ONE BALL BATTLE TEAM NEPAL || Nepali Cricket Song || Rachana Rimal || 2080

Поделиться
HTML-код
  • Опубликовано: 16 июн 2023
  • TEAM NEPAL | Nepali Cricket Song | Rachana Rimal | 2080
    Rachana Rimal Presents:-
    -------------------------------------
    VOCAL
    RACHANA RIMAL
    LYRICS/MUSIC
    PRITHVINDRA KHANAL (PRITHVI)
    MUSIC ARRANGEMENT
    SAHAS SHAKYA
    RAP VOCAL/ LYRICS
    SAHAS SHAKYA
    RECORDIST
    RABIN REGAM
    DIL SHARKI
    RAJA BABU THARU
    MIXING/ MASTERING
    CHANDRA CHAUDHARY
    STUDIO
    ACOUSTIC NEPAL
    MADAL
    KHADGA BUDHA MAGAR
    DHIME
    KHADGA BUDHA MAGAR
    NARESH PRAJAPATI
    PANCHE BAJA
    SAMIR PARIYAR
    GUITAR
    SAROJ BISTA
    CHORUS
    SAHAS SHAKYA
    PRITHVI KHANAL
    RC RIMAL
    BHUSHAN KHATIWADA
    AJAY SURYABANSHI
    EDIT
    MIRAJ ARYAL
    Special Thanks
    Cricket Association of Nepal (CAN )
    Durga Raj Pathak
    Prashant Bikram Malla
    My Journey Podcast
    RC Rimal
    © Rachana Rimal, 2023
    All Rights Reserved
    -------------------------------------
    Follow me on :
    Instagram: rachana.rim...
    Facebook Page: / rachanarimal11
    E-mail: rimalrachana45@gmail.com
    #rachanarimal #rachanarimalnewsong
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Rachana Rimal. Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 1,4 тыс.

  • @pradipthapa8923
    @pradipthapa8923 Год назад +357

    खेलाडीलाई थोरै भएपनि हौसला मिलोस यो गीतले......नेपाली क्रीकेट टिमलाई जिम्बाब्वेमा हुन गइरहेको world cup qualifier को अग्रिम शुभकामना

  • @homies9420
    @homies9420 Год назад +81

    म त साह्रै Emotional भए नेपालको झण्डा क्राउड हेर्दा आँखा मा आँसु टिलपिल भयो🥺❤️
    मलाई मात्र हो कि अरुलाई पनि यस्तै भयो 😐💙
    जय नेपाल 🇳🇵❤️💙

  • @Anilbogati1
    @Anilbogati1 Год назад +80

    नेपालको खेल जगतलाई सबै भन्दा बडि माया गर्ने कलाकार रचना रिमाल लाई उच्च सम्मान।❤️🙏👏

    • @MajanSingh
      @MajanSingh 9 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤ 2:55

  • @digitalnepal4379
    @digitalnepal4379 Год назад +79

    भोलीको खेलको लागि शुभकामना छ गोर्खालीहरुलाई अनि धन्यवाद रचना रिमाल दिदी यति मीठो गित गाएर खेलाडीहरु र हामी समर्थकहरुलाई हौसला प्रदान गर्नुभएकोमा🏏🇳🇵🙏

  • @LoyalNepali
    @LoyalNepali Год назад +130

    Nepali Cricket Team(Men's and Women's and age groups) all are doing great. Keep supporting Nepali Sports.

