रास्वपा नेताहरूको सार्वजनिक बस चढाइ कति ढोंग कति वास्तविकता ? Rabi Lamichhane, Raswopa -Subash Karki

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
    कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Комментарии • 209

  • @jayaanaj345
    @jayaanaj345 Месяц назад +34

    सामान्य भन्दा सामान्य हुनुपर्ने कुरा पनी यत्तिको बहसको विषय पो बनेको छ....
    कठै मेरो देशका फुर्सदिला जनता 🙄😟

  • @mingururng-ho9xx
    @mingururng-ho9xx Месяц назад +5

    धनयाबाद सुबास सत्य कुरा हरु हामराे सामुन्ने लयाएकाेमा।

  • @paudil1697
    @paudil1697 Месяц назад +2

    Good luck rsp... त्यो भिडियो हेरेपछि अरु नेताहरूले पनि सिकुन आम जनता माझ खलम्खुला जाने हिम्मत राखुन

  • @laxmangc7237
    @laxmangc7237 27 дней назад +1

    Good anylasis

  • @dibasghimire7275
    @dibasghimire7275 Месяц назад +21

    नयाँ नयाँ जाेगीहरुकाे खरानी घसाई ।।।

  • @ConfusedAstronomicalMode-xm6eh
    @ConfusedAstronomicalMode-xm6eh Месяц назад

    यो नैटकिङ हो सर । power मा हुदा । यस्तो बेबहार किन हुदैन ? सबै नेपाली जनता लाई बेकुब बनाउने मात्र हो । सर

  • @khemmagar6853
    @khemmagar6853 Месяц назад

    एए भाइ पलानिङ होस या जे सुकै होस सर्बजनिक यातायात चढेर यहि कुरा सम्साद मा उठाउन लाई हो,,

  • @ChhatraRaj-sg7sn
    @ChhatraRaj-sg7sn 28 дней назад

    सहि हो

  • @binodkhulal
    @binodkhulal Месяц назад +1

    राम्रो पत्रकारिता , go ahead

  • @amarsunar3027
    @amarsunar3027 Месяц назад +2

    नेपाल मा जे गरे पनि सुख छैन त्यसैले देश जहाँ को त्यही छ 😢

    • @anmolkc6197
      @anmolkc6197 Месяц назад

      पाँच दिनको लागि नाटक गरेको पनि के गरेको हुन्छ!??

  • @jayarammaharjan5106
    @jayarammaharjan5106 Месяц назад +2

    नाटक,मीशन २०८४ काे लागि तयारि हाे तर जत्ती नाटक गरे पनि काम छैन लाखाैं गरिब जनताहरुकाे रगत पसिना( सहकारिकाे रकम) खाएकाे छिनाेफानाे नभएसम्म गरिबहरुले रकम फिर्ता नपाएसम्म जे जे नाटक गरे पनि जनताहरुले पत्याउदैन ।

  • @jhilimilijhilla
    @jhilimilijhilla Месяц назад +1

    Big Fan! Love your presentation!

  • @shekharkunwar7921
    @shekharkunwar7921 Месяц назад

    Subhas karki vai ma 100% sahamat xu ❤❤❤Tapaiko bislesan ma la

  • @Healthynirman
    @Healthynirman Месяц назад +14

    जनताले मात्र के बुझ्नुपर्छ कि म मेरो देशको लागी के गर्दै छु, के गर्ने वाला छु भन्ने कुरा परिणाम भन्दा पहिला नियोजीत ढंगले show up गर्ने नेता बाट खासै आश नगर्दा पनि हुन्छ!!!!

    • @srenee2585
      @srenee2585 Месяц назад +1

      Show up vaneko ke ho?? Pahike lekhna sikha jhole anpad

    • @anmolkc6197
      @anmolkc6197 Месяц назад

      @@srenee2585 आफूले झोला बोकेको नदेखेर अरुलाई झोला बोकेको भन्दै हिँडिरहेको छ मूर्ख

  • @sadrakthapa108
    @sadrakthapa108 Месяц назад +1

    यो राम्रो कुरा हो,, मानिस ले भुइ छुनै पर्छ।यसले आंत्मा बलियो बनाउंछ। यसलाई नराम्रो मान्नु हुँदैन। धन्यवाद

