खोज मिडिया लाई नमन गर्दछु हजुर ले धेरै जसो हामी तामाङ जातिको पहिचान झल्काउना खोजी रहनु भएको छ म हजुरको भिडियो नछुटाई हेर्छु एक दामै मन पर्छ मनदनी माईली लाई टिक टक म चिनेको राम्रो गित गाउनु हुन्छ सम्पूर्ण साथिभाई लाई धेरै धेरै धन्यवाद सुभकामना छ 👌🙏🙏❤️❤️❤️
अनि मिठो शब्दमा सुन्न पैइयो मन्दने माईली को गित।
ए हे माईलीले पनि दरो हानेको 👍️🌹👌
Dami xa mandani maile ko get sabai le like gardinus hola
पोङ्दिला च्याङ्बा ज्यो ज्यो मण्डले माईलि साईलिको गित सारै गजबको लाग्यो पुरै सुनेर माजा लियो ल्हास्सो फ्याफुल्ला 🙏🙏🌹🌹❤️❤️❤️🎻🎻🇳🇵🇳🇵🇳🇵🎈🎈🎈🎻🎻🎻🎉🎉🎉💘💘💘💘💘💘💘
Lhasso Fyafullah, its a step towards preserving a cultural asset. Thanks for uploading this dying folk lore. Ram Pandit, Jawalakhel
Dami chx dai
Dai Lai aajata sarai markama paryo tai Pani tapaini Kam xoina Dubai Kam xoina
pongtila chyangba lai rikhsi napugeko jasto xa yo pal chai
Good song
खोज मिडिया लाई नमन गर्दछु हजुर ले धेरै जसो हामी तामाङ जातिको पहिचान झल्काउना खोजी रहनु भएको छ म हजुरको भिडियो नछुटाई हेर्छु एक दामै मन पर्छ मनदनी माईली लाई टिक टक म चिनेको राम्रो गित गाउनु हुन्छ सम्पूर्ण साथिभाई लाई धेरै धेरै धन्यवाद सुभकामना छ 👌🙏🙏❤️❤️❤️
🙏👍👍👍👍👍👍👍🥰🥰🥰🥰🥰❣️❣️🌻🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