जापानको प्रगति र प्रतिष्ठा, शक्तिशाली पासपोर्ट, सूर्याेदयको देश ||

Поделиться
HTML-код
  • Опубликовано: 21 сен 2024
  • जापानको प्रगति र प्रतिष्ठा, शक्तिशाली पासपोर्ट, सूर्याेदयको देश || #ramrajya || Ep-06
    #ratopati #ratopatitv #ramrajya #development #bikash #bishownews #worldnews#ramrajya #japan #japanesefood #japanese #mountfuji #mountfujiview
    जापानलाई ‘सूर्योदयको देश’ भनेर चिनिन्छ । घामको पहिलो झुल्को यहीँ पर्छ । यसलाई टापुहरूको देश पनि भनिन्छ । जापान झन्डै ६ हजारभन्दा धेरै टापु मिलेर बनेको छ । नागरिकको इमानदारिता र कामप्रतिको लगावका लागि पनि जापान दुनियाँभर चिनिन्छ । यहाँका नागरिक अन्य देशका नागरिकभन्दा काममा धेरै खट्छन् । त्यसैले आजको जापान समृद्ध छ । जापानको अर्को परिचय ‘शक्तिशाली पासपोर्ट’ हो । कार्यक्रमको छैटौँ एपिसोड दुनियाँभरका लागि प्रतिष्ठा बन्ने जापानको पासपोर्टको शक्तिमाथि केन्द्रित छ । जापानको पासपोर्ट शक्तिशाली हुनुमा दोस्रो विश्वयुद्धपछि उसले गरेको आर्थिक चमत्कार, अपनाएको सन्तुलित परराष्ट्र नीति, अन्तर्राष्ट्रिय जगत्मा उसले गर्ने सहयोग र विश्व शान्तिप्रति उसको प्रतिबद्धता प्रमुख कारण हुन् ।
    Japan is known as the "Land of the Rising Sun," as the first rays of the sun appear here. It is also referred to as the land of islands, with Japan being made up of nearly 6,000 islands. Japan is recognized globally for its citizens' honesty and dedication to work. The people here work harder than those in many other countries, which is why Japan is prosperous today. Another defining feature of Japan is its "powerful passport." The sixth episode of the program focuses on the strength of Japan's passport, which has become a symbol of prestige worldwide. The primary reasons behind Japan's strong passport are its post-World War II economic miracle, its balanced foreign policy, its contributions to the international community, and its commitment to world peace.
    #ratopatitv #ratopati #ramrajya `#bishownews #japaneseculture #japaneseeonomy
    ----------------------------------------------------------------------------
    ©Discovery News Network / Ratopati.com
    यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
    ब्यहोरा जानकारी गराइन्छ ।
    Embedding to a website is allowed. Thank You.
    Official website: ratopati.com/
    follows us on
    Facebok page : / ratopati
    Twitter : ra...
    Instagram : / ratopati
    Tiktok Link : / ratopati
    --------------------------------------------------------------------------------

Комментарии • 10

  • @rajankhanal1752
    @rajankhanal1752 14 дней назад

    good❤

  • @dineshshiwakoti5166
    @dineshshiwakoti5166 24 дня назад

    साह्रै मेहनत देखिन्छ । धेरै धेरै धन्यवाद । अब चिनिया विकास र क्रान्तिको भिडियो पनि आओस ।

  • @netrarijal2750
    @netrarijal2750 24 дня назад

    नेतृत्वमा असल मानिस पुगे सबै सफल हुन्छ भन्ने उदाहरण

  • @snitchdo3758
    @snitchdo3758 24 дня назад

  • @balaramgurung-i5j
    @balaramgurung-i5j 20 дней назад

    नेपालमा त राजा भए पनि हिन्दु राजा भएकोले बिकास नगर्ने खन्चुवा साबित भै कामै नलाग्ने भएको हो ।राजा नभएको पनित हैनन्त राजतन्त्रकालमा जनता बिभेद्को सिकार बनी रहे ।

  • @nepalee.podcast
    @nepalee.podcast 23 дня назад +2

    अनि नेपालमा त राजाको खुबै विरोध गरिन्छ हैन ? राजा र प्रजा दुवै अनुशासीत भए मुलुक संसारकै उदाहरण बन्ने रहेछ त ।

    • @sherpa0079
      @sherpa0079 22 дня назад

      राजा भन्दैमा नेपालको राजा र जापानको राजाको तुलना गर्नु अलि मूर्खता हुन्छं कि

  • @rajibgautam8328
    @rajibgautam8328 25 дней назад

    8:12

  • @rajibgautam8328
    @rajibgautam8328 25 дней назад

    first comment ❤ 7:54