जेष्ठ मा भुकम्प आउछ भन्ने जोतिश लाइ मात्र है अघिल्लो दशैमा मेलम्चि आउछ ,एक बर्षमा रेल आउछ ,एक बर्षमै तेल खानि सन्चालनमा ल्याउछौ भन्दै भ्रम फैलाउने नेतालाइ पनि कारबाहि गर सरकार म जोतिस को सपोट मा चाहि हैन है हजुर लाइ के लाग्छ प्रतिकृया दिनुहोला
Yedi prahari le yatana nadiyeko vaye gyanendra shahi ko tyo halat kasari vayo tyo D I G jhuta kura gardai xa nepal prahari ko aajkal kasai le pani bishwas gardaina
ग्यानेन्द शाहि लाइ छोड नत्र देश फेरि नराम्रो बाटो तिर लाग्न बेर लाग्दैन भस्टचारी लाइ कारवाहि गर भन्दा पुलिस हिरासत मा कुटाइ खान पर्ने कस्तो देश मेरो 😫😫😭😭😭😭😭😭😭😭😭😭😭 लाज लाग्न थालि सक्यो मेरो देश नेपाल भन्न पनि 😭😭😭😭😭
Hahaa gyanendraa sahiii rajaa badiii gadatantraa birodii mulaa lai karbahii hunu parxaa testaa dhongii haru ko supporter jatiii facebookey challa haru matraa hun hami ni herinxaa gadatantraa ko birodii leh k garney raixan
@@183Astropankaj ta jastoo rajaa ko varautey haru lai ghar bataa thuteraaa jiudoi agoo lagayeraa marekoo hooo paryoo vaniii ferii paniii tayar xau😎😎gadatantraa jindabad
मलाइ आज लाज लाग्यो रवि लामीछाने देखेर भ्रष्टाचारिको बिरुद्द बोल्ने हिजो को दिन मा आज त्यै भ्रष्टाचारि लाई बचाउने थुइक्क लाज नभाको पत्रकार हिजो रवि लामीछाने ले चाहिँ जे बन्दा पनि जस्तो शब्द बोल्दा पनि हुने आज मेयर ले बोल्दा चाहिँ नहुने।।
" १ करोड मात्रै हैन १० करोड छुट्याउँछु भ्रष्ट हरुका नाक भाँच्न" _मेयर द्वारिक चौधरी. यो सालको पुरै बजेट सकेर भएपनि त्याहाँ का भ्रष्ट लखेट मेयर साव विकास अर्को साल गरौँला।
देश कङ्गाल पारेको बेला येस्ता नेता(मेयर) जस्ता देश हाक्ने 5 जना नेता भये पक्कै बिकास र निकास हुने थियो ! हिम्मतिलो मेयर लाई सल्युट छ शब्द हरु खरो भये होला स्टेट बोल्ने मेयर हुन चाकरी चाप्लुसी गरेनन घुष खायेनन गद्दार कर्मचारी र त्यो कु पत्रकार लाई ठिक पारे
manxe pitera viral hune strategy ho desh bannu nai xa bhane afno system ka loop banda garna saknu parxa power bhaka le pitera desh banxa bhane wrestler lai mantri pradanmantri banaye hunxa kina chaiyo yeini haru.politics nai bujya xainau hale instant reaction dera kei hune wala xaina have patience
गाडी भिर बाट खस्यो के अब त्यो बिग्रेको गाडी लाई अब string र break को भर मा गाडी लाई रोडमा ल्याएर चलाउन सकिन्छ पत्रकार माहासाय रवि जी देश र देशका नेता बिगार्ने पत्रकार नै हुन।
"लातको भुत बातले मान्दैन" "रिस उठेको मान्छे बेद पढेर बस्दैन" "२ भ्रष्टाचारी लात हानेर निकाले अब १२ जनालाई लात हानेर निकाल्छु" द्वारिकलाल चौधरीको समर्थक म मात्र त पक्कै होइन होला ?
माओत्सेतुङको को जस्तो बिगतका इतिहासका उदहारण दिएर, लात को भुत बातले मान्दैन भन्दै, पहिले पनि के के को कस्तो कस्तो पद सम्हालेको भन्दै एकोहोरो आफ्नै कुरा बोलेको बोलेकै गरेर, रबि लामिछाने जस्तो मानिस जो अरु जस्तो पतर पतर बोल्ने ओठ र जिब्रो भएका नभई विचारशील मगज मानिसको कुरा नसुन्ने मेयर ज्यु आज सम्म तराईको त्यही कुनामा बसेर सानो मगज एकोहोरो चलाएर खुल्न नसकेको मात्र हो ... उहाको तरिका मा चल्ने र कानुन पनि छ भन्ने कुरा नटर्ने को चालमा चलेमा के अन्तराष्ट्रिय कानुन ले चुप लागेर बस्छ र के हाम्रो देशको सर्वोच्च अदालत भन्दा ठुलो अदालत अन्तरास्ट्रिय अदालत होइन र? जाबो एक किलो चिनी त सात समुद्र पारि ब्राजिल देखि मगाउनु पर्छ त्यो पनि भारत को नाका हुदै, बर्षमा २८३१ मिलियन अ.डलर को समान बाहिर निर्यात गर्दा झन्डै चार गुणा बढी ८००० मिलियन डलर बराबरको अरु देश संग भर पर्न पर्छ, जुन देश ले विकासका नाम मा सडक पुल देखि लियर थोत्रा सम्पदाको मर्मत जाबो को लागि बिदेशी सहयोग को हात पर्खनु पर्छ l दुई दिन भारत ले नाका लगायो भने सिंगै देश भोको बस्नु पर्छ, तेस्तो देशमा जन्मेर विना तौलको मगज लिएर कानुनको वास्ता गर्न छोड्ने ? धन्न तराई को मेएर परेछ , देश चलाउने कुर्सीमा बस्नेले तेस्तै गर्यो भने भोलि अमेरिका बाटै ट्रम्प ले नेपालको ढोकाको बाहिरबाट ताल्चा लगाइदिन्छ l अन्तरास्ट्रिय कानून छ भन्ने भुल्नु हुन्न, भोलि फेरी नेपाल को सानो गोरेटो बाटो मा टर्की र लेवनान को बाटो मा जस्तै अमेरिकी सेना र हतियारको लस्कर दौदेला ll उत्तर कोरिया तेही भएर घांस खाएर बाँचीराको छ l माओत्सेतुङ र उसको २ -४ दिन को अनुभव को फूई लाउछ, एक्लै सिंगै विश्वो हल्लाउने हिटलरले त अन्तरास्ट्रिय कानुन को अघि घुडा टेक्यो, जाबो २ दिन तराई को कुनाको अनुभव लिएर फुर्ति लाउछ
यसैलाई दलनु पर्छ कालों मसो , यो दलाल रबि लाई ,, कतिलाई झुक्काई रहेको छ रवि ले ???? बाठो बन्छस भष्टचारी ईटहरी आइज साला बरिष्ट पत्रकार बनेर फाईदा उठाउछस् , देश लाई अगाडी बढ्न दिन्नस् ,,,, तेरो चरित्र कस्तो थियो सब लाई थाहा छ ,,, गद्दारी गरेर हिरो बन्ने पत्रकार को नाम को डाकू ,,, सच्चा पत्रकार को लिला राज खतिवडा को जस्तो हालत हुन्छ ,,, देश लाई गद्दरी गर्ने त जस्तो माला माल हुन्छन् चाटु पत्रकार ????? आयो गोरखकाली , जय मॉकाली , जय शिव गोरख
वास्तबमा रबि नि जनताको भलाइ चाहदैन रहेछ हुनत उस्को मिडिया पनि कमिसन बाट चलेको होला/इटहरी का मेहर जस्ता इमानदार देश,भक्त जनताका भलाइ चाहने, देश बिकाश गर्ने,भ्रस्टाचार सुन्य पार्ने नेता लाई सहयोग गर्नु पर्नेमा उल्तै गुन्डालाइ उक्साउन खोजेका छ्न उक्सन लागेका जनतालाइ अरु दबाउन प्रोत्साहन गरेका छ्न
म मेयर चौधरीको पक्षमा छु✊✊✊। रवी सर हजुरले पनि टुडिखेल मा कि कुन्नि कहाँ घुमाई घुमाई हानेर नाक को डाडि भाच्न मन छ भन्नु भाथ्यो, मेयरले भनेको कुरालाई पनि तेही हिसावले बुझौँ है त रवी सर!! म त इटहरीका जनतालाई सलाम गर्छु जस्ले आफु र आफ्नो नगरका लागि यति इमानदार र कर्तव्यनिष्ठ अगुवा चयन गरे।सम्पूर्ण इटहरीवासीलाई हार्दिक बधाई पनि भन्न चाहान्छु।
ज्योतिषको कामनै भविष्यवाणी गर्नु हो ज्योतिष अर्जुन क्षेत्रीले समय तोकेका छन त्यो समय अझै आको छैन । समय आएर उहाले भनेको नपुगेको भए कार्बाही गर्नु अलिअली जाएज हो नत्र यो ठिक होइन
मयेर ठिक छ।।। ठोक्ने हो, बरु आफू सकिन्ने हो, भ्रष्टाचारीलाई ठोक्नु पर्छ।।। कानुन खोज्यो भनी त दुनिया दिवाना power ल्गाउछ्न, ठोक मयेर ।।। रिसमा बेद पढ्दैन कसैले।।।।कुरो सहि हो
manxe pitera viral hune strategy ho desh bannu nai xa bhane afno system ka loop banda garna saknu parxa power bhaka le pitera desh banxa bhane wrestler lai mantri pradanmantri banaye hunxa kina chaiyo yeini haru
देश लुट्ने बेच्ने घुसेहा हरुलाइ कुनै कानुन छैन देशका लागू जुट्ने देशलाइ केही बनाउछु भन्ने हरुको लागि मात्र हो कानुन सलाम छ रबि दाइ ग्यानेन्द्र साहिको विरुद्ध मा केही रिपोर्ट गर्नु भयकोमा😍😍
प्रहरी र भ्रष्ट सरकार मिलेर सुर्खेतमा सबै पक्षसँग धम्की र प्रलोभन बाट माहोल मिलाईसके जस्तो छ।अनि आज आएर घटनास्थलमा गएर बुझ्न भन्दैछ। सत्ताधारीले कालोलाइ सेतो बनाइसके एत्रो दिन सम्ममा।तेहिभएर रवी दाइ ज्ञानेन्द्र शाही निको नहुनजेल सुर्खेत नजानुस्। ज्ञानेन्द्र शाहीलाइनै लिएर गएमात्र सत्यतथ्य पत्ता लाग्छ।
Muji yasto meyar huncha dalal naakko dhadi vachaune ho vane oli , prachde ko naakko dhadi vachaya vaehalthyo ni barsauni bajet chuteko paesa khane ta yahi neta haru ho ni!!!!
