आहा! जति सुन्यो उति आनन्द अनि मिठासपूर्ण लाग्ने ! नेपाली संगीत जगतका स्वर-सम्राट नारायण गोपाल ! नामले नै एउटा इतिहास बोकेको गायक ! हार्दिक श्रद्धासुमन् !!
Those two people who disliked it has obviously no taste in music. This is my family song. We sing along with each other....and it brings forth lots of memories of home.
स्वर सम्राट नारायण गोपाललाई आत्मा शान्ति मिल्योस्। हामीले नारायण गोपाललाई देख्न त पाइएन तर पनि उहाँको गीत सुनेर महसुस गर्ने मौका चाहिँ पायौं। एक महान गायक कहिले नमार्ने आवाज का धनी ❤❤
Legend , you left us so early .I am sure his love to Nepali music and his country force him to take re-birth to give us more music .If there is god , I request you to send him back please . Honorable Narayan Dai , you always remain in our heart and memories .
अाज पनि झनै मार्मिक र अतिरिक्त जिवान्त हामी सबैको हृदयेन्द्रलाई मष्त र नयाँ उर्जा बनेर अाउछ साेर सम्राट नारायण सरकाे गितले शान्तिपूर्ण ज्ञनकाे अाबास हुन्छ
Narayan Gopal is the best and evergreen singer of Nepal. The words selected in the song is heart touching. I have delicated the song for my sweetheart wife Kalpana......
नारायण गोपाल भन्नेबित्तिकै सर्वब्याप्त छ भन्न चैं बरू मिल्छ तर नेपालको स्वर सम्राट भन्न चैं पटक्कै मिले जस्तो लागेन। विश्वभरि जहाँ जहाँ नेपाली छन् सबका हृदयमा नारायण गोपाल छन्, सबका मुखमा उनको नाम छ। वहाँ नेपालमा जन्मे पनि सारा नेपाली जगतका स्वर सम्राट हुन् ।
Everyone have a sad story... Everyone who listen to his majestic narayan gopal they all have suffered the reality of the life... So chill and listen and make weight how much you have suffered and be ready to overcome it.....
मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि। मेरो बतासलाई बाँधने सुगन्ध, तिम्रो निश्वासमा राखुँ कि। मेरो आँखालाई राख्ने। पहाड भन कि, मधेश फाँट, घुमेकै म पनि।...२ बैशाख भन कि, पानीको रिमझिम, रुझेकै म पनि। त्यसरी पनि जीवन झुल्छ, जसरि झुल्छ वन। बाढ्नलाई बाँकी रहेन केहि, बाँकी छ एउटै मन...२। मेरो यहि मनलाई राख्ने घुम्तीघर छैन। तिम्रो दोकानमा राखूँ कि, मेरो आँखालाई राख्ने। उदास भन कि, खुशी भन कि, भएकै म पनि।...२ राम्रा नराम्रा दुवै नै थरि, भएकै म पनि। जता नै पनि जोवन फुल्छ, जसरि फुल्छ फूल। मायालु मात्र, बेग्ला र बेग्लै, मायाको एउटै फूल...२। मेरो मायालाई राख्ने झ्यालखाना छैन, तिम्रो नजरमा राखूँ कि।...२ मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि।...२
मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि। मेरो बतासलाई बाँधने सुगन्ध, तिम्रो निश्वासमा राखुँ कि। मेरो आँखालाई राख्ने। love you my dear....
स्व र णि म सन्ध्या जुन नेपाल टेलीभिजन ले आयो जना गरेको थियो जुन रेकर्डिङ मा मिउजिक नेपाल ले रेकर्डिङ गरि नारायण गोपाल को गीति चक्का बजार मा ल्याहेको हो महिले किनेको स्व र णि म सन्ध्या को गीत ॐ।
जब म तनाव मा हुन'छु या कुनै मिठो कलपणा गर्छु शोर सम्राट नारायण गोपालको गितलाई एक अमृत समझन छु र हरेक पल्ट सुनेर सहृदयमा समेट'छु.☺️🙏🏻💐
कान थाक्यो तर मन भरियन सुनेर ❤️❤️❤️मायालु मात्र बेग्ला र बेग्लै मायाको एउटै भुल ......कति मिठास कति भाब यतिको अर्थ र भाब हिजोआज को गितमा कहाँ
Honi. ..sarai mithash
आहा! जति सुन्यो उति आनन्द अनि मिठासपूर्ण लाग्ने ! नेपाली संगीत जगतका स्वर-सम्राट नारायण गोपाल ! नामले नै एउटा इतिहास बोकेको गायक ! हार्दिक श्रद्धासुमन् !!
