Thikai Chha || ठिकै छ || EP: 19 | New Nepali Comedy Serial || 9th Jan. 2022 Dhedu Budo and Team
HTML-код
- Опубликовано: 6 окт 2024
- Thikai Chha || ठिकै छ || EP: 19 | New Nepali Comedy Serial || 9th Jan. 2021
ScreenPlay/ Concept Story/ Dialouge/ Direction : Saroj Ghimire
Executive Director: Suresh Bhandari
Producer: Indrajit Lama, Prakash Karki
Ast.Director: Mahendra Dhakal
Background Music: Binay Karki
Title Song: Krishna Raj Bhandari
Singer/ Music/ Music Arrangement: Binaya Karki
Recordist: Binaya Karki
Mixing: Binaya Karki
Studio: Arohi Entertainment Recording Studio
Singer: Sijasu Shrestha ( Voice Of Nepal )
Makup Artist : Ganesh Achhame
Production Hed: Dinesh darji
Production: milan luitel
Cameraperson: Pawan Bhujel
Edit: biwas bhujel
Voice Dub: Prabhat Lama
Logo Designer & Online Support : Bishal Rai ( Mfu Vae Raee)
Artists:
Saroj Ghimire ( Dhedu Budo )
Kanchan Khadka
Ishan Raut ( Jire )
Mahendra Dhakal ( Pandit )
Anita Giri
Resham Budathoki (Tare )
Angel BSK
Bhimsen Khatiwada
Laxmi Shrestha
Baburam shakya
Subash Lokandri
Saugat Khatiwada
Milan Luitel
Specaial Thanks:
Kedar Ghimire - Guru ( Magne Buda )
Deepak Acharya - Guru ( Kaku )
Netra Raut - Guru ( Tikhe )
Kumar Kattel - Dai ( Jigree )
Begam Nepali - Dai ( Bhatbhate Maila )
Harish Niraula - Dai ( Cockroj )
Sagar Lamsal - Dai ( Bale )
Pawan khatiwada ( myakuri )
The pk vines team
Buhari team
Rabin Bhatta
Suresh Bhandari ( Australia )
#ThikaiChhaComedyEp19 #DheduBudo #NepaliComedy
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
सल्लाह र सुझावकाे लागि सम्पर्क:
Contact: sarojghimireorg@gmail.com
धेरै रमाइलो छ हजुर।
सम्पुर्ण कलाकार लाई मिठो मिठो सम्झना ।
हल बहराइन देखि हेर्दै छु।
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
Bangalore
@@SarojGhimire 👍👍👍👍👍👍👍👍😁😁😁😁
कुनैपनि एपिसोड नछुटाई हेर्ने को-को हुनुहुन्छ मलाई त एक दमै मन पर्छ यो सिरेल सम्पूर्ण टिमलाई सफलताको शुभकामन साथ मा मिठो सम्झना❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🇳🇵
धन्यवाद मनपरेमा share पनि गरिदिनुस् है सामाजिक संजाल तिर 🙏
Ma pani honi
दुई टी बूढीले डेढु बुडोलाई धेरै तनाब 🤣🤣🤣🤣🤣 best comedy
धन्यवाद मनपरेमा share पनि गरिदिनुस् है सामाजिक संजाल तिर 🙏
आहा कति राम्रो छ हजुरको यो कार्यक्रम सारै मन पर्यो अझै यस्तै यस्तै भिडियो बनाउदै जानुहोला।
धन्यवाद कस्तो लाग्यो मनपरेमा हजुर को सामाजिक संजालमा 1 पटक share गरिदिनुस् न है ।।
Dami cha hongkong bata ho
तारेको अभिनय औधी मन पर्छ ।
साउदी बाट हेर्दै
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
जिरे थियो र सुरु देखि हेर्नू थालेको कता जानू भयो जिरे सरोज भाई लिएनु पर्यो है 🙏🇳🇵❤️💖💕💜❤️
धन्यवाद कस्तो लाग्यो मनपरेमा हजुर को सामाजिक संजालमा 1 पटक share गरिदिनुस् न है ।।
बुढो तन्नेरी को मोज छ जे जस्तो भए पनि😘😘😘😘😘
धन्यवाद मनपरेमा share पनि गरिदिनुस् है सामाजिक संजाल तिर 🙏
डेडु बा को चर्तीकला 😂😁😂ठिकै छ्😂😂😂
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
आजकाे भाग दामि तर जिरे भाइ खाेईत जिरे भाई नहुदा मन्जा आएन हउ हेरन याे सिरीयल अब आउने साता आउनु पराे हहि म कतार बाट हेरदैछु