रबि लामीछाने ज्यू लाई रेस्पेक्ट गर्छु तर अहिले आएर वाहाको कुरामा बिरोधाभास देखियो! तपाई पनि भन्नु भा छ``टुडिखेलमा लगेर उडेर घुमेर भ्रष्टचारी हरु लाई नाकको हड्डी भाचिने मन छ भनेर´´आज भने ईटहरी का मेयर द्धारिका लाल चौधरी ज्यू भ्रष्टचारी माथि आवाज उठाउदा कानुन किन?? हो बोल्ने सैली नराम्रो भएपनि भ्रष्टचारी हरु लाई राम्रो सवक सिखाको छ! सलाम छ ईटहरीका मेयर द्धारिकालाल चौधरी ज्यू!!
रबि सर पनि मेयरलाई गलत साबित गर्ने दुष्प्रयास नगर्नुहोस् । किनकि तपाईंलाई जनताले भिलेन होइन हिराेका रुपमा बुझेका छन् । -शिबराज राई साेलुखुम्बु, नेपाल ।
Hare aadhi basi daju vae !!!! Meyar ramro cha vaner k proved cha ??? 2,3 sabd k ramro vanyo tyaskae pachi lagne??? If ghus khorilae tahh laune vay oli , prachad lae tahh lay vaehalhtyo ni khoeta barsauni chutayako bajet????
के मुजि को सलाम भनेको छस मुजि बाहुन साले खाते पहिला त रबि रबि भन्तिस त अहिले के गर्न कुरा कट्दै हिड्छस साले बाहुन आफ्नो जात को आौकात देखाइ होइन साले मुजि बाहुन
रबि सर सक्नु हुन्छ भने तपाइ पनि मेयर सर सग हातेमालाे गरेर उहा लाइ साथ दिऐर अघि बड्नुस । तपाइ जस्ताे ब्याक्ति ले अाज यस्ताे अावाज उठाउनु हाेला भन्ने हामि 3कराेड नेपालि काे बिस्वास थिएन ।
Hoina hagur rules and regulation sabailai yeutai hoina r ki kaso question ko answer nadiyera sovha dincha r ? Gharmai basera rajneti nagarnus . I respect your opinion but reporter sanga tv ma yesto sanga kura garne thik ho r it wrong .Nepal is backward cause the thinking process are wrong agression is not good who says there is no law who gave right to go against it its blunder. But remember one thing country can be develop with opinion only disipline is must.
group lai bhannu ani 1 specific manxe lai bhannu differ hudaina?manxe pitera viral hune strategy ho desh bannu nai xa bhane afno system ka loop banda garna saknu parxa power bhaka le pitera desh banxa bhane wrestler lai mantri pradanmantri banaye hunxa kina chaiyo yeini haru.politics nai bujya xainau hale instant reaction dera kei hune wala xaina have patience
भारतमा "मेरो सरकार" भन्न हुने नेपालमा भन्न नहुने ? भारतमा सांसदलाई ८ करोड बाँड्छन् नेपालमा ६ करोड बाँड्न नहुने ? रवि लामिछानेले भ्रष्टाचारीलाई टुँडिखेलमा किक हान्न मन छ भन्न हुने इटहरीका मेयरले भन्न नहुने ? अचेलका राम र हनुमानका यस्तै तर्क छन् बजारमा ।
#sree_zan ji भारतमा जे हुन्छ तेहि नेपालमा हुनपर्छ भन्ने छ र ? तेसो भए मोदिलाई नेपालको प्र.म• बनाउने तिर जुलुस लगाउन बेर छैन तपाईं जस्तो भारतको कुरासँग जोडिएर सिकायत गर्ने मान्छे हरुले । अनि अर्को कुरा रवि लामिछाने सरले कसैलाई तोकेर नाकको डारिमा किक हाने भनेको छैन । त्यो मियरले एउटा व्यक्तिलाई ( प्रत्रकारलाई ) धम्की दिएको छ कसैलाइ तेसरी व्यक्ति तोकेर धम्की दिनु कानुन बिपरित हो त्यो माथी मियर जस्तो मान्छे बोल्ने तरिका बाटै था हुन्छ कतिको भ्रष्टाचारि खिलाप छ भनेर खै अहिले सम्म के गर्यो मियर भएको 2 बर्ष बढी भैसकेको छ इटहरीका मान्छेलाइ केही राहत मिलेको खै खाली कसैलाई थर्काउदै मा भ्रष्टाचार अन्त्य गर्छु भन्दैमा हाइ हाइ गर्ने जनता कतिको समजदार रैछन भन्ने कुरा यसरी थाहा हुन्छ कहिले यता कहिले उता हल्लामा हल्ला हो हो मा मात्रै हुन आखिर राम्रो काममा थोरै मात्रैले साथ दिन्छन ।। रवि लामिछाने जि ले कतिलाइ राहत दिएका छन कति भ्रष्टाचारिको प्रदाफास गरेका छन तपाइहरु सबैलाइ थाहा छदै छ नि हो भ्रष्टाचारको अन्य गर्छु भन्न उहाँले एकदम सुहाउँदछ तेस्ता बोल्ने शैली नभएको मियरले धम्की दिएर कसैलाइ मार्छु कालो मुसो दल्छु भन्दैमा भ्रष्टाचारको अन्त्य गर्छन होला र ? खै त 2 बर्ष भैसको केही राम्रो काम गर्यो भनेर news आको खै त इटहरीका जनताहरुले भ्रष्टाचारको अन्त्य भएको महसुस गरेको ? जवाफ छ कसैसँग । pm बनाउने रे अब यस्ता चोर नेतालाई नेताहरुको 2/4 ओटा कुरा सुनेर पग्लिने जतनाहरु यो कुरा बुज्नुहोस कि उनिहरुको यो भाडो को डाइलोग हो चुनाव अगाडि यस्ता नचाहिदा गफ त सबै नेताले टोल टोलि गाउँ बस्तीको एक एक घर घरमा भन्दै गएका हुन आखिर नेपाललाइ स्विजर्ल्यान्ड बनाइदिने नेताहरु भासण पनि सुनेर ताली फिट्दै चिच्याएका हौ हामी तर कुरो तेहि जतिखेर जुन नेतालाई प्रस्न सोध्यो भ्रष्टाचार अन्त्य गर्छु सबैले भन्छ बस कसैले धम्की दिदै भन्लान त कसैले नरम हुँदै खाली जनतालाई भ्रममा पारेर हाइ हाइ पाउने अनि 2/4 दिन पनि गाली पाउने नेताहरु हुन काम गर्नेको त नतिजा आफै झल्किन्छ नि होइन र ।
भ्रष्टाचार को खिलाफ मा बोल्ने मेयर को विरुद्ध जाने कहाँ सम्म सही हो रवि जी, आज सम्म मैले तपाईं लाइ सपोर्ट गर्थे, आज पहिलो चोटी तपाईं को प्रोग्राम मन परेन।
राम्रो हुनुहुन्छ द्वारिका चौधरी ज्यू। हो यसरी नै अगाडि बढ्नुस् भ्रष्ट्राचारी विरुद्ध लड्नुपर्छ। आवाज उठाउनुपर्छ तर भ्रष्ट्राचार भन्ने गल्ती चाहिँ नगर्नु होला। भ्रष्ट्राचारविरुद्द हाम्रो पूरा समर्थन छ। त्यही झोले, सडेको, गलेको, कुहिएको, भ्रष्ट्राचार र पत्रकारले ज्ञानेन्द्र शाही ज्यूको अत्याचार वा दमन भएको हो। तपाईहरु भनेको हामी नेपाली जनताहरुको दोस्रो मदन भण्डारी हो जस्तै: ज्ञानेन्द्र शाही, द्वारिका चौधरी, प्रेम सञ्जेल, कुलमान घिसिङ, महावीर पुन आदि
रवि सर हजुरले को बन्छ करोडपतिमा भन्नुभएको थियोनी भ्रष्टाचारी हरुको एकएकगरी नाकको डाणि भाचिने गरि हान्ने मनछ भन्नुभएको थियो त्यसैको flowup चौधरी मेयरले गर्नु भएको रहिछन् ।
ruclips.net/video/wocFfF8Vhsk/видео.html सम्मानीय राष्ट्रपति महोदयले गर्नुभयो प्रतिनिधिसभा विघटन र नयाँ चुनावको घोषणा #presidentofNepal #kpsharmaoli #Nepalpolitics #Housedissolution #Nepalpolitics दल र विज्ञहरुले भने राष्ट्रपति महोदय को यो कदम एकदमै ग़ैर संविधान रहेको छ साथै विभिन्न विज्ञहरुले यो पनि भने कि यो कदमले संविधान नै जाने ठुलो संकट निम्त्याएको छ please suscribe and help to grow our channel
रवि दाई हजुरले अाफै भन्नुभएको होईन "लाज पचेका नकचरा हरुलाई टुडिखेलमा राखेर एक एक किक हान्ने मन छ त्यो पनि नाकको डाडि भाच्चिने गरि भनेर " होला ईटहरिका मेयरले जनप्रतिनिधि भएर त्यस्तो बोल्न सुहाउदैन थियो होला तर भ्रष्टाचारी हरु बिरुद्ध उनको एक्सन 100% सहि छ ।।
Janta haru nai pagal chan tyo patrakar vastachar birudha bolda usle kutai khako cha tyo miyar le aafno power dekhai rako gunda gardae cha kina janta le nabujheko ho yo kura
#First Impression: Yesto manxe laii #Mayor banayepaxi k ko bikash hunxa.. #Last Impression..#Yesto mayor vayera matra bikash hunxa.. I #Support Dwarika Sir..And I know I am not alone...
