SAKKIGONI | S3 | EP 39 | Ft. Arjun, Kumar, Dipak, Hari, Kamalmani, Sagar, CP, Subodh, Rakshya, Babin
HTML-код
- Опубликовано: 14 фев 2024
- SAKKIGONI | S3 EP 39 Ft. Arjun Ghimire (Paadey), Kumar Kattel (Jigri), CP Pudasaini (Dhature), Kamalmani Nepal (Khupika Bau), Dipak Acharya (Kaku), Sagar Lamsal (Bale), Hari Niraula (Cokroach), Govinda Koirala (Jayante), Madhusudan Pathak (Site Ba),Rakshya Shrestha (Rakshya ) , Rashmi Pandey (Makuri), Priyana Acharya (Munni), Sita Devi Ghimire (Chandramukhi), Purushottam Acharya (Police), Rabi Khanal (Neta), Susmita Kunwar (Chhoti), Surashya
Sakkigoni is a Nepali Comedy TV Serial Broadcasting every Thursday on Himalaya TV. It is one of the most viewed Television Programs in Nepal. The show (Sakkigoni) is produce by JPT Creation Pvt. Ltd & Digital Distributed by Teligenz Pvt. Ltd. Arjun Ghimire and Kumar Kattel are the writers/directs the Show. The story is based on a rural lifestyle and lower middle-class people. The show stars Arjun Ghimire, Kumar Kattel, Sagar Lamsal, Hari Niraula, Kaman Mani Nepal, Priyana Acharya, Rakshya Shrestha, Govinda Koirala, Madhusudhan Pathak, Deepak Acharya as the main character.
Artists: Arjun Ghimire (Paadey), Kumar Kattel (Jigri), CP Pudasaini (Dhature), Kamalmani Nepal (Khupika Bau), Dipak Acharya (Kaku), Sagar Lamsal (Bale), Hari Niraula (Cokroach), Govinda Koirala (Jayante), Madhusudan Pathak (Site Ba), Rashmi Pandey (Makuri), Priyana Acharya (Munni), Sita Devi Ghimire (Chandramukhi) Susmita Kunwar (Chhoti), Bhawana Acharya (Luri )
Creative Team (Dipak Acharya, Hari Niraula)
Cinematographer: Gokul Adhikari
Editor: Rajendra Manandhar
Chief Ad: Hari Niraula
Episode Director: Dipak Acharya
Story/Screenplay/Dialogue/Direction: Arjun Ghimire, Kumar Kattel
Poster: Rajendra Manandhar
Light Management: Krishna Parajuli,Rajan Subedi, Raju lama, Bijaya Urau
Sound Management: Nimesh Guragain
Helper: Subas lakantri
Production Manager: Sujan Gautam
Equipment Management: J.P.T. Creation Pvt. Ltd., Rudra Gurung,
Makeup: Bikram Gautam, Rakesh Ranapal
Transportation: Bishal Puri, Krishna Shreshta
Kitchen Management: Anish Kunwar
Background Music: Arjun Pokharel, Alish Karki, Puskar Sunuwar, Narhari Premi, Purushottam Subedi, Rajendra Bajgain
Title Song: Prakash Ghimire "Punja"
Music/Vocal: Sugam Pokharel
Music Arrangement: B.B. Anuragi
Recordist: Kamal Thapa
Mixing: Shyam Shwet Rasaily
Studio: Prisma Digital Recording Studio
VFX /Color: Shree Krishna Shrestha
Logo: Vijaya Bashyal, Shree Krishna Shrestha
#EHDigital #Sakkigoni #SakkigoniNewEpisode39 #SakkigoniEpisode #SakkigoniThisWeek #Season3 #episode39
EH Digital is one of the Nepali entertainment, awareness, comedy, and Educational content Provider For RUclips channels in Nepal. This channel mainly focuses on entertaining our RUclips viewers with different content. We upload various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos On this channel with full Digital Copyrights of ourselves or provided by different owners officially.
©Teligenz Pvt. Ltd.
Watch More Episode: • Sakkigoni | Comedy Ser...
• Sakkigoni | Comedy Ser...
Our Social Media Link :
Facebook : profile.php?...
RUclips : ruclips.net/channel/UCgMK...