नारायण गोपालका सबै गित मन पर्छ,अझ प्रत्यक्ष प्रसारित गितहरुमा छुट्टै मिठास पाउछु ,श्रद्धासुमन
Those two people who disliked it has obviously no taste in music. This is my family song. We sing along with each other....and it brings forth lots of memories of home.
Dislike garne ta najayaj hun 🙏
Ohh god ,what a constant sweet voice...
भगवानले १०% पनि मलाई यस्तो स्वर देको भए, म आफूलाई भाग्यमनी सोच्थेँ 😍😍😍
10% diye Nepal Idol ma janthe :)
Yo aawaj ko ta 1% pani kafi xa hamro lagi ta
नेपालको श्रर्बश्रेष्ट सूर सम्राट माहान गायक नारायण गोपाल ज्यू को गला र कला को मिठास आवाज हरकसैको कानमा गूंजी रहेको छ
Tyati Kai swar samrat Vanya haina ni,he deserves!!##RESPECT NARAYAN GOPAL JYU##
यस्ता मधुमीठास गीतहरूमा dislike गर्नेकोे चैं भर्खरै मात्र पुच्छर हराउँदैछ जस्तो लाग्यो।
Where is dislikes ?
मेरो आँखा लाई राख्ने साच्चै मार्मिक लाग्छ हजार पल्ट सुन्दा पनि प्यास मेटिदैन वाह नारायण गोपालज्यु हजुरको शब्द अचम्भित छु ।
टाढा बस्ने मेरि श्रीमती पुजालाई याद गर्दै सुन्दै छु।
यति मिठो र मर्म स्पर्सी गीत गाउने नारायण गोपाल फेरि यो धर्तिमा उदाउ।
So blessed to have Narayan Gopal and his miraculous melody embellished the Nepali music
P0
स्वर सम्राट नारायण गोपाललाई आत्मा शान्ति मिल्योस्। हामीले नारायण गोपाललाई देख्न त पाइएन तर पनि उहाँको गीत सुनेर महसुस गर्ने मौका चाहिँ पायौं। एक महान गायक कहिले नमार्ने आवाज का धनी ❤❤
Legend , you left us so early .I am sure his love to Nepali music and his country force him to take re-birth to give us more music .If there is god , I request you to send him back please . Honorable Narayan Dai , you always remain in our heart and memories .
😊😊
😭😭😭😭
❤️❤️😭
@Santa Subba 😥😥😥😥
Don’t worry he is in each of you, Who respect music.
अाज पनि झनै मार्मिक र अतिरिक्त जिवान्त हामी सबैको हृदयेन्द्रलाई मष्त र नयाँ उर्जा बनेर अाउछ साेर सम्राट नारायण सरकाे गितले शान्तिपूर्ण ज्ञनकाे अाबास हुन्छ
Awesome song with awesome vocal ,Wow love it!💘💘
Yo geet surena na kaan thakxan na ta maan nai varinxa💞💞💞💞 listen many times a day.🙏🙏🙏🙏🙏 Narayan Gopal gee🙏🙏🙏🙏
Sor samrat narayan gopal jew hajur betara goyapan yo awaj ajay ra aamar rahana xha love from darjeeling huge fan sir❤❤❤
युग पुरूष नारायण गोपाल सर जस्तो प्रतिभावान गायक फेरि नेपालमा जन्मेकै छैन
Ho
जन्मिनेवाला पनि छैन हजुर
Ekdam sahi vannu vayo tapaile yesto swor ra sabai khalko gauna ra bajauna sakne kalakar xaina ajhai
gagan subba @ कद्दापी छैन। हामी नेपाली हामी गोर्खाली।
@@bhaktaburathoki582 ekdam sahi feri janmaney ni xaina
स्वर सम्राट नारायण गाेपाल ज्युकाे अति मीठाे गीत। शब्द, सुर, लय अनि संगीत सब उत्कृष्ठ।
नारायण गोपालका सबै गीतहरु त्यतिकै मन पर्छन ।I have been listening since my young age.
Never too old this song! No one can take. Narangopal place!
सधैं सजिव हुन्छन् नारायण गोपालका गीतहरु । युग देखि युग सम्म ।
सम्झिदा पनि आँसुको भेल आउछ नेपालको तारा सधैं मेरो मुटुमा रहनेछ
हे भगवान एक नेपालमा अझै गोपाल जी जन्मैदेउ.. यहाँलाई फेरी जन्म दिनों pls
म छु त अनि😁
महापुरुष स्वर सम्राट नारायण गोपाल मरेर गएपनि उहाँका गीतहरू हजारौँ लाखौं जुनीसम्म गुन्जिरहनेछन्।
वाह! नारायण दाइ। Miss you always.