रबिजी मेयरसाबले तपाई कै वाक्य प्रयोग गरिएको हो। त्यै कुरा तपाईले Ap1मा भन्दा हुने अहिले मेयर ले 24मा भन्दा नहुने, जेहोस भ्रष्टाचारीलाई यसरी कारबाही गर्नैपर्छ ।
ruclips.net/video/wocFfF8Vhsk/видео.html सम्मानीय राष्ट्रपति महोदयले गर्नुभयो प्रतिनिधिसभा विघटन र नयाँ चुनावको घोषणा #presidentofNepal #kpsharmaoli #Nepalpolitics #Housedissolution #Nepalpolitics दल र विज्ञहरुले भने राष्ट्रपति महोदय को यो कदम एकदमै ग़ैर संविधान रहेको छ साथै विभिन्न विज्ञहरुले यो पनि भने कि यो कदमले संविधान नै जाने ठुलो संकट निम्त्याएको छ please suscribe and help to grow our channel
रबि सर तपाइको आज को प्रोग्राम ले सायद तपाइको समर्थक हरु टाडा भयका छन्। मेयर लाई बोलाएर आदर गर्नु पर्थ्यो तर केहि नसोची बोल्दा तपाइको नाममा आज दाग लागेको छ..
रबि लामिछाने जी को औकात पनि मेयरसाबले देखाईदिनु भयो खोक्रो पत्रकारिता तहसनहस भयो रबि प्रतिको मुकुन्दे को टिप्पणी सही साबित भयो .... जय देश जय जनता अनि जय कडा मेयर
Shai ho mayer sir tapae ko kura salute xa tapaelai...aabo ta ravi sir ko kura sunera ni maan parna chodyo...mayer sir tapae ko kura sunera maan choyo...
Janis muji meyar ko k 1,2 sabd k mukhle bolyo ki meyar ramro yasta dadalle nepali keti haru ta bechisake ab desh bechla bechiyaka chelibeti chahi ukaser leune rabi dae nae ho bujisss
इनि मेयर ज्यु ।।।direct hit hun likeसिदा कुरा जनता संग,कानुन ले कार्वाही गर्न सक्दैन ,बलको प्रयोग गर्छन् र बक्बक धेरै गर्छन् ।कर्वाइ गर्न सक्दैन ।।।ok राम्रो हो मेयर ज्यु।।।
आज रबि लामिछानेले इटहरीका मियरलाई गतिलो प्रश्न सोध्न नसकेकोमा म निकै दुखी छु। त्यती लामो अन्तरबार्तामा रबि लामिछानेले हारेको र मियरले जितेको देख्दा म जस्ता लाखौं दर्सकहरु निकै दुखी छौ। अब सिधा कुराको टिम सिधै इटहरीमा गयर त्यो मियरको सेखी नझार्दा सम्म हामी दर्सकहरुको चित्त बुझ्ने छैन।
@@yagyak.c.8880 yaha Ravi ji hareka hoinan, Satya ko Jeet vayeko matra ho coz Ravi ji swam mayor saab Kai prabriti ka manis hun so farak k xa aaja uni bas patrakar vaye, Ani arko patrakar ko bachaw gardai boleka matra hun, kina Vanna sakenan ki testa anusasanhin, vrastachari patrakarlai hjr le thik garnu vayo but kanoon haat ma line kaam chai galat vayo vanera....? Dukha lagyo malai chai aaja Ravi ji dekhi, kna ek sabda nikalenan ti mayor ka karbahi ma pareka patrakar prati, kna kannon ko naam liyera unko lai dhakerai rakhe.....?? So yagya ji aaja Ravi ji mayor ka agadi jhukna badhya vaye..... #jay_nepal ✊✊
एउटा पत्रकार ले अर्को पत्रकार को राम्रो बचाउ गर्यो ।कुरै न बुझी ।दलाली भयो पत्रकारीता ।। हाम्लाई यस्तै मेयर चाहिन्छ ।।। त्यो पत्रकार लाई चाई सजाय हुनु पर्छ ।।
I agree with you. After this programme I went through interview of Mayer, I fully agree with him. Rabi lamichhane should follow about him and asked for sorry if he felt guilty.
यदि ज्ञानेन्द्र शाही लाई कुनै यातना न दिएको भए पक्राउ पुर्जी बिना पछाडी हडकडी लाएर बसको पछाडी किन राखेको त यो चाहिँ यातना होईन र अनि झडपमा कसरी यति धेरै चोटहरु लाग्न सक्छ यो सब प्रहरीकै धाकछोप भैराको छ।
आज आएर था भो रबि लामिछाने मा पनि गलत रैछ मेयर ले सबै कुरा सहि बोल्दै छ यस्तै भाको छ नेपाल मा रबि लामिछानेको सोच पनि बदलिएछ पत्रकारको कुरै छाडौ कति सम्म लेख्छ्न सबैलाई थाछ
@@rajanententains उहाको सहास र योगदान लाई भुलेको छैन 3 करोड नेपालिले तर पनि उहाले बोल्दा सहि र तेहि कुरो मेयरले बोल्दा गलत भनियो बस कुरा यतिमात्र हो रबिलामिछाने जस्तो महान योद्धा अरु छैनन्
जनताको मत लीएर जनतालाइ नै नाक को डाडी भाचीने गरी हान्छु भन्ने मेयरलाइ जनता ले किन लात मारेर बहिष्कार गर्दैनन त्यति पनि छैन त्या को जनताको क्षमता । मेयर ठीक छैन भन्ने जति एता आउनुहोस त। लाइक गर्नुलाइ
रबि लामिछाने जि पत्रकार पनि अनुसासन मा बस्नु जरुरी छ । तपाइँ पत्रकार हो भन्दैमा पत्रकार लाई मात्रै सहि देख्नु हेर्नू गलत हो।।। पत्रकार लाई पनि ल्याउनुस live हामी पनि सुन्न चाहान्चौ हेर्न चाहान्छउ। जो सहि छ उस्लाइ जनता को साथ अबस्य छ जो गलत छ उस्लाइ कामकारबाही हुनु पर्छ ।
म निशव्द छु, मेयरको कुरा सुनेर !! कानुन संगत तर्क त हुदैँ हैन , तर पनि कता कता उहाँको हिमत र आटँ लाइ भने माने मैले, खुलम खुल्ला चुनौति दिइ सक्यो बाकीँ हेर्दै जाउँ के के हुन्छ ।
जब मान्छे आफ्नो ठाँउमा ठिक हुन्छ नि सर तब मान्छे कानुन संग पनि दराउदैन । मेयर ज्युले शब्द गलत प्रयोग गरेकै हो तर उहाँ आफ्नु ठाउमा एकदम सहि हुनुन्छ । भ्रष्टहरुलाइ कानुनले सजाय दिदैन भने मेयर मात्र होइन हरेक नागरिकले यहि शैली अपनाउन बाध्य हुनेछ्न । तपाईंले उडेर घुमेर भ्रस्टाचारीहरु नाक भाँच्न मन छ भन्न मिल्ने अनि मेयर ज्युले भन्दा चाहिँ महाको वबाल किन ? थारुले राम्रो काम गर्यो अब यसलाई कसरी पछाडी तान्ने भनेर हो ? यहिकाम अरु कसैले गरेको भए यहि पत्रकार भनाउदाहरुले रातारात हिरो बनाइसक्थे ।
#इटहरी मेयरसाबले रबीलामीछानेलाइ उसैको कार्याक्रममा नीकै राम्रो सङ पढाएको देख्दा नीकै खुसीलाग्यो। रबि लामिछाने जि ले आफ्नो news 24 कार्यक्रम बाट पातकी हरु लाई टुडिखेल मा लगेर घुमी घुमी नाक्को डाडी भाचिने गरि हान्नु मन्छ भन्दा दादागिरी नहुने । इटहरी को मेयर ले भ्रष्टाचारि कर्मचारी नेता हरुलाई लात हान्नु हान्छु कालो मोसो दलेर टिन ठटाउदै बजार घुमाउछु । र दलाली पत्रकार को नाक्को हड्डि भाच्छु भन्दा रबि लामिछाने दाइ लाई मेयर को कदम दादागिरी महशुस भएछ । आखिर हान्नत रबि जि ले नाक्को डाडी मै हान्छु भन्नू भएको थियो आफै ले बिर्सिनु भएछ । इटहरी को मेयर ले नि त्यही भन्दा पत्रकार हरुको लागि दादागिरी भएछ ?
मेयर 100% ठिक यस्ता मेयर सबै ठाउँमा अावश्यक छ। पत्रकार भएँ भन्दैमा पत्रकारको अराजकता पनि धेरै छ।
कसरी ठिक भो हजुर एउटा बोल्ने शैली छैन मेर साहावको ..?
