यो केटाले बुढीलाई माया मारी सकेको बुजियो चार बर्स सम्म एक दिन पनि याद नगर्ने यो सङ फेरि जानू आफै आगोमा हाम फाल्नु हो बहिनी कानुनी रुपमा अङस लिएर बस केही गरेर खाउ
मिलेर बस्दा राम्रो नराम्रो त्यो आफ्नो ठाँउमा छ होला तर आज मिलेर भोलि फेरि धोका नदेला भन्न सकिन्न। यस्को कुरा सुन्दा रितालाई खासै माया गर्छ जस्तो लागेन तेसैले नानि सोच बिचार गरेर आफ्नो डिसिजन लिनु ताकि भोलि सुख होस्।
यो मधिसेको कुरा सुन्दा कुराको भर छैन बाउ माईतिले राम्रो संग कागज पत्र बनाएर पुर्ण बिश्वास भए पछि मात्र छोरि सुम्पिनु होला। यो मान्छे राम्रो नियतले ईन्डिया बाट आए जस्तो लाग्दैन।
यो मान्छे भारत मा बस्य को बेला को कुरा खुलाउन सकेन मेरो बिचार मा कि यो मान्छे लागुऔसत मा लाग्यर यस्तो भाको कि त कोहि केटी सग्ग सगै बस्यको र केटी ले सबै लुटेर भाग्य को हुन सक्छ कि त यस्को कुनै केटी छ यो जसरी नेपाल बात भाग्यर गयो तेसरि नै भारत बाट भाग्यर आयको हुन सक्छ फेरि हजुर लाइ कल आउन पनि सक्छ केटि को तर तेस्तो नहोस बैनि को आसु धेरै बग्यो अब खुसि भयको देख्न चाहान्छु म ।अनि नेपाल आउन लाज लाग्य को हो अब यस्तो कुरा भन्न पनि मिल्यन कुरो यहि हो सन्तोस सर हजुर को जय होस😘
यो चोरले धोका दिन्छ बहिनी ,,कानुनिक रुपमा डिभोर्स लिनु यो पटाहा हो,यसको इण्डियामा पनि कुनै केटिसंग रिलेसन छ पक्का सम्बन्धित मान्छे संग गएर सोधपुछ गराैं।यो चोर संग नबस्नु बहिनी 🙏🙏🙏यो बोलेको सबै पापि अावाज छन ।मनमा अरु सोचेछ।
पुराना बितेका अतित लाई भुलेर नया जिवन जिउने कोशिस लाई जारि राख्नु नै उत्तम देख्छु म सन्तोष सर यो जोडिलाई त्यो सानो नाहाबालक को भबिस्य उज्यल गराउन दुबैलाई मिलको कार्येक्रम मा साथ दिनु होला सबैलाई धन्याबाद को पात्र बनेर
मिठो बोल्दैमा सहि भन्न सकिदैन केटा मान्छे ले मिलेर बसुम भन्ने हो कि तिमिलाई जे लाग्छ त्यहि गर भन्ने हो बिहे गर्ने अनि मन लागेको गर भन्ने एउटि छोरि चेलिको इज्जत के हो भन्ने कुरा बुझ्नु होस अहिले छुटेर भोलि फेरि बिहे गर्न पर्छ आफ्नो गल्ती मन देखि बुझेर सम्झेर अघि बढ्नु होस तर यो केटा चै खै
यस्ले अर्कै बिहे गरेर राखेको छ इन्डियामा तै भयर छोड भनु भन्दा पनि छोड्छु भेने पछि पोइसा दिनु पर्दैन भनेर नाटक गर्दैछ,य बिसयमा अनिसन्धान गरेर यस्लाइ जेल मा कोच्नु पर्छ,
जुनकेटी लाई लियर यो फरार भयको थियो सायद त्यो केटी ले नि यसलाई धोका दियर हिडि जस्तो छ ।।तेहि भयर यो फर्केको हो ।।तेहि भयर रिता नानी यकदम सोचबिचार गरेर निर्णय गर्नु
Ke karan le hola hai sir..., naari ko jiwan sanga nai khelwar hunchha....tara sir ko soch atinai sarahaniya chha...👍😍🙏...stay safe be healthy sir...from Darjeeling West Bengal India
यो मान्छे निन्द्र बाट बिउझिन नसकेको जस्तो कुरा गरिराको छ, कुनै कुराको परिपक्कानै छैन, यस्तो प्लास्टिको भाड जस्तो गरु सङ जिन्दगी जादैन बहिनी, बरु तिमी आफ्नो लाइफको लागी हिम्मत गरि आगाडी बढनुस बहिनी .. र आफ्नो अधिकारले पाको लिनुस , जिन्दगी अगाडी बडाउनुस ..
