Ramilo Rodhighar जेरी र भिम पौडेल बिच पोल खोलाखोल Pr; Shankar Chhetri and Babita Baniya Jeri

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Jeri Entertainment Presents :- Live dohori 2nd episode
    Song:- majhi dai
    Vocal:- babita baniya eri and bhim paudel
    Audio/video:- jeri entertainment
    Director:- sunil lamichane
    Cinematographer:- rock kausel
    Editor:- Nabin Gharti Magar
    © Jeri Entertainment, 2019
    #Newlive dohori#shankarchhetri#jeri
    ----------------------------------------------------
    Social Links:-
    RUclips:- / @babitabaniyajeri
    G+:- plus.google.co...
    Contact us at:- 9849825359
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 515

  • @BabitaBaniyaJeri
    @BabitaBaniyaJeri  5 лет назад +155

    लाइभ दोहोरी मन पराउने दर्शक तथा श्रोता को चाहाना लाई मध्य नजर गर्दै ntv plus को पृथक दोहोरी कार्यक्रम रमाइलो रोधी घर संचालित गरेका छौ,हामी सुरुवाती अबस्थामा छौ तसर्थ धेरै कमि कमजोरी छन,आगमी शृङ्खला हरु मा तेस्लाइ सुधार्दै लैजाने कोशिस मा छौ,कृपया gorkhaa chautari music ,jeri entertainment र मेरो बिसेश दोहोरी एल्बम को लागि mr shankar chhetri youtube च्यानल subscribe गर्नुहोला र मन परेको खण्ड मा vdo नि share गरेर साथ दिनुहोला

    • @mohanghatani9047
      @mohanghatani9047 5 лет назад +2

      नमस्कार दिदी ।हजुको लाईभ दोहोरी त सात दिन निरन्तर हेरेपनि मनको धोका पुग्दैन ।

    • @user-xd8jc5tl8l
      @user-xd8jc5tl8l 5 лет назад +1

      म त जेरि मिस को बाई हाड फ्यान नै हो हजुर्को कुनै पनि दोहोरी हेर्न छुटाको छैन अहिलेसम्म

    • @ratnarijal5017
      @ratnarijal5017 5 лет назад

      Sound system chai ali thik vayana hai aru sab thik xa

    • @haribista2940
      @haribista2940 5 лет назад

      L jeri baini ramro

    • @haribista2940
      @haribista2940 5 лет назад

      Bhai lai pani singer jeri baini

  • @BhimPoudel
    @BhimPoudel 5 лет назад +340

    नमस्कार, सबै लाइभ दोहोरी मन पराउनुहुने साबै दर्शकमाझ फेरि दोहोरिकी माहिर खेलाडी बबिता बानियाँ (जेरि) सँग रमाइलो दोहोरी गाउने कोसिस गरेको छु हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला है र मेरो Bhim Poudel official youtube channel पनि Suscribe गर्दिनुहोला है ।।।

    • @khadakkunwar5554
      @khadakkunwar5554 5 лет назад +3

      भिम पौदेल को youtub राख्नु परेयो आफुले गाको दोहोरी जस्त मिना लामा सङग गायको दोहोरी हेरि यहाँ आइपुगे दिउती बिताउन सजिलो भाछ 3 18 am सङगै सुभ बिहानी हासो मा नै कति बुहारी हुन्छन होला भन्न न सकिने होला सुभ कामना छ भाई

    • @BhimPoudel
      @BhimPoudel 5 лет назад +1

      @@khadakkunwar5554 mero youtube channel yahi ho sir

    • @s0mlama518
      @s0mlama518 5 лет назад +1

      मजा आइयो भीम दाई vsजेरी दिदी को गित सुन्दा , अनि मीना दिदि को नी दर्शन पाइयो 🙏 🙏 🙏

    • @BhimPoudel
      @BhimPoudel 5 лет назад +1

      @@s0mlama518 thank you

    • @alishabhattarai2872
      @alishabhattarai2872 5 лет назад +1

      Dame xa vai

  • @BabitaBaniyaJeri
    @BabitaBaniyaJeri  5 лет назад +95

    जिज्ञासा ,प्रसम्सा ,समर्थन सहित को टिप्पणी को लागि सबै लाई धन्यवाद ,धेरैले मिना जि ले गाउनु पर्थियो भन्ने मनासय ब्यक्त गर्नुभएको छ,रोधिघर को पहिलो विशेष भाग मिना जि ले गाउनुभएको छ ,समय मिलाएर हेर्नू होला र फेरि पछि का भाग मा हामी मिना जि र भिम जि को पनि रमाइलो दोहोरी प्रस्तुत गर्नेछौ

