चिजले बल्ल भेटाए खोजे जस्तो केटी "लाउथे माया तर" | Chij Gurung Vs Sita Pariyar | Gaughar Rodhi Ep.21
HTML-код
- Опубликовано: 28 сен 2022
- #chij_gurung
#sitapariyar
#livedohori
________________________________________________
नमस्कार गाउघर रोघी घरमा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
लाईभ दोहोरि
________________________________________________
__________________________________________________
Lead Singer :
Chij Gurung
Sita Pariyar
______________________________________________________
Musician Team
♬ Hemraj Gandharba - Sarangi
♬ Gam Thapa - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kumar Lamichhane - Madal
♬ Ishwori Prasad Bhusal - Madal
♬ Dipak Samip - Dholak
♬ Pritam Thapa Magar -Oct Pad
________________________________________________
Audio/Video
★ @Tarakanta BK
Contact : 9847629512
________________________________________________
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
ठेट नेपाली भाषालाई टपक्क टिपेर ठट्यौली पारामा उत्कृष्ट गित प्रस्तुत गर्ने चिज गुरुङ जि को शैली असाध्यै मन पर्छ। त्यसै गरि मान्छे पनि उस्तै राम्री शालिन अनि सुरिलो भाकामा मनै लोभ्याउने अति सुन्दर ढंगले गित गाउने सिता परियार बहिनीलाई उच्च सम्मान गर्न चाहन्छु । दुबै जनालाई हार्दिक बधाई तथा साङ्गितिक जिबनको सफलताको कामना गर्दछु ।
चिज सर अस्मिता सङग बिहे हुने हो कि नै भन्न मिल्छ भने रिप्ले हस
Sita Bahini ko swar sunirahu jasto ahaa kya surilo swarki dhani.
अस्मिता आको होइन र चिज जी
चिज भाई को सबै प्रसुति अति राम्रो हुन्छ बहिनि को पनि उतिकै मिठास आवज छ UK बाट मेरो शुभकामना छ ।
Dami dami chij gurung aba chij r ashmita ko dohori she is already come nepal
Ekdam ramrow lageo tara aba Dila Bk ko isthan ma aba sita pariyar nai ho aba ko Din maa 😍😍😍👌👌
आहा चिज दाजि मन काे सफा मुन्छे सबैकाे मनमा बस्न सफल हुनु धनपैसा तेस्तै हाे धेरै बधाई तथा शुभकामना
gaune saile dubai ko ekdam mitho xa.. dhannyabad..!!!
गित राम्रो बनेकाे छ सुन्नमा अानन्द अायाे । गायक/गायिका दुबैलाई धन्यबाद ।
बिष्णु माझीको मैना राजा मैना रानी गीत भट्याएर दोहोरी गाउन सक्छौ लंठू ? को संग गाउदा match हुन्छ आफु चुज गर। त्यो दोहोरी हिट हुन्छ जस्तो लाग्छ मलाइ।
आह साराई मिठो दोहोरी भछ आनन्द आयो चिज भाई र सीता बहिनिको आवजमा सुभकामना छ
दाेहरिगाउदा याे जाेडिकाे धेरैराम्राे लाग्याे
Asmita Ra chij dai ko dohorii waiting ma xu 👍🙏❤️
दुवै जना कै कति राम्रो सोहोर रमाइलाे लाग्यो भाई बहिनी लाई सुभ कामना छ
आहा सारै मिठो गित जति सुनेपनि उति सुन्न मन लाग्नी मेरो मन पर्नी कलार भनेको चिज गुरुङ्ग र सिता नै हुन् आज पनि दुवै janaako गित सुन्न पाईयो खुसि लागो र सम्पूर्ण कलाकार तिम्लाई आउदै गरेको बडा दसैको अग्रिम शुभकामना छः
aaha good chij babu ramailo xa
Aha kati mitho geet
चिज सर हजुर जसतो मान्छे ले गित कसको हो सबैको नाम भनु पर्छ सुरु मा
मीठों दोहोरि चिज,सिता
दुबै सब्दको खानी क्या दामी दोहोरी मज्जा आयो।
गुउड
चीजजी
Aaha live Dohori mitho xa chij bro hahahhahaha🙏🙏👍️👍️♥️♥️
Kasle vannu vo hjur lai kali
Yeti Ramri manxelai
dubai janalai suvakamana xa👌👌🙏🙏🙏
Aaha kati mitho dohori chi😘😘j dai ko iam Big fan brother your ❤️❤️
Ma chi hal Nagaland bata
राधेराधे यो लोक गित राम्रो लाग्यो आनन्द आयो है
SUPER CHIJ GURUNG
Chij vai ko ak dam man xuni tukka hunxa sita sisko pani utikai ramro 2bai lai suvakamana xa
अहा नयाँ सब्द नयाँ भाका आसदै राम्रो लग्यो
बल्ल चिज भाइले दामी जोडी फेला पारेछ दुबै जनाको शब्द चयन मन पर्यो सफलताको शुभकामना छ
Very nice and sweet song thank you so manchhe ❤ek. Bar Ko jiwan ma Do. Jodi hunu par xa thank you so manchhe
Chij Bhai rw sita baini shwore Pani mitho sabda jhanai mitho subhakamana Bhai rw baini lai
ramro xa chij bhai
आहा कति मिठो स्वर अनि भाका पनि।छेवेटार,गोर्खाबाट हेर्दै छु।सम्पूर्ण टोलीलाई धन्यवाद
THANK YOU for Super Jhodi SONG 👌👌👍👍🙏🙏
Nice video bhai bine
स्वोर,शब्द,टुक्का,लय सम्पूर्ण कति मिलेको चिज र सिता को बेजोड प्रस्तुति दिए को धन्यावाद अझै प्रगति को शुभकामना तथा सम्पूर्ण टिम लाई बधाई छ |
अाहा कति राम्रो दाेहाेरी चिज गुरुङ जि काे गित सुनेसी मन अान्नद अाउ छ धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
स्वरशव्दका माहिर ।शुभकामना ।
Wowo beautiful song Touch heart ❤️ 💙 💜 💖
Chij bhai vs sita pariyar, you did very well. Best wishes, all of you.
