सुस्मिताको जन्मदिन मनाईयो, बि-चरी आमाको रुवा बासी, मञ्जु-बुवाले यसो भने Sushmita KC Birthday Video

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • ► हाम्रो नयाँ च्यानललाई सब्सक्राईब गर्नुहोस्। लिंक: / @ashokarchita
    ✨🎥अन्तरवार्ताकार/क्यामेराम्यान/सम्पादकः Ashok Sujan Shrestha, Jagat TV
    ♫ पोष्ट प्रोडक्सनः Jagat Entertainment
    🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀
    यस्तै रोचक भिडियोहरु हेर्नका लागि च्यानललाई सब्सक्राइब गर्नुहोस्:- www.youtube.co...
    **********************************************************
    हामीलाई सल्लाह/सुझाव/जानकारी दिन सम्पर्क गर्नुहोस्ः-
    👉 मोबाईल/भाईबर/ ह्वाट्सएप/इमोः (+977)- 98550-68353
    💌 ईमेलः jagattv.com@gmail.com
    🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀
    जगत टिभीसँग तपाई यी सोशल मिडियाहरुमा जोडिनुहोस्ः-
    ► वेवसाईटः- www.JagatOnlin...
    ► फेसबुक पेजः- / jagattv
    ► ट्वीटरः- / jagat_tv
    ► इन्स्टाग्रामः- / jagattv
    ----------------------------------------------------------------------------------------
    📍Copyright: © & ℗ JAGAT TV © All Rights Reserved. [जगत टिभीको भिडियो अनुमति बिना कसैले युट्युब, फेसबुक, ट्वीटर वा कुनै वेवसाईटमा अपलोड गरेमा कडा भन्दा कडा कारवाही गरिनेछ।]
    #SushmitaKC #BirthdayVideo #Mumy_GangaKC

Комментарии • 308

  • @nirmalapokhrel380
    @nirmalapokhrel380 Год назад +1

    जन्म दिनको अनगिन्ती शुभकामना बहिनी सुस्मिता।। बिष्णु भगवानको साथमा बहिनी बास होस्। बहिनी तिम्रो जन्म भएता पनि फेरि नातिनीको रुपमा बहिनी जन्म होस प्रर्भु भगवान तेहि घरमा।।। बहिनी तिमि अमर हुनेछौं। पक्कै सत्य जित अवस्य छ।।
    आमा बाबा को आसुले पक्कै पोल्ने छ तो अपराधिलाई

  • @sunitakafle2999
    @sunitakafle2999 Год назад +57

    जन्म दिनको लाखौं लाख भब्य शुभकामना सुस्मिता बहिनि तपाईंको स्वर्ग मा बाँस हाेस तपाईंले न्याय पाउनुहुन्छ ।😭😭

  • @bijayalaxmishrestha9498
    @bijayalaxmishrestha9498 Год назад +2

    जन्म दिनको अवसरमा असीम शुभकामना सुस्मिता नानी तिम्रो स्वर्ग मा बास होस् आत्माले शान्ति पाओस्

  • @ranabhateshreeram1444
    @ranabhateshreeram1444 Год назад +11

    फ़ेरि आज यो घटना सम्झिय र आँखा बाट आँशु यति बगे सुस्मिता दिदी जब यो घटना सम्झिन्छु अनि छोरी हरु देखि धेरै रुन्छु। आमा बलियो हुनुस त्यो पापी हरु पलपल मर्नु पर्छ। म तनहुँ जिल्ला दमौली बाट।

  • @sitakarkisitakarki7927
    @sitakarkisitakarki7927 Год назад +15

    जन्मदिनको धेरै धेरै शुभकामना सिस्टर सुस्मिता 💔हजुरको आत्माले शान्ति पाओस स्वर्गमा बास होस्,🙏🙏

    • @lashmial3981
      @lashmial3981 Год назад

      Happy Birthday to you Sumi Nanu timro aatma le Swarga ma bas hos Nanu फेरि पनि जनम दिन को धेरै धेरै शुभ कामना छ नानू आज पनि मामु अनि बाबा ले धेरै नै रुवाउनु भयो नानू 💔💔💔🙏🙏🙏😭😭😭