सन्तोष नानी ले कस्तो दामी 👍 सोध्नुभयो तर केटा ले कुरालाई धेरै घुमाइ घुमाइ बोल्दै छ कुरा मा कुनै सत्य नै छैन हामी ले सुन्दै मा र नानी रीता उस्को परिवार लाई काहाँ चित्त बुझेको होला र केटा अलि फटा नै छ रीता नानी लाई धेरै धेरै शुभकामना छ रीता नानी साथै रीताको परिवार जन राम्रो संग रीता को भबिश्यको कुरा छ हजुरहरु ले बिचार पुराउनु होला धन्यवाद
के बोल्छ यो मान्छे। माया त यस्तो होइन। Yes yes भन्छ। किन बसे कसरी बसे। अब यस्तो हुँदैन भन्नु पर्ने। तर उल्टा बोल्छ। यसको भरोसा छैन। यसको त इंडिया बस्ने जस्तो मन बुझिन्छ। केटी लाई धोका दिएकै हो । नेपाली बोल्नु नजाने जस्तो गर्छ। खै हामी नी इंडिया मै बस्छौ। यो बैनि को जिन्दगी यो सँग हुँदैन।
एउटा् नारिको पिडा नबुझ्ने बोका हो यो! अझै निकै भलादमी कुरा गर्दो रहेछ" बिचरा बिगतमा भोगेको पिडाले होला अझै पनि राम्रोसँग बोल्न सक्दिनन् रिता" इच्छा र अधिकार रिताको पनि छ देउजा दाइ"
यो केटा त फाइदाको कुरा गर्दैछ त होइन श्रीमती को मायाले आकै होइन यो सन्तोष देउजाले गरेको रिपोर्टिङ को डरले बेइज्जत हुने भो भनेर दूध को साची बिरालो हुन आको छ बिचार पुराएए मात्र फैसला लिनुपर्ने हुन्छ बहिनी
नानी कमेन्ट हेरेर माईतीको सल्लाह गरेर मात्र अन्तिम निर्णय लिनु । मेरो बिचार भन्नु हुन्छ भने अंश लिनु अन्तै घरजम् गर्नु नै बैश देखिन्छ है बाकी तिम्रो र माईतीको बिचार जे गर्छौ राम्रो होस् शुभकामना ।
यो बाबुको अर्को श्रीमती हुन सक्छ।नानिले आफ्नो अधिकार लिएर डिभोर्स गर ।यो भाइको पनि बोली त राम्रो छ तर कता कता केही कुरा लुकाएको जस्तो लाग्छ।चार बर्स सम्म यो भाईले बिहे नगरी बसेको त छैन ईन्डियामा पक्कै अर्को बुढी छ जस्तो लाग्छ।यो भिडियो हेरिरहदा यो भाईले ४ बर्स पछि बुढी भेट्दा पनि कुनै आफ्नो बुढी प्रती मायाको भाब ब्यक्त गरेको देखिएन।बैनी आफ्नो भबिस्य सोच ।
हजुर त्यस्तो मान्छे संग बस्नू भन्दा छोडेर को नै ठिक छ किन कि उसको हरेक बोली मा अलिकति पनि माया छैन बुढ़ी माथि सरले बुड़ी को माया लाग्दैन भन्दा पनि अरू अरू कुरा गरि रहेको छ
येस मान्छे ले ईन्डियामा sure बिहे गरेर राखेको छ है नत्र आफै सोच्नुन येति समय budi बिना येक्लै कसरी बस्यो कुरो नि येसरी गर्दै छ कि budi को अलि कति माया देखिन्न
Yo ktale sacho Maya gareko jasto lagena Malai yo ktako indiama budi hunuparxa yo kta thik ko lagena Malai alikati Pani Rita prati Maya dekhina maile chai yo ktako