Hats off Narayan Daai..such a melodious n..evergreen song
एक मात्र सम्राट स्वर सम्राट नारायण गोपाल सल्युट हजुर सँधै अमर हुनुहुन्छ।
Legendary Singer. No Nepali will ever forget him.
कतिपटक सुनियो यो गीत।।।मन अघाउदैन।।
Beautiful ... Narayan Gopal at his very best .... love this song !!!
What a melody this song has!!!
Absolute treat to listen.
Wow hjr ko sound
Im try to sang this song more then 100 times
But i ll fail because ur a good gifted no bady can copy ur vocal
मार्मिक शब्द अनि कर्णप्रिय आवाज। ..........
नारायण गुरु जस्तो काहा पाईन्छ अब जय नेपाल आमाको आशिर्वाद जय हाेस
Shwor Samrat no doubt, jay hos hajur ko
KALJHAI GEETHARU WOWWW JATI SUNOU SUNOU JHAI LAGNE ❤❤❤
ati ati.. sunder. yeti sundarta aru Kasai ma hola ki!
I am just suprised that in this generation also song are beautifull composed and sung
याे गित सुन्दा कता कता अिततका याद दिलाउछ सायद सबैलाई हाेला।
म बाट टाढा रहेको उनिलाई सम्झेर अँखा बाट आँसु झार्दै सुन्दै छु
नारायण गोपालका गीतहरू कुनै भन्दा कुनै कम नै लाग्दैन। ऊनका गितका कलेक्सन सङ्गहरु कोको सङ्ग छ
I am in tears . What a god gifted voice of all time. Everyone fall in love with his music sense. Really love it and lots of respect. 😍
Ll
स्वर्णि म सन्ध्या आयोजना मा महिले चौन्न साल मा किनेको क्यासेट जुन नेपाल टेलीभिजन ले लाइभ रेकर्ड गर्दा नारायण गोपाल ले गाहेका थिहे ॐ शिव
Narayan Gopal is the best and evergreen singer of Nepal. The words selected in the song is heart touching. I have delicated the song for my sweetheart wife Kalpana......
नारायण गोपाल भन्नेबित्तिकै सर्वब्याप्त छ भन्न चैं बरू मिल्छ तर नेपालको स्वर सम्राट भन्न चैं पटक्कै मिले जस्तो लागेन। विश्वभरि जहाँ जहाँ नेपाली छन् सबका हृदयमा नारायण गोपाल छन्, सबका मुखमा उनको नाम छ। वहाँ नेपालमा जन्मे पनि सारा नेपाली जगतका स्वर सम्राट हुन् ।
Yo program ko original recording post garnu paryo Music Nepal le.
when I listened ,this song I jus really miss my DaD, very much 💖 ☀️
🙂😘
Now me as well....
Everyone have a sad story... Everyone who listen to his majestic narayan gopal they all have suffered the reality of the life... So chill and listen and make weight how much you have suffered and be ready to overcome it.....
This is the universal truth. Me too
@@sujitrai2009 pp
Pl
मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि।
मेरो बतासलाई बाँधने सुगन्ध, तिम्रो निश्वासमा राखुँ कि।
मेरो आँखालाई राख्ने।
पहाड भन कि, मधेश फाँट, घुमेकै म पनि।...२
बैशाख भन कि, पानीको रिमझिम, रुझेकै म पनि।
त्यसरी पनि जीवन झुल्छ, जसरि झुल्छ वन।
बाढ्नलाई बाँकी रहेन केहि, बाँकी छ एउटै मन...२।
मेरो यहि मनलाई राख्ने घुम्तीघर छैन।
तिम्रो दोकानमा राखूँ कि, मेरो आँखालाई राख्ने।
उदास भन कि, खुशी भन कि, भएकै म पनि।...२
राम्रा नराम्रा दुवै नै थरि, भएकै म पनि।
जता नै पनि जोवन फुल्छ, जसरि फुल्छ फूल।
मायालु मात्र, बेग्ला र बेग्लै, मायाको एउटै फूल...२।
मेरो मायालाई राख्ने झ्यालखाना छैन, तिम्रो नजरमा राखूँ कि।...२
मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि।...२
Thanks dude
❤❤love this song
Hey bhagawaan feri ek palta Narayan Gopal jiu lai yas dhartima janma diyara amulya upahaar hamilai dinuhos hami dhanaya hune thieu🤗🤗🤗🤗🤗🤗
one of the fav. song very melodious and beautiful
SO SWEET SONG.... HEART TOUCHING.... THANKS FR UPLOADING
Very down to earth. God has sent him for music compose and singing!! I feel proud that I got to listen to his notes!!
मेरो आखॉलाई राख्ने........कति मीठा शब्दहरू!!
