घट्नाले लियो नयाँ मोड:वरिष्ठअधिवक्ता ध्रुवलाल श्रेष्ठको खुलासा,गम्भीर संकेत गर्दै दिए यस्तो चेतावनी
HTML-код
- Опубликовано: 26 сен 2024
- समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com
Dhruba ji, you are People's voice. In the darkness you are the ray of hope
Prof.Dr.Mukunda Gajurel
१००% सहि हो
एकदम ठिक बोल्नुभएको छ।मान्नुपर्छ ।
एकदम सहि छ तपाइँ जस्तो कानुन ब्यबसाइ मान्छेधेरै भए देशमा सुधार आउने थियो
Hats off to ur realistic and expert opinion. कानुनको जानकारका रुपमा तपाइका तर्क सहकारी काण्डबारे चिन्ता र चासो भएका सबैले हेर्न पर्छ ।
Good analysis
ए......त्यहि भएर जनताको पैसा फिर्ता पाउन नसकेको रहेछ । लौ न वकिल साहब जनताको पैसा फिर्ता कसरी हुन्छ ? यसबारे आवाज उठाइदिनुहोस् है 😢😢😭😭 ।हजुरको जय हुनेछ ।
हुतिहारा निकम्मा को मटबात भ्रष्त डिमागका नेताहरु बौलाइ सकेका छन--
एकदम सहि !
स्याबास
Durga parsai jindabad ❤❤❤❤❤ jwala sagraula murdabad rip
सहकारी ठग भनेको काङ्ग्रेस एमाले हाे खाते
Good
Great conversation great senior lawyer Dhruba lal Shrestha I salute to you
बुझेर बाेल्नुस है
१००.% सहि हो
We cooperative sufferers should not hope this all parties commttee because it will protect the party caders and will not do anything for the poor people
Prof.Dr.Mukunda Gajurel
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
न्याय पिडित र राजनिती दम्भका आधारमा सत्ता र शक्तिको आड र भरोशासामा पिडितभएका नागरिकलाइ जोगाउन पहलगर्ने जोकोहिलाइ सहयोग र समर्थन गरौ सच्चा नागरिकको पहिचान दिलायौ।
रवि. जेलम कुहिने पक्का । काग चलख भयो भने गु खान्छ । Good morning from London, and I see this is perfectly good conversation. Thank you all.
❤❤❤❤❤baristha. Okil Shabha. ❤
❤❤legend respected. Dhurba sheratha ❤❤❤❤❤
❤❤❤Dhajhu. Salam. Salute Salute Salute ❤❤❤❤❤
ओली जस्तो PM रहुञ्जेल, ktm मात्र होइन सम्पूर्ण नेपाली को gutter रहुञ्जेल (sisdol को झोल) नेपाल मा उथल-पुथल भै नै रहने छ |
Aba Dhurba Shrestha Jiyu, Jasta Imandar Kanunbidh Budhijivi ra Bivinna Chetra ka Rastra-Vakta Budhijivi Bidhwan ra Janata Haru 1 Jut Vayera, Yo Ganauney Tantra ka Vrasta ra Tinka Matiyar haru Lai, Jatisakey Chandai Kal-Kothari ma Na-Jakey. Desh nai Dhosta huney vayo!
ए, हजुर,७,४६,६२,६३,को परिबर्तन र,७२,साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार,, राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस्,, नेपाल, नेपालिको, अस्तित्व, राजसंस्था, राजाको बिषयमा कसैले पनि जनमत संग्रहको कुरा नगरौं,,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको जय ❤🎉
जमिन एउटै हो फल्ने ठाउँ फरक होला,मुला रातो होस कि सेतो मुला मुला नै हो। गाजर हुन सक्दैन भन्न सकिन्न। मुलालाई गाजर भनेर खाने मानवलाईल के भन्ने?
Druba wokil g ko kuro milena.Rabi nai samate paxi baki kun netale yubako valo deshko valo garne manxe khaii?rabi sahakarima muxiyekaii xaina tyo uml ra nc ko pratisodh tras matra ho yasari bujhew dherai lamo gahirai jany jaruri xaina.
सबै भन्दा भ्रष्ट भनेको वकिल हुन नेपालमा
ब्यक्ति फरक कुरा हो तर समग्र कुरा गर्दा
Galatt vannu bhooo hajur le i m totally disagree
Dai jaston1000 Jana nepali bhayo bhaney desh bancha.. Tara 30 lakh party ko karya karta le 3 karod ko life bigarya cha... Sad kura ta k ho bhaney tyo 30 lakh le aafno choro nati ko bhabisya bigardai garya tini haru lai nai thaha china... #BicharaHamiNepali
रबी रबी रबीमय भयो नेपाल
के अरु भ्रष्ट छैनन र
Good analysis
Goru Bata dudh asa nagarau sir
Minute ma pani xina vanyo ta thapa la
Agree 👍
Yo machiknelai rip
तपाईंले पनि यो बलन मिल दैन
सहि कुरा गर्नु भयो।
सही हो ।
एवबनाको रबिले लिन परहर
अब भुक्छन साइबर हरु
राम्रो विस्लेशण
कानुनि नकाए खेौत सर एति धेौरसकारिले जनताला ठगको छ खैत तपाईं चाएकत पैसा फिता लिनुथे तपाकोकुरा पनि जनता खुपानभएको छइनहैन है हेक रखानुस
जनता खुपान ?
रास्वपाका(रवि लामिछानेको ) पार्टीका केन्द्रीय कमटीका सबैले हे्र्नै पर्ने भिडियो ।कृपया हेर्नुस है अनि आफ्ना धारणा पनि राख्नु होला ।
Channe nee nafia ko ani bislesak pani paisa na bikeko aru ta ke vanne
धुॅव लाल सर अति रामोॅ प्रस्तुति
Ho ni paisa jayera bolna lagayeko 1000% ra yo vrikuti nafia ko channel
धुर्ब सरले सबै नागरिकको आँखा खोल्ने सत्य र यथार्त कुरा राख्दै आउनु भाछ सरलाई धन्यबाद । सबै देशबासीहरु सहि बाटो र सहि लक्ष तर्फ छिटै अग्रसर हौ।
Kanun vanda dhulo Rabi vanni naya thag bazarma aayo