  • @manilbaniya1163
    @manilbaniya1163 Год назад +156

    ३ बजे भनेर ५ बजे सम्म नि youtube chanel मा गित नआउदा म रचु सङग रिसाउनै लाग्या थिय ।best of luck rachu and nepali cricket team

  • @nikasboss7256
    @nikasboss7256 Год назад +107

    “Rachana, you are a true gem of the Nepali music industry. Your dedication to supporting our cricket team shines through this beautiful song. We’re lucky to have such a talented singer like you!”❤❤❤

  • @binod6577
    @binod6577 Год назад +47

    इतिहास हामी रच्दैछौ
    विजयको बाटो टेक्दैछौ
    नेपाली नेपाली विश्वकपमा हामी यसपालि❤❤🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    जय चन्द्र सुर्य🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @HamiBalbalika
    @HamiBalbalika Год назад +5

    हाम्रो देश नेपाललाई अरु सामु चिनाउने ठुलो मौका मिलेको छ l यो गीतले यो सीर अझ उचो महसुस भएको छ l सम्पूर्ण टिमलाई जीतको अग्रिम शुभकामना !! 🙏🙏❤🎉👍👍

  • @pramilaraut6433
    @pramilaraut6433 Год назад +2

    रचना रिमाल साच्चै सहयोग गर्ने मान्छे हो राष्ट्र को खेलाडी को लागि। चाहे त्यो football होस चाहे त्यो cricket होस। समाचार को फरक फरक शिर्षक हुन्छ चाहे त्यो tv मा सुनाउने समाचार होस चाहे fm मा तर ती फरक फरक शिर्षक मध्य देश लाई खुशी हुने आधारत खासै छैन तर त्यो एउटा् आधार भनेकै खेलाडी को प्रगति हो देश लाई खुशी दिने मान्छेलाई चिनै पर्छ उसको बारेमा गित गाउनै पर्छ । खुशी दिने मान्छेलाई केही शब्द कोरनै पर्छ । र रचना रिमाल लाई धन्यवाद दिनै पर्छ । किनभने याहा देशलाई खुशी दिने मान्छेलाई चिनाउन खाचो छ र कतिपय ले भन्नू हुन्छ घमण्ड को साथ एउटा famous खेलाडिलाई पनि चिन्दिन भनेर । तर रचना रिमाल ले यसरी गित गाउदा सारै खुशी लाग्यो।

  • @chattanproduction4324
    @chattanproduction4324 Год назад +19

    आहा! गजब देशभक्ति गित खेलप्रेमी गित क्रिकेट ईतिहासमा एक युगान्तकारी र क्रान्तिकारी गित 🏏💌

  • @gyanpandey6035
    @gyanpandey6035 Год назад +2

    भोलि हुन लागेको खेल को लागी धेरै धेरै शुभकामना छ हाम्रो नेपाल टीम लाई धेरै मायाँ टीम नेपाल लाई 🇳🇵🇳🇵❣️❣️❣️😘😘😘❤️🙏🏼🙏🏼🙏🏼🙏🏼 गीत धेरै राम्रो बनेछ wow रचना बोहिनी ❤️❣️🥰🤗 जय नेपाल जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❣️🥰🙏🏼🙏🏼🙏🏼

  • @madhavkc3007
    @madhavkc3007 Год назад +1

    नेपाली खले र खेलाडी एकदमै माया एक कुशल गायिका रचना बैनी राम्रो भैराको छ थप सफलता शुभकामना big fan of cricket and rachan rimal❤❤❤

  • @mandeeparyal8083
    @mandeeparyal8083 Год назад +33

    History make again in Zimbabwe 💗
    Let's go Nepal we are gorkhali 🏏😭
    Good song for motivation to nepali cricket 💗🏏

  • @bikashRana-rk1qe
    @bikashRana-rk1qe Год назад +4

    धन्यबाद रचना रिमाल जि नेपाली किर्केटलाई सपोर्ट गर्दे यो गित ल्याउनु भाको मा र नेपाली किर्केट टिमलाई जिम्बाब्वेमा भोलि देखि सुरु हुन गईरहेको बिश्वकप छनोटको लागि हार्दिक शुभकामना

  • @buddhisagar5778
    @buddhisagar5778 8 месяцев назад

    मलाई याे सुनेर हाम्रो देश नेपाल बर्ष पछि काे सपना आज पूरा गरेको अब टि २० बिश्वकप खेल्ने भएको छ