Muji mayar k vanxa pagal polic xaina kanuna xaina sabai Lai out dai hid khate tero area ma polic kanun hataide Tai tala btatachari lai
जेष्ठ मा भुकम्प आउछ भन्ने जोतिश लाइ मात्र है
अघिल्लो दशैमा मेलम्चि आउछ ,एक बर्षमा रेल आउछ ,एक बर्षमै तेल खानि सन्चालनमा ल्याउछौ भन्दै भ्रम फैलाउने नेतालाइ पनि कारबाहि गर सरकार
म जोतिस को सपोट मा चाहि हैन है
हजुर लाइ के लाग्छ प्रतिकृया दिनुहोला
सहि कुरा । 🎐🎐
Ani jyotis lai mannuhunxa ki mannhuhuna ni
Sahi bhannu bhayo,,, tara nepal ko kanun jasko shakti uskai bhakti,,
सही कुरा हजुर को।
Yedi prahari le yatana nadiyeko vaye gyanendra shahi ko tyo halat kasari vayo tyo D I G jhuta kura gardai xa nepal prahari ko aajkal kasai le pani bishwas gardaina
अब ज्ञानेन्द्र साही को
विषयका बारे आम जनता
लाग्नु पर्छ भने एता हाजिर
💪
Mapani. Xu
Hajur aba janta samu nai lanu parne vayo
आजै देखि हामी आम नेपाली जनता हरु एकता भएर ज्ञनेन्द्र शाही कोअभियान को लागि एक जुट भएरआजै देखि सुरु गरौ l
प्रहरी नालाएक झुट बोल्छस् हामी सबै Gynendra shahi ko satha ma xau timiharu nalayak jesukai bol
रबि जी, द्वारिकालाल चौधरी मेयर जी, साँचो हुनुहुन्छ.
तपाईंले उहाँलाइ सहयोग गर्नुपर्छ.
----
तपाईं गल्ती गर्दै हुनुहुन्छ
Wawaaa मेयर ज्यू हजुरले जे गर्नुभो थिक गर्नुभो यस्टा जनताको हकहितको छला अोदेर भ्रष्तचारी गर्नेहरूलाई नाक त के मन्छे नै भाचिने गरि हन्नुपर्छ😍🤗🤗
सिङ्हम हो यार यो मेयर मान्नै पर्छ attitude level wow 😄😊
Ghggham re dalalilae!!!!!
Ho
Gyanendra Sahi lai yatana dine lai कारबाही गर्नुपर्छ
Mayar साब salute for yo
हेर रबि झुठो को खेतीपाती गर्ने पत्रकारहरुको जोगाउ नगर्नु होला।फेरि जनताहरुले सिधा कुरालाई बाङ्गिटेरि बुज्छन है।
ग्यानेन्द शाहि लाइ छोड नत्र देश फेरि नराम्रो बाटो तिर लाग्न बेर लाग्दैन भस्टचारी लाइ कारवाहि गर भन्दा पुलिस हिरासत मा कुटाइ खान पर्ने कस्तो देश मेरो 😫😫😭😭😭😭😭😭😭😭😭😭😭 लाज लाग्न थालि सक्यो मेरो देश नेपाल भन्न पनि 😭😭😭😭😭
यो पुलिस झुठो बोलेको छ।
Hahaa gyanendraa sahiii rajaa badiii gadatantraa birodii mulaa lai karbahii hunu parxaa testaa dhongii haru ko supporter jatiii facebookey challa haru matraa hun hami ni herinxaa gadatantraa ko birodii leh k garney raixan
@@rajabadigyanendrasahikobir5710 त झाेले ले के कुरा गर्छस हामी राष्ट्रावदि भ्रस्टाचार विरोधी हौ मुला नेता को झोले येहा बहश नगर गदाहा।
@@183Astropankaj rajaa badiii jholey sano nimukhaa garib lai helaa garna palkekooo khatey 10 barxaa laderaaa lerakoo gadatantraa loktantraa ko birod gareraa taa dekhaa naa timi haru jastoo ko lagii ferii yuddaa garna tayar xau sala rajaa badii
@@183Astropankaj ta jastoo rajaa ko varautey haru lai ghar bataa thuteraaa jiudoi agoo lagayeraa marekoo hooo paryoo vaniii ferii paniii tayar xau😎😎gadatantraa jindabad
सधै रवि लामिछानेको पक्षमा धेरै
समर्थन देखिन्थियो
आज पहिलो पटक मेयर को पक्षमा
समर्थन गर्ने धेरै देखियो
yesto meyar m€areni hunxaaa
Hami Nepali kaile kasko kaile kasko support ho, galat sahi k ho tyo nihalnu xaina eutale Ali dherai khokyo vanyo usaiko paxi lagne bani x
Tara dwarikalal chaudhari jasto meyor lae mafi magna lagauxa
Galti garyo janata le tireko paisa vrastale choryo khayo ma karbai garxu vanda
Hami Nepali
Kasto mayer chaina ho ???
सिधाकुरा जनतासङ्ग हेर्न कुरेर बस्नुभएका कोको हुनु हुन्छ ।आउनुहोस साथि बनौ
ma pani
Me
✋
म
@@meropiyarosathitvcom348 मिल्छ भने romantic media लाई Saathi बनाउनु होला ।
मलाइ आज लाज लाग्यो रवि लामीछाने देखेर भ्रष्टाचारिको बिरुद्द बोल्ने हिजो को दिन मा आज त्यै भ्रष्टाचारि लाई बचाउने थुइक्क लाज नभाको पत्रकार हिजो रवि लामीछाने ले चाहिँ जे बन्दा पनि जस्तो शब्द बोल्दा पनि हुने आज मेयर ले बोल्दा चाहिँ नहुने।।
" १ करोड मात्रै हैन १० करोड छुट्याउँछु भ्रष्ट हरुका नाक भाँच्न" _मेयर द्वारिक चौधरी.
यो सालको पुरै बजेट सकेर भएपनि त्याहाँ का भ्रष्ट लखेट मेयर साव विकास अर्को साल गरौँला।
wa kya baat xa
सहि हो
Kris pokhrel yes yes yes we support dwarika
Ho ho ho kura sora aana sahi xaw
😍😍😍super ..
Rabi sir.I'm always salute to u🙏
तर मेयर साब एकदमै सहि हुनुहुन्छ🙏,यस्तै जना प्रतिनिधि को अती खाचो छ हाम्रो देशमा,
sahi ho meyar g
देश कङ्गाल पारेको बेला
येस्ता नेता(मेयर) जस्ता देश हाक्ने 5 जना नेता भये पक्कै बिकास र निकास हुने थियो ! हिम्मतिलो मेयर लाई सल्युट छ शब्द हरु खरो भये होला स्टेट बोल्ने मेयर हुन चाकरी चाप्लुसी गरेनन घुष खायेनन गद्दार कर्मचारी र त्यो कु पत्रकार लाई ठिक पारे
Malai kehi tha ta xaina but mero bichar ma kanun aanusar janu parthyoo hola.
Sa|m 6 Ravℹ️ sir 🙏🙏🙏
मेरो support मेयर लाई छ । यस्तै 15,20 जना यस्तै हुने हो भने देश बदलिन्छ 100%
यहाँ रवि सर ले सबै बुझेर मात्र बोल्नु होस्।
Ke patai Pani afulai supreme court thannu hunx ra haha
right
manxe pitera viral hune strategy ho desh bannu nai xa bhane afno system ka loop banda garna saknu parxa power bhaka le pitera desh banxa bhane wrestler lai mantri pradanmantri banaye hunxa kina chaiyo yeini haru.politics nai bujya xainau hale instant reaction dera kei hune wala xaina have patience
गाडी भिर बाट खस्यो के अब त्यो बिग्रेको गाडी लाई अब string र break को भर मा गाडी लाई रोडमा ल्याएर चलाउन सकिन्छ पत्रकार माहासाय रवि जी देश र देशका नेता बिगार्ने पत्रकार नै हुन।
हो नि सबलाइ भड्काउने आफु गर्न सक्ने केहि होइन बिहे बाहेक ...😆😆फुर्ति मात्र
Rabi dai laii jpt vanne muji 1 number ko bhrastachari ho
बोली चाहिँ अलि रुखो हो मेयरसाबको, अरु कुरा त सबै ठिक बोल्नु भएको छ।
"लातको भुत बातले मान्दैन"
"रिस उठेको मान्छे बेद पढेर बस्दैन"
"२ भ्रष्टाचारी लात हानेर निकाले अब १२ जनालाई लात हानेर निकाल्छु"
द्वारिकलाल चौधरीको समर्थक म मात्र त पक्कै होइन होला ?
माओत्सेतुङको को जस्तो बिगतका इतिहासका उदहारण दिएर, लात को भुत बातले मान्दैन भन्दै, पहिले पनि के के को कस्तो कस्तो पद सम्हालेको भन्दै एकोहोरो आफ्नै कुरा बोलेको बोलेकै गरेर, रबि लामिछाने जस्तो मानिस जो अरु जस्तो पतर पतर बोल्ने ओठ र जिब्रो भएका नभई विचारशील मगज मानिसको कुरा नसुन्ने मेयर ज्यु आज सम्म तराईको त्यही कुनामा बसेर सानो मगज एकोहोरो चलाएर खुल्न नसकेको मात्र हो ...
उहाको तरिका मा चल्ने र कानुन पनि छ भन्ने कुरा नटर्ने को चालमा चलेमा के अन्तराष्ट्रिय कानुन ले चुप लागेर
बस्छ र के हाम्रो देशको सर्वोच्च अदालत भन्दा ठुलो अदालत अन्तरास्ट्रिय अदालत होइन र? जाबो एक किलो चिनी त सात समुद्र पारि ब्राजिल देखि मगाउनु पर्छ त्यो पनि भारत को नाका हुदै, बर्षमा २८३१ मिलियन अ.डलर को समान बाहिर निर्यात गर्दा झन्डै चार गुणा बढी ८००० मिलियन डलर बराबरको अरु देश संग भर पर्न पर्छ, जुन देश ले विकासका नाम मा सडक पुल देखि लियर थोत्रा सम्पदाको मर्मत जाबो को लागि बिदेशी सहयोग को हात पर्खनु पर्छ l
दुई
दिन भारत ले नाका लगायो भने सिंगै देश भोको बस्नु पर्छ, तेस्तो देशमा जन्मेर विना तौलको मगज लिएर कानुनको वास्ता गर्न छोड्ने ? धन्न तराई को मेएर परेछ , देश चलाउने कुर्सीमा बस्नेले तेस्तै गर्यो भने भोलि अमेरिका बाटै ट्रम्प ले नेपालको ढोकाको बाहिरबाट ताल्चा लगाइदिन्छ l अन्तरास्ट्रिय कानून छ भन्ने भुल्नु हुन्न, भोलि फेरी नेपाल को सानो गोरेटो बाटो मा टर्की र लेवनान को बाटो मा जस्तै अमेरिकी सेना र हतियारको लस्कर दौदेला ll उत्तर कोरिया तेही भएर घांस खाएर बाँचीराको छ
l
माओत्सेतुङ र उसको २ -४ दिन को अनुभव को फूई लाउछ, एक्लै सिंगै विश्वो हल्लाउने हिटलरले त अन्तरास्ट्रिय कानुन को अघि घुडा टेक्यो, जाबो २ दिन तराई को कुनाको अनुभव लिएर फुर्ति लाउछ
यसैलाई दलनु पर्छ कालों मसो , यो दलाल रबि लाई ,, कतिलाई झुक्काई रहेको छ रवि ले ???? बाठो बन्छस भष्टचारी ईटहरी आइज साला बरिष्ट पत्रकार बनेर फाईदा उठाउछस् , देश लाई अगाडी बढ्न दिन्नस् ,,,, तेरो चरित्र कस्तो थियो सब लाई थाहा छ ,,, गद्दारी गरेर हिरो बन्ने पत्रकार को नाम को डाकू ,,, सच्चा पत्रकार को लिला राज खतिवडा को जस्तो हालत हुन्छ ,,, देश लाई गद्दरी गर्ने त जस्तो माला माल हुन्छन् चाटु पत्रकार ????? आयो गोरखकाली , जय मॉकाली , जय शिव गोरख
Bbi
Sabai patrakar haru ramra hudaina tyo Sahi ho tara supreme court Mai hu bhanne testa vivekhin manxe Ko samarthan garnu murkhata hoina ra?