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
अहिले सम्मकै नराम्रो लागेको नेपाल को हास्य टेलिशृङखला 🙄🙄🙄🙄🙄🙄🙄
Dhanyabaad Tapai mahan hununxa🙏
Best serial, from darjeeling India
धन्यवाद कस्तो लाग्यो मनपरेमा हजुर को सामाजिक संजालमा 1 पटक share गरिदिनुस् न है ।।
धेरै राम्रो छ अझै प्रगतिको कामना म कतार बाट 🙏🇳🇵🇧🇭🙏🇳🇵🇧🇭🙏🇳🇵🇧🇭❤️❤️
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
राम्रो लागिरहेछ । नेपाल बाट
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
येस्तो हुनु पर्छ हल्का रमाइलो सिरियल ।
धन्यवाद मनपरेमा share पनि गरिदिनुस् है सामाजिक संजाल तिर 🙏
साह्रै रमाइलो छ ढेडु बुढो।( म चाँहि अमेरिकाबाट हेर्दैछु )
धन्यवाद मनपरेमा share पनि गरिदिनुस् है सामाजिक संजाल तिर 🙏
एकदमै राम्रो छ सफलता को शुभकामना ढेडु बुडा म चाहि दुबैइ बाट हेर्दै छु अहिले सम्म न छुटाई हेरि राको छु ठिकै छ
धन्यवाद कस्तो लाग्यो मनपरेमा हजुर को सामाजिक संजालमा 1 पटक share गरिदिनुस् न है ।।
आज सम्मको कुनै भाग छुटाएको छैन ! बधाई छ सम्पुर्ण टिम लाई 💪💥❣️👑🙏
धन्यवाद कस्तो लाग्यो मनपरेमा हजुर को सामाजिक संजालमा 1 पटक share गरिदिनुस् न है ।।
अनुहार कालो अनि बाकी हात खु्ट्टा त गोरो छ त 😂😂😂😂
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
Thikai cha episode is dami tara hamro jindagi tanab cha 😂❤
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
ruclips.net/user/shorts8C4vSqhhqfw?feature=share
Haha 😂😂😂dami xa😍
धेरै राम्रे लाग्यो। म क्यान्डाबाट हेर्दैछु।।
धेरै राम्रो लाग्यो मलेसिया बाट हप्तै पिछे हेर्छु कहिले छुटाउदैन
धन्यवाद कस्तो लाग्यो मनपरेमा हजुर को सामाजिक संजालमा 1 पटक share गरिदिनुस् न है ।।
हल्का रमाइलो एक दम दामी लाग्छ यसरी नै मनोरञ्जन गराउदै जानू होला अति मन पर्छ यो सिरियल
हाल uae बाट हेर्दै छु है म चै
धन्यवाद मनपरेमा share पनि गरिदिनुस् है सामाजिक संजाल तिर 🙏
मेरो घर अर्घाखाँची अहिले चाहिँ बहराइन बाट हेर्दै छु ,हजुर हरुका हरेक शृङ्खला नछुटाइ हेर्ने गर्छु,आउदा दिनहरुका लागि पनि अग्रिम शुभकामना छ।।।
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
सहि छ हजुर सधै हेर्ने गरेको छु ।
धन्यवाद मनपरेमा share पनि गरिदिनुस् है सामाजिक संजाल तिर 🙏
Sandhya 😃🤣 Kati Moto ho Umm ne Aakha k Garaako eyshto
धेरै राम्रो लाग्छ यो सिरियल 🤗💓💓🥀🥀🌷🌺🌺🥀🎈👌👌👌🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦
धन्यवाद मनपरेमा share पनि गरिदिनुस् है सामाजिक संजाल तिर 🙏
Nice serial thikai Cha
Love from jhapa
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
बबाल रमाइलो भएको छ धेरै राम्रो छ अहिलेसम्म एक भाग न छुटाइ हेरेको छु
म मलेसियाँ बाट हेर्दै छु अति राम्राे बबाल छ सबै टिमलाई सफलताकाे शुभकामना
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
🇳🇵🙏🌹😃दामी लाग्यो ढेटु बुडा 🇳🇵🙏💜😃
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
दामि दामि हसायाे तारेले याे पटक दामि अभिनय गर्यो।
धन्यवाद मनपरेमा share पनि गरिदिनुस् है सामाजिक संजाल तिर 🙏
wow धेरै राम्रो छ my best serial
धन्यवाद कस्तो लाग्यो मनपरेमा हजुर को सामाजिक संजालमा 1 पटक share गरिदिनुस् न है ।।
Dherai ramro chha sir south korea bata heradai chhu.