    • @chitraadhikari7568
      @chitraadhikari7568 5 лет назад

      tapaiko git sarai man parxa kunai xaina xutako kina ki tapaiko aai laagni lai jaai lagni ho gorkhali ko bani vanni git sarai audhi man parxa ma ni gorkhali khamari ko ho

    • @pradeepdevkota9487
      @pradeepdevkota9487 5 лет назад +1

      sound kasto kasto microphone vayana ....
      Ani कार्यक्रम संचालिका ले गाउने भय मिना lai kina bolaunu vayo ..आपमान vayana rw?

    • @user-hf4re7se8b
      @user-hf4re7se8b 5 лет назад

      अरु राम्रो छ साउन सिसटम मा सुधार गर्न पर्यो

    • @user-zq4ot1gb3q
      @user-zq4ot1gb3q 5 лет назад +1

      मिना बुढाथोकी को घोर अपमान ...😲👿👿😈😈

    • @nepalitzone
      @nepalitzone 5 лет назад

      @@user-hf4re7se8b xix

  • @susmitathapa197
    @susmitathapa197 4 года назад +3

    प्रदेश मा बसेर हजुर हरु को दोहोरी सुनेरै मन हल्का हुन्छ धेरै राम्रो छ

  • @gopalxinal4347
    @gopalxinal4347 5 лет назад +16

    हैट अहिले सम्मकै कडा दोहोरी भिम पौडेल र बबिता जेरि दिदि को। best of luck

  • @user-fz4wn6ek3j
    @user-fz4wn6ek3j 5 лет назад +35

    यो जोडि मलाई सारै मन पर्छ र भिडियो खोजी खोजी हेर्छु

  • @sachinadhikari9191
    @sachinadhikari9191 5 лет назад

    जेरि दिदि को गाना एक दमै ठिक लाग्छ दिदि को एक दमै ठुलो साथि हो म

  • @junarijal1582
    @junarijal1582 5 лет назад +1

    जेरि दिदिको लोकदोहोरी सारै मन पर्छ !!!!! Lop u dd😘😘

  • @yadavchaulagain9864
    @yadavchaulagain9864 5 лет назад +31

    जेरी को गायकि छ नै गज्जबको।तर शङ्कर र जेरी बिचको माया पनि छ की भन्नेमा कति जना सहमत हुनुहुन्छ।मनको कुरो

  • @dipendraghimire3589
    @dipendraghimire3589 5 лет назад +1

    भिम दाइ र जेरि दिदि को हासो नै रमाइलो लाग्छ अज दोहिरी त कति कति like dohori samaya sayex vane upastiti hunxu

  • @asishshreesh7713
    @asishshreesh7713 4 года назад

    Lokdohorika king n qeen wowaow vocal n words power bhayka kalakar

  • @shristigautam1732
    @shristigautam1732 5 лет назад +9

    जेरि दिदिले गाउनु भएको सबै गित मन पर्छ हजुरको हरेक सब्द गित मा होस या बोलिमा सबै राईट हुन्छ हजुरलाई सम्झेको छु धेरै Miss you dd

    • @bshl4125
      @bshl4125 5 лет назад

      Shristi Gautam in

    • @bisnarana5976
      @bisnarana5976 5 лет назад

      Jeriko thik vayena voice mina ra bhiv ko ramro hunithiyo

  • @rajukhanal3232
    @rajukhanal3232 5 лет назад

    नम्बर 1 जोडी को दोहोरी मजा आउनिभो ।

  • @suryajoti3031
    @suryajoti3031 5 лет назад +35

    भिम पौडेल पनि अहिले चलेका गायक हुन हाँसो दामी छ ब्रो को जेरिको त कुरै नगरुम कति दामी दामी😘😘😍😍मिना सिस झन दामी

    • @padampun4408
      @padampun4408 5 лет назад

      saun sistamma alli gadbadi vaya jasto lagyo

  • @danginarendra4829
    @danginarendra4829 5 лет назад +20

    अरुले कसरी लिन्छ मत भन्छु बबिता ।जेरि।
    दोहरिको रानी हो बिदेसमा अाधादिनत जेरिको दोहोरि मात्र सुनेर बितेको छ हजुर को जय होस