    • @binodkhulal
      @binodkhulal Месяц назад +1

      भुई छुए त हुन्थ्यो ! क्यामरा छुएर नापियो

    • @Xxxxxxxxxx12870
      @Xxxxxxxxxx12870 Месяц назад

      गरिबी हटाउने, गरिब हुने, बाढी पीडितको समस्या बुझ्नको लागि त्रिशुलीमा हाम फल्ने।
      यस्तो फजुल कुरा गर्नुभन्दा तथ्यमा आधारित भएर काम गर्नु

  • @OkOk-uz9yw
    @OkOk-uz9yw Месяц назад

    Good job Rabi dai

  • @puspagurung6411
    @puspagurung6411 Месяц назад

    Kasto ramro bichar rabi sir ko janata ko bicha ma gayera janata ko dukha kasta lai bujhna koshis gardai hunuhunxa.dhanyabat rabi sir sadhai yestai ramro kaam gardai janus

    • @thankforeverything4752
      @thankforeverything4752 Месяц назад

      अहिले कस्तो छ भनेर भुज्नु भन्दापनि रोड चहियाको छ डबल लेन्को अनि सबै दुख कष्ट भागछ् नेपालको , हुम्लाम फलेको स्याउ काठमाडौं मा सुपथ मूल्य मा पाओस ,र तराइ मा फलेको धान जुम्ला ले सुपथ मुल्या मा पाओस , हरेक ठाँउ को समान लाई बजार सम्म पुर्याउन राम्रो सडक भयो भने नेपाल येतिकै बिकशीत राष्ट्र हुन्छ । रबि लामिछानेलाइ येति जन्ताको चिन्ता छ भनी , जुम्ला , हुम्ला मा जाने समस्या सुन्ने अनि सांसद मा आवज उठायो भनी म रबि लाई भोट् दिन्छु आउने चुनाबमा । गाउ घर मा धेरै दिन पछी बिदेश बाट आयर भेट्न् आको जस्तो गरेर जनता मा केही परिवर्तन हुने वाला छैन । देशमा र जनता मा पर्वर्तन चाहनु हुन्छ भनी रोड र बिद्युत दिनु आफै संभावना खुल्दै जान्छ ।

  • @nepal-pu7mw
    @nepal-pu7mw Месяц назад +1

    नेपालमा पासपोर्ट र नागरिकता अपराधी र ठग संयुक्त राज्य अमेरिकामा क्रेडिट कार्ड अपराघी रवि। नेपाल जहाँ गरिबले १०/१०० रुपैयाँ दिन वा हप्ताको जम्मा गर्थे रवि र जिवीको सहकारीमा र त्यहि वाट यो ठग रविले प्रति दिन करिब २१९१ रूपैयाँ तलब झिक्दो रहेछन टिभीमा चिच्याउन को लागी। अनी गरीव मुदा भनेर पाख्न्डी रवि चिच्याइ रहन्थे। यद्यपि यी राष्ट्रिय बदमाश रविलेआफूले जनताको आवाज बोलेको दाबी गरेका थिए । यदि मलाई केटाले मासिक ७00000 देखी ८00000 रुपैया सहकारीवाट लिन्छन भन्ने थाहाको भए म उनको कार्यक्रम हेर्दिन थिए। नेपालको इतिहास मा सबै भन्दा भष्ट्र र पाख्न्डी भनेका रवि र उसको पाट्री नेताहरू। नेपालको इतिहासको सबैभन्दा बदमासलाइ नेता मान्ने पाट्री रविको पाट्री हो । उनीहरुले आफू शिक्षित, इमान्दार र सच्चा वक्ता भएको दाबी गरेका छन् । लाज लाग्नु पर्ने हो बोल्न पनि। यिनीहरू अरुको आङमा जुम्रो देख्ने तर आफ्नो आङमा भैसी नख्ने तथाकतिक बौधीक र शिक्षित भट्रका झुन्ड हुन। USA मा रविको अदालतमा रहेका मुद्दाको लिङक casesearch.courts.state.md.us/casesearch/inquiry-search.jsp

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 Месяц назад

    अहिले नेपालमा अदालतको फैसला देखि पार्टीका नेताहरुको कार्य, प्रतिक्रिया सामाजिक संजालको माहौल हेरेर हुने गरेको छ त्यसैले i love रबि लामिछानेको स्पिरिट र नियत तर बस यात्रा चाहिँ नाटकै हो

