रबि र बिश्वप्रकाशको चर्को बाझाबाझ,फाईल खोलेको भनेर धेरै फुँई नलगाउ भनेपछि आगो बने रबि,ठुला कुरागर्ने

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 52

  • @devendraban9663
    @devendraban9663 2 месяца назад +7

    रबि मेरो पार्टिको मान्छे पनि हैन तर कार्यको सुरुवात गरेको छ रबि कार्यको सुरुवात गर्न धेरै लागि परे तर ठुलो पार्टि कङग्रेस सबै कुराहरु लुकाउन लागि परेका छन भ्रष्टचारिलाइ बचाउन चाहान्छन हेर्दै गर्नु ८४ मा कङग्रेस तेस्रो पार्टि हुनेछ । कङग्रेसले के काम गर्यो हौ ।छ छ चोटि कङग्रेसले के लछारो हौ अचम्म लाग्छ मन्त्रि हुन देखि बाहेक के चै गर्यो हौ बाख्रा घडि भुटानि लाउडा बाँसबारि बालमन्दिर एम सि सि यहि हो कङग्रसको ठुलो कार्य जय नेपाल

  • @rupaadhikari4886
    @rupaadhikari4886 2 месяца назад +7

    रबिलेत कमसेकम कार्यॉन्वयन गर्न त खोज्यो
    विश्व प्रकाश जी तपॉईको पार्टीले त कान्डै कान्ड मच्चाउने भन्दा के गर्यो त्यो भन्नु न😡

