Sumana Shrestha (Politician, Rastriya Swatantra Party) | Fireside | 15 May 2023
HTML-код
- Опубликовано: 28 сен 2024
- Sumana Shrestha (Politician, Rastriya Swatantra Party) | Fireside | 15 May 2023
आज Fireside को श्रृंखलामा प्रस्तुतकर्ता पवन आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठलाई आमन्त्रित गरेका छन् |
#SumanaShrestha #Fireside #PawanAcharya
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Thank you for bringing MP Sumana in this show 🔔
Young Energetic and Bold Politician and MP my dear friend Sumana ❤
सुमनाजीको भुमिका निकै महत्वपुर्ण र प्रसॅसा योग्य छ🫡
She is doing good in parliament let's support her in positive way
She is playing very good role in parliament.. proud of her... Now we are very hopeful for Nepali politics after the rise of Rastriye Swotantra Party..
Awaiting❤️
Wow the way she delivers her speech and the voice of the people is just beyond imagination that needs guts more power to you dd ajha ramro gardai janus.
मलाई मन पर्ने सांसद।धेरै राम्राे काम गर्नु हाेला❤❤❤❤
अति राम्रो सुमना बैनिको बिचार!🙏🙏
नयाँ पाटि नयाँ पुस्ताका युवा ले पुरानो पाटिलाई दियकाे चुनौती काे कारणले अाज केही भ्यागुताहरु समातिने प्रक्रिया चलेको छ।🙏🇳🇵🙏धन्यवाद नयाँ पुस्तालाई 🙏
5 months experience ma esto xa...5 years ma kasto hola sumana.. Very very proud that she decided to represent everyone who are frustrated by the system
I’m becoming your fan, so clear and clean understanding…bravo.
Congratulations sumana Shrestha पाटी भित्र र बाहिर गलत काम भैरहेको छ भने खबरदारी गर्नु होला दु:खि पिडितहरु को दु:ख बुझिदिनु होला पाटिलाइ 77जिल्ला मै बिस्तार गर्नु सहयोग गर्नु होला केन्द्र मा मात्रै केन्द्रीत भएर नबस्नु होला 84 सम्म मा पाटि 2तिहाइ ल्याउनु मा तपाईं हरु को राम्रो भुमिका हुनु पर्छ
धेरै राम्रो , अझ राम्रो हुँदै जाहोस! मिठो बोलेर मात्रै हुदैन है पछी पछी ....अबो काम नि गरेत देखाउने बेला हुना लागेको छ!
Keep educating MP Sumana. Thank you Pawan.
rsp has very qualified leaders...sumana shrestha is one of them...jai ghanti
Khatra
Best and useful interview
सबै सांसद यत्तिको सक्षम भएमा छिट्टै सुधार हुनेछ।
Awaiting 🙏🙏🇳🇵🔔🔔
संसदमा सबै भंदा अव्वल सांसद🎉🎉
❤❤❤❤❤
Wow awesome sumana is great Mp doing great work keep it up 👍
Nice
👏👏
महिले तपाईंलाई चिनेको तपाईंको ससदमा गरेको प्रश्नले हो ❤
policy development is for better of public, so parliamentarians are working for better of public i.e. linked with development. Parliamentarian are only people with whom public have access for their needs, bureaucrats are just implement whatever are ordered by their boss of boss and parliamentarian are one of bosses of bosses as they have power to make government to do this and that.
good luck sumona jiu
Suggested to work out “ How to make retaining NRN n other Nepalese in country “
अहिलेको parliament भित्रकी सबैभन्दा नाटकी सांसद यहि हो
Thanks to Fireside bringing her on show.
Great leader
कान्तिपुर हेर्ने मन त लाग्दैन त्र रास्वपा का नेता आउदा हेर्नू पर्यो
big fan sumana ji🔔🔔🔔🔔🔔
Waw🎉 good leader samana and thank fire side team🙏
One of the talent person...
Thapain bata kaye pauxa desle ❤
🙂🙂🙂
"Strength is not only in number."
jaya 🔔🔔🔔🔔🔔 Ghantyyyyy🔔🔔🔔🔔🔔🔔🔔🔔
Nice Mp❤❤❤
political enterpreneur
Karyatalika aaunai parcha…pathako smsad laai kaam garna ho., hawa ma dulna haina
Right
नेपालकाे आफुलाई अभिजातवर्गकाे वा जान्नेबुझ्ने ठान्ने केही समूहमा पनि स्वदेशी भन्दा विदेशीलाई अब्बल ठान्ने दास मनाेवृत्ति कायम रहेकाे शाश्वत सत्य हाे ।
Yata kasari dress nai chang bhayo maiya?
strong lady ❤
🙏🔔🇳🇵
Best of the best...
