🔴 LIVE: रविबारे बोले Bishwoprakash Sharma । सहकारी ठगलाई हामी छाड्दैनौँ Rabi lamichhane news today

Поделиться
HTML-код
  • Опубликовано: 2 янв 2025

Комментарии •

  • @dineshthapa766
    @dineshthapa766 2 дня назад

    सहकारी ठगलाईभन्दापनी रबिलाइ हामीछोडदैनौभन्नुस्न किनभने सहकारीठग धनराजपनि होइननर खोइत कार्बाहिगरेको।

  • @dbbhandari3684
    @dbbhandari3684 2 дня назад +2

    त राणी को औलाद को होस र बौजु का नालायक देवर ढाइफुटे निर्दोस लाई फसाउदैनौ भन्ने ।अदालत ले न्याय दिन्छ रबि सर लाइ

  • @asentertaintmentsandmore5843
    @asentertaintmentsandmore5843 2 дня назад

    रवि लामिछानेलाई नेपालका भ्रस्ट नेता, मन्त्री, कर्मचारीतन्त्रले गरेको व्यवहार हेर्दा यस्तो खालको व्यवहार नेपालको इतिहासमा अहिलेसम्म कुनै नेतासँग गरिएको छैन। यसरी ग्रान्ड डिजाइन र योजनाका साथ अनुसन्धान गर्ने नै हो भने सबैभन्दा पहिले भ्रस्ट नेता, मन्त्री, र कर्मचारीतन्त्रका कुनै पनि व्यक्तिलाई बाँकी राख्न हुँदैन। अबको १० वर्षपछि तिमिहरूको इसारामा र टुक्रामा बाँच्ने एउटा पनि झोले बाँकी रहने छैनन्।
    पुराना नेता र तिनका सोच तथा विचारहरू आफैंसँगै मरेर जानेछन्। तर, तिमिहरूले गरेका अपराधहरूको सजाय तिमिहरू मरेर गएपछि पनि नरकमै पाउनेछौ। तिमिहरूको झुठ, फटाहा प्रवृत्ति, र देशलाई डुबाउने कामका कारण जनताले तिमिहरूलाई कहिल्यै माफी दिने छैनन्।
    जनताको सहनशीलताको अन्त्य भएपछि तिमिहरूको अस्तित्व मेटिनेछ, र न्यायको प्रतिकको रूपमा नयाँ पुस्ताले भ्रष्टाचारलाई उन्मूलन गर्नेछ। तिमीहरूका अपराधले अब चीरकालसम्म नेपाललाई थल्न सक्दैन। यो समय जनताको हो, र तिमीहरूका षड्यन्त्रलाई छिचोल्न अब नेपाली जनताले आफ्नो शक्ति र आत्मबल देखाउनेछन्।
    तसर्थ, तिमिहरूको समय सकिएको छ। जनताले तिमीहरूलाई न त भुल्नेछन्, न त माफ गर्नेछन्। अब न्यायको युग सुरु हुनेछ।

  • @DurgaChaulagain-k8b
    @DurgaChaulagain-k8b 2 дня назад

    राजनिती भनेको भस्ताचार पनि गर्नु हो चाइ खै भनेको त बिशो जि?

  • @Jhabi-pathak
    @Jhabi-pathak 2 дня назад +3

    एमाले काङ्ग्रेस नै भष्टचारि हुन

    • @gtk111ff-q9y
      @gtk111ff-q9y 2 дня назад

      Good Hjr 👍🏻👍🏻👍🏻👍🏻

  • @gtk111ff-q9y
    @gtk111ff-q9y 2 дня назад

    Rabi sir love you 💋💋💋💋💋💋🙏🏻🙏🏻🙏🏻🌹🌹🌹❤️❤️❤️❤️🔔🔔

  • @CapitalPhotoStudio
    @CapitalPhotoStudio 2 дня назад

    sabai bhanda thulo vrastachari ta dewarharu nai hau jaya ghanti

  • @datardotel8687
    @datardotel8687 2 дня назад

    Hajur ko Gurung kaha ho 😅😅😅😅

  • @datardotel8687
    @datardotel8687 2 дня назад

    Hajur netako sampatiiii ko chanbinnnn kaheleeee hun6😅😅😅😅??? Netaleeeee kaskooo kamaiiii khan6annn ??? 😢

  • @HimalGhimire1041
    @HimalGhimire1041 2 дня назад

    Chor KO bau chandal 😂😂

  • @omsen4341
    @omsen4341 2 дня назад

    Faku

  • @GangaPandey-vv8lp
    @GangaPandey-vv8lp 2 дня назад

    Dherai bak bak nagar

  • @TbiJay-s6m
    @TbiJay-s6m 2 дня назад

    Mero lado van mg 😡😡