Phone No : 014496464
► TikTok (TeligenzMedia) : vm.tiktok.com/
► E-Mail : mediateligenz@gmail.com
► Facebook :
► Twitter :
► Instagram : Teligenz
Thank you! - Развлечения
बिजोग रमाइलो छ हो 😁😁जिग्रीको त नामै परिवर्तन भयो त खेतालो केटो ❤😂
होत,,😂😂😂😂😂खेतालो केटो😂😂😂😂😂😂
गलफनेको बिजोग रमाईलो भयो आज 😂😂😂 बास्तबिक जस्तै देखायो हैट
Aww ni tw😂
@@manoj1493 🏈🌭🏀🏀🌭🍕🍕🍕🍕🏐🏐🍖🍖🌰🥞🥞🥞🍞🥥🍄🍇🍊🍊
गल्फने बाजे ❤❤❤🙏आज त बिजोग रमाइलो भयो हेर्न पनि😀😀कति राम्रो अविनय गर्नुभएको बाजे
जे होस सुमिना र पारुहाङ को चाई मन चियो 😅😊साच्चै कति मेहनत हो सबै समावेश गर्न कहानी बनाउन best of luck sakkigoni 🎉🎉टीम ले मेरो कमेन्ट पर्यो भने लाइक गरौं धन्यवाद
गल्फने बाजेलाई त हन्नी ट्र्याप गरे त
बिजोग रमाइलो भयो😅😅
बिजोक रमाइलो भयो त हो🤣🤣
गल्फने को बिजोग रमाइलो भन्ने थेगो चाहिँ धेरै राम्रो लाग्छ नि😂😂😂😂😂
हो नि😂😂😂😂
के बयान गरु र मलाई त एकदम मन पर्छ यो सिरियल म जस्तै यो सिरियल मन पराउने जति यता हाजिर हौत,
समाजको सत्य घटनालाई मनोरञ्जनात्मक रुपमा परिवर्तन गरी सबै नेपाली समाजमा हासोको मुहार छर्ने "सक्किगोनी" का सबै कलाकारहरुलाई धन्यवाद 💐💐 सम्पूर्ण नेपालीहरुलाई सचेत रहन जानकारी गर्दछु।🙏🙏🙏
श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏
Hffg🎆🎆🎆♥️♥️♥️🏆️🏆️🍖🍖
मलाई हप्तामा बिहिबार कहिले आउला झै हुन्छ किनकी बिहीबार पछि बिहीबार चाहने बानी पारेको सक्किगोनी मलाई अत्यन्तै मन पर्छ। यो टेलिशृखला अलगै छ। युवापुस्ताले खोजेको जस्तो तर जिग्री कक्रोज र बलेको रोल भने चाहिले हुनाहुदै पनी सोलमारीले युवापुस्ता खराब आचरणको शिकार हुने हुनकी भन्ने चिन्ता छ। बाकी सबै यथार्तपरक छ।
Love you Sakkigoni entire team.
बले र छोटी कता हराउनु भयो ल्याउनु पर्छ भन्ने जति yeta होई ❤❤
आज पनि गलफने बाजेलाई बिजोग रमाईलो हुने गरि झरिझात बनायो त 😂😂 होईन कहा देखि आउछ यार यस्तो कृयसन ❤❤
season एक देखी season तीन सबै episode नियमित हेरेको छ ।मलाई अति मन पर्छ ।सबै भन्दा कथा लेख र रचनाकार लाई समान छ ।सबै कलाकारहरु को पनि उतिकै राम्रो अभियान पस्तुती छ ।अझै राम्रो गर्दै जानु होला बधाई छ सम्पूर्ण तिम लाई यो तिम बाट नेपाली फिल्म बनाउनु पर्छ ।म फिल्म हेर्ने प्रतीक्षा मा छु
यो सीरियल एकदमै राम्रो लाग्छ। यो सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ? सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता को सुभकामना
बिजोग रमाइलो छ हो खेतालो केटो जिग्रीको त नामै परिवर्तन भयो त
लहै ल बिजोग रमाइलो भयो है आज पनि सधै यस्तै बिजोग रमाइलो हुने खालको आउन शुभकामना
एक्दुमे को प्रस्तुति मन पराउने यता हाजिर होम्त😘
Sakkigoni serial भाग १ देखि नछुटाइ हेर्नू हुने sakkigoni को fan को को हुनुहुन्छ हाजिर हुम त ..?sakkigoni is my best serial 💗😍