Big fan chij gurung ❤️❤️❤️👍
चिज भाइ र सीता बहिनी को राम्रो प्रस्तुती अब मुसि बहिनी सङ्ग को ताजा प्रस्तुती ल्याउनु पर्छ चिज भाइ
शब्दको खानी दुवै जनालाई उच्च सम्मान गर्दै यी जोडीको सदाबहार सुमधुर स्वरमा गीत सुन्न पाउँ।।
Nice 👍 dohori tukka
दुबई बाट हेर्दै छु । दोहोरी दुबैको अति राम्रो छ ।
Dhaerai ramro
sarai mitho gaule thet sabda ma dohori thank you chij vhai sadhai yastai mitho geet sunna pau
दामी लाग्यो ❤️❤️❤️
This song waiting for me chij gurung dai ramilo xa
अहाँ कति राम्रो लाईब दोहोरी चिज गुरुङ को 🇳🇵🇦🇪
Chij
Chij daiko sabai geet 10 15 choti herxu
real hiro of live folk dual song chij grg.keep it up
Waiting for chij brother .
Supper songs congratulations Chij and sita🙏🌹🌹🌹
सभ्धजाल बुन्न माहिर गायक चिजगुरुङ्ग गायिका सितापरियार बिच उत्कृष्ट दाेहरि भयाे यस्तैमनाेरन्जनदिने दाेहरि पस्किदैगर्नु हाेला धन्नेबाद साङ्गेतिक यात्रा सफल रहाेस सुभकामना
सारै रमाईलो छ
Ramro geet xa
जति सुन्यो त्यति नै सुन्न मन लाग्ने आजको दोहोरी मज्जा आयो best of luck all of you guys।।।
चिज गुरुङ र सिता परिवार को बबाल लोक दोहोरी भाका हेर्नुहोस् मैले पनि हेरियो
बधाई छ सबैलाई
चिचदबेस्ट
Ramro x
Chij daiko fn yo jodi derai ramri vane jasto
Chij bhai
Sita ji ko voice man parxa ❤❤
Superb song🎤🙏👍️
Superb Performance Vai Bahini Ko❤❤❤❤❤
मिठो भाका मा मिठो दोहरी सुनेर मज्जा आयो 👍👌💕❤️🇳🇵🙏
धेरै धेरै धन्यवाद छ
Badhai x chij dai sarai motho dohori
Wow, nice song, congratulations to entire team, wish you all the best
आहा, मेरो मनपर्ने कलाकार भाई बैनी को प्रस्तुती कति मिठो हो। ई दुई मलाई लाग्छ यो dohori field मा स्वर, शब्द, अनि अनुशासित कलाकार हुन्। भाइबहिनीलाई मेरो उत्तर उत्तर प्रगतिको शुभकामना छ है त। See you guys soon in next episode ल।
wow nice 👍👍👍👍
Chij vai ra Sita baini ko dohori ta aatinai ramro atinai man xuni ani nausasan ma rahera gayeko dherai dherai ramailo
good song
👌👌👌
अाहा चिज जि र सीता जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार ,रमाइलो भएको छ,दुवै जना लगायत ,सम्पूर्ण कलाकार टिमलाई बधाई शुभकामना छ 🌹🌹🌹
,
🥰🥰🥰🥰😍😍😍😍
वा यकदम राम्रो छ दोहोरी चिज सर राम्रो पर्गती हुदै जाओस् हजुर को
Very Nice song
गित दुबैको उत्तकृष्ट छ, तर चिज भाइले मेरै भागमा परेको रहेछ समालिदिउला भनेको भए अझै राम्रो हुने थियोकी ? यहांले खाईदिउला भन्नु भयो यो शब्द अलि नमिल्दो र असभ्य भए जस्तो लाग्यो तथाबि दुबैलाई शुभकामना !!
आफ्नो थालमा परेको भाग खेर फाल्नु वा पोख्नु हुंदैन खानु नैं राम्रो,समालिदिने कुरो बरू मिल्दैन होला,जस्तो लाग्छ!!
@
Superb
Popular singer
कति मिठो स्वर शब्द दोहोरी दामी छ
चिज भाईको गाउने शैली र शब्द धेरै मन पर्छ । अझै प्रगतीको शुभ कामना🙏❤️❤️❤️❤️❤️❤️
Ati motho dohaari duwai ko badhai xa
Nice
दोहोरी धेरै सुन्छु सिता बैनी र चीज गुरुङ भाइको शब्द चयन स्वर असाधै मन पर्छ दोहोरी रमाइलो मात्र हैन शब्द स्वर पनि राम्रो हुनु पर्छ
All aàpLl lol
Super ❤️👌
चिज गुरुङ नै पर्थम गायक हो मेरो तर्फ बाट
😍👍
Hi bro
Newly sing song 🎵 🎶 💕 💖 will done solti,
Wowo beautiful song sweet voice chij brother and sita sister All Team lai congratulations God bless you ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
💕💕👍
Chij &Sita are excellent singers and best of luck for your future.👍💕
Nice song 👏👏👏
ATI sunder sweets voice song Chij and Sita Ko super duper Jodi number one 6 rable
Good
good
Wow so sweet voice singers,,congratulations to both of you,,please bring parts 2 as soon as possible
Solti congratulations and all the best...the song was ♥️ly ...♥️🏴🇬🇧