ने.रा बैंक सहायक द्वितीय,२०८१ को नतिजामा सिफारिस सुप्रभा अधिकारीसंग प्रदिप खतिवडाको पोडकाष्ट
HTML-код
- Опубликовано: 6 фев 2025
- नेपाल राष्ट्र बैंक सहायक द्वितीयमा प्रथम प्रयासमै सिफारिस हुनुभएकि सुप्रभा अधिकारी ज्यूसँग श्रद्देय प्रशिक्षक/उत्प्रेरक प्रदिप खतिवडा सरले गर्नुभएको पोडकाष्टको सम्पूर्ण भिडियो हेर्न तलको यूट्यूब लिंकमा जानसक्नुहुनेछ। पोडकाष्टको दौरानमा प्रदिप सरले तयारी यात्राको समग्रता, नोट तयारीको रणनीति, तयारीमा आइपर्ने अवरोध र सोको निराकरणका उपायहरु, तयारीको यात्रामा उत्प्रेरक भइ राख्न आवश्यक शारीरिक मानसिक र भावनात्मक सन्तुलनका उपायहरु र परीक्षा हल व्यवस्थापनका विविध विषयहरुमा सुप्रभाजीका भोगाइ वास्तविकता र अनुभवमा केन्द्रित भएर छलफल गर्नुभएको छ। सरले आफ्ना तयारीका अनुभव भोगाईलाई समेत थप गर्दै नवीनाजीका तयारीका दौरानमा सामना गरेका विविध पक्षहरुलाई सरल र प्रभावकारी ढंगले प्रस्तुत गर्नुभएको यो पोडकाष्टले लोकसेवाको तयारी गरिरहनुभएका समस्त प्रतिष्पर्धीहरुलाई मार्गदर्शक स्रोत बन्नेछ। (You can watch the entire video of the podcast conducted by respected trainer/motivator Pradip Khatiwada Sir with Suprabha Adhikari, who was recommended for Nepal Rastra Bank Assistant (second) in the first attempt competition, at the RUclips link below. During the podcast, Pradip Sir has discussed the overall preparation journey, note preparation strategies, obstacles encountered in preparation and ways to overcome them, physical, mental and emotional balance necessary to remain motivated in the preparation journey, and various topics of exam hall management, focusing on the experiences and realities of Suprabha Adhikari. Sir has also added his own preparation experiences and presented the various aspects faced by Suprabha during his preparation in a simple and effective way, and this podcast will become a guiding source for all the competitors preparing for the public service commission examination.)