Me
Me
गल्फने ज्यु को त बिजोग रमाईलो भयो 😂😂😂तर वास्तविकता देखाएको छ 🙏सम्पूर्ण टिमलाई उच्च सम्मान छ 🙏🙏🙏🙏
#ddbhattaraiblog
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सक्किगोनि सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
Mo xu sir
Baje Pani kada galfane ji
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
Good luck❤❤❤❤
Bidesh vari chininxa kahi nepali serial Pani 😂 Indian serial tw chinidaina out country ma kura garxan badda
आज को भाग धेरै राम्रो
🤔तर यो माया,पैसा
साच्चिकै धेरै वास्तविकता छ
मायामा साच्चै मन पराउनु र
मन परै दिनु धेरै फरक छ जुन गल्फने को कथा
सम्पुर्ण टिम लाई धेरै शुभकामना ❣️
सारै मन पर्ने सिरियल बिजोग रमाईलो हुने भो गल्फने बाजेलाई😅😅😅😅😅😅
विशेष गरि कुमार भाइ जिग्री र अर्जुन अर्थात पाडे लाई नेपाल सरकार ले सम्मान गर्नुपर्छ है। नत्र फेरि।😎😎😎
❤
Only पांडेय
Pady r jiggri nai ho lekhne katha😅😅😅@@goviral9764
गल्फने बाजेकाे त बिजाेग रमाइलो भयाे😂😂😂😂😂😂
😅😅hahahaa बिजोक रमाइलो छ हौ 😂😂😂गल्फने बाजे को love story le बिजोक बनायो 🤣🤣 खेतालो केटो रे 😂😂😂😂😂जिक्री
गल्फने बाजेको बेजोड प्रस्तुति ले गर्दा झन झन हेर्न मन लाग्यो हौ यो सक्कीगोनी
मलाई मन पर्ने एउटा मात्रै सिरियल हो सक्किगोनी रुवाएर हैन हसाएर मन जित्न सफल यो सिरियल सधै हेर्न पाईयोस
को को गलफ्ने बाजे को Big fan हुन्छ यता हाजिर गरम है 😂😂😂😊
🙏
Yes
❤😂🎉😢
Please 🙏 suscribe hai
me
आजको एपिसोड नि बिजोग रमाइलो छ त हो खेताला केटो 😂😂
होउ लु गल्फने को बिजोग रमाइलो हुने भयो 🤣🤣🤣
को को बले को big fan हुनुहुन्छ ।यता हाजिर हौँ ।😅😅😊
I'm Pani 🙆💐
Mani ho बले को fan 😊
यो सिरियल♥️आउँदा खुसी हुने जति यता हाजिर हुनु त❤❤
लास्ट मा त गल्फ़ने बाजे को त बिजोक रमाइलो भो त😂😂😂😂😂😂
गलफ्ने बाजेको बिजोक रमाइलो हुदैरैछ यार.😆😂
यो सीरियल एकदमै राम्रो लाग्छ। यो सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ? सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता को सुभकामना❤️🥰🙏
सक्किगाेनि serial निरन्तर हेर्ने काे काे हुनुहुन्छ 😮😮 लु यता हाजिर हुम् त 😮😮
❤❤
🎉🎉🎉🎉🎉🎉🎉
😊🎉💓✨️
Ma
भद्रगोल देखि सक्किगोनी सम्म एउटा पनि एपिसोड नछ्टाई हेर्नेहरु सबै एता हाजिर गरौं है ❤❤😍😍
😂😂😂😂 हाहाहा,,आज त गल्फने बाजे ले बिजोक रमाइलो गरायो हौ😅😅😅
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना !
🎉 धेरै धेरै धन्यवाद, साथीहरू, मलाई 773K सब्सक्राइबरसम्म पुगाउनमा मद्दत गर्नु भएकोको लागि! 🙌💖💖💖
सक्किगोनि सिरियल अादा खसी हुने जति यता हाजिर हुम है ❤❤🎉🎉
Yes❤
खसी कि खुसी 😅
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏
BEST NUM..1COMADY SAKKIGONI SIRIYAL👍️👏😂😂
LOOKING FROM UAE.
