आफैले कमायको कमाइले पनि त रजगज गर्न सक्छन होला नि सहकारीको पैसाले नै गरेको भनेर कहाँ लेखेयको रहेछ त? खाली अनुमानका भरमा आरोप लगाउने आफ्ना थगहरुतिर पनि फर्केर हेरे हुन्छ नि।
केपी ओलीको हनुमान हेर कुनै कारणवश रबी लामिछाने छुटेर आयो भने हाम्रो खैरत छैन भनेर डराएर बर्बराको। Good luck Rabi🔔🔔🔔. Pray for Justice to Rabi Dai ,🙏🙏🙏🙏
भगवान श्री राम १४ बर्ष बनबास बसेर मर्यादापुरुष हुनु भयो। पाण्डवले कौरवको अत्याचार तोडन धेरै याचना खेप्नु पर्यो अन्तमा कौरव सकिए। कंस ले कृष्ण लाई सक्न अति गरे तर कंस आफै सकिए समय चक्र घुमी रहन्छ। सत्य कहिल्यै हार्दैन। हिम्मत गर्नुस जनता रबि दाई तपाईंको साथमा छ।🔔🔔🔔✊✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵
हो सिशि खनाल जि ले एसरि हार्खाने जस्तो ईन्टरबिउ दिनु राम्रो होन हजुर हरु पाटि बलोयो बनाउनु प्रछ राजनितिमा एस्तै हुन्छ भने कुरा थाहा नै छ सत्या जि त हुन्छ पकै पनि तपाईं हरु सामसद हो आफ्नो अधिनकानु मा टेकेर काम ग्रनुहोष अगाडि बडनुहपष जय घन्टी
नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया, भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता , ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् ! “खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane Everyone is sold in our country so I don't believe police is our friend nor court give us justice😭😭😭😭😭
याे सुर्य थापा काे मुख हाेकि चाक हाे हिज पुलिस का ठुला अफिसर ले साेध्दा केही छैन सहकारिकाे लेन दिन छैना रबिकाे भनेकाे हाेईन आज किन उफरेकाे नेपाली जन्ताले बुजेका छन धेरै नउफरे ।
अब देस को माया गरने मान्छे सडक मा आउन पर्यो इ भ्रष्टाचारी हरु लाई खेदनै पर्छ आवाहन गर्नुस देस्लाइ माया गर्ने नेपाली हरु जाहा जाहा हुनुहुन्छ 3महिलाको छुट्टी मिलायर देस फर्किन आवाह्नन गर्नुस् देस बचाउन फर्किन तैयार हौ देस प्रेमी जनता हरु 🙏🙏🙏🙏🙏🙏
ए नेपाली जनता हामिले कति सम्म समाचार हेरेर रिस उठाउदै पारो तताइ बस्नु।।।तपाईं हामी मिलेर पहिला आ आफ्नो घर परिवार मा मत परिवर्तन गरौ यो मीठो सन्देश माहोल घर बाट नै बनाउ ।। अहिलेको हालत मा एमाले, काग्रेस लाई कुनै हालत मा भोट नदिउ।।। तपाईं हामी कमेन्ट मा कसैलै नकारात्मक भन्नू भन्दा आफ्नो घर छिमेकी प्रती मत परिवर्तन बारे मेलापाता, भोज भतेर, पुजा आजा, भेला ,आर्य घाट जादा सम्म यसै बिसय मा कुरा गरौ।।। एक पटक नया युवा लाई या स्वतन्त्र उमेद्वार मत गरौ भन्ने जनचेतना दिउ।
सुर्य थापा होकि पापा राम्रो सग सुन मैले पैसा सहकारी बाट लिन्छु र तिमिलाइ पसल खोल्न को लागि पैसा दिन्छु त्यो पैसा ले समान बोक्ने गाडि किनेउ पसलको लागि , पैसा संकलन गर्नेलाइ बाइक वा कार चाहियो र तिमिले किनि दिएउ अब भन तिमिले कस्को लागि काम गर्यौ ? र त्यो पैसा तिमिले खाएको कि पसलको लागि किनेको ? त्यो पसल तिम्रो कि मेरो ? तिमि त कर्मचारी हो मैले दिएको पैसा हो त्यो । पसल गर्न पैसा दिने म (जिबि ) तिमि (रबि) कर्मचारी हो ल अब भन कस्लाई सजाए हुनु पर्छ ?? म (जिबि) लाइ कि तिमि (रबि) लाइ ।