  • @madhavkc3007
    @madhavkc3007 Год назад +1

    रचना बैनीलाई सुरुका सांगीतिक क्षेत्रमा आउदा देखिनै हेरि राको छु ।एकदमै अनुशासित इमानदार संस्कारि एउटा कलाकार नारी हुने सबै गुण छ।हुने त संगीतका धेरै बिधा हुन्छन् तर रचना बैनिले नेपाल चलेका चलेका धेरै जसो बिधा गित गाई सक्नु भएको छ।यति सानो उमेरमा यति धेरै प्रगति गर्ने कलाकार हुनुहुन्छ ।एक कलाकार कति धेरै खेल प्रति रुचि चासो आहा हुन त सबै कलाकार थोरै धेरै चासो त होला तर मैले देखेको रचना बैनी बद्री पङगिन दाइ अनि प्रमोद दाइलाई धेरै चासो र माया छ।हुन त म धेरै जस्तो खेल्छु त्यही भएर होला धेरै चासो लाग्छ ।खेल सम्बन्धी गित एकदमै थोरै छ यहाँ रचना बैनिको यो गितले खेलाडीहरुको आत्मबल उच्च हुनेछ हामी दर्शकले गित सुनेर गौरव गर्नेछौं ।भोलिबाट हुने खलेका लागी हामी सबैलाई शुभकामना सबै इच्छा छ्वनेपाल विश्व कप खेलोस भनेर एकदमै राम्रो लाग्यो रचना बैनी गित र तपाईं धेरै धेरै धन्यवाद क्रीकेट सम्बन्धी गित गाइदिएको ।राम्रो गर्दै जानू भाको छ थप उन्नति प्रगति भाको देख्न पाउ शुभकामना बैनी ।धेरै धेरै माया मिठो सम्झना बैनिलाइ बुटवल बाट ❤❤❤❤

  • @cricbuzzznepal
    @cricbuzzznepal Год назад +7

    nepali cricket lai maya garna la yo comment lai like garum ta

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi Год назад +5

    आहा मन नै उथलपुथल बनाउने गीत सुनेर जिम्वावे को धुलो चटाउने छ हरेक शब्द उत्कृष्ट धन्यवाद सुन्दरी गायिका रचना ज्यु💞❣️❣️💞💞💞💞हार्दिक बधाई तथा ❣️❣️❣️शुभकामना

  • @bipintajauptade22
    @bipintajauptade22 Год назад

    रचना रिमाल लभ यु धेरै धेरै धेरै माया गीतले फेरि हंगमा मच्चाउने छ

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q 2 месяца назад +2

    Players of team Nepal have huge potential ❤Our players r our real heroes who makes us n our nation proud ❤💪Thank u Rachana ji for this beautiful support ❤

  • @anishaadhungel3390
    @anishaadhungel3390 Год назад +53

    History will be written tomorrow ❤️🇳🇵. Proud moment...
    All The Best Team Nepal ❤️, Loveee youuu. Happiness given by this team can't be described.
    Boys are ready for one ball battle.. #Road to World Cup,😭❤️❤️❤️❤️

  • @Mr.jitu8
    @Mr.jitu8 Год назад +8

    आहा स्वर शब्द अनि भिडियो क्या गजबको सफलताको शुभकामना रचु लगायत सम्पुर्ण टिमलाई ❤🎉🎉❤

  • @MSpeed9844
    @MSpeed9844 Год назад +1

    I am so excited since for tomorrow afternoon ODI crecket match nepal vs zimbabwe❤❤❤

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Год назад +2

    नेपाली खेलाडी हरु अग्रिम जित को सुभ कामना छ जय नेपाल ❤❤❤❤

  • @bishnubk9064
    @bishnubk9064 Год назад +5

    अहिले सम्मकै उत्कृष्ट गित नेपालि खेलकुद मा 🔥🔥🔥

  • @million_Creation
    @million_Creation Год назад +1

    ❤️❤️💕🇳🇵
    जिन्दगीको अर्थ बुझायो आज भुर्तेलको खेलले, ९९ को लागि तिमीलाई बधाई साथ सलाम बाँकी १ स्वयं जिन्दगी हो।
    words:-@pradip rodan