Hami satha ma xao
वास्तबमा रबि नि जनताको भलाइ चाहदैन रहेछ हुनत उस्को मिडिया पनि कमिसन बाट चलेको होला/इटहरी का मेहर जस्ता इमानदार देश,भक्त जनताका भलाइ चाहने, देश बिकाश गर्ने,भ्रस्टाचार सुन्य पार्ने नेता लाई सहयोग गर्नु पर्नेमा उल्तै गुन्डालाइ उक्साउन खोजेका छ्न उक्सन लागेका जनतालाइ अरु दबाउन प्रोत्साहन गरेका छ्न
ढिलो आयो कडा आयो मेयरसाब✊✊
Ei maka...... ...... kada aayo lol😬😉😆🐃🐕
Sahi ho ek dum kada
म मेयर चौधरीको पक्षमा छु✊✊✊। रवी सर हजुरले पनि टुडिखेल मा कि कुन्नि कहाँ घुमाई घुमाई हानेर नाक को डाडि भाच्न मन छ भन्नु भाथ्यो, मेयरले भनेको कुरालाई पनि तेही हिसावले बुझौँ है त रवी सर!!
म त इटहरीका जनतालाई सलाम गर्छु जस्ले आफु र आफ्नो नगरका लागि यति इमानदार र कर्तव्यनिष्ठ अगुवा चयन गरे।सम्पूर्ण इटहरीवासीलाई हार्दिक बधाई पनि भन्न चाहान्छु।
100% right
Bro..rabi sir ley indireCtly corrupTers haRulai vannu vako hoo..yesori gangster parama Point out garerw vaneko hoinw nii..just like this mayor..
MEP works Group
Tra hami janta le Na chunau .kin bhane voli din ma tapai ko r ..hami jasta janta ko nakh ko dadi bhachina Ber xain😊😊😊
ज्योतिषको कामनै भविष्यवाणी गर्नु हो ज्योतिष अर्जुन क्षेत्रीले समय तोकेका छन त्यो समय अझै आको छैन । समय आएर उहाले भनेको नपुगेको भए कार्बाही गर्नु अलिअली जाएज हो नत्र यो ठिक होइन
यदि त्यो समयमा भुकम्प गयाे भने केपि अाेलि जान्छ जेल। चाेर हरु काे नाङ्गो नाच हाे याे सरकारकाे समर्थन गरेकाे भय पक्कै समर्थन गर्थ्यो।
Rp babu official chup machikne
Rabi :Hahaha😂😂
Mayer : Hahaha too🤣🤣🤣
मयेर ठिक छ।।।
ठोक्ने हो, बरु आफू सकिन्ने हो, भ्रष्टाचारीलाई ठोक्नु पर्छ।।।
कानुन खोज्यो भनी त दुनिया दिवाना power ल्गाउछ्न, ठोक मयेर ।।।
रिसमा बेद पढ्दैन कसैले।।।।कुरो सहि हो
चुप त खाते चाेर
@@mrskk8609 के चाइ बुझिस र मुजि बिचमा कुदिस! चुप लागेर लोकल खाएर ढलेर बस जाथा।
तेरिमा चिक्ने मादार चुत साले रिन्डिको छोरा भालुको छोरा
@@lamsalbabu6637 yo muji ko thuprai naam rahecha.. afai bhukdai cha
यो मयेरलाई प्रधानमन्त्री बनौनु पर्छ अनि देस मा भ्रष्टाचार कम हुन्छ।
Sahi ho yestai neta ko jarurat xa desh lai
बनाए भैगोनी ब्रो
ekjana pradhanmatri matraile hudeina purai mantri mandal e mayor jastharule bannu parxa dui barsadekhi deshle kachuli ferna thalxa
Tilak Oli kura bujna time lagchha herau 50%50%bhayo la kam herau kale jinchha mero chai ravi i like
manxe pitera viral hune strategy ho desh bannu nai xa bhane afno system ka loop banda garna saknu parxa power bhaka le pitera desh banxa bhane wrestler lai mantri pradanmantri banaye hunxa kina chaiyo yeini haru
देश लुट्ने बेच्ने घुसेहा हरुलाइ
कुनै कानुन छैन
देशका लागू जुट्ने देशलाइ केही बनाउछु भन्ने हरुको लागि मात्र हो कानुन
सलाम छ रबि दाइ
ग्यानेन्द्र साहिको विरुद्ध मा केही रिपोर्ट
गर्नु भयकोमा😍😍
द्वारिकालाल चौधरीलाई प्रधानमन्त्री बनाउनु पर्छ।कम्युनिस्ट चरित्रको एक मात्र भुमी पुत्र।देश स्वच्छ भ्रष्टाचारमुक्त बन्ने छ।बिकास अवश्य हुने थियो।
रबि दाजु को कार्यक्रम हेर्न बेग्लै आनंद आउँछ ।हर अन्याय मा परेको समस्या लाई सिधा जनता सङ्ग ब्याक्त हुन्छ त्यो पनि खुलेर
ज्ञनेन्द्र शाहिलाई नकुटेको भये कसरी निल डाम भयोत भातमर कुकुर बिश्वराज फोखरेन साले
प्रहरी र भ्रष्ट सरकार मिलेर सुर्खेतमा सबै पक्षसँग धम्की र प्रलोभन बाट माहोल मिलाईसके जस्तो छ।अनि आज आएर घटनास्थलमा गएर बुझ्न भन्दैछ।
सत्ताधारीले कालोलाइ सेतो बनाइसके एत्रो दिन सम्ममा।तेहिभएर रवी दाइ ज्ञानेन्द्र शाही निको नहुनजेल सुर्खेत नजानुस्।
ज्ञानेन्द्र शाहीलाइनै लिएर गएमात्र सत्यतथ्य पत्ता लाग्छ।
मेयरको आट सहि छ...बेइमानलाइ कारबाही गर्नै पर्छ..
k ko mahanta
ho
good..
कानुनले केहि गर्ने वाला क्षैन गर्ने भको भयो खोइ त निर्मला को परिवारले न्याय पाको घुष खाएर बलात्कारी खुले आम घुमिराछ
एसतै मेयर चाहिनछ नेपालमा ।
अाब अादर्शले काम नचल्ने भाे जस्ताे देखियाे।कानूनलाई नटेर्ने धेरै जमात छन्। द्वारीका लाल चाैधरीहरू जस्ता अाबश्यक देखिन्छ।
तर मेयर चाहिँ सहि हो😂यस्तै हुनुपर्छ!
SAHI HO BRO HAMRO MA NI YESTAI VAYE HUNTHYOO BARU
Vak xaina sahi
Muji yasto meyar huncha dalal naakko dhadi vachaune ho vane oli , prachde ko naakko dhadi vachaya vaehalthyo ni barsauni bajet chuteko paesa khane ta yahi neta haru ho ni!!!!
रबि लामीछाने ज्यू लाई रेस्पेक्ट गर्छु तर अहिले आएर वाहाको कुरामा
बिरोधाभास देखियो! तपाई पनि भन्नु भा छ``टुडिखेलमा लगेर उडेर घुमेर
भ्रष्टचारी हरु लाई नाकको हड्डी भाचिने मन छ भनेर´´आज भने ईटहरी का मेयर
द्धारिका लाल चौधरी ज्यू भ्रष्टचारी माथि आवाज उठाउदा कानुन किन?? हो
बोल्ने सैली नराम्रो भएपनि भ्रष्टचारी हरु लाई राम्रो सवक सिखाको छ! सलाम छ
ईटहरीका मेयर द्धारिकालाल चौधरी ज्यू!!
Eakdom saE kura garnu v00 tapaele..
Sahi ho
Sahi kuro
रबि सर पनि मेयरलाई गलत साबित गर्ने दुष्प्रयास नगर्नुहोस् । किनकि तपाईंलाई जनताले भिलेन होइन हिराेका रुपमा बुझेका छन् ।
-शिबराज राई
साेलुखुम्बु, नेपाल ।
😂😂😂
sahi ho euta ko pakccha ma cha
Hare aadhi basi daju vae !!!! Meyar ramro cha vaner k proved cha ??? 2,3 sabd k ramro vanyo tyaskae pachi lagne??? If ghus khorilae tahh laune vay oli , prachad lae tahh lay vaehalhtyo ni khoeta barsauni chutayako bajet????
