फलाम्सिङ लिङ्देन कसरी कहाँ बाट जस्मुनिपन्थ साधु हुनुभो र फलाम्सिङ्लाइ साधुमा दिक्छित बनाइ फाल्घुनन्द नाम बनाइ दिनेको नाम के हो ? र नेपाल आएपछि ,,, पहिलो चोटि यज्ञ गरेको ठाउँ कुन हो ? उहाँ जस्मुनिपन्थ साधु सस्कारको प्रचारप्रसारक हुन्कि ,,, याक्थुङ लिम्बु समाजको मौलिक भासा लिपि सस्कार सस्कृतिको प्रचारप्रसारक हुन ? यदि मौलिक भासा लिपि मुन्धुमि प्रचारप्रसारक हुन भने हिन्दु धर्मको सयौं पन्थ मध्येको एक पन्थ जस्मुनिपन्थ साधु सस्कार किन गरेत ,,? अर्को कुरा धर्म मुचुल्कामा उहाँकै झोले झ्याम्टेले किन फलाना साधु फलाना साधुनि भनेर बक्कैदा सहि छाप गरेत ,,,? फेरि बिस्व हिन्दु महासङका बरिस्ठ प्रपन्न्चार्य कालु राइ जिउको किताबमा सत्यहाङ धर्म हिन्दु धर्मको सयौं पन्थ मध्येको एक पन्थहो भनेर बक्कैदा लेख्नुभको छ ,,, अब भन्नुहोस् तपाईं भ्रममा हुनुहुन्छ कि याक्थुङ लिम्बु समाज ,,,? कृपया प्रष्ट पारिदिनुहुन बिनम्रे अनुरोध ,,, नोट : याक्थुङ लिम्बु समाजको मृत्युु सस्कारमा आधारित काज क्रिया बार्ने धेरै थोरै थियो भन्नुभको चाहि 100% गलत हो तेस्बारे भ्रमै हुनुहुन्छ ,,, किनकि याक्थुङ समाज मुन्धुमिबेसमा हिन्छन , त्यस्मा छोरिलाइ तिन दिन र छोरालाइ चार दिन बारिन्छ, यो मुन्धुमि घट्ना सृष्टि देखि अहिलेसम्म गरिन्दैछ ,,, त्यो तपाईंले 9/13 दिन बार्ने भनेको हिन्दु धर्म सस्कारको सयौं पन्थ मध्येको एक पन्थ जस्मुनिपन्थ साधु सस्कार हो हजुर ,,, सावाला साम्ब अन्छङ्ब कान्छा , इम्बिरियाङ्थाङ्वा वहङ ।
फलाम्सिङ लिङ्देन कसरी कहाँ बाट जस्मुनिपन्थ साधु हुनुभो र फलाम्सिङ्लाइ साधुमा दिक्छित बनाइ फाल्घुनन्द नाम बनाइ दिनेको नाम के हो ? र नेपाल आएपछि ,,,
पहिलो चोटि यज्ञ गरेको ठाउँ कुन हो ?
उहाँ जस्मुनिपन्थ साधु सस्कारको प्रचारप्रसारक हुन्कि ,,, याक्थुङ लिम्बु समाजको मौलिक भासा लिपि सस्कार सस्कृतिको प्रचारप्रसारक हुन ?
यदि मौलिक भासा लिपि मुन्धुमि प्रचारप्रसारक हुन भने हिन्दु धर्मको सयौं पन्थ मध्येको एक पन्थ जस्मुनिपन्थ साधु सस्कार किन गरेत ,,?
अर्को कुरा धर्म मुचुल्कामा उहाँकै झोले झ्याम्टेले किन फलाना साधु फलाना साधुनि भनेर बक्कैदा सहि छाप गरेत ,,,?
फेरि बिस्व हिन्दु महासङका बरिस्ठ प्रपन्न्चार्य कालु राइ जिउको किताबमा सत्यहाङ धर्म हिन्दु धर्मको सयौं पन्थ मध्येको एक पन्थहो भनेर बक्कैदा लेख्नुभको छ ,,,
अब भन्नुहोस् तपाईं भ्रममा हुनुहुन्छ कि याक्थुङ लिम्बु समाज ,,,?
कृपया प्रष्ट पारिदिनुहुन बिनम्रे अनुरोध ,,,
नोट :
याक्थुङ लिम्बु समाजको मृत्युु सस्कारमा आधारित काज क्रिया बार्ने धेरै थोरै थियो भन्नुभको चाहि 100% गलत हो तेस्बारे भ्रमै हुनुहुन्छ ,,,
किनकि याक्थुङ समाज मुन्धुमिबेसमा हिन्छन , त्यस्मा छोरिलाइ तिन दिन र छोरालाइ चार दिन बारिन्छ,
यो मुन्धुमि घट्ना सृष्टि देखि अहिलेसम्म गरिन्दैछ ,,,
त्यो तपाईंले 9/13 दिन बार्ने भनेको हिन्दु धर्म सस्कारको सयौं पन्थ मध्येको एक पन्थ जस्मुनिपन्थ साधु सस्कार हो हजुर ,,,
सावाला साम्ब अन्छङ्ब कान्छा , इम्बिरियाङ्थाङ्वा वहङ ।