15 बर्ष अगाडि देखि यति राम्रो दोस्ति कान्छिमा सागरको मिल्ने साथी मिडियामा

Поделиться
HTML-код
  • Опубликовано: 16 янв 2022
  • Host : Madhu Acharya
    Guest :
    Camera : Arjun Chand
    Edit: madhu acharya
    Thanks For You Watching This Video...
    Please Don't Forget To SUBSCRIBE This Channel For More Lattest News Video And Entertainment Videos...
    Copyright : ONLINE TUFAN
    Online Tufan is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).
    #onlinetufan #madhuacharya

Комментарии • 305

  • @OnlineMirchi
    @OnlineMirchi  2 года назад +24

    online tufan मा मधु आचार्यले लियको अन्तरबार्ता तपाइहरुलाइ कस्तो लाग्छ?आगामी दिनमा यश च्यानलमा कुन कलाकारको अन्तरबार्ता हेर्न चाहनुहुन्छ कमेन्ट गर्नुहोला है।।

  • @sujataojha1301
    @sujataojha1301 2 года назад +44

    बिनोद भाईले सागर भाईलाई गरेको सहयोग सारै मनपर्छ ।

  • @sangitatiwari6415
    @sangitatiwari6415 2 года назад +81

    मलाई असाध्यै मन पर्ने कलाकार फेरि ,अाउनु भएछ धेरै खुशी लाग्यो अब कान्छी शिरियल हेर्छु।

    • @Bisshnu
      @Bisshnu 2 года назад

      Sachinai malai pani sarai Man parxa विनोद जि उहाँको मिउजिक भिडियो धेरै हेरेको छु। ❤🙏

    • @sunaulonepal6374
      @sunaulonepal6374 2 года назад +1

      @@Bisshnuaq qq

  • @munabc1247
    @munabc1247 2 года назад +26

    बिनोद दाईको अभिनय खुब मन परेको छ कान्छिमा

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 2 года назад +25

    बिनोद दाई र सागर दाइको अभिनय एकदमै राम्रो लाग्छ मलाई न छुटाएर हेर्छु म। कान्छी सिरियल Big fan i miss you Dada and Dada म बिरानो मुलुक भारतबाट 🙏

  • @dilukandel917
    @dilukandel917 2 года назад +26

    खोजेको र चाहेको भिडियो हरु आउँछ मधु भाइ को धेरै धेरै धन्यवाद अब कान्छी र सागर को भिडियो तु चाहियो है।

  • @timimeromatimro7595
    @timimeromatimro7595 2 года назад +27

    उहाँ लाई मैले धेरै पहिले नै चिनेको कलाकार हो मलाइ धेरै मन पर्छ उहाँ को अभिनय हरेक चिज उहाँ को एउटा चलचित्र लडाइको लाहुरे धेरै राम्रो लाग्छ।धन्यवाद मधु सर लाई 🙏

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +34

    बेष्ट कलकार बिनोद श्रष्ट लाई सफल्ताको शुभकामना🙏❤️💕

  • @chandarkala2257
    @chandarkala2257 2 года назад +15

    के गर्नु उमेर रै येस्तै छ भने मधु भाईको ईन्टर्भिउ सबै हेर्छु नोया नोया कलाकार हरु लेउनु हुन्छ खुशी लाग्छ अाज त झन मलाई मन पर्ने कलाकार अाउनु भए छ मेरो नानिको बाबालाई त मेरो माईतीको बुवा जस्तै हुन्नु हुन्छ भनु हुन्थ्यो बिनोत सरलाई त

  • @anjubantawarairai1127
    @anjubantawarairai1127 2 года назад +35

    हजुरको एक्टिङ सारै मन पर्छ। अब सागर लाइ पनि ल्याउन पर्यो🙏

  • @prakashbishow98
    @prakashbishow98 2 года назад +10

    रुँदै रुँदै जान्छु मेलामा सपनीमा न आउन निर्मय भुल्न गाह्रो भाको बेलामा यो गीत बाट सारै मन परेको मलाई