  • @msroyal132
    @msroyal132 Год назад +89

    धन्यवाद बैनि याे गित निकालेकाे मा Our Nepal cricket team is here to write history, not to erase it. We hope that this year, one day World Cup will be played in India and it will show the world that Nepal is also capable of competing with the world. May Lord Pashupatinath support our team

  • @sushmaingnam2358
    @sushmaingnam2358 Год назад

    कस्ले लेख्नु भको हो गित राम्रो छ❤❤❤खेलाडि हरुलाइ पनि हैसला मिल्ने छ

  • @elinaudash40
    @elinaudash40 Год назад

    🎉🎉🎉Wow badae maeli and टिम नेपाल सुभकामना🌿🌿🌿🕺❣️

  • @shankarneupaneofficial1587
    @shankarneupaneofficial1587 Год назад +7

    Thank you @Rachana Rimal 👏🌟✨#Best wishes team Nepal 🎉🇳🇵✌

    • @ayushvai3520
      @ayushvai3520 Год назад

      मेरो नी हेर्नु है कमेन्ट 😂😂😂

  • @b-carethakuri9330
    @b-carethakuri9330 Год назад +7

    ❤❤❤Rachana sister big respect to you our 🇳🇵Nepal is going to make a history 🎉🎉🎉🎉

  • @Rohan_Rajbanshi575
    @Rohan_Rajbanshi575 Год назад +1

    हाम्रो टिमको खेलाडीहरूलाई साथ सपोट हौसला बढाउनको लागि यो गित बनाउनु भएको रचना दिदि लाई धेरै धेरै धन्यवाद
    र अब हाम्रो खेलाडीहरूले खे्ल्ने बाकि म्याचहरुमा गेम जितेको देख्न पाउँ Beat up luck 💪👍

  • @rubinoffical9315
    @rubinoffical9315 Год назад +3

    waoo गीत निकै राम्रो छ गर्व लाग्ने गीत छ
    हार्दिक बधाई छ ❤❤

  • @sarojlama1110
    @sarojlama1110 Год назад +3

    Master Piace song #Rachana Ji🙏
    Thanks for support Nepali cricket 😊

  • @himalbhandari8329
    @himalbhandari8329 Год назад

    अति राम्रो लाग्यो यस्मा U19 र महिलाहरु को पनि समेटेको भए सुन मा सुगन्ध हुने थियो

  • @royal_vlogs77
    @royal_vlogs77 Год назад

    गर्छिन रचना बैनिले❤के गर्छिन भन्दा खेलाडीको मन र नेपालीको मन उच्च राख्ने काम गर्छिन❤

  • @bimalkunwar167
    @bimalkunwar167 Год назад +7

    "Rato ra chandra surya dhoja hamro uchali"gave me goosebumps ❤

  • @premsinghbaag8575
    @premsinghbaag8575 Год назад +4

    Best of luck team Nepal 🇳🇵❤️
    And thanks for the your amazing support in Nepali sports❤❤
    Rachana Rimal ❤

  • @keshabghimire3581
    @keshabghimire3581 Год назад

    तपाइले खेललाई माया गरे झै हामी तपाइको कलालाइ माया गर्छौ डियर रचना❤❤

  • @Bizzu_Stha
    @Bizzu_Stha Год назад

    Wow great Nepal🇳🇵
    Jay Nepal🇳🇵
    Jay Cricket 🏏

  • @santoshlamichhane8589
    @santoshlamichhane8589 Год назад +4

    Thankyou for supporting Nepali Cricket Team❤

  • @shivakunwar25
    @shivakunwar25 Год назад +23

    Lot's of goosebumps 🥺💯🇳🇵

  • @ramsingmahara6281
    @ramsingmahara6281 Год назад

    Jay nepal cricket team and thank you rachana sis Nice song ❤❤🤟🇳🇵🇳🇵🏃🏻‍♂️

  • @rayhanarfan5551
    @rayhanarfan5551 Год назад

    Nepal you do it. From Bangladesh 🇧🇩

  • @exploresmore
    @exploresmore Год назад +23

    What a proud Momentum 😊..
    Hope The Nepalese players Doesn't Disappointed us..❤❤