वा यो होनि गाना भनेको I love this song
Utkrisht sumadhur sworko dhani Narayan Gopal etihash ko panama sadai bachi rahanu huney xa. 🙏🙏🙏
म पनि छु दार्जीलिंग बाट
मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि।
मेरो बतासलाई बाँधने सुगन्ध, तिम्रो निश्वासमा राखुँ कि।
मेरो आँखालाई राख्ने।
No replacement for this iconic singer
most like his"s voice , like all song n he is always supper star in the nepali music 🇳🇵🇳🇵🌹🌹🙏🙏
नारायणगोपाल का गीतहरू जति सुने पनि धित मर्दैन।
मेरो मुसि , रन्जु लाई सम्झिदै सुनिराछु 😍
Thank god your music keeps us alive takes our anxiety away 🙏🙏
Love from
#Queenofhills
#darjeeling
🌸🌹Jay Mahadev 🌹💙🌹 Jay hos🌹🙏🌹 swor samrat jiu 🌸ko ati dherai man xune git sunna pauda Narayan Gopal jiu🙏🌹🙏 ko darshan 💥 paye ko anuvuti hunxa 🏵from ktm 🌸🇳🇵
कालजयी गीत गीत गीतकार र अद्वितीय स्वरका धनी काे सदा जय हाेस्
मानिस नभए पनि मानिस ले गरेका राम्रा काम कहि ले पनि मर्दैन्न
Din ma 100 choti sunda ni nahune kasto mithas git..
मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि।
मेरो बतासलाई बाँधने सुगन्ध, तिम्रो निश्वासमा राखुँ कि।
मेरो आँखालाई राख्ने।
love you my dear....
मायालु मात्र बेग्लाबेग्लै माया को येउतै फुल ...
Kati sunau kahile samma yo git antim shash samma lagxa
Kati dherrai khusi
Kati dherrai metho❤️
Kati dherrai sunna man lagni
Kati dherrai Ramro
Great song सुनौला दिनहरु सम्झना मा
आहा कति राम्रो भिडियो सधै साथ सपोट छ हजुर ले पनि सपोट गर्नु हुन्छ होला भन्ने आशा गरे❤❤❤को छु🙏❤️🙏
मेराे मायालाई राख्ने झयालखाना छैन,तिम्राे नजरमा राखूँ कि !
One of my best song of NG lyrically since my childhood👍
Veri nesh
स्व र णि म सन्ध्या जुन नेपाल टेलीभिजन ले आयो जना गरेको थियो जुन रेकर्डिङ मा मिउजिक नेपाल ले रेकर्डिङ गरि नारायण गोपाल को गीति चक्का बजार मा ल्याहेको हो महिले किनेको स्व र णि म सन्ध्या को गीत ॐ।
No difference between Live and recording 😍😍😍
Genius. Nothing to hide. Auto-tune not necessary.
अमर गित अति राम्रो सुनी राखनू मन लागने
अत्यन्तै मन छुने गित सधैं अजर र अमर रहाेस।
आहा कती राम्रो गित
Jay hos sorsamrat ko amar hos
जय होस नारायण गोपाल दाई 🇳🇵🇳🇵🙏🙏
Woww very heart touching song
He was a genius and his music and songs were genuine no musician can replicate the music and songs he created
एक महान कलाकार✊✊✊✊
कालजयी गीत सलाम छ दाजु ना.गो.
Swor samrat Narayan gopal hamro samu nabhayepani sworharu le wahalai jivit rakhi rane6.
Solut garen tapailai.......
अतिनै मिठो गित 🌹🌹🌹❤❤❤❤
Melody song❤
His voice and his melody 😍
Lengend
नारायण गोपाल कहिले पनि मरेको छैन सदा अमर छ्न।
Yei geet kunai pani chaleko kalakar le gaaye pani uhako jati mithash aaudaina
Kamal Pun ekdam sahi vanu vayo tapaile
Kamal Pun @ कद्दापी आउने छैन।
What a sweet song!
Ur the legend of Nepali singer..
Best singer the world has ever seen. Swor Samrat Narayan Gopal
जादुमय आवाज,जति सुनेपनी सुनी रहु जस्तो!!!
Kati ramro Sor Sabdha Sano huda ni derai sune garthiyo redio ma ahile pani jati sune ni sune rahu jasto lagcha
I am new genration kid but I listen naryan gopa;
मेरो मन मष्तिस्कमा नारायण गोपालको गित सम्झिरहन्छु।उनको गित सुनेपछि आनन्द लाग्छ ।
यो मेरो बाल्यकालको गित हो, यो सून्योकी मेरो आँखाबाट आसू आउछ ।
Till 2023. Evergreen song. Just wow 🙏🙏