एस्को पैलाको श्रीमती ले तेतिकै छोडेर गाको हैन यो बिश्वास घाती हो सर आफ्नो फाइदा हुने कुरा मात्त्र गर्छ
यो माँछे संग बसेर फाइदा छैन कार्वाइ गरेर अंश लियर छोड़दा राम्रो होला
पैसा नै ठुलो हाेइन हजुर उसलाई अहिले माया काे खाचाे छ।तर के गरनु केटाले माया देखायन ।
कति राम्रो बिचार भएको मान्छे 🇳🇵🇳🇵🇳🇵🇳🇵😘😘😘 केटा होइन केटी को कुरा गर्दै छु होइ मैले
सन्तोष सर र पुरन नेपाली मीत लगाएको हेर्न चाहने जति को को हुनुहुन्छ यता हाजिर हुम त....
यो मान्छेलाई बुडिको माया छैन है भोलिको दिनमा यो चोरले धोका दिन्छ ।कान्छी होला अनि कसरी रितालाई माया गर्छ।
हो नि मेरो हजुर र म चै सिधा छु
Hor
यस्को कुरा गराईले बुढीलाई माया चाहि गर्दैन तेसैले बिचार गर नानु
@@chemzongsanu hor
sahi ho
यो केटा अलि बाठो भैइराछ संतोष सर बहिनीलाई अंश दियर अलग बसेको राम्रो मेरो बिचार
केटा 100% गलत छ यो सह्ग बस्नु भनेको जिन्दगीभर आँसु बोगाउनी हो रिता बैनी बेलैमा होस पुराउ है बैनी🙏।कानुनी पर्कियामा जाउ🙏
चार बर्ष मात्रै हाे र ? बिहे अघि र बिहे पछि पनि कुनै कमि गरेकोे रहेनछ धेरै धेरै धन्यवाद छ रिताकाे माइतीकाे परिवारलाई
Banu yo man6 saga naganu tamro life lamo 6 go mayate daila vanu hun6 tai gar to vanda ramro pu6u temela
हो नि मेरो साथी
यो श्रीमान भन्ने को कुरा किलेर छैन बिस्वास लागेन फेरि मायाँ साथ सपोट देला भनेर दाल मे कुछ काला हे, जय सन्तोस ज्यु ।
हाेनि कुरा बटारि राछ
दाल मै काला नहि पुरी दाल काला है
honi
यो केटाले बुढीलाई माया मारी सकेको बुजियो चार बर्स सम्म एक दिन पनि याद नगर्ने यो सङ फेरि जानू आफै आगोमा हाम फाल्नु हो बहिनी कानुनी रुपमा अङस लिएर बस केही गरेर खाउ
मिलेर बस्दा राम्रो नराम्रो त्यो आफ्नो ठाँउमा छ होला तर आज मिलेर भोलि फेरि धोका नदेला भन्न सकिन्न। यस्को कुरा सुन्दा रितालाई खासै माया गर्छ जस्तो लागेन तेसैले नानि सोच बिचार गरेर आफ्नो डिसिजन लिनु ताकि भोलि सुख होस्।
Ho hai
केटा धेरै बाठाे रैछ तेसै छाड्न हुन्न यस्ले धेरै नाट्क गरि राछ
Honi hai teslai tetikai xodnu hudain bahini
चिप्लो घसेर लर्काउन खोज्दैछ धोखेबाज नरपिचास।।यो मान्छे ले कहिले पनि खुशी दिन सक्दैन ।।
हो हजुर तर म चै खुसी राख्नु सक्छु
Khusi dinele yatika barsha k herera baseko ta hajur