  • @ramaadhikari6236
    @ramaadhikari6236 2 года назад +31

    मेरो लागि पुरानो अनि अति मन पर्ने कलाकार बिनोद दाइ लाई कान्छी मा देख्न पाउँदा अति नै खुसी छु उच्च सम्मान हजुरलाइ

  • @simashrestha4383
    @simashrestha4383 2 года назад +6

    उहाँको कला त सारै मनपर्छ। अझ
    उहाँको थरपनि हामिसङ्ग मिल्नेरहेछ अझ खुुसि लाग्याे नमन दादा♥️♥️♥️♥️♥️♥️♥️♥️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @hpbishwokarma7524
    @hpbishwokarma7524 2 года назад +5

    मलाइ एकदमै असाध्धै धेरै धेरै मन पर्ने Actor आदरणीय बिनोद श्रेष्ठ दाजू

  • @bishnushahi8574
    @bishnushahi8574 2 года назад +22

    सारै मनपर्ने, राम्रो कलाकार ♥️

  • @mayashrish3296
    @mayashrish3296 2 года назад +4

    Maile ta binod सरलाई
    धेरै पहिला सिरीएलहरुमा दिपक
    नाम भएको देखेको थिए सर
    एकदम राम्रो कलकार हुनुहुन्छ
    best of luck 👍️👍️👍️ sar

  • @birajthapagorkhali7050
    @birajthapagorkhali7050 2 года назад +5

    मेराे फेब्रेट भाइ बिनाेद लाई कान्छि मा देखेपछि धेरै खुसिछु भाइ बधाई छ ।

  • @subinaqtamang9056
    @subinaqtamang9056 2 года назад +12

    धेरै राम्रो कलाकार हो कान्छी सिरियल म देख्न पायो खुशी लाग्यो अजै राम्रो गर्दै जानू होला सफल त को कामना गर्न चाहन्छु धन्यवाद

  • @sabujmagarofficial6358
    @sabujmagarofficial6358 2 года назад +9

    मलाई मन पर्ने कलाकार बिनोद दादा लाई सम्मान छ्🙏💕

  • @gorkhaliraju9920
    @gorkhaliraju9920 2 года назад +43

    मालाई मन पर्ने कलाकार बिनोद श्रेष्ठ 👌

  • @purnimaghartimagar8482
    @purnimaghartimagar8482 2 года назад +19

    हाम्राे पहिलाकाे धेरै मन पर्ने कलाकार हुनुहुन्छ 👌👌👌

  • @shalikramkhanal649
    @shalikramkhanal649 2 года назад +5

    मलाई अति मन पर्ने कलाकार बिनोद श्रेष्ठ देखा पर्नु भयो स्यालुट छ यति धेरै दिन कता हराउनु भयो ।क् मश देखा पन्रु हो।ला

  • @mayanebal5468
    @mayanebal5468 2 года назад +2

    बिनोद भाईले सागर सर लाई साथ दीनु फकाउनु भएको धेरै मन पर्छ महीले पहीला देखेको थीय भेडीयो हरु राम्रो लाग्छ बिनोद भाई सफलताको शुभकामना छ

  • @munabc1247
    @munabc1247 2 года назад +59

    सागर र कान्छिको सङ्गै अन्तरबार्ता कुन मिडीयाले लिन सक्छ होला मत आभारी हुने थिय त्यो मिडीया प्रती

    • @saritapradhan7181
      @saritapradhan7181 2 года назад +1

      Mo pani

    • @sagarale7711
      @sagarale7711 Год назад

      लोक प्रिय टिभीले लिएकोछ असली जोडीको अन्तर्बार्ता हेर्नू होला

    • @manishapariyar9348
      @manishapariyar9348 Год назад

      Lokpiriya tv .midiyale leisaknu vayexa kanchhi sis ra sagar sar ko antaarbata hernuhos 🙏🙏🙏🙏

  • @aanishasunar1718
    @aanishasunar1718 2 года назад +1

    मैले सुरुमा गैईरि झराउला अहिले बस्ना यस्तै भाे निरमाया फेरि भेरि अाउदै गराउला भन्नि गितकाे अबिनय हेरेकि हु सुरमा धेरै मन पर्नि कलाकार हुनु हुन्छ अझै पनि पर्गतिकाे शुभकामना छ