  • @ramgeebaniya142
    @ramgeebaniya142 4 года назад +1

    Dami dizu

  • @fghfgh5293
    @fghfgh5293 5 лет назад

    दामि छ दाेहाेरि सबै जना लाई धन्यावाद छ

  • @chitwantiger9873
    @chitwantiger9873 5 лет назад +7

    जेरी मिना टीका सानू भिम पौडेल रविन लामिछाने अहिले नेपालका जल्दा बल्दा लाग्छ खोजी खोजी हेरिन्छ। विशेष जेरी बहिनी ♥️♥️♥️

  • @gnmannu764
    @gnmannu764 5 лет назад +8

    संग्कर क्षेत्रीको कार्यक्रम संचालन गर्ने सैली मन पर्यो

  • @luckyparbin443
    @luckyparbin443 5 лет назад +11

    अति नै मन पर्यो दोहोरी भिम दाइ र जेरि दिदी को अगामी दिन हरु मा पनि यस्तै मिठा मिठा दोहोरी लियर आउनु होला

  • @sumitkuwar5573
    @sumitkuwar5573 4 года назад

    भिम पौडेल मान्छेनै राम्रो तेसै माथी हासो नै राम्रो छ र स्वार पनि राम्रो छ तेस्तै जेरि त लोकदोहिरिको रानी हो दुबैको कला राम्रो छ ।

  • @methubasnetbaglunggalkot1529
    @methubasnetbaglunggalkot1529 5 лет назад

    लोकदोहोरी भनेको त एसतो हुनुपर्छ सारै मजा आयो 🎶🎶🎶🎶🎵🎵🎵जय गीत जय संगीत

  • @jptrockes1390
    @jptrockes1390 5 лет назад +1

    साचई जेरि दिदी काे गित पनि मजाकाे माछेपनि हसिलि जेरि दि काे भाइ कति सनटि छन हई😘😘😘

  • @bishnumayabaniya975
    @bishnumayabaniya975 5 лет назад +2

    नीकै राम्रो छ दुबैजनाको गाएकी पन हेर्दा र सुन्दा नीकै आनन्द आयो ल बधाई छ जेरी र भीम जी लाई !!!

    • @manumagar1234
      @manumagar1234 5 лет назад

      Jeri kati halleko ho thapakka basna ni nasakni

  • @safal747
    @safal747 4 года назад

    kati gajab ley vanyko jeyri lai vim paudeyl ley

  • @bishnudangal9954
    @bishnudangal9954 5 лет назад +4

    बबिता सिस अनि भिम दाइ हजुर हरुकाे कहिले छुटाउदिन म पनि सारै मन पर्छ मलाई नि धन्यवाद

  • @omthada3337
    @omthada3337 4 года назад

    2 Tai tem AK dam kada Ani madal ni gajab bajdai thiyo hae

  • @NishaSharma-gt9xn
    @NishaSharma-gt9xn 5 лет назад +20

    साउण्ड सिस्टमले धोका दिएको अवस्था, रयो कुरा दोहोरी गायक तथा गायीका, भीम पौडेल अती सब्बे र भब्बे गाएक हुन, गायीका जेरी बैनी पनी राम्रो गायीका हुन, र आज पनि शब्द राम्रो छ सब्द भीम भाइको राम्रो लाग्यो 👌👌👏👌👏❤❤❤

  • @chandragc2736
    @chandragc2736 4 года назад

    मिना भिम जेरि सबै उत्कृष्ट हुन

  • @dhanbahadur9154
    @dhanbahadur9154 5 лет назад +1

    जेरि सम्म त कोले सक्ला र रमाइलो लाग्यो दोहोरी सुन्दा जेरि जि लाई प्रगती को कामना छ

  • @pursotomlamsal5233
    @pursotomlamsal5233 5 лет назад +2

    You are great bhim vai... ajai pargati gardai janu... God bless you always.. ma ta jun dohori ni herchu bhim vaiko...