@@rajnepal4397 baini yo manxe lai jel ma kochdeu yasale maya gare jasto lagdain
यो केटाले यो बैनिलाई माया नै गरेको देखिएन
म माया गर छु मेरो हजुर
Bishnu rai rigth vanu vayo same maro bura joto thuka
Malai ni tastae lagxa
१००/:
यो मान्छेको सबै कुरा सुन्दा रिस उठदो छ।।।
मलाई पनि रिस उठयो 4 बर्ष सम्म गल्ति गर्यो अब नाटक गर्छ यस्को बोलिमा सबै झुट्टो देखिन्छ
Ho
Ho ris uthni
Teita uslai kei nssodhnu re 4-4barsa xodera gsyexi ris utgdeina budilai sodhne usko rights xa ..uslai question nasodhnu gunaso napokhnu re
Malai pani
जिन्दगी अझै धेरै लामो छ रित जि यो सङ बस्नु भन्द छुतेर नयाँ जिन्दगी अघि बढाउदा राम्रो
यो मान्छे फटाहा बोल्छ। आफुलाई कसरी फाइदा हुन्छ ।त्यसरी नै बोल्छ।
Yes....yesto logney rey afu bachna ako..tesko uta hola pariwar..saley motara hatti vako cha..
यिनी हरु मिलेको नमिलेको के हुन्छ देख्न पाइयोस है सन्तोष दाइ
यो केटा अलि बाठो बनी राखेको छ
कन्नेय केटिकाे जीवन खतम बनायेर शाला हराम सन्ताेस दाइ याे केटाेले जिउने अाधार दिनु पराे याे बुनु लाई यार
😢😢😢😢
यो केटा चलाख छ !!स्वास्नी ल्याएको होला !यो बहिनी ज्यादै सरल ,कति मीठो बोली
यो जोडी जसरी लाहुरे को जोडी मिल्नु भाको थियो तेसरिनै मिलेको यहि सन्तोष दाइको ईन्टरभिउ बाट देख्न पाइयोस
Ani keta kasto selfish raixa.so फेद न टुप्पो को कुरा गर्छ एस्को उतै अरु कोहि छ।एतिका बर्स आफ्नो परिवार बिर्सेर कसरी बस्न्स सकेको
काहा को लाउरे काहा को यो तोरि लाउरे
सन्ताेष सरलाई धेरै धेरै धन्यवाद छ याे चेलीकाे आँसु पुछि दिनु भएकाेमा धेरै राम्राे काम गर्नु भएकाेमा सलम छ
यस्तै हो यो जिउदै लास हुने हरु यसारिनै हराउने गर्छा बैनी यस्तालाई अब नी बिस्वाश नगर्नु नै राम्रो हुन्छ
ईन्डियामा बुडी राखेको थियो अनि बुडीले छोड्यो अनि फर्केर आको यो केटो ठिक छैन रिता बहिनी नबस्नु 🙏🙏
हुनसक्छ भने रिता बैनी नमिले कै राम्रो हुन्छ मन्छे हेर्दा ज्यनमारा जस्तो देखिन्छ भोलि नराम्रो हुन्सक्छ यो मन्छे लाई अलिकति माया छैन रिता जि को 100% हो
यो फटाहा ईन्डिया मा कोई आईमाईको फन्दा मा परेको छ
oh my god! यस्तो पनि माया हुन्छ, पुरन धेरै selfish छ,
यो मान्छले कुरा पनि कति घुमायर गरेको यसले बुडिलाई माया गर्ला जस्तो लागेन
फटाहा कुरा गरिराछ याे केटा नानु अलगियर बसेकाे राम्रो हाेला