✍️यो मान्छे ले राजनीति गरेर खाँदैन। राजनीतिमा कस्ता कस्ता शडयन्त्र गरिन्छन् भने भेउ नपाउने ले के राजनिति गर्नु। सोझो अर्थमा यि मान्छे प्रयोगमा ल्याइए। माझीले जाल थापेको थाहा पाएर पनि आफैं जालभित्र जेलिन आऊने मुर्ख माछा रहेछन। दुःख लागेको छ।🇳🇵🇳🇵🇳🇵🇳🇵
केपि को बफाँदार भतुवा ले भुक्यो भन्दैमा के हामिले मान्नै पर्ने होर भन्या कस्तो कुरा गर्छ यार रबि निर्दोष छन भन्ने कुरा त हामी जन्ताहरु लाई राम्रो संग थाहाँ छ त
मान्छे को सास जानेबेलामा ठूलो सास फेर्ने र आबाज ठूलो सोरले चिच्याउछ । आज सुर्यथापाको बोलिपनि पत्रकार सम्मेलनमा ठुलोसोरले बोलेका छन यिनी धेरै बोले १ मैना होला त्यसपछि सर्कार गलम्म ढलेपछि थाहापाउने छन । सर्कार बाहिर बस्दा पानिबिनाको माछा छटपटिए जस्तै छटपनिने छन ।
निर्दोष रबि लामिछाने जिन्दावाद 🔔
उखाने र गुखाने को सरकार मुर्दावाद 🙄
हो नि पोरको मेरो गाउको कुटाइले पुगेन्छ
सुर्य थापा गाेरु चाेर केपीले जा गएर भाले चाेरेर ले भन्यो भने पनि गएर चाेरेर लेउछ यस्ले
ओखल मुखे बाजेले ? 😂😂😂
निर्दोष रबि जिन्दावाद 🔔🔔🙏🙏🔔
सूर्य भन्ने खाता खाते रहेछ विद्वान जस्तो लाग्थ्यो।।।
जय रबि
याेसाले केपिकाे हनुमानलाइ आमजनताहरुले वहिस्कारगर्न जरुरिछ
के पि को हनुमान निकै भुक्दै छ कुन दिन केपि ले चाकमा लात हान्छ त्यो दिन बल्ल थाह हुन्छ।
केपि को चाक धुने हात हो ओलि ले लात हैन उस्तै परे आफ्नु ठाउ मा एमाले को उपसभापति बनाउछ 😅😅😅
जय रवि
यो के पि को छाउरो दुई जिब्रे
बौलान लागि सक्यो हार्दिक श्रद्धाञ्जली
नर्गमा बास होस्
सुर्य थापा भईस अहिले डाका
कति पैसामा बिकिस हावा
छानबिन समिति अक्ष्य हुदा के हेरिस गाेरु
नत्र किन बाेलि फेरेर बाेल्दैछस ??
Jay rabi dai
जय रबि जय देश🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🌱🌱🌱❣️❣️❣️
थुक्का खाते सुर्य तेरो अनुहार देख्दै घिन लाग्छ।
निराश नहुनु सत्यकाे जित हुन्छ एक दिन सबै जन्तालाइ थाहा छ सहकारीकाे पैसा खाने एमाले र काङ्ग्रेस भित्र छ
जय रबि दाइ
यति सम्म हुदा पनि हामि जनता चुप लागेर बस्नु नै बेवकुफि हुने छन् । कहिले निस्किने हो घर बाट ? के देश सकिसकेपछि??? उफ्......
जय नेपाल 🇳🇵 जय रबि दाई
आफैले कमायको कमाइले पनि त रजगज गर्न सक्छन होला नि सहकारीको पैसाले नै गरेको भनेर कहाँ लेखेयको रहेछ त? खाली अनुमानका भरमा आरोप लगाउने आफ्ना थगहरुतिर पनि फर्केर हेरे हुन्छ नि।
एमाले लाई जनताले उपनिर्वाचनमा लात हान्यो. अनि केपी ले बाँदर मुखेलाई लात हान्यो होला. बाँदर मुखे त्यहिँ भएर छटपटाएको होला
केपी ओलीको हनुमान हेर कुनै कारणवश रबी लामिछाने छुटेर आयो भने हाम्रो खैरत छैन भनेर डराएर बर्बराको।
Good luck Rabi🔔🔔🔔.