  • @dhanakhatri6790
    @dhanakhatri6790 2 года назад +18

    बिनोद श्रेष्ठ लाइ देख्दा बित्तिकै रुदै रुदै जान्छु मेलामा भन्ने गित को झलझली याद आयो

    • @kalpanalama6769
      @kalpanalama6769 2 года назад

      Honi 😘😘😘😘😘😘😘

    • @prabinastha1613
      @prabinastha1613 2 года назад

      Malai sarai maparxa binod stha purano lokgat mulakali gaida kotttma gaiyako geet gaunu vayako thiyo sarai man parxa 👌👍🙏🙏♥️♥️♥️

    • @susmatamang1412
      @susmatamang1412 2 года назад

      Uh k hai

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 года назад +7

    बिनोद श्रेष्ठको म्युजिक भिडियो हरू धेरै हेरेको छु र नेपाली मुभि "बेरोजगार" पनि हेरेको छु राम्रो लाग्छ

  • @sarinsharma5020
    @sarinsharma5020 2 года назад +15

    बिनोद जि लाई म पहिला त चिन्दिन थिय तर कान्छि मा वाहा को अभिमय देखेर सारै सारै मन पर्यो कति हस मुख र राम्रो कलाकार्🙏🙏🙏

  • @sushilarai1600
    @sushilarai1600 2 года назад +2

    मलाई पनि मन पर्ने कलाकार हुनुछ थोरै भए पुगिसरी मा मन पर्ने कलाकार हो कान्छीमा देख्दा खुसि लाग्यो अनि सागर सर सग नजिक हुनु हुदो रहेछ अब मधु जी सागर सर र कान्छीलाई पनि ल्याउनु होस् अन्तरबार्तामा

  • @ushalimboo4059
    @ushalimboo4059 2 года назад +6

    चुल्ठे भाई आसा र सागर को पनि अन्तरबार्ता लिएनु ल मुधु भाई🇳🇵🙏❤️💖💕

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +2

    कान्छी सिरियल मा निरन्तर रहनुहोला बिनोद दाजु।।किनभने हजुर को अभिनय सारै राम्रो लाग्छ ।।

  • @user-zj9xl1zy3s
    @user-zj9xl1zy3s 2 года назад +7

    मेरो मन पर्ने मोडल बिनोद जि हजुरले अभिनय गरेको सबै गित धेरै नै मन पर्छ धेरै धेरै धन्यबाद सफलताको को शुभकामना

  • @sabitrasabitraa1838
    @sabitrasabitraa1838 2 года назад +5

    यति राम्रो मन्छे काे नाम के हाेला भने ठानेकाे धेरै समय पछि फरि सिरियलमा हेरन पाईया सधैं राम्रो गरदै जानू सारै राम्रो कान्छि र टुहुरि सधै राम्रो गरदै जानु

  • @fucchuufucchuu5581
    @fucchuufucchuu5581 2 года назад +2

    कान्छी मा सुटिङ भाकाे ठाउँ कुन हाेला धेरै घुम्न मन भाकाे छ। कति सुन्दर गाउँ ठाउँ काे काे लाई मन पर्याे ????

  • @nxtanjakgaming1816
    @nxtanjakgaming1816 2 года назад +3

    उहाँ लाई त मैले पहिलै चिनेको हो अभिनय एकदम मन पर्छ

  • @laxmimagar2849
    @laxmimagar2849 2 года назад +10

    Good relationship Sagar sir and binod sir. Very nice 👍👍👌👌 Acting kanchhi siriyel .

  • @rozy5987
    @rozy5987 2 года назад +3

    Pahile dherai dekheko hjrlai tvma ramro actor hunuhunx dherai samayapaxi dekhna payiyo 😍😘

  • @krishnakharel845
    @krishnakharel845 2 года назад +3

    सारै राम्रो हुनुहुन्छ हजुरको अभिनय राम्रो छ धन्यवाद छ सागर सर लाइ पनि मिडियामा ल्याउनु पर्यो

  • @customgurunh2688
    @customgurunh2688 2 года назад +4

    ल भाइ बधाई छ कान्छी मा धेरै राम्रो गर्नु भयाेसागर लाई

  • @dilpunmagar8768
    @dilpunmagar8768 2 года назад +6

    बिनोद श्रेष्ठ म्युजिक भिडियो मोडेलमा राम्रो कलाकार हुन् !