2 स्वस्नि को पोइ कुना पसि रोइ🤣🤣🤣🤣 कुटाइ त कडा खाइयो त ढेडुबुढा
धन्यवाद मनपरेमा share पनि गरिदिनुस् है सामाजिक संजाल तिर 🙏
dammi hudaixa hai dhedu bodho👌👌👌👌👌👌👌👌👌👌👌👌👌
धन्यवाद कस्तो लाग्यो मनपरेमा हजुर को सामाजिक संजालमा 1 पटक share गरिदिनुस् न है ।।
सारै राम्रो र रमाइलो लाग्यो साउदी देखि हेर्दै छु
धन्यवाद मनपरेमा share पनि गरिदिनुस् है सामाजिक संजाल तिर 🙏
Khatra xa ho Dhedu Daai 💘❤️From Dadeldhura
कथा विषय बस्तु ढेडु र श्रीमतीको वरिपरि धेरै गिजोलियो अलि फराकिलो र फरक प्रसंग मा जानुस,
जस्तै पहिला ढेडु मर्यो भनेर किरिया गरेको गजब हुँदै थियो
धन्यवाद मनपरेमा share पनि गरिदिनुस् है सामाजिक संजाल तिर 🙏
Nice comedy serial so आजको पनि साह्रै राम्रो लाग्यो। भारत बाट हेर्दै🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
@@SarojGhimire it
❤❤
धन्यवाद मनपरेमा share पनि गरिदिनुस् है सामाजिक संजाल तिर 🙏
Script,story धेरै उत्कृष्ट छ एवम् हास्य मनोरन्जनत्मक सामग्री, खुसी लाग्यो। सामजिक, संस्कार,महिला तथा बालहिंसा जस्ता बेथिति जल्काउने, जनचेतामूलक हास्यश्रृंखला तयार तथा सम्प्रेषण गने प्रयास गर्नुभएको रैछ बधाई अनि शुभकामना छ सम्पूर्ण टिमलाई यस श्रृङ्खला धेरै राम्रो छ। काभ्रे तिमालबाट 🤪
सर!राम्रो बनेको छ सिरेल म हरेक हफ्ता हेर्ने गर्दछु। हाल म UAE मा छु।
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
Dherei ramro xa
धन्यवाद कस्तो लाग्यो मनपरेमा हजुर को सामाजिक संजालमा 1 पटक share गरिदिनुस् न है ।।
खत्रा छ है म सौदिबाट हो दाम्मि लाग्छ रागिनासे
गाइज धेरै राम्रो लाग्यो 😍
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
साफ्रा त खत्रा लाग्यो मैले लगाइदिन्थे त्यो कान्छी श्रीमती लाई तेल अब देखि मेरि भाग मा है
ohooo raginashayyy chicken...heavy cha tah.....