  • @sunilkumalbidboxer8276
    @sunilkumalbidboxer8276 Год назад +8

    Proud to be nepali ...jay nepal jay cricket❤ best of luck team nepal

  • @arjungautam2535
    @arjungautam2535 Год назад +2

    राम्रो छ केही हद सम्म पक्कै हौसला बढाउने छ यो गितले 👌 तर नेपाली आज या सम्म आइ पुग्दा ठुलो योगदान दिने केही पुर्व खेलाडी , कोच र पुराना match को केही झलक पनि देखाएको भए अझै उत्कृष्ट हुने थियो । पुराना त खेलाडी नै होईन भनेर बिर्से जस्तो भौ गो नि यो त 😊

  • @tokharamkandel
    @tokharamkandel Год назад

    अब हरेक खेल मा यो गीत बज्नु पर्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵😏

  • @anmolrokayavr4136
    @anmolrokayavr4136 Год назад +7

    Thanks 🙏 for loving and supporting 💕 Nepali cricket 🏏 sister Rachana Rimal❤❤🎉our Rhinos 🎉go for world cup..

  • @prajwalguragain7247
    @prajwalguragain7247 Год назад +15

    This song gives us new energy ❤🇳🇵🤝
    Let's go nepal ❤️🔥

  • @gagandhami9359
    @gagandhami9359 Год назад

    Voli hudai garako khel ma nepal ko jeet paka ho rachana jeeejaya nepal🇳🇵🇳🇵🇳🇵🏏🏏🏏🏏🏏

  • @TrickswithAalok
    @TrickswithAalok Год назад

    आहा! कति मीठो गीत रछु
    love you

  • @arzoongc9571
    @arzoongc9571 Год назад +12

    cricket is not a game it is emotion.❤️🏏
    We need to this kind of support Thank you Rachana rimal for singing this song.❤️

  • @lamashambhu2078
    @lamashambhu2078 Год назад +6

    धन्यवाद यस्तो मीठो गितको लागि ,, सफलताको शुभकामना छ नेपाली टिमलाई,,,

  • @badrimanjoshi9106
    @badrimanjoshi9106 Год назад

    खेलाडिहरु लाई जोश दिने उत्तम गीत।

  • @manju_bibash
    @manju_bibash Год назад +1

    my fv singer ,, rachu dd❤❤❤

  • @ravichaudhary3348
    @ravichaudhary3348 Год назад +5

    Lots of love Nepal cricket team.lets support Nepalli team

  • @sazzadurrahmansagar7863
    @sazzadurrahmansagar7863 Год назад +7

    I can feel your emotions!
    Good luck Nepal for the World Cup qualifiers and Asia cup ....
    Take Love from Bangladesh

  • @sagarkunwar1232
    @sagarkunwar1232 Год назад

    Diheart fan of cricket 🏏🏏❤️..
    Nepal team is my first priority 💪🏏🇳🇵😥..keeep rocking guys 💗🇳🇵

  • @M2WDIVAS63
    @M2WDIVAS63 Год назад +1

    Go ahead 🇳🇵Nepal❤❤❤

  • @bhulshrestha1408
    @bhulshrestha1408 Год назад +5

    always proud Nepal ....Good luck boys... world cup 2023🎉🎉❤❤

  • @Uniqueyoutubchanel
    @Uniqueyoutubchanel Год назад +6

    Produe of nepal & Nepali cricket team🇳🇵🇳🇵❤️❤️❤️

  • @anilsanjayal
    @anilsanjayal Год назад

    भोलीको खेलको लागि शुभकामना छ गोर्खालीहरुलाई अनि धन्यवाद रचना रिमाल दिदी यति मीठो गित गाएर खेलाडीहरु र हामी समर्थकहरुलाई हौसला प्रदान गर्नुभएकोमा