  • @Gayatrijamakatel
    @Gayatrijamakatel 2 года назад +4

    मलाई अतिनै मन पर्ने कलाकार हुन्

  • @Sm-yl4tj
    @Sm-yl4tj 2 года назад +1

    मन पर्ने कलाकार biond 🙏🙏धेरै पछि देख्न पाइयो खुशी लायो

  • @user-zf6tg5ud7e
    @user-zf6tg5ud7e 2 года назад +7

    हाे म भन्छु कि आमा ,खाना ,नाना यी तीन चिजकाे उच्च सम्मान गर्ने कहिल्यै दुखि हुदैनन,।

  • @user-nk1ff5vc7p
    @user-nk1ff5vc7p 2 года назад +7

    पुरानै कलाकार हुनुहुन्छ उहाँ चिन्छु म आजभोलि मोटाउनु भएछ र उहाको कान्छी मा सागरको साथी सारै राम्रो छ रियल

  • @deepakbk9767
    @deepakbk9767 2 года назад +1

    vinod sir ko acting saarai raamro chha kaanchi serial ma ekdum raamro chha.

  • @jotijalanchhetri3612
    @jotijalanchhetri3612 2 года назад +2

    उहाँको बारेमा जान्ने इच्छा थियोे ल्याउनु भयाे मधु सर धन्यवाद🙏🙏तपाईंहरूलाई सफलताको शुभकामना 🌺🌹

  • @abeeraloffical3908
    @abeeraloffical3908 2 года назад +6

    बिनोद दाइ लाई सुभकामन🎉❣️❤️

  • @minathakuri1812
    @minathakuri1812 Год назад

    मेरो मन पर्ने कलाकार हुन बिनोद ।उनि सधैं सफल हुदै जाउन।।

  • @kitmitlepcha9133
    @kitmitlepcha9133 2 года назад +2

    Waw Sarai ramro huncha tapai vinod sir Ra Sager sir may God blessed u 🙌🇮🇳🙏👌❤️🧡💖

  • @Bikashshrestha-eq3lj
    @Bikashshrestha-eq3lj 2 года назад +4

    मलाई मन पर्ने कलाकार पहिले देखिनै फेरि पनि देख्न पाईयो खुशी लाग्यो ।

  • @laxmikhattri8969
    @laxmikhattri8969 2 года назад +1

    la yo vai lai kanxi siriyel ma dekhna paiyo खुसी लाग्यो👌👌👌👌💖💖💖💖

  • @tulasaupreti2000
    @tulasaupreti2000 2 года назад +6

    आशा दि ज्यू र सागर दादाको पनि ल्याउनु पर्यो हजुर

  • @sharmiladhakal5442
    @sharmiladhakal5442 2 года назад +1

    Malai phila dekhai man parne kalakar binod sir 💖 big fan

  • @amarmagar6875
    @amarmagar6875 2 года назад +1

    पुरानो कलाकार देखियो खुसी लागेयो अझै पुरानो कलाकार हरु लिनु होला

  • @ushalimboo4059
    @ushalimboo4059 2 года назад +6

    मलाई पनि पहिले देखि नै सारै मन पर्ने कलाकार बिनोद दाजु धेरै पछि कान्छी सिरियल मा देख्नु पाउँदा साच्चिकै खुसी लाग्यो अझै पनि प्रगति को शुभकामना 🙏❤️🇳🇵💖💕💜💋