  • @lbniroula6878
    @lbniroula6878 4 года назад

    Very nice song bhim g ra babita g ko

  • @dineshsunwar2406
    @dineshsunwar2406 2 года назад

    Derai ramro xa dohori git

  • @biveklimbu6449
    @biveklimbu6449 5 лет назад

    दामी लाग्यो जेरि sis

  • @balsantaaashishji8873
    @balsantaaashishji8873 5 лет назад

    राम्राे कार्यक्रम छ हेर्दा धेरै खुसि लाग्याे बिशेत त जेरि जी हेरि रहु जस्ताे लाग्छ🙏🙏

  • @you-bijaykumarpradhanbipul9275
    @you-bijaykumarpradhanbipul9275 5 лет назад

    भिम पौडेल तथा जेरीजी को आवाज अनि हाँस्दै गीत गाउने र अनुहार को हाउभाउ सारै राम्रो छ, स्वर संग हाउभाउ सधै उत्कृष्ठ छ हामी श्रोता मामm ल्याइ दिदा उत्कृष्ठा छ धन्दयबद सम्पुर्ण टीमलाइ।

  • @mirasharma7639
    @mirasharma7639 4 года назад

    धेरै रमाइलो लाग्यो अाफ्नो गाउँ ठाउँको दिदीबहिनी को गित सुनेर मज्जा अायो उत्तर उत्तर पर्गतिको कामना

  • @chandrasunuwarrai7299
    @chandrasunuwarrai7299 5 лет назад +3

    Wow bhom paudel ra jeri baine ko dami dohore atinai man parryo best of luck both of you 🙏❤️❤️❤️❤️

  • @rajkumarchapai1806
    @rajkumarchapai1806 4 года назад

    मेरो भाइ स्याङ्जालि हो यो जेरि ले बुज्न पर्छ

  • @minakumarigurung7544
    @minakumarigurung7544 5 лет назад +1

    dherai ramro lagyo yo dohori git sabai kalakarharulai dherai dhanyabat

  • @tankabahadur8983
    @tankabahadur8983 4 года назад

    kati ramro xa didi dada ko dohori song

  • @baburamacharya1210
    @baburamacharya1210 5 лет назад +1

    Wa wa wa jati suneo teti sunirahu herirahu lagne dohori ..

  • @minashankar9480
    @minashankar9480 5 лет назад

    नाईस दोहोरि

  • @dipenrai8522
    @dipenrai8522 5 лет назад

    Wow dohorima kasaiko nam thaxaina kinani ma purbeli iam big fan of jerry😍😍😍

  • @saradsubadi9886
    @saradsubadi9886 5 лет назад +3

    Wow very nice poudel ra jeriko live dohori👌👌👌👌👌👌👌👌👌

  • @juntaramoktan2111
    @juntaramoktan2111 5 лет назад

    आजको दोहोरीमा शब्द चयनमा दुबैको अति उत्तम छ

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 5 лет назад +10

    भिम दाइ नमस्कार !आराम हुनुहुन्छ ? हजुरको सबै गीत हरू हेर्दै आएको छु साह्रै राम्रो मीठो लाग्छ ।हजुर नेपाली लोकगित क्षेत्रमा धेरै अगाडि हुनुहुन्छ । म हजुरको एकदमै ठूलो फ्यान हुँ। म हजुरको सधैं प्रगतिको कामना गर्न चाहान्छु ।चितवन ,हाल दुबईमा

  • @minakumari6589
    @minakumari6589 4 года назад

    Wow nice xa

  • @manishmalla7152
    @manishmalla7152 4 года назад

    उदुम रमाइलो

  • @gitadhojkarki8564
    @gitadhojkarki8564 4 года назад

    राम्रो छ धन्यवाद

  • @rautkumar5812
    @rautkumar5812 5 лет назад

    अति सुन्दर दोहरी

  • @dilthapa3366
    @dilthapa3366 3 года назад

    दामि छ ।

  • @surendrarai9420
    @surendrarai9420 4 года назад

    म पुर्ब झापा को हु म दोहरी हेरदिन र गीत सुन्थिन पनि तर indrina कार्यक्रम मा टाइटल आकरर्षक राखेको थियो र हेरे कुलेन्द्र bk संग भएको दोहोरी धेरै मन पर्यो । तपाई सब्दको खानी हुनुहुदो रहेछ । अहिले चाइ तपाई को वीडियो खोजी खोजी हेरछु ।।

  • @sumitkuwar5573
    @sumitkuwar5573 4 года назад

    भिम पौडेल मान्छे राम्रो जेरिको टुक्का राम्रो ।

  • @birmalthapa3516
    @birmalthapa3516 5 лет назад +1

    दोहोरीका राजा रानिको दोहोरी लास्टै दामि छ

  • @chandralama6393
    @chandralama6393 5 лет назад

    कडा परेको रहेछ हैट शब्द भिम सर र जेरि मिसको मानै पर्छ हुर्‍र्‍र हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र