  • @luckyram5564
    @luckyram5564 Месяц назад

    good job rabi dai ❤❤❤

  • @parsuram8537
    @parsuram8537 22 дня назад

    चप्पल लगाउने हैसियत को नेताले सार्वजनिक बस चढेको हुँदा अन्य थप इज्जत बढ्ने हैन बरु यो सहानुभूति पाउने लालच हो बुझनु पर्छ ।

  • @kirawa2045
    @kirawa2045 Месяц назад

    Rabi sir ko sarbajanik bus chadeko viral video ko technical side ta maile wastai nagare!!!!koi sarbasadharan le mobile bata khiche holan vanthaneko thiye😇😅😋

  • @SunilJoshi-fu4xj
    @SunilJoshi-fu4xj Месяц назад

    निलो बस सेवा कता गयो

  • @devildewaz
    @devildewaz Месяц назад

    Hopefully everyone can use public transportation more !!

  • @krishnaprasadpun8859
    @krishnaprasadpun8859 Месяц назад

    Good .Rabi jiu.

  • @liladharpandey1389
    @liladharpandey1389 Месяц назад

    जनताको समस्या बुझन जनता माझ जानु नई पर्छ

  • @user-ge4fn5mx4g
    @user-ge4fn5mx4g Месяц назад

    Ramro kuro ho

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 Месяц назад +1

    यस्तै उपद्रो गरी गरी रवे आफू पनि सिद्धियाे अरुलाई पनि सकायाे। खत्तम!

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 Месяц назад +5

    रास्वो पा का साम्सदहरु त धनी पो रहेछन त सबैका काररहेछ। बल्ल थाहा भयो आफ्नो कार नचढ्ने सार्बजनिक बस चड्ने भन्दा इनिहरु सबैको कार रहेछ्न । अब इनिहरुलाइ सधै सर्ब जनिक साधनमा हिडेको देख्न पाइयोस। होइन भने सब स्ट्न बाजि मात्र हुन इनिहरुको

    • @pradeeplamtange9884
      @pradeeplamtange9884 Месяц назад +1

      Neta vaneko pahila aafu sampanna vaya paxi nai samajsewa ma lagnu parxa. 😊
      Natra kamai nai navaka haru rajnitima lagera k garnu, pet palna ghar chalauna lai vrstachar nagari kasari chalxa. 😅
      Rajniti vaneko samajsewa ho. Garib lai vastachar nagari garo xa.

  • @kulmangurung4469
    @kulmangurung4469 Месяц назад

    स्वतन्त्र भन्दा पनि यहाँले उच्चारण गरेका नाम हरु , बाबूराम बाहेक प्राय स्वच्छ छबी, भ्रष्टचरमा कलंक नभएका कारण निर्धक्क भएर सार्बजनिक यातायातमा गर्नु राम्रै हो .😢

  • @Ramesh-tv1xj
    @Ramesh-tv1xj Месяц назад

    नेपाली जनताको नीच सोच व्याक्तिगत स्वतन्त्रताको अधिकार सबैले पाउनु पर्छ।

  • @santoshthapa7420
    @santoshthapa7420 Месяц назад +2

    याे चाहिँ मलाई राम्रो लागेन है,

  • @user-vv1yo1md3f
    @user-vv1yo1md3f Месяц назад

    very nice analysis

  • @ChokendraChhetri
    @ChokendraChhetri Месяц назад +1

    एक हप्ताको लागि मात्र अरे 😭😭
    बर्समा 7 दिन मात्र हुन्छ र??
    हामी मानव जाती 7 दिन मात्र बाच्छौ र??
    तर सकरात्मक कदम हो❤️❤️

  • @laxmidulal5957
    @laxmidulal5957 Месяц назад

    निवासमा लक्जरियस गाडी सजाएर हप्तादिनका लागि सार्बजनिक यातायातमा यात्रा गर्नुको महत्व केछ थाछैन ।

  • @rajendrarajshrestha2356
    @rajendrarajshrestha2356 Месяц назад +2

    सार्वजनिक यातायातमा मात्र किन चप्पल पनि पटकाउँदै हिंडे जझै ध्यानअाकर्षण हुथ्यो की