Pray for Justice to Rabi Dai
,🙏🙏🙏🙏
केपि वलि काे झाेले मुर्दाबात जय घन्टि 🔔🔔🔔
यो सुर्य थापा यो देशको लागि घातक हो, कच्चा खेलाडी भए रास्वपा साथिहरु राजनीतिमा, काङ्ग्रेस र एमाले ले यो देश बर्वाद गरिसकेको छ
पिर नमान्नु जनता साथ छन् रास्वपा माथि आउँछ ! रवि लामिछाने नेपालका भविष्यका प्रधानमंन्त्री हुन ! त्यो खैनी मुखे सुर्य थापा
सत्य को जित अबस्य हुन्छ , रबि लामिछाने निर्दोष हुन्
भगवान श्री राम १४ बर्ष बनबास बसेर मर्यादापुरुष हुनु भयो।
पाण्डवले कौरवको अत्याचार तोडन धेरै याचना खेप्नु पर्यो अन्तमा कौरव सकिए।
कंस ले कृष्ण लाई सक्न अति गरे तर कंस आफै सकिए
समय चक्र घुमी रहन्छ।
सत्य कहिल्यै हार्दैन।
हिम्मत गर्नुस जनता रबि दाई तपाईंको साथमा छ।🔔🔔🔔✊✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵
सबै समितिमा भाका सबै जानाले सुरे थापालाई मुदा हालनस परछ
सुर्य थापा हनुमान ओखल जस्तो अनुहार भएको प्युठानि जनता ले कस्तो कुलाङार लाइ जिताउनु भयो
हो सिशि खनाल जि ले एसरि हार्खाने जस्तो ईन्टरबिउ दिनु राम्रो होन हजुर हरु पाटि बलोयो बनाउनु प्रछ राजनितिमा एस्तै हुन्छ भने कुरा थाहा नै छ सत्या जि त हुन्छ पकै पनि तपाईं हरु सामसद हो आफ्नो अधिनकानु मा टेकेर काम ग्रनुहोष अगाडि बडनुहपष जय घन्टी
निर्दोष रबि माथि कांग्रेस एमालेले पुरै प्रतिसोध साँधेकोछ । तर नेपाली जनताले हिसाब गर्नेछन् । जय रबि जय घन्टि ।
जय घण्टी 🔔🔔🔔🔔🔔🔔
सुर्य थापा जस्तो हारम नेता एमाले मा ओलि पछि को हारम चुते नेता हुन जनता ले याद गरुन
जय रबि सर ।
जय देश।
रबि रास्वपा सिध्याउने काङ्ग्रेस एमालेको यो खेल लाई अब सचेत जनताहरुले बुझ्न जरुरी छ। र यि नालायकहरुको पत्तासाब गर्न सबै जनता एक हुनैपर्छ🙏🔔🔔✊
Good luck Rabi dai🔔🔔🔔.
Pray for Justice to Rabi Dai
,🙏🙏🙏🙏
रबि दाई निर्दोस छ जिन्दावाद ❤❤❤❤❤
सुर्य भन्ने मुर्दार को चुरिफुरि सुन्दा यिनिहरुले पुलिस ओकिल हुदा हुदा न्यायालय पनि किनिसक्यो
अब त अतिनै भयो, देशैभरिका सचेत जनता एकैपटक उर्लेर उखाने सरकारको दरवार घेर्ने वेला आयो।❤जय रवि❤❤❤❤❤
Justice for rabi laamichhane and sahakari pidit 🙏
नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया,
भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता ,
ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको
लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
“खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane
Everyone is sold in our country so
I don't believe police is our friend nor court give us justice😭😭😭😭😭
एस्तै बयरहोच मावबादी ले बन्दुक उठाएको
Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
God bless you Rabi Sir Jai Raspa 🌷🌷🌷🌷🌷🌷🌺🌺🌺🌸🌸🌷🌷🌹🌹🌹🌹🌹🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Jaya rabi❤❤❤❤🎉🎉🎉🎉
यो ओलीको हनुमानलाई अब आगो लाउनु पर्छ यो धेरै उम्लिराखेको छ सत्तेको जीत अबस्य हुन्छ अब देश बीदेशमा रहनुहूने सबै एकजुट हूनुपर्छ