धेरै राम्रो लाग्छ यो सिरियल पनी धन्यवाद छ कलाकार सबैलाई
Saroj Ghimire and DheDu Budo Fans🇳🇵🇳🇵💞
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
दुईटा सवसनि पाेई कुना पसि राे ई भनेजताे कति हासनु टेडिलाल नगरकाेटि काे अााखा उसताे छ ता 🤣😂😁😆😆😉😉😃😄😄
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
Hlw ma india assam bata hai ma hajur ko jati pani thikkei xa comedy vdo sab herne garxu Sir dami xa❤
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
दामी छ होउ ढेडु बुडा 👍👍👍
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
ठीकै छ कमेडी 👍
संघर्ष गर्दै जानू यक दिन सबै जन्ताको मन जित्नुहुने छ सिरेल धेरै राम्रो लाग्यो म सुरु देखिनै हेरिराको छु.साउदी बाट .. बधाई छ सम्पुर्ण ठिकै.छ टिम लाइ
धन्यवाद कस्तो लाग्यो मनपरेमा हजुर को सामाजिक संजालमा 1 पटक share गरिदिनुस् न है ।।
धन्यवाद छ सम्पुर्ण कलाकार हरुलाइ सिरीएल सार्है राम्रो छ र महिला कलाकार हरु राम्रा राम्रै छन हजुरले यो सिरीएल लाई बिचै बिजोग पारेरा दर्शकलाई निराशा बनाएरा नरोक्नु होला ल सरोज जि ..डेढु बुढा ..अनि आजाको भागमा कंचन खडका लाई देखिएना नि किना होला कुनै कामले बिजि भएरा होकि या छोडेर जानू भयो यो सिरीएल लाई ।।।मेरो बानी फेरि सरोज जि सिरीएल मात्रा हेर्नी होइना नि कलाकार हरु को को छ क कस्ले के के रोल गरेछ सबै बिचार गरीरहन्छु नि म ।।।म बिदेशी भुमी कुबेत देखि हो सरोज जि ।।।।आजाभोली एकाएक चालजाल जानेका खेलाडी हरु छन साथिहरु कलाकार हरु अलि जोगिएरा सतर्क भएरा बिचार पुर्याएरा आफ्नु कामलाइ नियन्त्रण दिनु होला ल सरोज जि।।।हजुर त उमेरले म भन्दा धेरै सानो छ तर पनि किना हो किना हजुरलाइ सार्है मन पर्छ मलाइ ।।।अहिले मैले नेपाली सिरीएलहरु हेर्छु तेस्मा ४ वटा सिरीएल अलि लामो सम्मा गएरा तक्छ कि भन्ने आशा छ जस्तै ६२,६३ तिरा धुर्मुश र माग्ने बुढा ले जस्तै नाम अगाडी लैजान्छ कि ।।।मेरो कथामा गिता नेपाल कान्छी म आशा खडका बुहारी म रामचन्द्रा ठिकै छ म सरोज घिमिरे देखेछु अरु त खासै अगाडी सम्मा जाला जस्तो छैना अहिले एकछिनलाइ उम्म्रेको बिउहरु जस्तो लाग्छ ।।।।ok thanku saroj ji
धेरै धेरै धन्यवाद छ यती मिठो यति लामो Comment गर्नुभयो मैले सबै पुरै मजाले पढे सर खुशी लाग्यो धेरै धेरै माया 😘😘🙏
रमाइलो सोल्टिनी झझल्को म साउदी बाट
ठिकै छ हेरेर रमाइलो भयो अनि मज्जा आयो 🤣🤣💞
धन्यवाद कस्तो लाग्यो मनपरेमा हजुर को सामाजिक संजालमा 1 पटक share गरिदिनुस् न है ।।
ढेडु बुढा🤘op तर हाल्त खराब जस्तो नहोस है👍️🙏
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
झन पछि झन राम्रो हुँदै ढेडु बुडो #sarojghimire
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
राम्रो छ 👌👌👌मलेशिया बाटा हेर्दै छु
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
ल याे सिरियल पनि मलाई राम्रो लाग्यो म पनि पहिलो चाेटि हेर्दै छु मलेसिया बाट
धन्यवाद कस्तो लाग्यो मनपरेमा हजुर को सामाजिक संजालमा 1 पटक share गरिदिनुस् न है ।।
धेरै राम्रो छ
Wa मजा आयो हाजुर
Damiii suppp
I'm from India 🇮🇳🇮🇳
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
Kate ramro acting ho dhedu buda ko 😂😂😂😂
धेरै रमाइलो छ बधाई छ
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
Damiii 🇳🇵🇳🇵🇳🇵
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
Damme serial..