    • @mayagopal1184
      @mayagopal1184 2 года назад +1

      Mhlai ni man phrxa xittai Sagar sir Ra kanxi ko vet garai denu hai

  • @saraswotinepali4426
    @saraswotinepali4426 Год назад

    अति मन पर्ने कलाकार बिनोद लाई देख्दा सारै खुशी लाग्यो

  • @sunitalama8508
    @sunitalama8508 2 года назад +1

    Binod dada feri aaunu vakoma dherai khusi lagyo ❤️❤️🙏👍

  • @bipanadhami4863
    @bipanadhami4863 2 года назад +4

    Wow nice binod.dada ek dam Ramro lagxa 💕💕💕

  • @sanjitagurung1341
    @sanjitagurung1341 2 года назад +1

    मलाई असाध्यै मन पर्छ कलाकार बिनोद

  • @poojasharmafansofficial2276
    @poojasharmafansofficial2276 2 года назад +1

    *hello नमस्ते सबै जना सञ्चै हुनुन्छ, आफ्नो अनि आफ्नो परिवार हरु काे ख्याल राख्नु ल, सु स्वस्थ्य को कामना सबैलाई* 🙂❤️

  • @siddharthamgr8844
    @siddharthamgr8844 2 года назад +1

    Wao! Dai hajurlae dekhna paiyo khushi lago..safaltako shuvakamana ..!!

  • @sarmilabarali2030
    @sarmilabarali2030 2 года назад +2

    Mata benod sir ko big frn honi 🙏🙏💗💗😍🥰👍

  • @ARYAN-cs8mc
    @ARYAN-cs8mc 2 года назад +1

    Binod dada hajurko ektin dherai ramro xa hajur pani ramro hunu hunxa aaja hajur lai dekhda sarahi Khushi lageyo aba kanxi siriyal ko parkhaima xu kanxi siriyal tim lai dherai dherai dhannye bad 🙏🙏🙏🙏🙏🙏

  • @kcronlinetv6212
    @kcronlinetv6212 2 года назад +1

    यसरी नै सधै अगाडी बढदै जानूहोला र सधै देख्न पाउ धेरै सम्झना दाई🙏🙏

  • @bimalashrestha4419
    @bimalashrestha4419 2 года назад +1

    Malai manparne kalakar hununxa binod Shrestha vai ajha dherai unnati ragati gardai jaun suva kamana xa mero vai lai❤️❤️🙏🙏

  • @kajigajmer4154
    @kajigajmer4154 2 года назад +2

    binod ji really best actors he is doing natural acts

  • @chandratamang3928
    @chandratamang3928 2 года назад +1

    Kanchhi sireal ko sagarko Akdam milne sathi wow nice 👌👌👌👌👌👌

  • @samjhanadarlami5237
    @samjhanadarlami5237 2 года назад +1

    mlai sarai man parne kalakar dekhnu paida dherai khusi lagyo🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Yamkhadka07
    @Yamkhadka07 2 года назад +1

    Wow dai........ Dherai khusi lagyo hjr lai dekhda

  • @indralama2200
    @indralama2200 2 года назад +1

    Sarai man parne artist 🙏🙏🙏😍😍

  • @shantibaral6769
    @shantibaral6769 2 года назад +1

    मलाई नि मन परने कलाकार सागर सरकाे साथी

  • @bishnusilwal1619
    @bishnusilwal1619 2 года назад

    wow ek damai ramro ani ramai lo lagxa kanxi siriel ma sagar sag ko abinya mlai👌🤩😍

  • @khembahadurgurung2045
    @khembahadurgurung2045 2 года назад

    धन्यवाद छ मधु आचार्य जि साथै बिनोद भाइलाइ पनि ।।।मधु जि हजुरले कता कता टिप्नु सक्नु भाछा पैसा सिरीयलमा मिडिया देखि तर पनि ठिकै छ त्यो त आफ्नु मेहनत हो राम्रो छ ।।।।एह वाहा भाइ बिनोद श्रेष्ठ हुनुहुन्छ मलाइ थाहा थिएना ।।।फिलिम म सिरीएलमा त देखिन्त्यो तर नाम चिनेको थिएना आजा बल्ला चिनियो ।।।मान्छे पनि हेनसम निकै रियल हिरो नै देखिन्छ सिसन टु सकिगोनी म पुलिसको डि एस पी D S P को रोलमा निकै सुहाएको राम्रो देखिन्छ जे होस बिनोद भाइ राम्रो मान्छे राम्रो कलाकार राम्रो हिरो रियल नै छ thanku so much your tim