  • @shyamshrestha4606
    @shyamshrestha4606 Месяц назад

    सहि विश्लेषण

  • @BaniyaArjun
    @BaniyaArjun Месяц назад

    Yo sab beroj gari ko Kamal ho aru desh ma janta bg hunxan so yesto Kura ma dhiyan didainan nepal ma Kam navara kasle k gardai xa vanera paxi lagne chalanai xa

  • @babarshrestha7360
    @babarshrestha7360 Месяц назад

    सधै यी नेताहरू ले सारवजनिक सवारी चढुन अनि …… फोटो को लागी चरचा को लागी चरचा होइन वासतवीक सरवजनिक सवारी साधन चढने के सी जी हो

  • @dbmalla1272
    @dbmalla1272 Месяц назад

    सहकारी ठग, मानब तस्करी #रास्वपा नेता ५ दिन सार्बजानिक बस चडेर मिडिया बाजी नौटंकी स्टंड हो जनता लाइ बुद्धु बनाउने तरिका हो,

  • @rahmbaniya2579
    @rahmbaniya2579 Месяц назад

    Good job ra so pa we hope

  • @himalghimire1041
    @himalghimire1041 Месяц назад +1

    Yo dherai ramro kura ho janata sanga yasari najik huda derai janata ka derai samasya haru bhujana dherai sahaj hunx Rabi griha mantri huda vane yaso garena uso garena samatena samatena vvane ahile Nepal ko griha mantri KO ho vanera janata lai thha Pani nahola Kehi garxau vanera ayaka xan garna diuna yatro samaya aru party lai jhelna sakne janata harule kina sotantra party lai jhelna nasakeko ra bujhana nasakeko hola acchama lagx hidne goru ko puchar nimatnu vaneko jastho vayo!ek dui jane le desh ramro hune hoina team leader ra teska member aru ramro vaya matra ramro hune ho.

    • @anmolkc6197
      @anmolkc6197 Месяц назад

      नेपाली जनतालाई चोरको ठाउँमा ठगि गर्ने ठग चाहिएको होइन नेपाली जनतालाई त इमान्दार चाहिएको हो। अनि सहकारी पार्टीका ठगे खाने मान्छेले सहकारी ठग्ने अनि पुरानोको जस्तै बदमासी गरेपछि कसले समर्थन गर्छ
      शेरे प्रचण्ड ओलीभन्दा केही हिसाबले पनि फरक छैन रबि लामिछाने भर्खरै आएको दुई तीन वर्ष मात्र भयो भन्ने मात्रै हो। नभए पुरानोभन्दा एक रति पनि राम्रो छैन।

  • @neemkantadangi.
    @neemkantadangi. Месяц назад +1

    केही राम्रो पक्ष केही नराम्रो पक्ष छ

  • @Divas1001
    @Divas1001 Месяц назад

    विदेशमा धेरै जनप्रतिनिधी सार्वजनिक यातायात चढ्छन्…. यो कुरा किन उचाल्नु पर्यो???

  • @PremThapa-oz2or
    @PremThapa-oz2or Месяц назад +21

    काेचाकाेच बसमा बसेर देखाऊ । बस रिजर्भ गरेर नाटक नगर ।

    • @Samir12357
      @Samir12357 Месяц назад +2

      Bilkul Sahi kura

    • @srenee2585
      @srenee2585 Месяц назад

      Sadaran manis chadeko dekhnas ando mafia ko jhole tero neta haru tero mukh herna kahikee ayeba vani Kehi janata ko sath basne neta ko negative kura garne jhole haru ko kam chsina

    • @amarsinghtamang5730
      @amarsinghtamang5730 Месяц назад

      Aakha jajauna jaa bheda

    • @madankarki2964
      @madankarki2964 Месяц назад

      रिजर्भ कोले गरेको छ यस्ता छन् अन्धभक्त झोलेहरू

    • @anmolkc6197
      @anmolkc6197 Месяц назад

      @@srenee2585 नयाँ प्रचण्डको सन्तानहरूले अरुलाई नराम्रो भन्ने थोरै पनि अधिकार छैन

  • @roshanghimire099
    @roshanghimire099 Месяц назад +4

    साच्चै सार्वजनिक सवारी साधनमा आवत जावत गरे भनेर DSLR बाट फोटो खिच्दै पोस्ट गर्नु खासै अर्थ राख्दैन। सर्वसाधारण जनता जस्तै भीड भाड भएको बस मा सवार भएर देखाऊ अनि मान्छौ......