मेयर होस् त ईटहरिको जस्तो ,
सलाम छ द्वारिकालाल चौधरी ✋✋🇳🇵
Saroj Acharya 👍👍
के मुजि को सलाम भनेको छस मुजि बाहुन साले खाते पहिला त रबि रबि भन्तिस त अहिले के गर्न कुरा कट्दै हिड्छस साले बाहुन आफ्नो जात को आौकात देखाइ होइन साले मुजि बाहुन
एउटा पत्रुकारको अर्को पत्रकारले राम्रो बचाव गरे, त्यति मात्रै महासंघलाई समेत भ्याए, गाँठे । ´´जस्तालाई त्यस्तै ढिडोलाई निस्तै``
रबि सर सक्नु हुन्छ भने तपाइ पनि मेयर सर सग हातेमालाे गरेर उहा लाइ साथ दिऐर अघि बड्नुस ।
तपाइ जस्ताे ब्याक्ति ले अाज यस्ताे अावाज उठाउनु हाेला भन्ने हामि 3कराेड नेपालि काे बिस्वास थिएन ।
ho ho hatemalo garnu ko bikalpa xain
म पनि मेयर सा' ब को समर्थन गर्छु । रबि सरको डाइलोग मेयर साब ले गरेर नै देखाए...
good
chaudari good
Good
Good
रवि सर को एउटा असल समर्थक हुँ तर उहाँ ले बोलेको सबै कुराहरूमा रमर्थन गर्न सक्दिन किन कि मेर को बारेमा उहाँले पक्षे पात गरेकै हो ।
रबि लामिछाने ब्रो भ्रष्टाचारी दलाल लाई जे गर्नु पनि पाईन्छ पत्रकार को अाडमा यस्तालाई कानुन र अधिकार को कुरा गरेर बचाउने कोशिस नगर्नु राम्रो होला
Hoina hagur rules and regulation sabailai yeutai hoina r ki kaso question ko answer nadiyera sovha dincha r ? Gharmai basera rajneti nagarnus . I respect your opinion but reporter sanga tv ma yesto sanga kura garne thik ho r it wrong .Nepal is backward cause the thinking process are wrong agression is not good who says there is no law who gave right to go against it its blunder. But remember one thing country can be develop with opinion only disipline is must.
Sahi kura garnu va ysta vrastachari ko pax ma ravi sir le navannu thyo..
रबि दाइजस्ता असल पत्रकारहरुको लागि हैन तर पत्रुकार र भ्रष्टाचारिहरुको लागि यस्तै मेयरको खाँचो छ।
yes
#Mayer sir ko kuro 100%riht xa# #hami purai Nepali satha dinxau Mayer sir lai#
मेयरको समर्थक जति यता हाजिर गरुम मेरो त फुल सपोट् मेयर साबलाई हरौ कतिजनाले साथ दिनुहन्छ✋✋✋✋✋✋
Ha ha ha I laughed loud when mayor gave clarification. But i feel the mayor is genuine .,
same feeling here
रबि सर नेपाली जनता को हिरो मान्ने हरु यता हाजिर हौं ?
अर्जुनलाई 29 गते सम्म जेल त हाल्नै पर्यो नि अनि 29 मा भुइचालो आएन भने अर्को सालको 29 गते सम्म म्याद थप गर्नु पर्यो ।।
😂😂mitra kina ho yati saro rusta tyo jyotishi ko lagi...??Afnu naam ko baijat garyo vanera hoki...😜
Haha sahi ho bro😂😂
Namaste
वाह!!!! गजब को साहस मेयर साहब।
यस्ता साहसी मेयर को जरूरत छ नेपाल लाई।
आज धेरै पछी रबि जि कसैको अगाडी फिका लाग्नु भयो।
तपाईंको कुरा मा दम छ मेयर ज्यु।
सहि हो
sahi ho.
Rgt
tara mear vayera bolni saile vayena
सलाम छ इटहरीका मेयर चौधरी ज्यु लाई।
truth is always bitter! I salute to his daring words.
रबि सर टुडिखेलमा राखेर नाकको डाडि भाच्छु भन्ने हजुरलाई कस्ले दियो हजुरलाइ अनुमति हजुरले पनि यो कुरा बुझ्न अावाश्यक छ
group lai bhannu ani 1 specific manxe lai bhannu differ hudaina?manxe pitera viral hune strategy ho desh bannu nai xa bhane afno system ka loop banda garna saknu parxa power bhaka le pitera desh banxa bhane wrestler lai mantri pradanmantri banaye hunxa kina chaiyo yeini haru.politics nai bujya xainau hale instant reaction dera kei hune wala xaina have patience
पुलिस चोरले भारतिय प्रहरी नेपालमा अाएर कुटपिट गर्दा मुखदर्सक भएर बसि राख्छ ।पुलिसको ज्यदति कति सहने????
भारतमा "मेरो सरकार" भन्न हुने नेपालमा भन्न नहुने ?
भारतमा सांसदलाई ८ करोड बाँड्छन् नेपालमा ६ करोड बाँड्न नहुने ?
रवि लामिछानेले भ्रष्टाचारीलाई टुँडिखेलमा किक हान्न मन छ भन्न हुने इटहरीका मेयरले भन्न नहुने ?
अचेलका राम र हनुमानका यस्तै तर्क छन् बजारमा ।
Sahi bhannu vo
yo chai saahi ho hai
yo rabi bhanaudo la chai j bolda ni saahi hune aru la garako galat hune yasko pani bolna dhanga chai xaina
#sree_zan ji
भारतमा जे हुन्छ तेहि नेपालमा हुनपर्छ भन्ने छ र ?
तेसो भए मोदिलाई नेपालको प्र.म• बनाउने तिर जुलुस लगाउन बेर छैन तपाईं जस्तो भारतको कुरासँग जोडिएर सिकायत गर्ने मान्छे हरुले ।
अनि अर्को कुरा
रवि लामिछाने सरले कसैलाई तोकेर नाकको डारिमा किक हाने भनेको छैन ।
त्यो मियरले एउटा व्यक्तिलाई ( प्रत्रकारलाई ) धम्की दिएको छ कसैलाइ तेसरी व्यक्ति तोकेर धम्की दिनु कानुन बिपरित हो त्यो माथी मियर जस्तो मान्छे बोल्ने तरिका बाटै था हुन्छ कतिको भ्रष्टाचारि खिलाप छ भनेर
खै अहिले सम्म के गर्यो मियर भएको 2 बर्ष बढी भैसकेको छ इटहरीका मान्छेलाइ केही राहत मिलेको खै
खाली कसैलाई थर्काउदै मा भ्रष्टाचार अन्त्य गर्छु भन्दैमा हाइ हाइ गर्ने जनता कतिको समजदार रैछन भन्ने कुरा यसरी थाहा हुन्छ
कहिले यता कहिले उता हल्लामा हल्ला हो हो मा मात्रै हुन आखिर राम्रो काममा थोरै मात्रैले साथ दिन्छन ।।
रवि लामिछाने जि ले कतिलाइ राहत दिएका छन कति भ्रष्टाचारिको प्रदाफास गरेका छन तपाइहरु सबैलाइ थाहा छदै छ नि हो भ्रष्टाचारको अन्य गर्छु भन्न उहाँले एकदम सुहाउँदछ
तेस्ता बोल्ने शैली नभएको मियरले धम्की दिएर कसैलाइ मार्छु कालो मुसो दल्छु भन्दैमा भ्रष्टाचारको अन्त्य गर्छन होला र ?
खै त 2 बर्ष भैसको केही राम्रो काम गर्यो भनेर news आको
खै त इटहरीका जनताहरुले भ्रष्टाचारको अन्त्य भएको महसुस गरेको ?
जवाफ छ कसैसँग ।
pm बनाउने रे अब यस्ता चोर नेतालाई
नेताहरुको 2/4 ओटा कुरा सुनेर पग्लिने जतनाहरु यो कुरा बुज्नुहोस कि उनिहरुको यो भाडो को डाइलोग हो चुनाव अगाडि यस्ता नचाहिदा गफ त सबै नेताले टोल टोलि गाउँ बस्तीको एक एक घर घरमा भन्दै गएका हुन आखिर नेपाललाइ स्विजर्ल्यान्ड बनाइदिने नेताहरु भासण पनि सुनेर ताली फिट्दै चिच्याएका हौ हामी तर कुरो तेहि जतिखेर जुन नेतालाई प्रस्न सोध्यो भ्रष्टाचार अन्त्य गर्छु सबैले भन्छ बस कसैले धम्की दिदै भन्लान त कसैले नरम हुँदै खाली जनतालाई भ्रममा पारेर हाइ हाइ पाउने अनि 2/4 दिन पनि गाली पाउने नेताहरु हुन काम गर्नेको त नतिजा आफै झल्किन्छ नि होइन र ।
Tyhi ta
दरो दियो मेयर चौधरीले रबि सरलाई !कानुनको कुरा नेपालमा खै निर्मलाको हत्यारा पत्ता लगाको कानुनले,बिराटनगरको पत्रकारकान्ड कुन कानुनले सजय दिदैछ पर्सुराम वस्नेतलाई!!!!