यो बड़ी बिल्डरले 110% झूठ बोलिरहेकोछ।यलाई कडाभण्डा कडा कार्यभाही हुनुपर्छ।
सकेसम्म नमिलेकै राम्रो छ हई बहिनी यो मान्छे खराब जस्तो लाग्यो
Good job S 🙏🙏
यो मधिसेको कुरा सुन्दा कुराको भर छैन बाउ माईतिले राम्रो संग कागज पत्र बनाएर पुर्ण बिश्वास भए पछि मात्र छोरि सुम्पिनु होला। यो मान्छे राम्रो नियतले ईन्डिया बाट आए जस्तो लाग्दैन।
होइन यो म पनि केटा हो तर यो केटाको भर छैन सत्यताका साथ भन्नु प्रदा।कसैले कदैलाइ जिन्दगीमा घात गर्नु हुदैन।
यो मान्छे भारत मा बस्य को बेला को कुरा खुलाउन सकेन मेरो बिचार मा कि यो मान्छे लागुऔसत मा लाग्यर यस्तो भाको कि त कोहि केटी सग्ग सगै बस्यको र केटी ले सबै लुटेर भाग्य को हुन सक्छ कि त यस्को कुनै केटी छ यो जसरी नेपाल बात भाग्यर गयो तेसरि नै भारत बाट भाग्यर आयको हुन सक्छ फेरि हजुर लाइ कल आउन पनि सक्छ केटि को तर तेस्तो नहोस बैनि को आसु धेरै बग्यो अब खुसि भयको देख्न चाहान्छु म ।अनि नेपाल आउन लाज लाग्य को हो अब यस्तो कुरा भन्न पनि मिल्यन कुरो यहि हो सन्तोस सर हजुर को जय होस😘
सहि हो सर।आउन चै मन रे अनि बाटो चै भएन रे धेरै smart baniraheko xa.जाने जान्ने मान्छे ले आउन जान्दैनन्।
सहि,,,यो पटाहा को इण्डियामा पनि कुनै केटिसंग सम्बन्ध छ।छानविन होस्
यो चलाख छ , फोन थाहा छैन भन्छ , आफ्नो घर परिवार को ख्याल पनि नहुने पैसा हुन्जेल अरु सङ्ग मोज गरेर बस्यो होला, आज कर्तुत लुकाउदै छ !!
यो ब्यक्ति को दोधारे कुरा मात्र ओकलिराछ स्पष्ट छैन ।।सायद उनको बुढि हुन पनि सक्छ भारत तिर।।।
कुनै कुराको स्पष्ट जवाफ दिदैन कुकुरले ।बहिनी लाई अाग्रह यो संग नबस्नु फेरि रुन पर्छ
बिस्वास् गरने लाएक नै छैईन कस्ताे एकहराे माया हाे याे
जाठ्ठा हिरो जस्तो कुरु गर्छ गल्ती
को महसुस भन्ने छदै छैन इङलिस
झाट्छ माफ माग मुजि चुप लागेर
केटो 420 छ है।बिचर पुर्याउ।
यो केटा तेति राम्रो लागेन बहिनी, प्रष्ट कुरा नगर्ने रैछ , अलि घुमाउरो पाराले बोल्दो रैछ, उस्को बिस्वास नगरेको राम्रो अरु त तिम्रो बिचार 😍
यो चोरले धोका दिन्छ बहिनी ,,कानुनिक रुपमा डिभोर्स लिनु यो पटाहा हो,यसको इण्डियामा पनि कुनै केटिसंग रिलेसन छ पक्का सम्बन्धित मान्छे संग गएर सोधपुछ गराैं।यो चोर संग नबस्नु बहिनी 🙏🙏🙏यो बोलेको सबै पापि अावाज छन ।मनमा अरु सोचेछ।
Rita baini yo sanga basnu vanda nabasnu thik xa