    • @green_earth2023
      @green_earth2023 Месяц назад

      तेस्को पनि कुनै मतलब/अर्थ राख्दैन! "काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर ??" बिदेस को नेता ले गरे, तर विदेश को जस्तो बाटो/यातायात को ब्यबस्थापन खोइ, खाली जनता उचाल्ने मानसिक/भावनात्मक 'उथलपुथल/ सुकिलामुकिला आदि" खेल ??

  • @DipakShahi-g6x
    @DipakShahi-g6x Месяц назад

    Kura jayaj xa

  • @yambahadur8334
    @yambahadur8334 Месяц назад

    Full ko aakha ma fulkai sansar kadako aakha ma kadai sansar ho tesaile sabaile sadai sakaratmak soch b4r le herau agadi badau

  • @kiran7388
    @kiran7388 Месяц назад

    Ravi is a politician , now its his destiny to came between people any how . It is not stunt it's just regular process of a politician, yo tw kuni youtuber Lai views ko lagi video upload garyako , bhanu jesto ho
    Baki Kura hami vote garne Manxe 18+ hunxau sochera , vote garm , kosle public transport use gareo ,bhanera vote na garm , conscious mind ko use garera vote garm ❤

  • @shantibhurtel2290
    @shantibhurtel2290 Месяц назад

    महिनामा ७ दिन सुनेको यो मलाइ राम्रो नै लाग्यो। हाम्रो नेताहरु केहि सिमित सल्लाहकारको घेरामा हुन्छन् । यथार्थ थाहा नै हुदैन।यस्तो अवस्थामा जनतासँग नजिक हुन वा देशको बारेमा र नागरिकका सानो सामान्य समस्या थाहा हुन्छ जस्तो लाग्छ।देखावटी भए त एक दुइ महिनामा नै सकिन्छ।कस्तो देश कस्तो समाज बन्दै गइरहेको छ। सकरात्मक भन्दा नकरात्मक नै कुरा आउछ अगाडि।

  • @valuabletime9693
    @valuabletime9693 Месяц назад

    नेपाली नेताहरुले त टन्न भ्रष्टाचार गरेर अकुत सम्पत्ती कमाएर पजेरो चढेर पो हिड्ने हो त कहाँ सार्वजनिक बस चढेर हिडिराख्या?

  • @jituvai7236
    @jituvai7236 Месяц назад

    माननीय दयाल बहादुर शाही पनि सार्वजनिक यातायात चढ्छन

  • @pmpxplore7823
    @pmpxplore7823 Месяц назад

    Charcha ko lagi ho Sir Rabi Sir le hoina tapilai le

  • @samirthapa2159
    @samirthapa2159 Месяц назад

    Good job RSP, Jay Ghanti ,Keep it up!!!

  • @samirstha3054
    @samirstha3054 Месяц назад

    RSP vrastachar mukta party.🎉🎉🎉

  • @Ad.Bibekofficial
    @Ad.Bibekofficial Месяц назад +3

    राष्ट्रिय स्वतन्त्र पार्टीप्रति म लगायत , आम नेपाली जनताको कत्रो ठूलो आस र भरोसा थियो ,
    रवि र रविका सेनाले साधारण नेपाली जनतालाई थाङ्नामै सुताएर गए।😢😢☹️🇳🇵

  • @rajjohn1978
    @rajjohn1978 Месяц назад +4

    तर यो रा.स.पाकाहरू त भिडीयो बनाएर प्रचार गर्दैछ नियती ठिक देखियन।

    • @timetosangatify
      @timetosangatify Месяц назад +1

      How do you know ki uniharu lae video banau manxae liyara hideka hun vanera!!

    • @HariGovinda-2024
      @HariGovinda-2024 Месяц назад

      ​@@timetosangatifyvideo pura hernu tyaya antim tira bhaneko cha.