  • @gaharbudathoki782
    @gaharbudathoki782 Год назад +1

    वा वा कती राम्रो ज्ञान प्रधान गर्नु भयो हो त बाबा आमाको लागी काख र गर्बको मात्र मेरो हुनुनपर्दो रहेछ किनकी होनीत आख्रीमा माया मोमता भनेकै त छोरा कसैको र छोरीनै कसैको हुदा पनी त मेरै हुनुसक्छ हैत भनेकोनै आज देखनु पाइयो फेरी कती बर्षमा भन्दा चै ४९ ५० उन्चास पचास बर्ष पुगादा भनी योपनी त शुमीता नानी उनीलेनै एस्तो माया र मोमाता हुन्छ बाबा आमा म नै उहुन् र उनै म हॅु भन्ने तिम्रै मार्फथ आज देखन पाइयो हैत अनी उनी जाहॅा भएपनी भगवानकै काखमा रमाउनु सधा सधालाई पाहीरहनु परोस हैत

  • @sushmakarki9609
    @sushmakarki9609 Год назад +5

    जन्मदिन्को लाखौं लाख सुभकामना सुस्मिता छोरी💐💛 सोर्गमा बास होस तिम्रो🙏तिमिलाइ नियाय मिलोस ती पापीहरुलाइ कैले भलो नहोस भग्वान बट नि तेतिकै द्न्ड मिलोस मेरो कामना🙏😪

  • @saraswotishrestha1819
    @saraswotishrestha1819 Год назад +3

    सुष्मिता छोरी को आत्मालाई शान्ति मिलोस्
    दुवै जना को बैकुण्ठ मा मिलन होस् ❤❤💐

  • @sangitarai8708
    @sangitarai8708 Год назад +11

    जन्म दिनको अनगिन्ती शुभकामना बहिनी तपाई को स्वर्ग मा बास होस्💔💘😭😭😭😭😭

  • @yamkalabhattarai3794
    @yamkalabhattarai3794 Год назад +3

    सुस्मिता छोरीको अर्को रुप मन्जु छोरी भगवानले काखमा पठाइदिनु भयको छ काख भरिदिनु भयको छ दाजुभाइलाइ दिदी बहीनी अब रुने हैन आत्म बल दर्हो बनाउनुको बिकल्प छैन यसरी बारबार नरोई दिनोस् प्लिज मेम सत्यले साथ दियो सुस्मिता तीनकरोड बयानब्बे लाख नेपालीको छोरी हुन ..............

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 Год назад

    विचारा आमा रोएको देखदा मन थाम्न सक्किन्न अस्मिता नानू तिम्रो स्वर्ग मा बास होस्

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад

    जन्म दिनको धेरै धेरै शुभ-कामना छ सुस्मिता जि लाई तर यस्ता अपराधी लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ

  • @shovathapa8994
    @shovathapa8994 Год назад

    ह्जुरले त न्याय पहुनु भयो दिदी ।येसरी नरुनु।मैले पनि येसै गरि मेरो दिदी गुमायको छु।ह्जुरको आँसु देक्दा धेरै आँसु आयो।

  • @sangitathapa6906
    @sangitathapa6906 Год назад

    नानी सुस्मिता तिम्राे स्वर्गमा वास हाेस् र निर्दाेष यी परिवार जनमा धैर्य गर्ने शक्ति मिलाेस् ।हे भगवान् दानवहरुलाइ जन्म कैद मिलाेस् ।

  • @kamalabaral4144
    @kamalabaral4144 Год назад +1

    जन्मदिनको लाखौ लाख शुभकामना सुष्मिता बैनिले न्याय पाउने छिन् 💐💐

  • @kalabaniya4170
    @kalabaniya4170 Год назад +9

    I’m not stop to cry 😭 mom be strong ❤

  • @tamangsangita7538
    @tamangsangita7538 Год назад

    बैकुन्ठमा बास् होस सुस्मिता नानीको हर जुनि ग'गा ममीको कोखमा जन्म लिनु जन्म दिनको लाखै लाख शुभकामना 🌺💐🌺💐🌺💐💐🙏🏼🙏🙏💐

  • @dipkala1045
    @dipkala1045 Год назад +4

    Happy birthday Sushmita sis n may u get justice ASAP and Rip sis 💐❣️

  • @yashodasubedi4046
    @yashodasubedi4046 Год назад

    पापी दुष्ट हरु ले सुस्मिता दि को जियान लिए पनि तपाई लाई हामी सम्झी रहनछुम happy birthday 🎂💐❤️सुस्मिता दिदि 😢😢😢