Honest and selfless parliamentarian Sumana.
Kina interview dya hola ystama gayera
के गर्नु हजुर विद्वानहरुको कुरा कहा बुझ्छन पुराना भुतहरुले
Man parne manxe
👖👔
Wow interview
१२भाइ मन्धे जाठे भाई
Raswapa ko kehi ajenda nai chhaina ta.
२०८४ को चुनावमा बहुमत ल्याउने गरि बिकासोन्मुख नियम कानुन बनाएर जनसरोकारका काम गर्नुहोला ।जय घण्टी 🔔🔔🔔🔔🔔
आफ्नो देश धर्म सस्कृती परामपरा भेष भुसालाइ खिन्नी उडाउने तलाइ हार्दिक श्रद्धाञ्जली
टिके साम्सद। नेपाली भन्दा बढी अंग्रेजी बोल्नु हुन्छा वहा, प्रतछ्य जित्ने त चान्स नै छैन। 🤬🤬🤬🤬🤬
येति पनि न बुज्नी मान्छे ले चै कमेन्ट न गरे पनि हुन्छ।
@@AyushGhimireTradeLaw😂😂
Yehi kura aarju ko barema lekhera dekhu ta raja😂😂😂😂😂😂
@@soorazsargam3695 aarju ko interview ma gayera hernus, sirsa daal ka sirsa neta haru saab lai janmakaid garera marne belama faasi dinuparchha bahnera lekheko chhu. 🤬🤬
jay ghantii🔔😂😂
😂😅
सम्सद सुमना जि को कुरा आम जनताले बुझ्ने खालको छ🙏🔔🔔
❤❤❤❤❤❤
धेरै दिन पछि यो प्रोगार हेर्दै छु, केही नयाँ जागरुक दक्ष माननीय हो । संसदको गरिमा बधेको छ ।
धन्यबाद!
अन्तरबार्तामा फेरिपनि सुमिना जि जस्तो बिज्ञ ब्यक्तित्वहरुलाइ ल्याइरहनु होला।
Sumana Shrestha is inspirational lady leader ❤
So proud to such lady in Nepali politics ❤️
मन्त्री बनेपछि interview हेर्ने जति एता🖐️
यस्ता-यस्ता नेता र बिष्शलेसक र नयाँ र उच्च बिचार र दर्शन भएको ईटरभियू सुन्न राम्रो र जागर हुन्छ हरेक ठुला मिडियाले खालि ती पुरानो नेतालाई मात्रै बोलाएर बोल्नु दिने र हाईलाईट गरने तरिका लाई बन्द गरौ यसरी नयाँ र राम्रो सोच भएको लाई यसरी ईनटरभियू लिएको मा धन्यबाद सबै मिडिया का पत्रकारले नयाँ र राम्रो बिचारलाई यसरी प्रोतसान दिने गरौ।
माननीय सुमना श्रेष्ठ देशकाे र जनताको लागि एक उत्कृष्ट संसद हुनुहुन्छ।
रा स्व पा का 21 जना सबै सानसादहरु शिक्षित र tallent छन ।
सुमना जी तपाईका हरेक बिचार हरुमा सहमत , र रास्वपाको शुभेच्छुक पनी तर संसद भए पछी संस्कार , संस्कृति र संसद भित्र मर्यादित पोशाक चाही हुनूपर्छ है ! युवा को प्रतिनिधित्व भनदई गर्दा जीन्स पॉइंट टीसर्ट त सभ्य पोशाक हुदैन है !
Yo kina important Cha? Malai yesto luga ma toknu nikee pichadiyeko jasto lagcha harek desh ma afno national posak huncha Tara yesto ND lagayeko dekhinna Ra yesto ma afno choice vayeko ramro huncha Dhaka topi nepali posak lagayera bepali becne haru Lai auula uthaunus kam Garne ko kam hernus posak hoina
भुमिका निकै महत्वपुर्ण र प्रसॅसा योग्य छ .