  • @sherlockholmes8724
    @sherlockholmes8724 Месяц назад +1

    नेतालाई थाहा हनु परछ जनताको दैनिकी पीड़ा

  • @bikashgyawali1208
    @bikashgyawali1208 Месяц назад +1

    नयाँ जोगीले धेरै खरानी घस्छन् 😂😂

    • @lokendrasaud6985
      @lokendrasaud6985 Месяц назад +1

      तिम्रो पुरानो जोगी ले त यो पनि गरेन त झोलेको महा झोले रा.पा.ले को स्वतन्त्रता हो ,धेरै न भुक्ता हुन्छ 😡👊

    • @bishnuthakuri3867
      @bishnuthakuri3867 Месяц назад

      Purano jogi le j garyo naya jogi le ni tai garnu parxa ra rabi lamichane stunt baj sahakari thag ho

  • @kdrama_special4794
    @kdrama_special4794 Месяц назад

    येस्ता जनता त छ्न जब एउटा नेताले जनता माझ गएर जनताको बास्तबीकता दैनीकी बुझ्न खोज्दा खेदो खनेर पछी लाग्छन।जब सम्म जनता सुध्रीदैनन तबसम्म देश बिकासको आस नगरे हुन्छ।

  • @BishalTamang286
    @BishalTamang286 Месяц назад

    जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔
    good luck रबि दाइ ❤❤❤❤

  • @-Rr1990
    @-Rr1990 Месяц назад +1

    सानो विषयलाइ ठुलो बनाउन जरुरी छैन। राजनिती गरेरै ४/५ करोडको गाडी चडेकै पनि छन् त ।

    • @anmolkc6197
      @anmolkc6197 Месяц назад

      संसद भवन बाहिरको दृश्य हामीले पनि हेरिरहेका छौँ। सहकारी पार्टीकाले पनि सहकारी लुटेर ल्याएको पैसाले महँगो गाडी चढेको सबैले देखेका छन्।
      तिमीहरू कुनै पनि हिसाबले पुराना भन्दा फरक छैनौँ।

  • @nepaliman5716
    @nepaliman5716 Месяц назад

    Stunt master ravi 😅😅😅

  • @Kasa690
    @Kasa690 Месяц назад

    रास्वपा र रबि लामिछाने हरुले स्टन्ट गर्यो भन्ने हरुले आफ्नो पार्टी का गु खाने टाउके नेता हरुलाइ पनि रास्वपा ले जस्तै 5 दिन सार्बजनिक यातायात चड्न लगाए भयो त। 5 दिन त हैन5 मिनेट रास्वपा र रबि लामिछाने ले जसरी बिना सुरक्षा एक्लै जनता को माझमा हिन्ने तागत राख्छन केपी ओलि र सेरे प्रचण्ड ले? रास्वपा ले जे गरे नि स्टन्ट हुन्छ झोले हरु र पुराना दल का भ्रष्ट नेता हरुले रास्वपा ले यो यो गर्ने यसरी हिन्ने यसरी खाने या या जाने त्या नजाने भनेर स्पस्ट लेखेर दिए नि हुने हो। 34 बर्ष देखि दोकन का मिलिक भएर केहि गर्न नसकेको आफ्नो पार्टी को केहि नदेख्ने अनि भर्खर आएको पार्टी त्यो पनि पुरै सत्तामा नभए को पार्टी बाट केही भएन भन्ने।

  • @binodkhulal
    @binodkhulal Месяц назад

    रास्वपा को blue bus कता गयो??

  • @rijinsagan6232
    @rijinsagan6232 Месяц назад +4

    जय घन्टि जय रा.स्व.पा.

  • @Ajayatamang_7
    @Ajayatamang_7 Месяц назад

    हाम्राे लागि नेताहरुले सार्वजनिक यातायात चड्नु सबैभन्दा ठूलो पाप (भ्रष्टाचारी) हो । हामी नेपाली ❤

  • @Khadia-j6o
    @Khadia-j6o Месяц назад

    नयाँ पाटी लाई जनतासग साक्षतकार गर्नु गलत हो?के सेरे ओलि प्रचण्डको जस्तै चुनाव बेला मात्र जनतासग जाने हो?