  • @a-onefreefire7789
    @a-onefreefire7789 Год назад

    जन्म दिनको सुभकामना साथै आत्म सान्तीको कामना पनि बहिनी तिम्रो सोर्ग मा बास होस र तिनी अपराधी हरुलाई तिम्रो आत्म ले कहिले बाटो नदिओस

  • @bijmayagurung5771
    @bijmayagurung5771 Год назад +1

    सूस्मिता नानू तिमी जाहा जसरि छौं तिम्रो आत्माले सान्ती पाओस जन्मदिनको लाखौं लाख शुभकामना💐🙏

  • @ushaitani7703
    @ushaitani7703 Год назад

    जन्मदिनको लाखौ लाख शुभकामना बहिनी सुस्मिता तिम्रो आत्मलाई शान्ति मिलोस्

  • @phulmayatamang3936
    @phulmayatamang3936 Год назад

    जनम दिनको धेरै धेरै सुभकामनाछ बइनि सुस्मिता सोरगामा बास होस तपाईंको र तेयो पापि हरु लाइ सजए पाउनु परछ

  • @rupalimbu4434
    @rupalimbu4434 Год назад

    💞🙏💞आमा र बुबा भनेको यसतो शाहासी हुनुपछ ।बैनिले नाय पायेास Happy Birthday baini 💐💐💐💐💐💐

  • @devirana4660
    @devirana4660 Год назад

    जन्म दिनको लाखौ लाख शुभकामना सुस्मिता नानि

  • @jitbahadur7376
    @jitbahadur7376 Год назад

    जन्म दिन को लाखौँ लाख शुभकामना।।।
    सुस्मिता बहिनी।।। बहिनी को स्वर्ग मा वास होस्।।

  • @manishathapa1607
    @manishathapa1607 Год назад

    मन्जु सिस लाई धेरै धेरै धन्यवाद सिस सुस्मिताको लागि सकेको सग्दो न्याय दिलाउछु र सुस्मिता ले जसरि माया ममता दिने छु र कहिल्यै रुवाने छैन बुवा आमा भनी सन्तुलना दिनु भयो यहि नै सबै भन्दा ठुलो महान कुरा हो सम्पुर्म मा 🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭ठूलो बुवाले😭 भन्नू भाको सहि हो सुस्मिता तिम्रो न्यायको लागि जो सुकैले जे सुखै बाधा आर्चना पुर्याउन पुग्छ तिनैको आत्मा भित्र तिमिले भन्नू सुस्मिता आज यतिका साल सम्म पनि हेर त सुस्मिता खुशी छैन 😭😭😭😭😭😭😭

  • @mirarayamajhithapa3809
    @mirarayamajhithapa3809 Год назад

    मलाई पनि आज सारै खुसी लागेको छ सुस्मिता तिम्रो ज्यान लिने अपराधीलाई जेल चलान गरेकोमा 💕 तिम्रो आल्माले शान्ति मिलोस हार्दिक श्रद्धाञ्जली सुस्मिता !

  • @ushalimboo4059
    @ushalimboo4059 Год назад +5

    जन्मदिन को लाखौं लाख शुभकामना💜🧡 सुस्मिता सिस तपाईं जहाँ भए पनि तपाईं को आत्मा ले शान्ति पाओस हार्दिक श्रद्धाञ्जली 😢😢😢😢😢💔

  • @rajustha2967
    @rajustha2967 Год назад

    जन्म दिन काे धेरै धेरै शुभकामना छ सुु्समिता बहिनी स्वर्ग बास हाेस ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🙏🌹🌹

  • @rockpandey7308
    @rockpandey7308 Год назад +1

    जन्म दिन को धेरै धेरै सुभकामना बहिनी सुस्मिता 🎊🍥मेरो पनि कति आँसु आयो यो भिदेयो हेरेर्😭😭😭😭😭😭😭😭😭😭😭😪😪😥😥