  • @bandhananurag3577
    @bandhananurag3577 2 месяца назад +4

    विश्व प्रकाश तेरो पार्टीको को चर्तीकला हामीले राम्रो सँग देखेकाछोैं धेरै नखोक

  • @completenepal238
    @completenepal238 2 месяца назад +1

    सहकारी ठग, सहकारी ठग, सहकारी ठग - २०४७ देखि कालो काग्रेस र भु- माफिया एमालेको माहाकाली, बुढीगन्डकि, वाईडबडी, यती ॐनि, Ncell, ललिता निबास, भुटानी,++ अनगिन्ती १०,००० ओटा साना ठुला अप्राध कुकर्म लुकाउन सफल मुल मन्त्र सहकारी ठग सहकारी ठग ...!!
    यदि २०८१ भदौ १ गते सम्म रबि लामिछानेलाई ..... !!!
    -----------------
    अब त २०८१ असार २८ गते पछि त रबि लामिछाने कुनै Power मा छैन मन्त्री पनि छैन सामान्य साम्सद छ अब त केपि ओलि र आर्जु राणा लगायत कालो सङ्ग मासु भात र पेट्रोलमा किनेको २/३ दुइ तिहाई भोटको सरकार छ ! अदालतमा १५ जना न्यायधिस उनिहरुको दलमा हिजो कार्यकर्ताको रुपमा झोला बोक्नेहरुलाई सेटिङ्ग गरेर राखेका छन ती दलका १५ जना न्यायाधिसको नेतृत्व गरेर सपना प्रधान मल्ल सर्बोच्चमा छिन! पुलिस अख्तियार काग्रेस एमालेहरुकै कब्जामा छ, रबि लामिछानेले सहकारी ठगेको प्रमाणहरु गगन थापा (कागजको मुठो देखाउदै रबि लामिछामेले सहकारीको अर्बौ ठगेको छ भनेको भिडियो देख्ने लाखौ मान्छे छ्न) र कैलास सिरोहिया सङ्ग छ त्यसैले अबको १ महिना अर्थात भदौ १/२०८१ भित्रमा रबि लामिछानेलाई एक एक सक्कली प्रमाण पुर्याएर जेलमा थुन्न सकेनन भने आम मानिसले यो बुझ्नु पर्छ कि गगन थापाले प्रमाण छ भनेर धम्क्याउदा र दुई तिहाईको मजबुत सरकारको साथै अदालत र अख्तियार कब्जा गरेका काग्रेस एमालेले रबि लामिछानेलाई शक्तीसाली सरकार गठन भएको १ महिना भित्रमा पनि मुद्दा चलाएर थुन्न सकेनन भने बुझनुस कि रबि लामिछाने सहकारी ठगीमा निर्दोष रहेछ ! र अब पनि सहकारीको कुरा निकालेर गिजोल्दै, गिजोल्दै गएर जति बेला पनि कैलास सिरोहिताको मिसन सफल पारीदिन रबि लामीछानेलाई सहकारी ठग, सहकारी ठग ... भनेर सारा जनतालाई त्यही एउटै कुरामा भुलाएर, गुमराहमा राखेर त्यसैमा सत्ताको राजनैतिक रोटी सेक्न र बार्गेनिङ्ग गर्न थाले भने भर्स्टचारले थिचिएर गन्हाएको, रास्टघाती कालो काग्रेस र माफिया एमालेले जनता भडकिएर श्रीलन्का र बाग्लादेशमा झै सडक मै हिस्रक, अधैर्य हुँदै गए भने काठमान्डु उपत्यका लगायत अरु थुप्रै शहरमा टाउको लुकाएर भाग्ने ठाउँ पनि पाउदैन स्थिती त्यति डरलाग्दो गरि अगाडि बढदैछ भन्ने कुरा त भुराजनितीका जानकार थुप्रै बिस्लेशकहरुले बताउदै आएका छ्न ! जनताहरु आजित भएर घरेलु हतियार लिएर काग्रेस र एमाले बिरुद्द जाई लाग्न थाले भने अब त पुलिस पनि थाकी सकेको छ टिकापुरमा झै पुलिस होप्लेस भएर हात उठाउन सक्छ्न ढल्न सक्छन ! अनि त्यति बेला तोरीको फुल देख्नु बाहेक अरु बिकल्प के होला ! आकलन र अनुमान गरेको छन ढिङ्नेहरुले त्यो अबस्थाको !
    जति बेला रबि रबि रबि सहकारी ठग ..!!
    धन्यवाद !
    नैतिकता छ भने जबाफ देउ! पर पिडक कालो काग्रेसी र भु-माफिया एमालेहरु मेरो माथिको कुराको !

  • @devendraban9663
    @devendraban9663 2 месяца назад +2

    पुरानो पार्टि कङग्रेस भएर के भयो त सुरु देखि भ्रष्टचार मात्र गर्यो कङग्रेस उसैको ठुलो कुरा गर्ने सचेत नेपाली सबै बुझेकाछन MCCको मतियारको ठुलो गर्जना

  • @IshwarStha-b6x
    @IshwarStha-b6x 2 месяца назад +1

    कांग्रेस एमाले सत्तामा छ कि कता छ ?

  • @premrijal5596
    @premrijal5596 2 месяца назад +1

    तिमी हरुले जति जे गरेपनी जति जालझेल गरेपनी जन्ताले जुझेको छ काङ्ग्रेस एमाले जति कुकुर अरुमा तेति छैन

  • @bhattarai1953
    @bhattarai1953 2 месяца назад

    हामी सामान्य जनताले कुन चाँहीको कुरा पत्त्याउने ? कट्टर समर्थकहरुले त आफ्नो गुरुले जे भन्यो त्यै पत्त्याईहाल्छन् । बाँकी अरु सबै भ्रममित र अन्योलमा पर्छन् ।

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 2 месяца назад +1

    भ्रष्ट कांग्रेस के कुरा सुन्ने देश समाप्त पारो

  • @mahendrakarmacharya2502
    @mahendrakarmacharya2502 2 месяца назад +2

    कांग्रेस को कुरो कस्ले पत्याउनै 😢😢😢

  • @shyamtiwari353
    @shyamtiwari353 2 месяца назад +2

    bhrast kangres 2007 saal dekhi ahile samma tapaiharule bhrastachar bahek ke garnu bhayo ta?