  • @FactsFactory644
    @FactsFactory644 5 лет назад +2

    साह्रै रमाईलो लाग्यो सर्मिला दिदि संग भिम दाईको दोहोरी हेर्ने धोको छ

  • @purnabahadurbk525
    @purnabahadurbk525 2 года назад

    Babita baniya didi hajur ko geet Malai last moon Parxa niii

  • @dbadhikari2576
    @dbadhikari2576 5 лет назад +1

    भिम पौडेल सदाबार हिरो 🎖️🏅🏆️🇳🇵🇦🇪

  • @rijalhariram3331
    @rijalhariram3331 5 лет назад

    गजव दोहोरी

  • @ramshrees8897
    @ramshrees8897 5 лет назад +2

    Jerry u r out standing in lok dohori...

  • @kalpanasharma8061
    @kalpanasharma8061 5 лет назад

    सभ्य र राम्रो शब्द चयन मा भिम लाई कसैले सक्दैन कुनै शब्द अपाच्य हुदैन जुनसुकै दोहोरी मा पनि !

  • @balbahadurbuda8847
    @balbahadurbuda8847 5 лет назад

    भिम जि दाेहाेरि मा अबबल गायक हुन बधाई छ

  • @laxmiprasadtiwari1379
    @laxmiprasadtiwari1379 5 лет назад +2

    यति राम्रो गित डिस्लाइक गर्ने मिनिसहरु धेरै जन्ने होलानकि?

  • @yaggabk8036
    @yaggabk8036 5 лет назад +8

    लोक दोहोरी गित को राजा भन्नु पर्छ भिम पौडेल लाई अनि जेरि लाई तर सोर चाही भिम पौडेल को दामी छ र दुबै ले गाउदा आफ्नो सोर को र ख्याल राख्नु होला

  • @MB-jp3fq
    @MB-jp3fq 5 лет назад

    यो होनी त दोहोरी भनेको। अति नै राम्रो छ।

  • @chandragc2736
    @chandragc2736 4 года назад

    भिम पौडेल पनि खतरा हुन

  • @samirghimire8388
    @samirghimire8388 5 лет назад

    जेरी दिदी लाई दोहोरी काे बाघ भन्न मन लाग्छ khatrai जान्छ brust त सो nice दोहोरी भीम दाजु पनि दोहोरी काे king nai ho मज्जा आयो हेर्न ,,,,

  • @nawrajdhungana59
    @nawrajdhungana59 5 лет назад

    सारै रमाईलाे दाेहाेरि तर जेरि काे सधै ठुलाे बनेर गाउनि बानि अलि भयन

  • @purubaskot3948
    @purubaskot3948 5 лет назад +1

    पाहुना लाई गाउन दिनु पर्ने थियो जेरि Sis ले मिना sis is best singer best of luck bhim bro and mina sis laai

  • @omthapoa5772
    @omthapoa5772 4 года назад +1

    nice.sung

  • @kbsingh9451
    @kbsingh9451 2 года назад +1

    Very fantastic dohari song I really appreciate your knowledge in singing and giving sharp reply in your song dear respective Babita Jerry ji.I am from India UP Bareilly but I am Nepali.

  • @rrrokamogar4189
    @rrrokamogar4189 5 лет назад +11

    Bhim poudel Lai man paraune Kati hunuhunx

  • @dukhimana1094
    @dukhimana1094 5 лет назад +36

    टीका सानू बहिनी , मिना बुढाथोकी , देबि मगर, जेरी, भिम,मानसिंह , श्याम राना, मलाई अति मनपर्ने कलाकार हुन , अाज को सार्है राम्रो छ दोहोरी तर साउण्ड सिस्टम मा समस्या छ अर्को हप्ता मा मिलाएर दोहोरी लेराउनु हुन्छ भन्ने अाशावादि छु

