स्तन क्यान्सर: लक्षण कस्तो? कारण के? उपचार कसरी?

Поделиться
HTML-код
  • Опубликовано: 8 янв 2025
  • धेरै महिलाहरूलाई स्तन क्यान्सरको जोखिम हुन्छ। तर छिटो थाहा पाउन सकेमा यसको सफल उपचार गर्न सकिन्छ।
    कसरी थाहा पाउने त स्तन क्यान्सर? स्तन क्यान्सर निको भएर सामान्य जीवन बिताएका दुई महिला र स्तन क्यान्सर विशेषज्ञ के भन्छन्?
    भिडिओ स्टोरी: सृजना श्रेष्ठ
    #BreastCancer #Cancer #Health

Комментарии •