पुराना बितेका अतित लाई भुलेर नया जिवन जिउने कोशिस लाई जारि राख्नु नै उत्तम देख्छु म सन्तोष सर यो जोडिलाई त्यो सानो नाहाबालक को भबिस्य उज्यल गराउन दुबैलाई मिलको कार्येक्रम मा साथ दिनु होला सबैलाई धन्याबाद को पात्र बनेर
यो केटा फटाहा जस्तो छ,यो केटा सङ्ग नबस्नु, तिमिलाई माया गर्दैन यो केटो
मिठो बोल्दैमा सहि भन्न सकिदैन केटा मान्छे ले मिलेर बसुम भन्ने हो कि तिमिलाई जे लाग्छ त्यहि गर भन्ने हो बिहे गर्ने अनि मन लागेको गर भन्ने एउटि छोरि चेलिको इज्जत के हो भन्ने कुरा बुझ्नु होस अहिले छुटेर भोलि फेरि बिहे गर्न पर्छ आफ्नो गल्ती मन देखि बुझेर सम्झेर अघि बढ्नु होस तर यो केटा चै खै
यस्ले अर्कै बिहे गरेर राखेको छ इन्डियामा तै भयर छोड भनु भन्दा पनि छोड्छु भेने पछि पोइसा दिनु पर्दैन भनेर नाटक गर्दैछ,य बिसयमा अनिसन्धान गरेर यस्लाइ जेल मा कोच्नु पर्छ,
मलाई लागेको कुरा बुडी सङ्ग बसेर होला अहिले बुडीले छोड्यो अनि फर्केर आको यो केटो ठिक छैन 100%
येस्को अर्को स्वास्नी हुनैपर्छ यहाँ नाटक गरे जस्तो लाग्यो ।
Hojastoxa hae
@@laxmibasnet6346 हेर्दा नै रुखो छ यो
यस्ता पनि श्रीमान हुन्छ र मायाले अाएका हाेइन हजूरकाे कारणले वेईज्जत हाेला डरले अाएकाे हाे। अाफ्नाे रगतलाई छाेडेर जाने सक्ने केटालाई श्रीमती
Great work sir
जुनकेटी लाई लियर यो फरार भयको थियो सायद त्यो केटी ले नि यसलाई धोका दियर हिडि जस्तो छ ।।तेहि भयर यो फर्केको हो ।।तेहि भयर रिता नानी यकदम सोचबिचार गरेर निर्णय गर्नु
धेरै बाठो रहेछ? सन्तोष सर जस्तो लाई त फन फनी घुमाउने ले त्यो सोझी श्रीमती लाई त ????🤓
Ke karan le hola hai sir..., naari ko jiwan sanga nai khelwar hunchha....tara sir ko soch atinai sarahaniya chha...👍😍🙏...stay safe be healthy sir...from Darjeeling West Bengal India
यिनीहरु मिले र बसे कि बसेनन
रितालाई म के भन्छु भने ४ बर्ष हराएको ब्याक्ती सङ फेरि सम्बन्ध राख्नु भनेको भिरको यात्रा हो ।
छाेरा पाण भन्याे बैनि याेसँग नबस तिमिलाई रामाे हुन्न तिमी पतिकाे माया यसकाे अनुहारमा एक पल पनि छैन
यो मान्छे निन्द्र बाट बिउझिन नसकेको जस्तो कुरा गरिराको छ, कुनै कुराको परिपक्कानै छैन, यस्तो प्लास्टिको भाड जस्तो गरु सङ जिन्दगी जादैन बहिनी, बरु तिमी आफ्नो लाइफको लागी हिम्मत गरि आगाडी बढनुस बहिनी .. र आफ्नो अधिकारले पाको लिनुस , जिन्दगी अगाडी बडाउनुस ..