  • @Rustamgrg977
    @Rustamgrg977 Год назад

    Now a days badly like rachana i are sucha a sports lover ...keep support sports...❤❤❤👏👏💪💪

  • @pj123-dgj.
    @pj123-dgj. Год назад +14

    The man with full supporters❤️🇳🇵🙏

  • @bikalghimere555
    @bikalghimere555 Год назад +12

    So nice 🔥🖤 jay nepal and nepali cricket team 🇳🇵🇳🇵

  • @grcollection1571
    @grcollection1571 Год назад

    Beautiful 🎉❤ rachana n great song
    Best of luck team Nepal
    Maidan ma team npl 🎉❤

  • @shrabankumarbalami3315
    @shrabankumarbalami3315 Год назад

    Nice song👍️👍️best of luck nepali cricket team👍️

  • @yogendralamtarimagar4195
    @yogendralamtarimagar4195 Год назад

    जिम्बाबेको यात्रा शुखमय हौस अग्रिम शुभकामना टिम नेपाल🇳🇵

  • @KanchhiBhuntiSerial2081
    @KanchhiBhuntiSerial2081 Год назад +24

    Very impressive! at least you can do this for our cricket team so we all are proud of Rachana Rimal

  • @janakchapagain7879
    @janakchapagain7879 Год назад +4

    Rachana, the craziest fan of Nepali sports ❤

  • @mohanlingden9567
    @mohanlingden9567 Год назад

    नेपाली खेलाडी हरूलाइ समर्पण गरिएर गाइएको पहिलो गीत यहिनै होला धेरै राम्रो लाग्यो हाम्रो खेलाडी हरूको हौसलामा केही उर्जा अवस्य प्राप्त भएको छ रचना बुनुलाइ साङ्गितिक यात्राको अग्रिम सुभकामना साथै न्यानो माया ❤️

  • @arjunlama4375
    @arjunlama4375 Год назад +1

    निकै नै राम्रो गित यसमा अझ लुम्बिनी र गौतम बुद्दको नाम पनि जोडिएको भए झन उत्तम हुने थियो । जय देश जय नेपाल !

  • @rideemshah4649
    @rideemshah4649 Год назад +2

    भोलिको खेल को लागि नेपाली क्रिकेट टिम लाई अग्रिम शुभकामना🏏💪

  • @roshantamang6045
    @roshantamang6045 Год назад +3

    Rachana rimal ko fan yeta vela hom ✋✋✋✋

  • @poudelkeshave
    @poudelkeshave Год назад

    बधाइ छ रचना रिमाल लाइ अनि सुभकामना टिम नेपाल लाइ आज को गेम को लागि ❤

  • @Dipendrathapa45
    @Dipendrathapa45 Год назад +1

    Cangratulations 🎉🎉yo sang ko lagi rachana jiiiii🎉

  • @773reachrobin
    @773reachrobin Год назад +12

    Great melody!! Thank you for always supporting Nepali games. Wishes

  • @ramsharandulal827
    @ramsharandulal827 Год назад +2

    अजर अमर गित नेपाली जाहा जाहा जुन मैदान मा अन्तरास्ट्रिय गेम हुन्छ यो गित हरेक नेपाली जन जनमा रहन सक्ने छ । ❤❤❤❤ सम्पुर्ण सर्जक टिमलाई धेरै धेरै बधाई छ ।