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 года назад +1

    कति हास्छु म त सागर उहाँको acting देखेर

  • @rupamanandhar9942
    @rupamanandhar9942 2 года назад +2

    मलाइ पनि मन पर्छ तुहुरिमा सार्है राम्रो खेल्नु भाथो

  • @renusoni4822
    @renusoni4822 2 года назад

    लोकदोहोरी मा मलाई एकदमै मन पर्ने मोडेल देख्न पाइयो खुसी लाग्यो

  • @kopilarai1723
    @kopilarai1723 Год назад

    "लाउरेको छोरीले बाध्यो मोरीले" बोलको गीतमा उहाँले नाच्नुभएको मलाई झल्झली याद छ। उहाँ त्यो बेला कलिलो केटो हुनुहुन्थ्यो 😊

  • @khushdilalam4944
    @khushdilalam4944 2 года назад +1

    म हजुर काे बिग फ्यान हो दाजु

  • @krishnakharel2177
    @krishnakharel2177 2 года назад +1

    उत्कृष्ट कलाकार

  • @Lamaanu-u7u
    @Lamaanu-u7u 2 года назад +2

    Woww my favorite hancy model ❤❤ ramro gardai janu hola best of luck

  • @bluediamondsociety6782
    @bluediamondsociety6782 2 года назад +1

    लोक गितमा आकर्षक कलाकारिता गरने कलाकार हुन बिनोद

  • @user-vj3cf6wg3x
    @user-vj3cf6wg3x 2 года назад +1

    salute binod sir hajurko abinayalai

  • @shilapaudyal6132
    @shilapaudyal6132 2 года назад +6

    हाम्रो बिनोद दाइ

  • @dhanalama1351
    @dhanalama1351 2 года назад +1

    After long time Binod ji aaunu vako xa please keep continue

  • @nirabhandari1687
    @nirabhandari1687 2 года назад +6

    Wow my best hero always cute

  • @sansarchhetri7084
    @sansarchhetri7084 2 года назад +2

    Ma bacha huda dohori ko hit model thiye

  • @gangaraiofficial5854
    @gangaraiofficial5854 2 года назад

    Sarai ramro x kanxi r sagarlae vetaedinu la plz tapae ko sahayogma

  • @pimlakunmwor9639
    @pimlakunmwor9639 2 года назад +1

    👌💕❣❣👌big fan ma vai ko 💖 💓 ❤

  • @junubc9383
    @junubc9383 2 года назад

    binot sir le kanxi lai jiskayeko lastai ghat lago hau malai ta👍️👍️❤️❤️🌺🌺🙏🙏🙏🙏

  • @phulcumarishrestha5110
    @phulcumarishrestha5110 2 года назад +2

    Very nice.all the best hajur

  • @unishachhetri2722
    @unishachhetri2722 2 года назад

    Ekdam man parne kalakar ekdam man paryo ramro kalakar liyare aaunu vaaxa ekdam khusi lagyo

  • @keshavoli8254
    @keshavoli8254 2 года назад +1

    🙏 very nice jodi super sundar 🙏👍💗

  • @rajkumarasarapati1327
    @rajkumarasarapati1327 2 года назад +1

    God bless you sir

  • @thabindrakumarmagar4974
    @thabindrakumarmagar4974 Год назад

    निरन्तर काॠ अगाडि बढिरहोस शुभकामना

  • @ramamaskey7831
    @ramamaskey7831 2 года назад

    Dherai avinay garnu hundorax hjr.

  • @bishnusharki4648
    @bishnusharki4648 2 года назад +1

    Kanchhi ra Sagar sirko poni interview linuna pleas Madhu sir jasari vhayeni la

  • @fhjhgghhfgh8394
    @fhjhgghhfgh8394 2 года назад +1

    Very beautiful 💜😘💖👌🏽👍🏻🙏🏻🙏🏻

  • @durga6281
    @durga6281 2 года назад

    मलाइ सानै देखि मनपर्ने कलाकार ❤😊

  • @laxmibadal9356
    @laxmibadal9356 2 года назад +1

    सुन्दर कलाकार

  • @bhawanabhandari5722
    @bhawanabhandari5722 2 года назад +1

    Best of luck dada