    • @sabitalimbu2770
      @sabitalimbu2770 5 лет назад

      f

    • @rozankshetry9062
      @rozankshetry9062 5 лет назад

      Pradip roka

    • @harinuwakot5938
      @harinuwakot5938 4 года назад

      जेरि र तिक सानू को सबै भन्दा इन्तेसतिङ दोहोरि

  • @sunilrana5581
    @sunilrana5581 5 лет назад

    आज देखि म पनि हाजिर भय है जेरी दिदी को रोधि मा दोहोरी सुन्न

  • @jagatjaigadi3397
    @jagatjaigadi3397 4 года назад

    Jehari didi dhohori kati ramaelo hunxa

  • @dilkumarlastimosa7787
    @dilkumarlastimosa7787 5 лет назад +7

    जेरि मेडम कडेल शहर एक फेरा साइरि सुन्न मन लागे काेछ कहिले सुनाउ हुन्नछ

  • @gopalshrestha5521
    @gopalshrestha5521 5 лет назад

    आज को दोहरी खुब राम्रो लाग्यो 👨‍⚖️👩‍🎤👬

  • @sitaale5259
    @sitaale5259 5 лет назад

    अति राम्रो र मीठो दोहोरी गित भिम ज्यु र जेरि को

  • @udayagr4020
    @udayagr4020 4 года назад

    गित राम्रो छ यसरिनै सब्यभाषा मा गित गाइदिनु होला

  • @somkhatri7278
    @somkhatri7278 5 лет назад

    भयन हो भयन आधुनिक समयमा यो साउन्ड ध्यार ध्यार आयो

  • @pareshrawal52
    @pareshrawal52 5 лет назад

    जेरि मेमको दामी smile

  • @mohanmagar6488
    @mohanmagar6488 5 лет назад

    भिम पौडेल र मिना दि को फ्यान एता✋✋

  • @kasamthakuri8442
    @kasamthakuri8442 5 лет назад

    जेरि दिदिको शब्द सरै मिठो हुने एकदम मन पर्छ

  • @pareshrawal52
    @pareshrawal52 5 лет назад

    मेमको कस्तो राम्रो हासेर गायको अतिनै राम्री लाग्छ मलाई त

  • @dhirendrakc3677
    @dhirendrakc3677 3 года назад

    Nice song

  • @gurusantoshbhandari5891
    @gurusantoshbhandari5891 5 лет назад

    अति सुन्दर शब्दहरू जेरी दिदी र भिम दाजु

  • @rameshbasnet6330
    @rameshbasnet6330 5 лет назад

    यक्दम राम्रो छ दोहोरी हुर्‍र्‍र्‍र्‍र्‍र्‍र सर्‍र्‍र्‍र्‍र्‍र्‍र सै.......सै🎤🎤💃💃💃

  • @ganeshsunar6521
    @ganeshsunar6521 5 лет назад +2

    जेरि जसताे गुलियाेर दिदिकाे गित मन परनि येताहात मिलाम अाउनु

  • @gunjamanbishowkarmatjkjs2863
    @gunjamanbishowkarmatjkjs2863 5 лет назад +1

    Dohari chahi babal gayo LA GAJAB xa UAE Dubai next vaka pidalu khurkera kata vanne lyaunu la

  • @hastamayamagar9701
    @hastamayamagar9701 5 лет назад

    very nice song

  • @shyamkarki1209
    @shyamkarki1209 5 лет назад +2

    Wow. Very nice dhohari songs god bless all team

  • @sandeshkhatiwada8910
    @sandeshkhatiwada8910 5 лет назад

    भिम र जेरिको दोहोरि राम्रो छ

  • @dineshkarki14
    @dineshkarki14 5 лет назад +7

    हो नि साच्चै नै लाउ माया ख्याल ख्याल त जस्ले नि लाउछन 😁
    सारै राम्रो

  • @user-lq4gx3rk5k
    @user-lq4gx3rk5k 5 лет назад

    आहा दोहोरीकि क्विन जेरि दि आहा

  • @shankarbohara2530
    @shankarbohara2530 4 года назад

    Jerri is such an amazing ...i love you dijju❤❤😍😍

  • @prakashmahat8175
    @prakashmahat8175 5 лет назад

    अघिल्लो episode आउनु पर्छ भनेको आइपुग्नु भएछ खुसी लागो भिम सर

  • @santoshlohanipargatikosubh5822
    @santoshlohanipargatikosubh5822 5 лет назад

    akdam ramro xa jari sis malai sarai man parxa sabdako jataro hani tarika akdam khatra lajxa vim jaju pani ak padam ramro xa

  • @user-hw2yf3ut8g
    @user-hw2yf3ut8g 5 лет назад

    राम्रो‌ छ दादा दिदि सुनेर अान्नद लाग्यो

  • @dhanmayagurung6393
    @dhanmayagurung6393 5 лет назад

    Vhim daju haso ho k hahaha supoop xa dohori miss u😃😄😄😄👌👌👍👍