अघि पछिको भन्दा अलि कम छ रबि जिको जोस।।।
मेयरसाब को कुराबाट।।।
भ्रष्टाचार को खिलाफ मा बोल्ने मेयर को विरुद्ध जाने कहाँ सम्म सही हो रवि जी,
आज सम्म मैले तपाईं लाइ सपोर्ट गर्थे, आज पहिलो चोटी तपाईं को प्रोग्राम मन परेन।
यहि त छ सतिले सरापेको देशको जनताको सोच
साला D.I.G.रे जनता का लागी काम गर्छौ भन्छ कति नै काम गरेको जस्तो गर्छ थुक नेपाल पुलिस
राम्रो हुनुहुन्छ द्वारिका चौधरी ज्यू। हो यसरी नै अगाडि बढ्नुस् भ्रष्ट्राचारी विरुद्ध लड्नुपर्छ। आवाज उठाउनुपर्छ तर भ्रष्ट्राचार भन्ने गल्ती चाहिँ नगर्नु होला। भ्रष्ट्राचारविरुद्द हाम्रो पूरा समर्थन छ। त्यही झोले, सडेको, गलेको, कुहिएको, भ्रष्ट्राचार र पत्रकारले ज्ञानेन्द्र शाही ज्यूको अत्याचार वा दमन भएको हो। तपाईहरु भनेको हामी नेपाली जनताहरुको दोस्रो मदन भण्डारी हो जस्तै: ज्ञानेन्द्र शाही, द्वारिका चौधरी, प्रेम सञ्जेल, कुलमान घिसिङ, महावीर पुन आदि
रवि सर हजुरले को बन्छ करोडपतिमा भन्नुभएको थियोनी भ्रष्टाचारी हरुको एकएकगरी नाकको डाणि भाचिने गरि हान्ने मनछ भन्नुभएको थियो त्यसैको flowup चौधरी मेयरले गर्नु भएको रहिछन् ।
100%सहि
Sahi ho
मै हु भनी ठुल ठुलो स्वरले जथाभावी बोल्ने रबि लामिछानेको मुखामा super glue टाँस्नुस
मेयर ज्यु
3 करोड चानचुन नेपाली जनता तपाईंको साथमा हुनेछ
रबि लामिछाने जस्तो पत्रकार भयेर नि सत्य तत्य कुरा नबुझी येस्तो कुरा गर्दा अरु ले झन के गर्ला ? यो देश मा येस्तै मेयर किम जोङ्को खाचो छ
Zimi Zimba 💯👍🏻👍🏻👍🏻
Satya tathya nabujhi haina bujhera Pani Satya ko pakshya naliyeko chai ho k chii lajmardo
ज्ञानेन्द्र शाही लाई हतकडि किन लगायो
के ज्ञानेन्द्र शाही बलत्कारि वा हत्यारा हुन त
छान बिन गरि साला सुर्खेत का प्रहरी लाई कार्बाई हुनु पर्छ।
टीकापुर को जस्तो जिउदै जलाउनु पर्छ त्यो पुलिस लाइ
सलाम छ मेयर लाई हातले कलम चलाउन आउँछ भन्दैमा छुटो समाचार लेखने पत्रकार लाई सहि गरेछ।र अर्को भष्टचारी ठिक गरेछ।स्याबास।।।
Thok nu parxh sale kukur lae, dherai vharstchari gardaixhan
Sahi ho
yo police le yatana dekonai hola police le nirdos lai pani chauki puraunu pako xaina lat ra dantha suru vaihalx police bardi ko chor gunda ho
पत्रकारले नेताको नाकको डाडि भाच्छु भन्न हुने, नेताले भन्न नमिल्ने।
रबि दाइले अबको कार्यकालमा हजरौ गल्ती गरे पनि उहाको यो अघिको काम को प्रसङ्सा नगरी रहनु सक्दिन म सधै रबि जिन्दावाद
ruclips.net/video/wocFfF8Vhsk/видео.html सम्मानीय राष्ट्रपति महोदयले गर्नुभयो प्रतिनिधिसभा विघटन र नयाँ चुनावको घोषणा #presidentofNepal #kpsharmaoli #Nepalpolitics #Housedissolution #Nepalpolitics
दल र विज्ञहरुले भने राष्ट्रपति महोदय को यो कदम एकदमै ग़ैर संविधान रहेको छ साथै विभिन्न विज्ञहरुले यो पनि भने कि यो कदमले संविधान नै जाने ठुलो संकट निम्त्याएको छ please suscribe and help to grow our channel
रवि दाई हजुरले अाफै भन्नुभएको होईन "लाज पचेका नकचरा हरुलाई टुडिखेलमा राखेर एक एक किक हान्ने मन छ त्यो पनि नाकको डाडि भाच्चिने गरि भनेर " होला ईटहरिका मेयरले जनप्रतिनिधि भएर त्यस्तो बोल्न सुहाउदैन थियो होला तर भ्रष्टाचारी हरु बिरुद्ध उनको एक्सन 100% सहि छ ।।
Bhuu Wann 😂😂😂😂😂
Ek dam sahi kura , mukhle bolne matra ho esta bahun ra patrakaar haru.
Sahi ho mayor
Bhuu Wann सही हो।
national tekevision bata chai bolna pauxa...😠😠
अरु बिराउला तर सिधा कुरा जन्तासग जस्तै
ढिलो भएनी हेर्न बिराउदिन ।।
मेयर साब लाई प्रधानमन्त्री नै बनाउनु पर्नी हो खास मा येस्तै नेता को खाचो छ मेरो नेपाल लाई ।।
यहि बचेको छ अब
Kati ramroo kura gareko
Buddi maani maanchee raechha
Janta haru nai pagal chan tyo patrakar vastachar birudha bolda usle kutai khako cha tyo miyar le aafno power dekhai rako gunda gardae cha kina janta le nabujheko ho yo kura
#First Impression: Yesto manxe laii #Mayor banayepaxi k ko bikash hunxa..
#Last Impression..#Yesto mayor vayera matra bikash hunxa..
I #Support Dwarika Sir..And I know I am not alone...
yeah he got more more fans within 4 days....😊
मेयर को बोल्ने शैली अलि उदन्ड भए पनि उनको कुरा जायज छ । पत्रकारको नाममा ब्ल्याक मेल गर्ने मुला अनि भ्रष्टहरुलाई गोलि नै ठोक्नु पर्छ ।
kada diyo buda le
Bhai saili yahi ho bolnay ani thik auxa police lai pani yahi ho
Satya tito nai hunxa
Actually mayor is confident.he is sure that he has been working effective work
मेयर सहवको अन्तिम कुराले मलाई पनि खुशी लाग्यो । अब सारा जनता भ्रष्टाचारी बिरुद्ध लाग्नु पर्छ ।
तपाईंको मतलब भ्रष्टाचारी लाई पित्नै पर्छ । त कानुन अनुसार कारबाही गर्नु पर्छ
💯% ✔️✔️✔️ Joj🔸
रबि लामिछाने को पत्रकारिता अब यसरी नै जाने हो भने चाडैनै सकिदैछ । इटहरिको मेयर साब लाई तपाईको हेर्ने दृटिकोण ठिक लागेन
रबि सरको ह्जारौं समरण योग्यलाइ भुली आज यो comment गर्दैछु भनेर त सोच्नु हुदैछ मित्र???
Dwarika lal 🙏👍👍🤝
@@rajanententains tyatro ramro kaam garney manxey ley yo ramro kaam kina nadekhya ni
रबिजी मेयरसाबले तपाई कै वाक्य प्रयोग गरिएको हो। त्यै कुरा तपाईले Ap1मा भन्दा हुने अहिले मेयर ले 24मा भन्दा नहुने, जेहोस भ्रष्टाचारीलाई यसरी कारबाही गर्नैपर्छ ।
ठिक छ मेयर साप एकदम मन पर्यो म सलुट गर्छु हो यस्तै चाहिन्छ अब नेपालमा सबै नेताहरु भनेको
यो मुलुकमा स्थानीय तहको भ्रष्टाचार रोक्न सयौं इटहरीका मेयर द्वारिकालाल चौधरी चाहिन्छ।
जय नेपाल
जय इटहरी मेयर
100%sahi
puspa imsong होनी
Ghuu khane meyar cheeee ... !! Yo meyar hoena dalali manche ho
Sai hoo
तपाईं को कानून ले भ्रष्टचारी लाई फूलमाला लगाउछं ये मूर्ख रवि लामिछाने. रवि गलत हो 40:57
ruclips.net/video/wocFfF8Vhsk/видео.html सम्मानीय राष्ट्रपति महोदयले गर्नुभयो प्रतिनिधिसभा विघटन र नयाँ चुनावको घोषणा #presidentofNepal #kpsharmaoli #Nepalpolitics #Housedissolution #Nepalpolitics
दल र विज्ञहरुले भने राष्ट्रपति महोदय को यो कदम एकदमै ग़ैर संविधान रहेको छ साथै विभिन्न विज्ञहरुले यो पनि भने कि यो कदमले संविधान नै जाने ठुलो संकट निम्त्याएको छ please suscribe and help to grow our channel
लामिछाने लाई थर्काउने मेयर साब जिन्दबाद सबै पत्रकार हरुलाई ठिक पार्नु पर्छ मिडियाको आडमा भस्ट्र गर्ने हरुलाइ!!
रबि सर तपाइको आज को प्रोग्राम ले सायद तपाइको समर्थक हरु टाडा भयका छन्। मेयर लाई
बोलाएर आदर गर्नु पर्थ्यो तर केहि नसोची बोल्दा तपाइको नाममा आज दाग लागेको छ..
रबि लामिछाने जी को औकात पनि मेयरसाबले देखाईदिनु भयो खोक्रो पत्रकारिता तहसनहस भयो रबि प्रतिको मुकुन्दे को टिप्पणी सही साबित भयो .... जय देश जय जनता अनि जय कडा मेयर
Shai ho mayer sir tapae ko kura salute xa tapaelai...aabo ta ravi sir ko kura sunera ni maan parna chodyo...mayer sir tapae ko kura sunera maan choyo...
हो नि सबलाइ भड्काउने आफु गर्न सक्ने केहि होइन बिहे बाहेक ...😆😆फुर्ति मात्र
Janis muji meyar ko k 1,2 sabd k mukhle bolyo ki meyar ramro yasta dadalle nepali keti haru ta bechisake ab desh bechla bechiyaka chelibeti chahi ukaser leune rabi dae nae ho bujisss
@@acerbicmanagementservices581 rabi ko chak kotyauna janus na ta
@@nyarikakhadka3237 heheh tapai ko ra mero bechar melyo hae
Well done Dwarika Ji 🙏🏾🙏🏾🙏🏾 Support your Anti corruption movement 👍🏾👏🏾
मेयर ले गरेको हिम्मतमा साहास लाई सलाम छ तर मेयर ज्युको बोल्ने शैली राम्रो भएन घुस खोरी र भ्रष्टाचारीलाई लात हान्नै पर्छ मेयर ज्यु !