श्रिमती प्रती अलिकती नि माया देखियेन🙄😡
सन्तोष नानी ले कस्तो दामी 👍 सोध्नुभयो
तर केटा ले कुरालाई धेरै घुमाइ घुमाइ बोल्दै छ
कुरा मा कुनै सत्य नै छैन हामी ले सुन्दै मा र नानी रीता उस्को परिवार लाई काहाँ चित्त बुझेको होला र केटा अलि फटा नै छ रीता नानी लाई धेरै धेरै शुभकामना छ
रीता नानी साथै रीताको परिवार जन राम्रो संग रीता को भबिश्यको कुरा छ हजुरहरु ले बिचार पुराउनु होला धन्यवाद
के बोल्छ यो मान्छे। माया त यस्तो होइन। Yes yes भन्छ। किन बसे कसरी बसे। अब यस्तो हुँदैन भन्नु पर्ने। तर उल्टा बोल्छ। यसको भरोसा छैन। यसको त इंडिया बस्ने जस्तो मन बुझिन्छ। केटी लाई धोका दिएकै हो । नेपाली बोल्नु नजाने जस्तो गर्छ। खै हामी नी इंडिया मै बस्छौ। यो बैनि को जिन्दगी यो सँग हुँदैन।
एउटा् नारिको पिडा नबुझ्ने बोका हो यो!
अझै निकै भलादमी कुरा गर्दो रहेछ" बिचरा बिगतमा भोगेको पिडाले होला अझै पनि राम्रोसँग बोल्न सक्दिनन् रिता" इच्छा र अधिकार रिताको पनि छ देउजा दाइ"
बोली नै सुन्दा नेपाली जस्तो लाग्दैन😭😭
यो चोर सग जानू भन्दा बरु आर्को केटो सग बिहे गर बुनु जीवन लामो छ।यो खाते हो तिम्रो लागि माया छैन येस्को मनमा please बुनु बुझ है हाम्रो कुरा मनन गर्🙏🙏🙏🙏
यो केटा त फाइदाको कुरा गर्दैछ त होइन श्रीमती को मायाले आकै होइन यो सन्तोष देउजाले गरेको रिपोर्टिङ को डरले बेइज्जत हुने भो भनेर दूध को साची बिरालो हुन आको छ बिचार पुराएए मात्र फैसला लिनुपर्ने हुन्छ बहिनी
नानी कमेन्ट हेरेर माईतीको सल्लाह गरेर मात्र अन्तिम निर्णय लिनु ।
मेरो बिचार भन्नु हुन्छ भने अंश लिनु अन्तै घरजम् गर्नु नै बैश देखिन्छ है बाकी तिम्रो र माईतीको बिचार जे गर्छौ राम्रो होस् शुभकामना ।
यो केटा को मन मा रिता को लागि माया कुनै पनि छ जस्तो लागदैन यो केटा को कुरा सुनदा पनि रिस उटेर आउँछ मिलेको भन्दा कानुनी कानुनी कारबाही ले छुटेको राम्रो
यो बाबुको अर्को श्रीमती हुन सक्छ।नानिले आफ्नो अधिकार लिएर डिभोर्स गर ।यो भाइको पनि बोली त राम्रो छ तर कता कता केही कुरा लुकाएको जस्तो लाग्छ।चार बर्स सम्म यो भाईले बिहे नगरी बसेको त छैन ईन्डियामा पक्कै अर्को बुढी छ जस्तो लाग्छ।यो भिडियो हेरिरहदा यो भाईले ४ बर्स पछि बुढी भेट्दा पनि कुनै आफ्नो बुढी प्रती मायाको भाब ब्यक्त गरेको देखिएन।बैनी आफ्नो भबिस्य सोच ।
यस्ता सङ्ग मिल्यो भने अझै पनि रुवाउछ छुट्नै राम्रो होला।
मजबुरि हुन सक्छ मान्छे ठिक छ
दुबै जना मिलेकै राम्रो जिन्दगी काटन गार्हो छ
यो मान्छेको कुरोमा नाटक छ रीता बहिनी यो मान्छे संग नवस्दा नै राम्रो हुन्छ।पछि फेरी अप्ठ्यारोमा पार्छ।