सक्किगोनी सिरियल राम्रो छ ❤❤
Sakkigoni is Best Serial ❤❤😂😂
🙌 😊
याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️
Yes❤
सक्किगोनी सिरियको सबै पात्र आउन पर्यो अब
पाडे,चन्द्रमुखी ,लुरी,जईन्ते,लगाएत अरु हरु
अनि Better हुन्छ
गल फने बाजे Honey trap मा पर्यो है 😂😂😂 बिजोक रमाइलो छ हाउ ।🤗🤗
यस सिरियल भाग १ देखि निरन्तर हेरिरहनु हुने जति यता हाजिर हुम त❤❤
पाँडेकाे परिवार कता पुगे हाे जयन्तेहरू
❤❤❤❤
Ma Pani ❤
समाजको सत्य घटनालाई मनोरञ्जनमा मिसाएर, सबैको मुहारमा हासो छर्ने "Sakkigoni" serial लाई हजारौं हजार episode पूरा होस भन्ने शुभकामना छ🎉
Bijok ramailo x to o galfane bajeko
@@user-pq2cg4tr6d एकदम सहि
लु मन जीत्यो है गल्फाने ले छोटो समयमै धेरै दर्शकको मन जित्यो है बिजोक रमाइलो हुँदै छ है❤
बिजोक रमाइलो पो छ त हौ यो गल्फनेको जिन्दगी पनि😁❤️😜
सक्किगोनी सिरियलको प्रतीक्षामा कोको बस्नुहुन्छ।❤
Ma xu
Me😊❤
Yo serial man parauna jati yata aau ta guys ❤❤❤
Ma xu
म नि प्रतीक्षामा बसेको छु कतिखेर आउछ भनेर
मर्यो मर्यो🎉🎉❤❤❤❤जति हेरे नि हेरुम हेरुम लाग्छ हौ मेरो नि बिजोक रमाइलो हुने भो।😂
👍️👍️👍️समाजमा घटिरहेको घट्नाको राम्रो चित्रण गर्नु भयको छ।सारै मन पर्यो।👍️👍️👍️
बिजोग रमाईलो छ हो😂😂😂
दामी दामी गल्फने बाजे😅
साक्किगोनी सिरियल धेरै रमाइलो र हास्य मनाेरजन दिने रुप काे छ मलाई मन परने सिरियल ा💐💐💐 जइले सबै कलकार हरु लाई देखन पाउँदा हेरन मन परछ सबै अाउने eposide मा सबै कलाकार अाउनु पराे हजुर नेपाली हरु ले रुचाउने र सबै काे मन मुटु मा बसन सफल बकाे छ ा सिरियल 🌾🌾🌾 १ भाग देखि ३९ भाग सम हेरदइ छु ा अब सधै बिहीबार अाउनु पराे हजुर १००० भाग सम हेरेन पाइयाेस ा 🌹🌹🌹 my favourite serial love so much.❤❤❤अाज काे भाग बिर्तामोड बाट हेरदइ छु ा 🌺🌺🌺 यस त धन्यवाद ा
रमाइलो बीचोक रमाइलो हाँ हाँ हाँ कति हास्नु के, अति रमाइलो आजको एपिसोड, कुवैत देखी हेर्दै मजा लिदै
My favorite serial ❤❤❤❤❤
जिन्दगीमा बिजोक रमाइलो छ ! यो सिरियलको 🎉🎉
सक्किगोनी सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुम त।❤
गलफने बाजेको अभिनय सुपर 👍️👌👍️👌👍️👌👍️👌👍️👌👍️👌
लब यु अल टिम्स्💕💕💕💕💕
पेट मिची मिची हाँसियो है हाँसेर नै बेजोक रमाइलो भयो।
मलाई सबै भन्दा बढी मन पर्ने सिरियल सक्किगोनि सम्पुर्ण कलकार टिम लाइे धेरै धेरै धन्यवाद। 🙏💕🙏💕🙏💕
सक्किगोनी सिरियलको पर्खाइ मा बस्नु भएको तपाई सबैलाई भगवान् ले रक्षा
समय सान्दर्भिक र देश समाजमा जे जत्ति घटना र गतिविधि भैरहेको छ सीरियल मार्फत् चित्रण गर्नु हुने कुमार ज्यू , पाँडे ज्यू एबम् सम्पूर्ण कलाकार हरुलाई आउने दिनहरूको शुभकामना एबम् शुभयात्रा🙏
गल्फने बाजे ले गर्दा सुनमा सुगन्ध भाको छ सक्किगोनी मा❤❤
My favourite sireal ❤❤❤ sakkigoni
भाग १-३९ भाग सम्म नछुटाई हेर्ने जति यता आउनुसत❤❤
I am ❤
Ma
Me