  • @namastehongkong876
    @namastehongkong876 Месяц назад

    लामो दुरि को बस मा चढेर यात्रा गर्नुनि अनिपो थाहा हुन्छ यात्रुको समस्या । जाबो पाच मिनेट यात्रा मा के बहस गर्नु

  • @phurbasherpa6094
    @phurbasherpa6094 Месяц назад

    Hareh shiva yuh subash karki this time rastra swatantra party is working for public transport to find out the problem so for that u hv to go in depth u hv to do survey physically….. they told that for week we will travel n public transport to understand the public transportation system…@subash karki

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns Месяц назад

    रा स्व पा नेताहरु सार्बजनिक बस चढेर जे देखाए त्याे भारतकाे याेजनामा मावबादिले जनयु्दध गर्याै भनेजस्तै हाे।

  • @shivachettri3192
    @shivachettri3192 Месяц назад

    K saro khedo gareko Rabi Ko

  • @chandrasingsuryabanshi8177
    @chandrasingsuryabanshi8177 Месяц назад

    चित्र बुढालाई पत्रकारले खिचेनन रास्वपाका नेताहरु सार्बजनिक गाडी चद्दा पत्रकारले खिचे त्यसमा उनिहरुको के दोस पत्रकारनै views को पछादी दौदिन्छ त

  • @Bikram.Shrestha3511
    @Bikram.Shrestha3511 Месяц назад

    नियत यो सहकारी ठगको अर्को स्टन्ड हो। यिनका झोले हरु मख्ख।।

  • @rukminighimire5468
    @rukminighimire5468 Месяц назад

    अर्थ छैन,खेरजाने त्यो समय याे भन्दा धेरै creative काम गर ,स्टन्ट जस्तो लाग्ने

  • @BirojanShah
    @BirojanShah Месяц назад

    Natk hoin janta haru sag hidanu vane ko ramro ho Ravi ko pati ko Socha ramro chh

  • @bundleofjoy4288
    @bundleofjoy4288 Месяц назад +4

    के गरनु नेपाल का भेडा ला ई अचमम लागछ

  • @sahijawaaphtv8522
    @sahijawaaphtv8522 Месяц назад

    सामाजिक सञ्जाल बढी तात्याे।

  • @rajlimbu5997
    @rajlimbu5997 Месяц назад

    लाल बाबु पानडित ले साइकिल देखाएरा गाडिको तेल को पोइसा लिने होइना

  • @jagatkhadka6509
    @jagatkhadka6509 Месяц назад

    Yo ke ho vane surachhya ko hisab nee ho ghanti ra chitra bdr Kc bahek aaru hide GHAR nae pugdaenan yathartha yahi ho……..

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd Месяц назад

    Ali gahan subject ma kura garnu ramro

  • @Ashokshtha
    @Ashokshtha Месяц назад +1

    १७ रुपैयाँ तिर्नुपर्न ठाउँमा २० रूपैया कसरी तिरिरहेछन ?
    २० मिनेटको बाटो १ घण्टा लाग्दा के हुन्छ ?
    सुरक्षा अनि सरसफाइ कस्तो छ ?
    सबैको टिप्पणी गरेर जानुहोला अनि परिवर्तनको पहल गर्नुहोला ।
    नत्र हल्का रमाईलो मात्र हो ।

  • @user-fv2ij4nr6u
    @user-fv2ij4nr6u Месяц назад +1

    Stunte party ho stunte party le kehi Pani garn sakdain chamak matr ho guithe neta haru

  • @HariGovinda-2024
    @HariGovinda-2024 Месяц назад

    Sarba sadharan ra Sarbajanik yatayat ko sthiti bujhna sarbajanik yata yaat chadnu parcha? Tyo pani announce garera camera pachyauna lagayera?
    Niyat k cha ta hola?

  • @jayarambaniya8081
    @jayarambaniya8081 Месяц назад +1

    Sher Bahadur ka budha - budhi public gadi chadhne aat garna sakxan ta?

  • @mahabir566
    @mahabir566 Месяц назад

    नौटन्की किन गर्न पर्ने होर

  • @gautamkarki2420
    @gautamkarki2420 Месяц назад

    Good luck rabi jaye ghanti janta lae Sajilo Afthyaro ke kasto xa vanera bujna chdeko ho ❤❤❤❤❤

  • @dineshmalla3651
    @dineshmalla3651 Месяц назад

    The president of Austria travels by public transport all by himself without any body guards. The president of Rwanda participates in cleaning the streets of the city once a month. That is an example of excellent.