  • @meenathapa2028
    @meenathapa2028 Год назад +26

    बहिनीको आत्माले शान्ति पाओस् स्वर्गमा बास होस् 🙏

  • @mohanskoti2910
    @mohanskoti2910 Год назад +2

    जन्म दिनको सुभकामना सोर्ग मा बास होस्

  • @sushilashrestha7925
    @sushilashrestha7925 Год назад +1

    महान आमा बाबु भगवानले रक्षा गरून

  • @nishakoirala7918
    @nishakoirala7918 Год назад

    उहाहरु रोएको देखेर म पनि धेरै रोहे सुस्मिता बहिनी स्वर्ग मा बास होस

  • @aarohijoshi2175
    @aarohijoshi2175 Год назад

    जन्म दिनको लाखौं लाख शुभकामना सुस्मिता बहिनी तपाइको सवग मा बास मिलोस् 😭😭😭

  • @Gaughr
    @Gaughr Год назад

    जन्म दिन को लाखौं लाख शुभकामना सुस्मिता 🎂
    आत्मा ले सान्ती पावस स्वर्ग मा बास होस, र तिम्रो ती हत्यारा राक्षस हरु जन्म कैद जेल मा सडेर तिमिले न्याय पाउनु पर्छ र पाउने छौ

  • @shantibasnet8162
    @shantibasnet8162 Год назад

    जन्म दिनको धेरै धेरै शुभकामना बैनी तिम्रो स्वर्ग मा बास होस् तिमिले छिट्टै न्याय पाउने छौ र ममीको बलिन्धरा आशु ले ति पापीलाई पोल्नेछ

  • @maleklink6910
    @maleklink6910 Год назад

    जन्म दिन्काे लाखौं लाख शुभ कामना बैनि तिमी काे आत्म ले राम्रो ठाउँमा बास पावस ❤️💐💐🌹🌹🎊🎊🎊💐💐😭😭🥀🥀🥀😭😭😭😭

  • @bimalakatuwal2302
    @bimalakatuwal2302 Год назад

    जन्मदिनको धेरै धेरै शुभकामना सुस्मिता अात्मले साथि पावस नानु

  • @beligc5806
    @beligc5806 Год назад

    जन्मदिन को धेरै धेरै शुभकामना नानु हार्दिक श्रद्धान्जलि 😭

  • @sunitakaushal5425
    @sunitakaushal5425 Год назад

    सोर्ग बास होस सुस्मिता dijju को 😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @jhalakshrestha5788
    @jhalakshrestha5788 Год назад

    Jai hos susmita bahini ko aatma le shanti milos.

  • @srijanakhanal8849
    @srijanakhanal8849 Год назад

    जन्मदिाकाे सुभकामना नहजुरकाे अात्मा मा सान्ति हाेस😢😢😢😢😢

  • @shishirkunwar9876
    @shishirkunwar9876 Год назад +2

    जन्म दिनकाे लाखौंलाख सुभकामना बुनु तिम्रो साेर्गमा बास हाेस

  • @anushathapa3000
    @anushathapa3000 Год назад

    जन्म दिनको शुभकामना बहिनी तिम्रो आत्मलाई शान्ति मिलोस स्वर्गमा बास होस ।

  • @meenarai3721
    @meenarai3721 Год назад +2

    Janmadinko lakhau lakhko suvakamna susmita sis manju sis yo mami baba thulo baba thulo mami sabai famliy lai sadai ramro garnu hola hai

  • @amirsunuwar690
    @amirsunuwar690 Год назад

    Janma din ko suvakamana xha.
    Really tears my eyes 😢

  • @manchand3455
    @manchand3455 Год назад

    Happy birthday susmitaa nanu hjr ko aatma le santi paush..

  • @sitabartaula3953
    @sitabartaula3953 Год назад +2

    Happy biethday toyou manju mwm p sunmita baini ❤️❤️❤️🙏🙏🙏

  • @sharmiladhakal6676
    @sharmiladhakal6676 Год назад +4

    सत्य को जित हुन्छ

  • @parbatip454
    @parbatip454 Год назад

    जन्म दिन को लाखौँ लाख को शुभकामना नानि तिमी सार्ग मा राम्रो सँग बास होस नानि तिमी ले न्माया पाउने छ नानी सान्ति मिल्ने छ नानी 🎉🎉🎊🎂🙏🙏😭😭😭

  • @bikramthapa8770
    @bikramthapa8770 Год назад

    जन्मदिनको शुभकामना छाेरि सुस्मिता छाेरि तिमाे् अात्माले शान्ति पावस

  • @saritawagle2793
    @saritawagle2793 Год назад

    तिम्रो भाैतिक शरिर यहाँ नभए पनि तिम्रो आत्माले शान्ति पाउने छ । तिमीले न्याय पाउने छाै । सुस्मिताकाे आमा तपाईंकाे आँशुले ति पापीहरूलाई पाेल्छ । छाेरीकाे सम्जना आउने बित्तिकै भग्वान् काे नाम जप गर्नु हाेस् है । महाकाली र शिवजीको जप गरिरहनुहाेस् । एक दिन दर्शन पाउनु हुनेछ। तपाईंकाे नम्वर पनि दिनुहाेस् ।