इनि मेयर ज्यु ।।।direct hit hun likeसिदा कुरा जनता संग,कानुन ले कार्वाही गर्न सक्दैन ,बलको प्रयोग गर्छन् र बक्बक धेरै गर्छन् ।कर्वाइ गर्न सक्दैन ।।।ok राम्रो हो मेयर ज्यु।।।
सहि लाग्यो
मेयर ज्यु लाइ आफै माथी घमण्ड
छ म ठुलो ठालु हु मलाई
कोइ कोसैले छुन सक्दैन
नियम कानुन को पठा padauna कमि भए जस्तो छ
आज रबि लामिछानेले इटहरीका मियरलाई गतिलो प्रश्न सोध्न नसकेकोमा म निकै दुखी छु। त्यती लामो अन्तरबार्तामा रबि लामिछानेले हारेको र मियरले जितेको देख्दा म जस्ता लाखौं दर्सकहरु निकै दुखी छौ। अब सिधा कुराको टिम सिधै इटहरीमा गयर त्यो मियरको सेखी नझार्दा सम्म हामी दर्सकहरुको चित्त बुझ्ने छैन।
@@yagyak.c.8880 yaha Ravi ji hareka hoinan, Satya ko Jeet vayeko matra ho coz Ravi ji swam mayor saab Kai prabriti ka manis hun so farak k xa aaja uni bas patrakar vaye, Ani arko patrakar ko bachaw gardai boleka matra hun, kina Vanna sakenan ki testa anusasanhin, vrastachari patrakarlai hjr le thik garnu vayo but kanoon haat ma line kaam chai galat vayo vanera....?
Dukha lagyo malai chai aaja Ravi ji dekhi, kna ek sabda nikalenan ti mayor ka karbahi ma pareka patrakar prati, kna kannon ko naam liyera unko lai dhakerai rakhe.....?? So yagya ji aaja Ravi ji mayor ka agadi jhukna badhya vaye.....
#jay_nepal ✊✊
मेयर पदमा बस्नुभएको छ। तपाईं लाई शुभकामना।
एउटा पत्रकार ले अर्को पत्रकार को राम्रो बचाउ गर्यो ।कुरै न बुझी ।दलाली भयो पत्रकारीता ।। हाम्लाई यस्तै मेयर चाहिन्छ ।।। त्यो पत्रकार लाई चाई सजाय हुनु पर्छ ।।
I agree with you. After this programme I went through interview of Mayer, I fully agree with him. Rabi lamichhane should follow about him and asked for sorry if he felt guilty.
Rabi lamixane lai bahiskar garnu parxa.... Rabi lamixane ko pani naak ko dadi bhanda ramro
मेयरक दाईको fan जति यता हाजित
रबी सर हजुरको टिम सुरखेत गएर छानबिन गर्नु पर्यो ....??????अनि ग्यानेन्द्र शाहीलाइ न्याय दिलाउनु पर्यो ???????
Rabi ji surkhet gayera chhan bin gari gyanendra shahi lai nyay dilaunu saknuhunna kina ki uha haga dala matra katne ho rukh dhalne sakne hoina
यदि ज्ञानेन्द्र शाही लाई कुनै यातना न दिएको भए पक्राउ पुर्जी बिना पछाडी हडकडी लाएर बसको पछाडी किन राखेको त यो चाहिँ यातना होईन र अनि झडपमा कसरी यति धेरै चोटहरु लाग्न सक्छ यो सब प्रहरीकै धाकछोप भैराको छ।
आज आएर था भो रबि लामिछाने मा पनि गलत रैछ मेयर ले सबै कुरा सहि बोल्दै छ यस्तै भाको छ नेपाल मा रबि लामिछानेको सोच पनि बदलिएछ पत्रकारको कुरै छाडौ कति सम्म लेख्छ्न सबैलाई थाछ
रबि सरको सोच बदलिने भए पहिल्यै बदलिन्थ्यो भुल्यौ यार नेपाली रबि सरको हजारौं solutet काम दुख लाग्यो
@@rajanententains उहाको सहास र योगदान लाई भुलेको छैन 3 करोड नेपालिले तर पनि उहाले बोल्दा सहि र तेहि कुरो मेयरले बोल्दा गलत भनियो बस कुरा यतिमात्र हो रबिलामिछाने जस्तो महान योद्धा अरु छैनन्
@@anamoldhungana7283 हो तर रबि सरले उहालाइ तोकेर आरोप लाएको स्थिती थिएन सत्य तत्य बुझ्ने क्रममा यो सब भाको हो।
नेपाल मा येस्त नेता हरु आति नेइ need छ। रबि दैइ लाई अष्ट्रेलिया मा गर त पूरा दिमाग परिबर्तन भएछ।र बिहे गरे पछि त नकारात्मक सोच बिकाश भएछ।
SUJAN KC hahahahaha sai ho 😂😂
जनताको मत लीएर जनतालाइ नै नाक को डाडी भाचीने गरी हान्छु भन्ने मेयरलाइ जनता ले किन लात मारेर बहिष्कार गर्दैनन त्यति पनि छैन त्या को जनताको क्षमता । मेयर ठीक छैन भन्ने जति एता आउनुहोस त। लाइक गर्नुलाइ
रबि लामिछाने जि पत्रकार पनि अनुसासन मा बस्नु जरुरी छ । तपाइँ पत्रकार हो भन्दैमा पत्रकार लाई मात्रै सहि देख्नु हेर्नू गलत हो।।। पत्रकार लाई पनि ल्याउनुस live हामी पनि सुन्न चाहान्चौ हेर्न चाहान्छउ। जो सहि छ उस्लाइ जनता को साथ अबस्य छ जो गलत छ उस्लाइ कामकारबाही हुनु पर्छ ।
Fuuuck u nigga... U think dwarikalal is right???... Fuck yourself nigga
@@anglakpasherpa8109 Goodjob!! on screaming your own name
Ko ho yo time lapse popat sala
Raju sangita yes I agree
yes rabi sir is only showoff watch carefully
यो मान्छे त मेयर हैन प्रधानमन्त्री नै बन्नु पर्ने रछ नेपाल बिग्रेकै भ्रष्टाचारले हो।
मेयर सर लाइ मेरो फुल सपोट छ ।यस्तो मेयर को नेपालमा धेरै खाचो छ।
मेयर ज्यु लाई बर्खास्त गर्न सक्नुपर्छ नेपाल सरकारले उहा अलि अती नै प्रभावशाली ब्यक्ति हुनुहुदो रहेछ ।
Binod Tamang हो हजुर मियर अर्ध पागल होकि जस्तो छ म नेकपा को मान्छे हु भन्दै धम्की पुर्ण कुरा पो गर्छ
Sabai milera aba yo vrasta sarkarlai falera jel halnu parxa. la sabai Nepali Raajdhani gherna jaanu parxa.
Local raksi khaayera bolleko ho?
Best Mayor I have ever seen. We need him for Pokhara.
रबि सर अब यो मुद्दा तपाईले नै हेर्नुपछ। नेपाल का पुलिस भनेका सबै नेताका थुक चाट्ने मात्र हो
रवि लामिछाने जि .... तपाईं पनि सुध्रने बेला आयो । मेयर सहि छन ।
म निशव्द छु, मेयरको कुरा सुनेर
!!
कानुन संगत तर्क त हुदैँ हैन , तर पनि कता कता उहाँको हिमत र आटँ लाइ भने माने मैले, खुलम खुल्ला चुनौति दिइ सक्यो बाकीँ हेर्दै जाउँ के के हुन्छ ।
जब मान्छे आफ्नो ठाँउमा ठिक हुन्छ नि सर तब मान्छे कानुन संग पनि दराउदैन । मेयर ज्युले शब्द गलत प्रयोग गरेकै हो तर उहाँ आफ्नु ठाउमा एकदम सहि हुनुन्छ । भ्रष्टहरुलाइ कानुनले सजाय दिदैन भने मेयर मात्र होइन हरेक नागरिकले यहि शैली अपनाउन बाध्य हुनेछ्न । तपाईंले उडेर घुमेर भ्रस्टाचारीहरु नाक भाँच्न मन छ भन्न मिल्ने अनि मेयर ज्युले भन्दा चाहिँ महाको वबाल किन ? थारुले राम्रो काम गर्यो अब यसलाई कसरी पछाडी तान्ने भनेर हो ? यहिकाम अरु कसैले गरेको भए यहि पत्रकार भनाउदाहरुले रातारात हिरो बनाइसक्थे ।
#इटहरी मेयरसाबले रबीलामीछानेलाइ उसैको कार्याक्रममा नीकै राम्रो सङ पढाएको देख्दा नीकै खुसीलाग्यो।
रबि लामिछाने जि ले आफ्नो news 24 कार्यक्रम बाट पातकी हरु लाई टुडिखेल मा लगेर घुमी घुमी नाक्को डाडी भाचिने गरि हान्नु मन्छ भन्दा दादागिरी नहुने ।
इटहरी को मेयर ले भ्रष्टाचारि कर्मचारी नेता हरुलाई लात हान्नु हान्छु कालो मोसो दलेर टिन ठटाउदै बजार घुमाउछु ।
र दलाली पत्रकार को नाक्को हड्डि भाच्छु भन्दा रबि लामिछाने दाइ लाई मेयर को कदम दादागिरी महशुस भएछ ।
आखिर हान्नत रबि जि ले नाक्को डाडी मै हान्छु भन्नू भएको थियो आफै ले बिर्सिनु भएछ ।
इटहरी को मेयर ले नि त्यही भन्दा पत्रकार हरुको लागि दादागिरी भएछ ?
सर नेपाली शब्द राम्रो संग अध्यन गर्ने हो कि भान्छु र मन छ मा धेरै फरक छ नि
अाहाँ यश मेयर गाउँ गाउँ हुनुपर्छ धेरै राम्रो काम धन्यवाद ।
Dhilo aayo kada aayo
Good job sir
We are all support you
नमस्कार रबि सर ज्ञानेन्द्र शाही लाई नियाए दिनै पर्छ ज्ञानेन्द्र शाई लाई कुट्ने चोर पुलिश लाई कडा भन्दा कडाँ कार्भाई हुनै पर्छ
kina vai galat lae karbahi nagrnu