  • @s.p412
    @s.p412 Месяц назад +3

    अरु जे सुकै गरुन । यी नयाँ पार्टीका गुरिल्ला हरु चै स्टन्टकै लागि हो 😂

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns Месяц назад

    रामनाथ बाहेक बस चढने पुर्ब मन्त्रि वा उच्चपदधारि बिदेशी कंपनि हुन्।

  • @avinashbhattarai3170
    @avinashbhattarai3170 Месяц назад

    Thikai cha ta. Garna khojdai cha. Kehi na kehi ta. Kati khedo khanchau hau. Usle k bigardeko cha ra? Bhada tirnu bhaneko cha ki? Kina yesto saro. Kaam garna deu na ta. Sabai kura ko tippani garna jaruri cha ra? Waiyaat.

  • @binodkhulal
    @binodkhulal Месяц назад

    एमाले बाट बिशाल भट्टराई , सधै बसमै हिड्छन साथिभाई को गाडि/ बाइक मा हिड्नु बाहेक

  • @ushapradhan4126
    @ushapradhan4126 Месяц назад +7

    नौटन्की हरु को चटक

  • @chebandhungel536
    @chebandhungel536 Месяц назад

    मन्त्री, उपप्रधानमन्त्री समेत भइसकेका हाम्रा रा.स्व.पा. का नेताहरुलाई सार्वजनिक यातायातमा सवारी गर्दा लोक ले चिन्छन् भिडियो नि खिचेर ट्रोल बनाउलान् कि भनेर कस्तो हेक्का नभाको हउ😊 कम्तीमा मा मास्क लायेर त हिँड्नु नि😅

  • @ALONE-Universe...
    @ALONE-Universe... Месяц назад +6

    रवि, प्रचण्ड, शेरे, केपि हरु हेर्दै जाओ नेपाल तिमिहरुको कुनै नितान्त व्यक्तिगत पसल होइन ... एक दिन कुनै झिल्को लाग्न बाँकी छ नेपालमा... बढ्दो अशिक्षा, अन्धभक्ती, महंगी, बेरोजगार, भ्रष्टाचार मा आँखा चिम्लिदै गर... असफल परराष्ट्र निति, असुरक्षित कुटनिती... श्रीलंका र बंगलादेश को ऐतिहासिक घटना हेक्का रा ख...

    • @PrakashBist5926
      @PrakashBist5926 Месяц назад

      थुक्क रवि लाई जता पनि जोड्ने mg

  • @user-pg4ie6un1x
    @user-pg4ie6un1x Месяц назад +1

    2084 kei hunxaki voni sochda hun aamjantale loppa khulaidinxan

  • @anilrawat9085
    @anilrawat9085 Месяц назад

    Natakai ho

  • @MiniProCreator
    @MiniProCreator Месяц назад

    उत्कृष्ट पत्रकारीया छ है 😂😂😂 अझै यस्तै खोज पत्रकारीता गर डाम्ना हो । उसैले खिच्न लगाएर आफै भिडियो सेयर गरे पनि के समस्या भयो त? फेद न टुप्पोको तर्क दिने यस्ता गु पत्रकार लाइ खै के भन्नु । छि हाक थु😂

  • @sujanupreti175
    @sujanupreti175 Месяц назад

    Kripaya bhauman le stunt gareko vanera kasaile navandinu hola😌😌
    Waha lai naramro lagna sakxa 🤪🤪

  • @sudanthapa2972
    @sudanthapa2972 29 дней назад

    RABI LAMICHHANE @ rASWAPA : Kehi hunxa ki bhanne aSHA THIYO TARA dR SWARNIM WAGLE RA dR BABURAM LAI CHYAPERA GURU MANERA HIDNE SANGA KUNAI BHAROSA LAGENA
    bhrastachari desh drohiharuko kadhma chadhera usailai thokxu thunxu ra jel sajaya bhanera kurlanu ufrinu murkhata bahek kehi thiyana,,,,, hudaina pani,,
    rabi Lamichhane pani nautanki garna sipalu bhaisakexan,,, abastha change garne ki paribartan confuse manxelle stunt gareko patakkai suhayana