  • @koylimkoylim2140
    @koylimkoylim2140 2 месяца назад +2

    रबी को बिरोधी 👎👎👎👎👎👎 Rabi 🔔🔔🔔jay 🔔🔔🙏🙏

  • @jamunarijal1358
    @jamunarijal1358 2 месяца назад +2

    biswa prakash ra kp same dubai japale

  • @OkOk-uz9yw
    @OkOk-uz9yw 2 месяца назад +2

    Good luck Rabi sir 🙏

  • @sanobabukarki9768
    @sanobabukarki9768 2 месяца назад

    काङ्ग्रेसका लाजपचेका चोर हरु कुरा दमाल्नचै ऐमाले लाइ पनि माथ ख्वाउछन।

  • @ranjurd123
    @ranjurd123 2 месяца назад +1

    Timro pala ma kati kholxu bisshow Prakash Jee ???? Janata le herna baki chha anger 😡 😡

    • @completenepal238
      @completenepal238 2 месяца назад

      यो विश्व प्रकाश शर्मा नामको सिद्दिदै गएको कालो काग्रेसी झापाको जग्गा दलाल टेप्रेले कसरी थुतुनो चलाउन सकेको ?! यो ढिङ्ने झापाली टेप्रे कति उम्लेको आर्जु राणी जोगाउन कति ओभर स्मार्ट पल्टेको !

  • @ganeshkhanal3063
    @ganeshkhanal3063 2 месяца назад

    Taskar

  • @manishacharaya4152
    @manishacharaya4152 2 месяца назад

    Good voice Rabi sir and bad voice bishoprakash ji.........

  • @SandeshBista-q6t
    @SandeshBista-q6t 2 месяца назад +1

    Good luck rabi sir

  • @deepaadhikari6505
    @deepaadhikari6505 2 месяца назад +2

    Yo bishow Prakash ko hawa Kura sunnai ma'an nalagne,rabi ko Kati khedo gareko,aaba aafuharu SATA ma aayepachi garera dekhaya hunthiyo yiniharu Pani bolekai matra dekhiyo.

    • @completenepal238
      @completenepal238 2 месяца назад

      यो विश्व प्रकाश शर्मा नामको सिद्दिदै गएको कालो काग्रेसी झापाको जग्गा दलाल टेप्रेले कसरी थुतुनो चलाउन सकेको ?! यो ढिङ्ने झापाली टेप्रे कति उम्लेको आर्जु राणी जोगाउन कति ओभर स्मार्ट पल्टेको !

  • @saroajkhimba7389
    @saroajkhimba7389 2 месяца назад

    ९ महिना पहिला त तिम्रो सरकार थियो त किन तेतिखेर बाल मन्दिर घोटालामा मुछिएका हरुलाइ नप्क्देकको ? इ देवार को काम छैन

  • @rajibdhungana8886
    @rajibdhungana8886 2 месяца назад +1

    अब विश्व प्रकाश ले सबै भ्रष्ट लाई कारबाही गरेर २०८४ मा बहुमत ल्याएर प्रधान मन्त्री बन्छन् देवर बाबु भाउजुको आशीर्वाद लाग्छ

    • @completenepal238
      @completenepal238 2 месяца назад

      यो विश्व प्रकाश शर्मा नामको कालो काग्रेसी झापाको जग्गा दलाल टेप्रेले कसरी थुतुनो चलाउन सकेको ?! यो ढिङ्ने झापाली टेप्रे कति उम्लेको आर्जु राणी जोगाउन कति ओभर स्मार्ट पल्टेको !

    • @completenepal238
      @completenepal238 2 месяца назад

      😁😁😁🤣🤣 यी ढिङ्ने अब सिद्दिदै गए ! थुतुनो चलाएर जित्न खोज्छ्न काम गर्न न यिन्को भिजन छ न जागर छ न ईमान र अनुसासन छ

  • @rajbhandari2091
    @rajbhandari2091 2 месяца назад +1

    Ab timaru xau sata ma sabai fayal khola na ta xa dam

  • @krishnapaudel1719
    @krishnapaudel1719 2 месяца назад +1

    ठगको जती ठूलो स्वर भएपनी कार्यसम्पादन मुंल्याड्कन जनताले गरिरहेछन मिसन ८४ कता जाला ?