  • @urmilagurung4765
    @urmilagurung4765 Год назад

    Happy birthday to u sis 🎂🎂🎂🎉🎉🎉🎈🎈🎈🎈🎈🎈🎈

  • @laxmirai34
    @laxmirai34 Год назад

    जन्मदिनको धेरै धेरै शुभकामा स्वर्गमा बास होस Nanu 😭😭😭😭🙏🙏

  • @ritathapamagar1459
    @ritathapamagar1459 Год назад +1

    Susmita bahiniko kami kahilya huna nadinu manju di buba aama lai natrw hjrlai ye baba mamiko😢pap lagxani feriii😭😭😭

  • @radhikabudhathoki3524
    @radhikabudhathoki3524 Год назад +2

    सुश्मितको वैकुन्डमा बाँस होस

  • @kabitathapa9058
    @kabitathapa9058 Год назад

    Happy birthday susmita didi ❤❤❤❤❤

  • @mingmasherpa1922
    @mingmasherpa1922 Год назад

    हेर्न गारो भयो😥😥😥जन्म दिन्को सुभ कामना🙏🙏

  • @kamalaachrya7941
    @kamalaachrya7941 Год назад

    Be strong...मलाई आँसु थामिएन ...

  • @kausarbhai5808
    @kausarbhai5808 Год назад

    नानी हजुर लाई लाखौ लाख सुभकामना छ तर यो भिडियो हेर्न चाहेर पनि हेर्न सकिन म भाबबिहिल भयको छ

  • @tikarai4521
    @tikarai4521 Год назад +1

    Happy Birthday bhini lai don't worry didi hajur aaba ramro huncha 🥰🥰🥰

  • @janukakhanal2904
    @janukakhanal2904 Год назад

    नानू सुसमिता तिमिलाइ जनमदिनकाे छ साेरगमा बासहाेस

  • @laxmikhadka8214
    @laxmikhadka8214 Год назад

    Susmita baine sorgama bas hos timro

  • @ramakhatri4921
    @ramakhatri4921 Год назад +2

    happy birthday pyari
    timro aatmale shanti paos nani ❤️💔💔💘💞💞💞💞💞💞💞💞

  • @rukmani8656
    @rukmani8656 Год назад

    Susmita.ko.jnm.din.ko.aasir.bat❤

  • @nilimashrestha414
    @nilimashrestha414 Год назад

    Be strong aunt...satyako jeet vayeko x ...

  • @geetagurung1424
    @geetagurung1424 Год назад +10

    वैकुण्ठ मा वाश होश नानी को

  • @nishasyangtan3495
    @nishasyangtan3495 Год назад +1

    Happy birthday to you 🎂 💛 ❤susmita didi 😘 rest in peace 🙏 🕊 ☮ 😌 didi

  • @mayabaral9607
    @mayabaral9607 Год назад

    दिदि हजुर नरुनुस बैनिको जित अवसर

  • @balgurung1767
    @balgurung1767 Год назад

    Happy Birthday to you nani janmadin ko Suvo kamana 🎂🎂🎁🎁🎊🎉🎊🎍

  • @Ofccc.thatttsss_me
    @Ofccc.thatttsss_me Год назад

    Janmadinko dherai subhakamana susmita baini timilai timro swargama baas hos timro😢😢😭😭❤️❤️

  • @padmaadhikari1567
    @padmaadhikari1567 Год назад

    शुस्मिता तिम्राे स्वर्गमाबास् हाेस❤️

  • @Gangu-h9t
    @Gangu-h9t Год назад

    Happy birthday to you didi 🎉💐🎂 aasu नैं आयो

  • @sandhyabhattarai9272
    @sandhyabhattarai9272 Год назад

    Happy birthday to you susmita timro sorga ma bas hos

  • @gangapradhan2230
    @gangapradhan2230 Год назад

    जती हेरे पनि आँखा बाट आशु आउछ जन्म दिनको शुभकामना हजुर सुशमिता

  • @sanupanday8793
    @sanupanday8793 Год назад +4

    Happy birthday to u nani😭😭❣️❣️

  • @kalaghimire9517
    @kalaghimire9517 Год назад

    Happy birthday susmita ..baikuntha ma bas hos

  • @sarbahit
    @sarbahit Год назад

    जन्म दिनको नानू तिमिलाई अनगिन्ती सुभकामना गर्दछौ 🙏🙏🙏

  • @munadarlami8807
    @munadarlami8807 Год назад

    दिदि हजुर को आत्मा ले शान्ति पावस justice for susmita de

  • @cbdhingamagar9535
    @cbdhingamagar9535 Год назад

    Janam dinko dherai dherai subhkaman sushmita bahini.

