🇳🇵 हिमाली गाउँपालिका | Himali Rural Municipality - A Documentary from Bajura
HTML-код
- Опубликовано: 15 сен 2024
- सुदूरपश्चिम प्रदेशमा पर्ने एक हिमाली जिल्ला हो; बाजुरा ।
र यहाँका मध्य पहाडी, उच्च पहाडी र हिमाली भू-भागको संगम हो; हिमाली गाउँपालिका ।
भौगोलिक हिसावले यो गाउँपालिका बाजुराकै सबैभन्दा ठूलो स्थानीय तह हो ।
जिल्लाको उत्तरी भेगमा रहेको यो गाउँपालिका राज्य पुनर्संरचनाको क्रममा साविकका बिच्छयाँ, रूगीन र बाँधु गाविसका १ देखि ७ सम्मका वडाहरू गाभेर बनाइयो भने यहाँको अधिकांश क्षेत्र हिमाली भू-भाग रहेको र प्राय हिमपात भइराख्ने हुनाले यस गाउँपालिकाको नाम हिमाली गाउँपालिका राखियोे ।...
(यस वृत्तचित्रमा हिमाली गाउँपालिकाले पाँच वर्षमा सम्पन्न गरेका कामहरु प्रस्तुत गरिएको छ । साथै यहाँकाे रहन सहन, कला सस्कृति, प्राकृतिक साैन्दर्य विकास र सम्भावनाका पक्षहरू पनि देखाइएको छ ।)
_ _ _
अल्पविराम मडिया नेटर्वकले विगत पाँच वर्षदेखि विभिन्न विषय र क्षेत्रमा केन्द्रित रहेर वृत्तचित्रहरु निर्माण गर्दै आएको छ । यसै सन्दर्भमा हिमाली गाउँपालिकासँगको सहकार्यमा यो वृत्तचित्र तयार पारिएको हो ।
सम्पर्क ठेगाना
अल्पविराम मिडिया नेटर्वक प्रालि
पुतलीसडक, काठमाडौँ, नेपाल
📧 alpabirammedia@gmail.com
#HimaliRuralMunicipality #Alpabiram #FarwestNepal
यसै गरि नयाँ नयाँ भिडियो हेर्न पाउ है
Kati ramro❤❤❤❤
सुन्दर र समृद्ध पालीका,
हिमाली गाउँपालिका ❤️❤️
कति राम्रो छ
अाहा है !!