    • @completenepal238
      @completenepal238 2 месяца назад

      यो विश्व प्रकाश शर्मा नामको कालो काग्रेसी झापाको जग्गा दलाल टेप्रेले कसरी थुतुनो चलाउन सकेको ?! यो ढिङ्ने झापाली टेप्रे कति उम्लेको आर्जु राणी जोगाउन कति ओभर स्मार्ट पल्टेको !

  • @jenishtiwari8202
    @jenishtiwari8202 2 месяца назад

    Good luck bishwa Prakash sir

    • @completenepal238
      @completenepal238 2 месяца назад +1

      यो विश्व प्रकाश शर्मा नामको सिद्दिदै गएको कालो काग्रेसी झापाको जग्गा दलाल टेप्रेले कसरी थुतुनो चलाउन सकेको ?! यो ढिङ्ने झापाली टेप्रे कति उम्लेको आर्जु राणी जोगाउन कति ओभर स्मार्ट पल्टेको !

  • @satchitghimire2927
    @satchitghimire2927 2 месяца назад

    बोल्नलाई पनि दश दिनलगाएर लेखेर ल्याऊनु पर्ने ? यथार्थ बोल्नलाई भाषा मिलाएर पनि बोल्न नसक्ने हे मेरोदेशका नेताहरू के भनु ?

  • @koylimkoylim2140
    @koylimkoylim2140 2 месяца назад +2

    Rabi ko biridhi haru sabai jhole ho 👎👎👎

  • @bharabsharma1943
    @bharabsharma1943 2 месяца назад +1

    Ghanti baju ho

  • @indragurung1206
    @indragurung1206 2 месяца назад +1

    12 ko rakshi piyar ladi badi lad e ta bishwo parkash kin jhut bolchha bechan ra pardep kasle samako ho gadha ajhai thula kura garchha

  • @topalaltiwari8403
    @topalaltiwari8403 2 месяца назад

    Rabi jasto bakambhuse kohi rahinxa sabai pahila thalani bhayeka kura mahile gareko 😢😢

    • @completenepal238
      @completenepal238 2 месяца назад

      यो विश्व प्रकाश शर्मा नामको सिद्दिदै गएको कालो काग्रेसी झापाको जग्गा दलाल टेप्रेले कसरी थुतुनो चलाउन सकेको ?! यो ढिङ्ने झापाली टेप्रे कति उम्लेको आर्जु राणी जोगाउन कति ओभर स्मार्ट पल्टेको !