  • @arinapoudel2108
    @arinapoudel2108 Год назад

    नानु तिम्रो आत्माले शान्ति पाओस् बैकुन्ठ मा बास होस् हार्दिक ‌ हार्दिक श्रद्धाञ्जली

  • @gitaupreti488
    @gitaupreti488 Год назад

    वैकुण्ठ को वास होस नानी को🙏🌹❤️

  • @mayashrestha7153
    @mayashrestha7153 Год назад

    जन्मदिन को लाखौं लाख सुभकामना बैनी

  • @mayabaral9607
    @mayabaral9607 Год назад

    दिदि हजुर नरुनुस बैनिको जित अवसे हुनेछ धैरे रहनु दिदि हजुर सुस्मिता बैनि जस्तो अको बैनि हुनुहुन्छ नि दिदि हजुर पटकपटक रुनु हुन्छ मेरो सारैमन रुन्छ दिदि हजुर यसरि नरुनु हस दिदि हजुर

  • @managm1715
    @managm1715 Год назад +2

    Happy birthday to you🎂🎂🎂🎂

  • @harirambasnet4814
    @harirambasnet4814 Год назад

    happy birthday to you susmita bahini sorgama bas hos

  • @bikashmagar9724
    @bikashmagar9724 Год назад

    Janma dinko dherai dherai SUVkamna 🎂🎂🎂🎈🎈🎈💐💐💐sis swargma bas hos🌹🌹🌹🌹chadai nyaye paows SUVkamna

  • @anjanabasnet9784
    @anjanabasnet9784 Год назад

    Justice for susmita be storng Mami baba🙏🙏💕💕

  • @renukashrestha894
    @renukashrestha894 Год назад

    Happy birthday to you and God bless you dear susmita aatma amar hos

  • @kamalakhatiwadalamichhane119
    @kamalakhatiwadalamichhane119 Год назад

    Happy birthday to you susmita 😭 sorgama bashos😭💞.susmita ko harak video herda mero aasu rokidaina😭😭

  • @user-zy1tp3gs6y
    @user-zy1tp3gs6y 8 месяцев назад

    जन्म दिन को शुभकामना सुस्मिता❤

  • @rajkumaripun3874
    @rajkumaripun3874 Год назад

    बैकुन्त मा बास होस नानी को
    आमा बाबा हरु धेरै पिर नगर्नु होला हजुर हरु आत्मा बल बदायर बस्नु होला हजुरहरुले सुस्मिता नानी जस्तै अर्को छोरी पाउनु भयको छ । मन्जु खान बहिनी लाई पनि हाम्रो धेरै धेरै आर्शिबाद छ । छोरी को भुमिका निभाउनु भयको । यसरी नै सधै मिलेर अगाडी बत्नु होला सबैजना लाई मेरो नमस्कार 🙏🙏🎂🎂🎊🎉💐💐🙏🙏❤️❤️

  • @gimirelaxmi1249
    @gimirelaxmi1249 Год назад

    सुस्मिता बहिनिकाे बैकुण्ठमा हाेस जन्म दिनकाे लाखौंलाख शुभकामना छ

  • @gitapandey2569
    @gitapandey2569 Год назад

    Be strong mom hjr ko. video heare ra man sammlana sakina 😭😭😭

  • @urmilabhatta7262
    @urmilabhatta7262 Год назад

    Happy birth day susmita Didi hajurko thauma manju Dee hunuhunxa .susmita didiko mami babalai kahilei susmitako mahasus huna n dinu manju Didi.

  • @user-vp2rh4lg1g
    @user-vp2rh4lg1g 4 месяца назад

    Happy birthday beautiful Saul rest in peace in paradise

  • @parbinakarki4519
    @parbinakarki4519 Год назад

    HAPPY BIRTHDAY DIJYU! AATMALE SANTI PAOS!

  • @sitakunwar5582
    @sitakunwar5582 Год назад

    Janma dinko suvakama sushmita sis timro sorgama bass hoss