Aau Zim || Magar Song || कल्यानकारी मगर खाम गीत || Gopal Pun Singron || Yango Shro Magar
HTML-код
- Опубликовано: 12 дек 2024
- मगर भाषाकाे इतिहासमा पहिलाे कल्यानकारी याे गीत बहुमुखि प्रतिभाका धनी गाेपाल पुन (सिङरोन) काे स्वर तथा संगीत र याङाे स्राे मगरकाे रचना हाे । याे गीतले भन्छः
याे घर याे शहर सबैले दाबि गरिरहे,
घर छ सहर छ दाबि गर्ने फेरीरहे
लालुर्जामा धेरै धेरै नामहरू नि फेरीरहे,
मेराे मेराे भन्दा भन्दै केहि पनि नलि मरि गय.............. अर्थात जीवनमा केही गर्नु छ भने समाजलाइ केहि दिएर गर्नुस स्मपति थुपारेर हाेइन थुपारेकाे कराैडाैं सम्पतिका मालिक त फेरीदै जाने छन् तर असल कर्मवीरहरूकाे नाम इतिहासमा कहिलै फेरीएकाे छैन् ।
Vocal and Music : Gopal Pun Magar (Singaron)
Lyrics and CR: Lachhin Kumar Pun (Yango Shro Magar)
Edit : Rajkumar Bagar, Pream Sarma Paudel
❤❤❤❤❤❤
एक दम चाव एक दम राम्रो एसमा जनैखुसि म जेल्बाङ नाखार देखन पाएको मा
Hami magar hamro Rukum purbi dami le geet 👌👌❤️❤️
धेरै राम्रो गित छ सर बनै भ्या चाउ रेई लिज्य यसको नेपाली रुपान्तर को गित पनि रैछ । भाषा सिक्न र सिकाउन पनि सजिलो छ। अझै धेरै गितहरु सृजना गर्दै जानुहोस् शुभकामना व्यक्त गर्दछु ।
बनै चाउ गीत
ल बधाई लिज्ये पार टिमलाइ
बेस चाउ लिज्या दाजु
Badhai xa all timlai nice sang
यो सब्ध ले मेरो मन छोयो
भाषा नबुझे पनि गीत राम्रो लाग्यो
Wow best song my sathi❤❤❤❤❤
Wowo
I had subscribed Yr channel n im watching u from Pokhara
पन्नै चाउ गिमि गित भेना
याङो स्रो अर्थात (दौडेको तारा) नाम अनुसारको काम भएको छ गायक तथा शव्द लेखक दुबैजनालाई बधाई छ ! हाम्रो पुर्वी रुकुमको खाम मगर समाजमा एउटा आसा लाग्दो लेखक तथा कविकार अनि गायक हुनुहुन्छ !
चाउले
Wow nikai ramro 💖💖
Heart touching song and lovely vocal congratulation guys (लक्षिनकुमार पुन मगर)अनि (गोपाल पुन मगर) ❤ ❤ ❤ 👏👏👏
बधाई छ दुवैजना भाइलाई।
मगर खाम भेग का सफल लेखक युवा कबि याङो श्रो मगर ले लेखेको यो काल जयि गित ले समाज का बिभिन्न नकारात्मक सोचाई , कुकर्म,लोभ अनि घिर्णा लाई दरो र खरो शब्दमा मिथाश पुर्ण तरिका ले प्रस्तुत गरेका छन !। कबि हाल पेशा मा अद्द्यापन गरि रहे पनि पुर्ण रुपमा समाज सेवा मा कटि बद्द भै ओहोरात्र लड्नु ,लदिरहनु कबि को बिशेस्ता हो हो।
हाल सम्म कबि ले दर्जनौं कबिता गित कथा लगायत अन्नेय किर्ती हरु पनि पर्काशित गरिसके पनि बाकी उपरान्त किर्ती हरु निस्कने क्रम मै छन तसर्थ कबि पर्ती अग्रिम सफल्ता को कामना सहित उज्योल भभिश्य को कामना गर्दछु जेरो!!!!!!!!
Wow adorable
एक दम चाउ❤❤❤❤
चाउजा गीत जिल्या सफलताय शुभकनमना
Keep it up 👍 ❤
Sabpartham yo git lekhane melo vena ji Ngango shwro venalai derai derai danneybad ani Gayak melo mama Gopal ji lai poni bodai xa
Congratulation both Gopal and Lachhin Lai
Dai you you are blessed with a amaging voice ♥️♥️♥️
Wow very nice song.❤️👌🙏
Chau❤❤
Nice song
धन्यवाद तथा हार्दिक अाभार प्रकट गर्दछु ।
verry nice song💕💕
Yasko full video banyo ki nai
hamro maga kham bhasha ko derai ramro x hai badai good
दाम्मि भाेकल गुरु बा
Chaw
👌👌👌👌👌
😍😍😍😍😍😍😍😍
Chao gota
🙏😮😮😮😮😮👌👌👌👌👌
Nabujhe pani laya catchy rexa, how can i contact u
9851107460
Wowo
Nice song
❤❤❤❤❤❤❤
Nice song