    • @completenepal238
      @completenepal238 2 месяца назад

      सहकारी ठग, सहकारी ठग, सहकारी ठग - २०४७ देखि कालो काग्रेस र भु- माफिया एमालेको माहाकाली, बुढीगन्डकि, वाईडबडी, यती ॐनि, Ncell, ललिता निबास, भुटानी,++ अनगिन्ती १०,००० ओटा साना ठुला अप्राध कुकर्म लुकाउन सफल मुल मन्त्र सहकारी ठग सहकारी ठग ...!!
      यदि २०८१ भदौ १ गते सम्म रबि लामिछानेलाई ..... !!!
      ---------------------------
      अब त २०८१ असार २८ गते पछि त रबि लामिछाने कुनै Power मा छैन मन्त्री पनि छैन सामान्य साम्सद छ अब त केपि ओलि र आर्जु राणा लगायत कालो सङ्ग मासु भात र पेट्रोलमा किनेको २/३ दुइ तिहाई भोटको सरकार छ ! अदालतमा १५ जना न्यायधिस उनिहरुको दलमा हिजो कार्यकर्ताको रुपमा झोला बोक्नेहरुलाई सेटिङ्ग गरेर राखेका छन ती दलका १५ जना न्यायाधिसको नेतृत्व गरेर सपना प्रधान मल्ल सर्बोच्चमा छिन! पुलिस अख्तियार काग्रेस एमालेहरुकै कब्जामा छ, रबि लामिछानेले सहकारी ठगेको प्रमाणहरु गगन थापा (कागजको मुठो देखाउदै रबि लामिछामेले सहकारीको अर्बौ ठगेको छ भनेको भिडियो देख्ने लाखौ मान्छे छ्न) र कैलास सिरोहिया सङ्ग छ त्यसैले अबको १ महिना अर्थात भदौ १/२०८१ भित्रमा रबि लामिछानेलाई एक एक सक्कली प्रमाण पुर्याएर जेलमा थुन्न सकेनन भने आम मानिसले यो बुझ्नु पर्छ कि गगन थापाले प्रमाण छ भनेर धम्क्याउदा र दुई तिहाईको मजबुत सरकारको साथै अदालत र अख्तियार कब्जा गरेका काग्रेस एमालेले रबि लामिछानेलाई शक्तीसाली सरकार गठन भएको १ महिना भित्रमा पनि मुद्दा चलाएर थुन्न सकेनन भने बुझनुस कि रबि लामिछाने सहकारी ठगीमा निर्दोष रहेछ ! र अब पनि सहकारीको कुरा निकालेर गिजोल्दै, गिजोल्दै गएर जति बेला पनि कैलास सिरोहिताको मिसन सफल पारीदिन रबि लामीछानेलाई सहकारी ठग, सहकारी ठग ... भनेर सारा जनतालाई त्यही एउटै कुरामा भुलाएर, गुमराहमा राखेर त्यसैमा सत्ताको राजनैतिक रोटी सेक्न र बार्गेनिङ्ग गर्न थाले भने भर्स्टचारले थिचिएर गन्हाएको, रास्टघाती कालो काग्रेस र माफिया एमालेले जनता भडकिएर श्रीलन्का र बाग्लादेशमा झै सडक मै हिस्रक, अधैर्य हुँदै गए भने काठमान्डु उपत्यका लगायत अरु थुप्रै शहरमा टाउको लुकाएर भाग्ने ठाउँ पनि पाउदैन स्थिती त्यति डरलाग्दो गरि अगाडि बढदैछ भन्ने कुरा त भुराजनितीका जानकार थुप्रै बिस्लेशकहरुले बताउदै आएका छ्न ! जनताहरु आजित भएर घरेलु हतियार लिएर काग्रेस र एमाले बिरुद्द जाई लाग्न थाले भने अब त पुलिस पनि थाकी सकेको छ टिकापुरमा झै पुलिस होप्लेस भएर हात उठाउन सक्छ्न ढल्न सक्छन ! अनि त्यति बेला तोरीको फुल देख्नु बाहेक अरु बिकल्प के होला ! आकलन र अनुमान गरेको छन ढिङ्नेहरुले त्यो अबस्थाको !
      जति बेला रबि रबि रबि सहकारी ठग ..!!
      धन्यवाद !
      नैतिकता छ भने जबाफ देउ! पर पिडक कालो काग्रेसी र भु-माफिया एमालेहरु मेरो माथिको कुराको !

  • @rupaadhikari4886
    @rupaadhikari4886 2 месяца назад +1

    रबिलेत कमसेकम कार्यॉन्वयन गर्न त खोज्यो
    विश्व प्रकाश जी तपॉईको पार्टीले त कान्डै कान्ड मच्चाउने भन्दा के गर्यो त्यो भन्नु न😡

  • @HaiHai-ur7po
    @HaiHai-ur7po 2 месяца назад +1

    Good luck Rabi dai 🌺🌺🌺🌺🌺

  • @OkOk-uz9yw
    @OkOk-uz9yw 2 месяца назад +1

    Good luck Rabi sir 🙏