साक्किगोनी सिरियल धेरै रमाइलो र हास्य मनोरजन दिने रुप को छ मलाई मन परने सिरियल जइले सबै कलकार हरु लाई देखन पाउँदा हेरन मन परछ सबै अाउने eposide मा सबै कलाकार अाउनु परो हजुर नेपाली हरु ले रुचाउने र सबै को मन मुटु मा बसन सफल बको छा सिरियल
समाजका यथार्थ घट्ना क्रमलाई पुर्ब सुचना दिने 🥰
यसरी नै कल्पना जुटीरहोस सम्पुण टिम प्रति आभारी छु❤
म सधै हेर्ने गर्छु अति राम्रो लाग्छ यो सक्किगोनी सिरेल भाग 39 पनि राम्रो छ हेरे❤❤
Weating for all episodes my favorite serial Sakigoni all the Best all Team We had to bring in other actors from before❤🎉
Love this serial from Darjeeling india❤❤❤
Aja ta bijok ramailo hune gari po hasiyo ta😂😂😂
गल्फने बाजेको बिजोक रमाइलो थेगो मन पराउने को को हुनुहुन्छ❤️🎉😊
सक्किगोनी सिरियलको पर्खाइ मा बस्नु भएको तपाई सबैलाई भगवान् ले रक्षा गरुन❤🎉
भाग 1 देखि नछुटाई हेर्ने हरु यता हजुर हुनु त को को रहेछ।🎉❤
Yo choti KO episode ma galfane baje le dheroii hasaunu vako x😮😊😅
पहिलो चोटि यति को रमाइलो र मजा आयो यार सक्किगोनी हेर्दा 😅😅
गल्फने बाजेका उपस्थितिले ३ तमास रमाइलाे ❤
😮😮गल्फने बाजे काे त बिजोक रमाइलो पो भयो त 😂😂
श्री स्वस्थानी माताले हामी सबैको कल्याण गरून्🙏🙏🙏❤❤
बिचरा आज त गलफ्ने बाजे को बिजोक रमाईलो भए छ नी...,😊😁🤣🤣
😂😂😂😂😂
🤔😂😂😂
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सक्किगोनि सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस❤
बिजोक 😂😂 रमाईलो छ त😊😊😊
ruclips.net/video/7sSE-2GDvkk/видео.htmlsi=cCbO0mA5qkHhJgQ6
हरेक नारी पैसा को मर्दैनन्,,So seen Chang ❤यहाँ पैसा दियो भने नारी जे पनि गर्न तयार रहेको देखाएको छ 17:44
जिग्री दाइ लाई मन पराउने र वाह को अशल फ्यान कति जना हुनुन्छ येता हाजिर गरुम त❤
अब चाहिँ सक्किगाेनि लु बिजाेग रमाइलो ससुराबा😂😂😂१ रात छाेरिकाे घरमा बसे जस्तो छ तर पनि यहाँ फाेनमा छाेरि बाेलाउदा बा आएको किन थाहा भएन😅😅😅मेराे पनि मसाज गर्नु पर्ने भयाे गल्फने बाजे😅😅बिजाेग रमाइलो हुने भयाे टिमलाई बधाई छ
Sano galti👍
🎉 Thank you so much, guys, for helping me reach 767K subscribers! 🙌 I really appreciate all your support! 🥳 Sending lots of love your way! 💖💖💖
हरेक एपिचोडमा नया जोस हुन्छ मलाई सार्है मन पर्छ❤
यो सिरेल मलाइ सारई मन परछ❤❤❤
My Favorite Serial.....❤❤❤❤
साहै रमाइलो लाग्छ यो सीरीयल तेही भयर सधैं मीलायर हेर्ने गर्छु❤❤❤❤❤❤❤❤❤
आजको कार्यक्रम एकदम राम्रो लाग्यो। जयन्ते, लुरि, चन्द्रमुखी, र मुख्य गरि सिते बा लाई कार्यक्रम मा नदेखेको नि धेरै भयो😢
सक्किगोनी मन पराउने जति यता हाजिर हुनुस 🙏
Me😊
सकिगोनि टिमलाई सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤❤
बिजोग रमाइलो भयो नित गल्फने बाजेको 🙏🙏👍️👍️
Last ma padey solti ko entry musuka ❤❤😂😂😂❤❤❤❤
बिजोग रमाइलो पो भएछ त 😆😆
😂😂😂😂😂❤❤❤