धन्यवाद मनपरेमा share पनि गरिदिनुस् है सामाजिक संजाल तिर 🙏
म त इंडिया को दिल्ली बाट हो धेडु बूढ़ा कती राम्रो भूमिका हो सारै मन परो।
मनपरो भने एउटा share अवस्य गरिदिनुहुनेछ भन्ने आशा छ हजुर
राम्रो लाग्छ मिलाएर बनाउनेतर्फ लाग्नु हुन्छ र नाम जानिन तारे सर को रोल कुनै पनि मन पर्छ म बहराइन बाट टोप,ब,द
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
ल्याप्ची नलाउनु ल ढेडु बा!!🙏🤣
Dami 👌👌👌 ajhai ramro hunu pareyo ma Dubai
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
कति राम्रो म नि खेल्नुपर्छ सरहरु
Kada xa episode daju
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
धेरै राम्रो छ
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
कति हास्नु के 🤣🤣🤣
धन्यवाद मनपरेमा share पनि गरिदिनुस् है सामाजिक संजाल तिर 🙏
Dherei ramro xa vaii raja itahari ho Ghar chai tr aele baharain bata herdei xu pargati ko suv kamana ,😁😁😁😁😁🕺🕺🕺
धन्यवाद कस्तो लाग्यो मनपरेमा हजुर को सामाजिक संजालमा 1 पटक share गरिदिनुस् न है ।।
Dami comedy serial my best 💚💚
धन्यवाद कस्तो लाग्यो मनपरेमा हजुर को सामाजिक संजालमा 1 पटक share गरिदिनुस् न है ।।
Vheryy good ramro ramailoxa
Ra maile hal Malaysia bata herdai
Chhu ramroxa ra asaryynai sadhai
Gardai januhos
Dhedu budo op🥰🥰🥰🥰🥰
धन्यवाद कस्तो लाग्यो मनपरेमा हजुर को सामाजिक संजालमा 1 पटक share गरिदिनुस् न है ।।
Very appreciative I like most from Panga Kirtipur.
धन्यवाद कस्तो लाग्यो मनपरेमा हजुर को सामाजिक संजालमा 1 पटक share गरिदिनुस् न है ।।
Serial akdam comedy xa reguler herinxa from dubai!
धन्यवाद मनपरेमा share पनि गरिदिनुस् है सामाजिक संजाल तिर 🙏
Ramilo dharai xa ajhai ramro hosh
Dami so nice. 😅😅😜😍😍🎉🥳🎉💛❤️💘✋💘💛💘💛🙊💘🙊🖐️💘🖐️💘best sirial thikai xa.
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
okay love you 2
dhirai ramro xa
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
Love from Ilam
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
ढेडु बुडो,🥰
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
तारे दामी छ है 😅😅
मन पर्ने जति यता हाजिर हुम केहि भन्नु छ
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
share गरि सके ढेडु बुढा जावान साब
saarooie raamaiie loo sereyl🖤🖤.
#Sandhya khadka 🙄 Cute
j hos deri lal nagarkoti souta souta miler dhedu bubalai sajai deko ramro lago😄😄😃😃
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
Love daru 😘😘 I'm from sikkim
धन्यवाद मनपरेमा share पनि गरिदिनुस् है सामाजिक संजाल तिर 🙏
Nice episode ma Malaysia bata hardi xu
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
Very nice serial Saroj dai
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
धेरेे राम्राे छ
Maaza Aayo tare ko camedy hehehe yo episode dami 💐💐💐ma Abu Dhabi dekhi herdae xu
Kati Ramro video malai. Ta Sarai man paryo ma Aahile india Bata herdai chu
dami xa dami ma sauudi bata herdai xu ho saroj bro
Love from west Bengal 🐯
India
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
म बहराइन बाट अहिलेसम्म एक भाग न छुटाइ हेरेको छु नियमित श्रोता हु
Gajab , thikai xa , very good , wow !!!!
धन्यवाद मनपरे share गरिदिनुहुन्छ भन्ने आशा छ Love You😘😘
la din prati din ramrai hudai xa ajhai pragatiko kamana