Great analysis 🧐 Journalist Sanjib Sir 👌👌👌👌👌🌹🌹🌹🌷🌷🌷🌷🌷🙏🙏🙏🙏
"#रवि, बालेन, हर्क, गोपी, कुलमानलाई सिध्याउने
तिम्रा बाउका पेवा होइनन् यो देशै रित्याउने "
" #जनताको बीचमा वस, पुलिस दाजु भाई नी
मिलिजुली देश जोगाए भोलि सबलाई चाहिनी "
" #कति खु:सी, थिए भ्रष्टा लुट्न पाउँदा खेरी
देशै, उज्यालो भयो #कुलमान आउँदा खेरी "
नालायक भ्रष्ट सरकार मुर्दाबाद ।
गृहमन्त्री राजिनामा दे ।
जय राष्ट्रवादी 🇳🇵नेपाली
जय💐 रवि लामिछाने
जय घण्टी🔔 बाहक नागरिक
यो सुर्जे थापा को नैतिकता के हो😢
Jai ghanti ❤❤❤🎉🎉🎉
ग्रहण लागेको #सुर्य पाठालाई चैते दशैँमा अगावै ब्यावस्थापन छिट्टै होस् ।
शुभकामना ।
🔔🔔🔔🔔🔔🔔🔔🔔
मिन बाहादुको आछि एमाले क कस्को भागमा परो।हजिर गरौं।
बाख्रे मुखे सूर्य थापा बुझिराख्नु. काम गरे तलब लिँदैन. तिमीहरूले तलब nakhayr भुकिरहेका छौ संसद मा।
Rabi Sir Jindabad 🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌺🌺🌷🌷🌷🌹🙏🙏🙏🙏🌸👍👍👍👍👍👍👍
गुड
शिशिर खनाल ले नेपाल को राजनीति बुझ्न १०० बर्षा लग्छ अफनै सभपती लाई खतम पारे, जय रबि
हेर नचाहिदाे बाेलेका । कसरी खान्छन ।कतै छैन सहकारिमा रविकाेसंलग्नता भनेर अाफै भनिराखेकाछन्। कस्तरी उफ्रेका अाफ्नै नेपालिदाजुभाईमाथि अन्याय गरेकाे त निसाफ अाउछ।
💩💩🐕🦺🐕🦺🦴🦴🦮🦮
काङ्ग्रेस र एमाले मुछिएको सहकारी को नाम किन नलिएको हो
Rabi jii ko jindabad jindabad
जय घण्टी ❤❤❤जय घण्टी ❤❤❤जय घण्टी ❤❤❤❤❤❤
जय रबि दाई❤️🙏🔔🔔🔔
देश र जनता प्रेमी मैदानमा उत्रिने बेला आयो अब ढिला गर्नु हुँदैन भ्रष्ट हरूका विरुद्धमा
Surye phataha nalayek 8bolchhas nalayek phataha rip jaye Rabi lamichhane sir ❤️💞❤️❤️❤️❤️❤️
याे सुर्य थापा काे मुख हाेकि चाक हाे हिज पुलिस का ठुला अफिसर ले साेध्दा केही छैन सहकारिकाे लेन दिन छैना रबिकाे भनेकाे हाेईन आज किन उफरेकाे नेपाली जन्ताले बुजेका छन धेरै नउफरे ।
God bless you rabi sir jaya ghanti 🙏🏻🙏🏻🙏🏻🙏🏻💐💐
अब देस को माया गरने मान्छे सडक मा आउन पर्यो इ भ्रष्टाचारी हरु लाई खेदनै पर्छ आवाहन गर्नुस देस्लाइ माया गर्ने नेपाली हरु जाहा जाहा हुनुहुन्छ 3महिलाको छुट्टी मिलायर देस फर्किन आवाह्नन गर्नुस् देस बचाउन फर्किन तैयार हौ देस प्रेमी जनता हरु 🙏🙏🙏🙏🙏🙏
सुर्य थापा मलाई पनि राम्रो नेता लाग्थ्यो आज भोलि त येस्को अनुहार देख्दा घिन लाग्छ
सरकारले कानुन उलंघन गरेको छ छानबिन गोरखा मिडिया मा हुनुपर्छ समिति को प्रतिवेदन मा लेखेअनुसार जय घन्टी
Tero tauko surey Thapa jay rabi
Rabi is good men.👌👌👌
ए नेपाली जनता हामिले कति सम्म समाचार हेरेर रिस उठाउदै पारो तताइ बस्नु।।।तपाईं हामी मिलेर पहिला आ आफ्नो घर परिवार मा मत परिवर्तन गरौ यो मीठो सन्देश माहोल घर बाट नै बनाउ ।। अहिलेको हालत मा एमाले, काग्रेस लाई कुनै हालत मा भोट नदिउ।।। तपाईं हामी कमेन्ट मा कसैलै नकारात्मक भन्नू भन्दा आफ्नो घर छिमेकी प्रती मत परिवर्तन बारे मेलापाता, भोज भतेर, पुजा आजा, भेला ,आर्य घाट जादा सम्म यसै बिसय मा कुरा गरौ।।। एक पटक नया युवा लाई या स्वतन्त्र उमेद्वार मत गरौ भन्ने जनचेतना दिउ।