  • @tapeshneupane8618
    @tapeshneupane8618 Год назад

    Nice creation😍🤗rachana baini..best of luck mero desh nepal😚🇳🇵👊💘

  • @shivrajneupane156
    @shivrajneupane156 Год назад

    हौसलाको लागि त रचनाको एक मुस्कान नैं काफी थियो अव यहाँ त रचनाको गीत नै आइसक्यो अव त जसरी पनि जित्नै पर्छ।

  • @Relaxed-Sleep
    @Relaxed-Sleep Год назад +9

    This song would unite all the nepali cricket lovers from all over the world.Thank you Rachana for this beautiful song in your soothing voice😊❤

  • @goku1238
    @goku1238 Год назад +6

    Really Goosebumps yr❤
    Our cricket history 😪
    From league 5 to League 2 to world Cup Qualifier to Asia Cup with india & Pakistan ❤
    Sometimes controversy, sometimes player's......but also we have done alot ❤
    Thanks Rachana Rimal for this ....

    • @khadka_ff23
      @khadka_ff23 Год назад

      Sometimes can gets blacklisted 😢❤❤❤🎉🎉

  • @rajilgiri2877
    @rajilgiri2877 Год назад +1

    ❤❤❤❤Jay Nepali cricket 💞💞💞💞💞🏏🏏🏏🏏🤙

  • @nepali200
    @nepali200 Год назад

    धन्यवाद रचना !!!मीठो गित निकाल्न सफल भएकोमा!!

  • @pawantimilsina5940
    @pawantimilsina5940 Год назад +3

    This craze is not going to end🇳🇵💓💓
    Congratulations team nepal in advance🎉for qualifying

  • @sandeshtag
    @sandeshtag Год назад +4

    Wow Outstanding Song for Team Nepal ❤❤❤❤

  • @bikramrajbanshi2954
    @bikramrajbanshi2954 Год назад

    Best 👍of luck nepal cricket team and rachana sister

  • @GokulSutar-gp4ec
    @GokulSutar-gp4ec Год назад +1

    best of luck🇳🇵❣️

  • @Mr.Dhan8296
    @Mr.Dhan8296 Год назад +8

    Nice motivational song for Nepali cricket team thank you #Rachana Rimal we proud of Nepali cricket team and ❤️ congratulations

  • @bibekkarki2457
    @bibekkarki2457 Год назад +5

    "Rachana Rimal's Team Nepal Song is a brilliant tribute to the incredible talent and determination of Nepali individuals. The lyrics resonate deeply, reminding us of the unity and teamwork that defines Nepal. A powerful and uplifting anthem that fills me with pride for my beloved country. Well done, Rachana Rimal!"

  • @DasharathBam
    @DasharathBam 8 дней назад

    Nice dd hjr le khelad haru ko hausala diyako ma

  • @merodaainepal2979
    @merodaainepal2979 2 месяца назад +2

    यो गित सुन्दै बिस्वकपमा नेपालले धोबि हानेको हेर्ने इच्छा छ जय नेपाल 🇳🇵🙏

  • @nikasboss7256
    @nikasboss7256 Год назад +10

    Listening to your voice, Rachana, gives me goosebumps! This song is the perfect blend of emotions and encouragement for our Nepali cricket team. You’ve truly outdone yourself!”🎉❤

  • @honeymgr6625
    @honeymgr6625 Год назад +6

    So excited 😊 Can't wait
    Just 18 hours to go
    Best of luck team Nepal 🇳🇵🥰❣️

  • @sachinbasnet1895
    @sachinbasnet1895 Год назад

    Nice 🎵 ....best of luck Nepal ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎉🎉🎉

  • @LearningFromFirstPrinciples
    @LearningFromFirstPrinciples Год назад +1

    Best of luck Team Nepal ❤

  • @jagdishkarki2242
    @jagdishkarki2242 Год назад +4

    Goosebumps 🥺💗🇳🇵

  • @lokendraaagri523
    @lokendraaagri523 Год назад +3

    This is the time to show the world.
    All the best team Nepal🤞🇳🇵
    Thank you so much for such an energetic anthem🙏