कस्तो राम्रो interview आजको आम जनता ले बुझ्ने कुरा हरू ।
अर्को चुनावको रास्वपाको प्रत्यक्षमा भारी मतले जित्नेमा सुमना नि पर्नुहुन्छ ।
कान्तिपुर तिभी लाई धेरै धेरै धन्यवाद ? भन्न चाहान्छु आज पुरानो बिचर अनि अयोग्य कर्मचारी आफ्नो पक्ष को राख्ने र जनता ले धेरै दुख खेप्दै आको छ ? तर आज बौद्धिक क्षमता र बिचर लिइ नयाँ उर्जा को साथ आउदा धेरै हामी खुशी छौ तर हाम्रो खुसी निराश नहोस्
जसरी स्कसिया ऊर्जा लागी दिन कै रक्सी चाहिन्छ त्यसै गरी स्टन्ट मास्टर रबिलाई दिनकै स्टन्ट चाहिन्छ। कहिले बुडी आइमाइ ल्याएर रुवाएको छ त कहिले फूल प्रहरीलाई दिएर सलुट गरेको छ त कहिले २० भाइ रवि RUclipsrs लिएर सानो बच्ची घरमा गुडा टेकन पुगेको छ। यि ढोगी अमेरीका बसेर गएको उसलाई थाहा छ गोपनीयता कति महत्व छ त्यै पनी २० भाइ रवि RUclipsrs लिएर जान्छन कस्तो लबस्तरो यदि उनले कानून र व्यवस्थाको ख्याल थियो भने उनले अमेरिकामा किन तिरेको छैन आफ्नो बक्योता ?किन अमेरिकामा अझै मुद्दाहरू छन्?रबि लाइ कोसी प्रदेस नाम ठिक हो कि होइन सोध्नु गयो भने सायद उसग उतर हुदैन।
अहो!अध्ययनशिल नेतृत्व !😮😮❤❤
सुसुमन जी, तपाई को पार्टी प्रमुख को २ ओटा passport मा पनि तपाई हरु जति मान्छे ले सहि सल्ला दिनु पर्यो .. यो त देश को कानुनको खिल्ली नै भयो नि .. त्यो मग मात्रै भगवान त होइन होला नि कि बोलने हैसियात हुन्न ??
मैले यो कार्यक्रम हेर्न छाडेको थे कारण तेहि म्याद सकिएका नेता लाई मात्र ल्याएको भएर तर आज भोलि यसरी यूवा लाई ठाउँ दिएको देख्दा खुसी लाग्यो। जहिलै तेहि कुरा गर्ने म्याद सकिएका लाई नल्याएकै जाति खालि भड्काउने कुरा गर्ने नेता नल्याउन सुझाव।
वहाँ हरु अर्थात रास्वपा का साम्सद हरुको बहुमत को सरकार भए ५/१० बर्ष भित्र नै देश को मुहार फेरिन्छ र भ्रष्टाचारि हरु खोरमा हुन्छन् भन्ने ठूलो आशा छ र पत्रकार जि प्रश्न गर्नु अगाडि सम्बन्धित बिषयमा अध्यन गर्नु होला ! धन्यवाद 🙏🙏🙏
So So Do Great ❤❤❤
बोले अनुसारको काम गर्दै जानुहोला श्रेष्ठ जी
शुभकामना
काश तपाइले भने झै जनता बुझ्नी भए जनता नै currupt छ हम्रो ९० प्रतिशत
रास्वपा पाटि ८૪ मा नेपाल को ठुलो पाटि हुनेछ
MP को लागी सुमना जि जस्तो चुना पर्छ साथी हो।
एकदमै राम्रो interview
that's why we support RSP
Nice sumagi
Ramro lago sama sandharbik kura garnu bhayo ❤❤❤❤❤❤❤
Mero pusta le khojeko mp madhyaa yek sumana shresth ji hunu hunchha❤❤❤❤❤
Opposition ma basi 2084 ma focus gari sanghathan bistar garnu paryo. 2084 ma 2/3 ko sarkar hernay ichya janta ko cha
Energetic young leader. Best wishes
Yes , she is hot and he issues he raised as well !! Aru kura future ma thaha hola .. But I have big hope on her
But what i can say is, bideshi institute ma paddai ma kohi bises bhane hudaian ... RSP ma yo bhram cha...
सभासद भनेको शुमना श्रेस्ठ जस्तो हुनु पर्छ
Samsad jeu melamachee ko panee sabai kathamandu bassee ko gharma kahile samma ma pugchha samya magnu paryo
Can you guys call a random person from road know his view
❤❤❤❤❤❤
275 samsad madhe kohee
maikalal le boldaina kathmandu ko janata lai kaheele khuwaune bhaner manchhe baachne pahilo aadhar nai piune panee ho manchhe bhaneko harak sampang jasto hunu parchha yo kura bujhnu gaaharo bhayo
You are amazing.. You are hero Sumana ji... SO so proud to see you in parliament and your works
I was waiting for this interview
❤❤❤❤❤❤❤❤
What great MP so simple and clear thought …