Good news
देशमा सुर्य थापा जस्तो नेता भनौदाले देश र जनताले दुख पाएको हो यस्तो हरुलाई पाता फरकाएर नखेदिन हुदैन आज भनदा पहिले एक बोल्ने अहिले एउटा कुरा बोल्ने।
Jaya ghanti Jaya rabi ❤️❤️❤️
Jaya rabi 🙏🙏 Jaya Nepal 🇳🇵🇳🇵
Good 👍 job sir ❤❤❤
Brilliant reports Salute you 🙏
सुङ्गुरमुखे गजडि थापाले गाँजाको नसामा बोलिरहेको छ । पहिला के बोलेको थिएँ र अहिले के बोलिरहेको छु भन्ने पत्तै पाइरहेको छैन । सुङ्गुरमुखे।
यो घोर प्रतिशोधको मूल्य ढिलो चाडो एकदिन राम्रै सङ चुकाउने छन।
निर्दोष रबि जिन्दाबाद्।❤❤❤❤❤
यो सुर्य थापाको जन्म कुण्डली निस्कनी ओला छ
रवि दाई❤
सुर्य थापा होकि पापा राम्रो सग सुन मैले पैसा सहकारी बाट लिन्छु र तिमिलाइ पसल खोल्न को लागि पैसा दिन्छु त्यो पैसा ले समान बोक्ने गाडि किनेउ पसलको लागि , पैसा संकलन गर्नेलाइ बाइक वा कार चाहियो र तिमिले किनि दिएउ अब भन तिमिले कस्को लागि काम गर्यौ ? र त्यो पैसा तिमिले खाएको कि पसलको लागि किनेको ? त्यो पसल तिम्रो कि मेरो ? तिमि त कर्मचारी हो मैले दिएको पैसा हो त्यो । पसल गर्न पैसा दिने म (जिबि ) तिमि (रबि) कर्मचारी हो ल अब भन कस्लाई सजाए हुनु पर्छ ?? म (जिबि) लाइ कि तिमि (रबि) लाइ ।
Y0 Surya thapa vanne sand baulaxa kina manasik hospital lagenaxa yasko sing Rabi le matra vachxa
Jay ghanti ❤❤❤
✍️यो मान्छे ले राजनीति गरेर खाँदैन। राजनीतिमा कस्ता कस्ता शडयन्त्र गरिन्छन् भने भेउ नपाउने ले के राजनिति गर्नु। सोझो अर्थमा यि मान्छे प्रयोगमा ल्याइए। माझीले जाल थापेको थाहा पाएर पनि आफैं जालभित्र जेलिन आऊने मुर्ख माछा रहेछन। दुःख लागेको छ।🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्यवाद शिशिर खनाल सर
🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔
ए भाई news किन पर्सि आईहाल्छ नि अभियोजन
न आत्तिनुस सर हामी तपाईं र रा स्व पा को प्क्ष मा छौ।
JayA ghanti
केपि को बफाँदार भतुवा ले भुक्यो भन्दैमा के हामिले मान्नै पर्ने होर भन्या कस्तो कुरा गर्छ यार रबि निर्दोष छन भन्ने कुरा त हामी जन्ताहरु लाई राम्रो संग थाहाँ छ त
मान्छे को सास जानेबेलामा ठूलो सास फेर्ने र आबाज ठूलो सोरले चिच्याउछ । आज सुर्यथापाको बोलिपनि पत्रकार सम्मेलनमा ठुलोसोरले बोलेका छन यिनी धेरै बोले १ मैना होला त्यसपछि सर्कार गलम्म ढलेपछि थाहापाउने छन । सर्कार बाहिर बस्दा पानिबिनाको माछा छटपटिए जस्तै छटपनिने छन ।
सुर्य थापाकाे भाषा र तरिका एकदम घिनलाग्दाे छ
यक निरदाेश ब्याक्तिले अदालतमा न्याय काे भिक माग्दा पनि न्याय नमिल्ने कस्तो न्यायलय नेपालमा जनताले चाहेकाे सुसासन के येहि हो ।
Jay rsp jay ghanti❤❤❤❤
K boldai xa
कमिला को पखेटा उम्रियो ।
Ravi 🔔🔔🔔
सुउरेए थापा Rip
Jay ghanti Jay Rabi
यो साल थापा केपि को फेनटि धुएर नेता भाको साल कुन दिन जनताको दनक खानछ