याे केटा ले इन्डिया मा केटि राखे काे जस्तो लाग्यो मलाई त सारै बाठाे रै छ केटाे
Salute u Santosh sir
honi kanxi
Sahi kura
हजुर त्यस्तो मान्छे संग बस्नू भन्दा छोडेर को नै ठिक छ किन कि उसको हरेक बोली मा
अलिकति पनि माया छैन बुढ़ी माथि सरले बुड़ी को माया लाग्दैन भन्दा पनि अरू अरू कुरा गरि रहेको छ
यो मान्छेको कुरा सुन्दा कुरा गर्ने तरिका हेर्दl यो धेरै फटाहा हो जस्तो लग्यो यसले पछि फेरी पनि धोखा दिन्छ होला है, होशियार हुनुहोला है रीता बहिनी
श्रीमती के नै हाेर अाज तँ त भाेली अर्काे गर्न थाल्छ
।विश्वास गर्न लायककाे चाहिँ लाग्दैन याे मान्छे।
मिलेर बसेको राम्रो
येस मान्छे ले ईन्डियामा sure बिहे गरेर राखेको छ है नत्र आफै सोच्नुन येति समय budi बिना येक्लै कसरी बस्यो कुरो नि येसरी गर्दै छ कि budi को अलि कति माया देखिन्न
साचो माया मा बिस्वास भने को एक पटक मात्र हुन्छ त्यो बिस्वास घुमे पछि गारो हुन्छ।
एस्को बोली सुन्दा नै त्यसै छोडे को हैन भन्नी कुरा बुझिन्छ
यो केटा अलि घमण्डि छ है यसले अहिले फकाउदै छ नजानु यो केटाशीत अब
Yo ktale sacho Maya gareko jasto lagena Malai yo ktako indiama budi hunuparxa yo kta thik ko lagena Malai alikati Pani Rita prati Maya dekhina maile chai yo ktako
Sita baini sahi bhaneu
यो दाम्ना मान्छे हेर्दै चोर जस्तो छ् # यो दाम्ना ले भोलि का दिन मा धोका नदेला भन्न सकिन्न# यो बैनी धेरै सोजि रैचिन बिचरा#
यो सँङ्ग नबसेकै बेस बैनी अलग गरी खाऊ बरु
आफै गल्ती गर्ने अझ ठूलो कुरा गर्छ। चोर बजार को चोर जस्तो।।।
बाहीर होला नी टन्नै त्यो एउटि को के मत्लब गर्थेयो र तर यो मान्छेले पछि नराम्रो तरीकाले दु:ख पाउछ अहीले नाटक गर्छ दुईदिन को रमाईलो ले जीन्दगी खराब
Yo keto ko boli sundai ris uthyo 🙄🙄🙄
एउटा बुढि लाई खुसी दिन नसक्नेले के काे बिवाह गर्नु गाेरु याे केटा ठिक छैन
यो मान्छे लाई आफ्नो श्रीमतिको माया छैन यस्ले धोका दिन्छ यो कुकुरलाई किक हानेर निकालिदिनु बहिनी
जोडी नै नमिल्ने रहेछ।यत्रो सुकेको केटी रहेछ नमिलेको राम्रो,यो भन्दा राम्रो राम्रो केटी हरू पाउँछ।
Ek slap dinuhosna patrakar over smart kura dherai gardai xa salale
Wt is ur problem if u can thn sloved thre problem
नानी रिता तिम्रो जीवन छ यो खाते भन्दा राम्रो पाउछौ
Xodayu sis yasta lie
कसरी बोलेको यो केटो म तिमिलाइ छोड्न सक्तिन भन्नू पर्ने तिम्रो इछा रे
यो मान्छेको सहि कुरा छैन दोधारे कुरा गर्छ नानीलाई लग्यो भने फेरि धोका दिन्छ नपठाउनु