Guru ji mero dob 2056/1/22 ho Time 15:03 pm ho mero kundali ko shubh ra asubh grah ani mero bidesh gayer dhan kamaune yog chha ki chhain bataidinuhos plz
Mero janm 2037.01.27 sajha 5.55 baje bhaye ko cha.mero kundali tula lagna ko ho.5 ghar ma Chandra+ketu.7 ghar ma surye+budh.9 ghar sukra.11 ghar ma Guru+sani+mangal+rahu.grahan yog ,chandal yog,angarak yog,pitra dosh,kalsarp yog cha.k upay garau Guru ji.agile budh ko maha dasa xhalirahe xa
ग्रह को डिग्री कति भनेर कसरि थाहा पाउने ? यो बिषय मा पछाडी को अंक मा उल्लेख गर्नु भएको छ कि ? यस अंक मा त डिग्रीको बारेमा प्रस्ट हुनेगरी केहि न आएको ले डिग्री को बारेमा अलि दुबिधा भयो, कृपया प्रस्ट पारिदिनुहोला , धन्यबाद
मैले बुझेकाे कुरा, ग्रहहरु जम्मा 8 वटा हुन्छ, कुण्डलिकाे घर(काेठा) 12 वटा हुन्छ, त्यसैले कुनै न कुनै घर खालि नै हुन्छ सबैकाे। तर जन्म कुण्डलिकाे 5 अाै, 7 अाै वा अरु घरमा ग्रह नभए पनि त्यस घरलाई कुनै न कुनै राशिले रुल गरिरहेकाे हुन्छ। जस्ताे; मानाै तपाईंको लग्न(पहिलाे घर) बृष हाे, लग्नेश शुक्र भयाे र पहिलाे घरमा यदि सुर्य छ भने सुर्य त्याे घरकाे कारक भयाे। यहाँ बाट 5 घर पर जादा यदि त्यस घरमा कुनै ग्रह छैन भने पनि, बृष बाट पाँच राशि गन्दा कन्या राशि हुन्छ, त्यसैले कन्या राशिकाे स्वामी ग्रह बुध त्यस घरकाे कारक हुन्छ। (नाेट: म गलत भए सच्याउनु हाेला।मैले नि भिडियाे हेरेर बुझ्या कुराे हाे।hehe)
अाफ्नै घरमा दरो भएर बसेको भनेको स्वगृहि भनेको हुनु पर्छ किनकि तपाईं जति आफ्नो घरमा बलियो हुनुहुन्छ त्यति कसैको घरमा हुनु हुन्न।ग्रह पनि त्यस्तै हो तर यो उचो भनेको चै नहुनु पर्छ।
Thank you sir .म sikdai chu .अति sahayogpurna vedio .
gajab guru
Thank u guru
गुरूजी ज्याेतिषमा कुण्डली भाव सजिलाे बताउनु भयाे।धन्यवाद ।
Guru dev Iam new learner and well convinced
गुरु भाव कुन्डली बनाउने विधि बताइदिनु ल!
Very good
Digagri ko barema bujhai dinuhola guru
guru maile bhaba kundal pani banaya tara china hernabhane khasai jandain
chinaherni pustak kaha painchha so janakari garaida malagayat sapuna sathi abharihuni thiyau.
sir yekdami ramro sga sikanu vayexa thanks u very much sir plz mahadasa and anterdasa ko barema video bannu i am waiting next video
Thanks guru
guru hajur sang sawal jawaf gana painxaki paidaina
Guru ji mero dob 2056/1/22 ho
Time 15:03 pm ho mero kundali ko shubh ra asubh grah ani mero bidesh gayer dhan kamaune yog chha ki chhain bataidinuhos plz
गुरु अब कसैले भाकल गरेको रछ यदि भने कुन ग्रह्ले कुन भावमा वताउ छ त अलि कति खुलाइ दिनु पर्यो?
यदि पन्चमेषमा कुनै ग्रह बसेना भने ईष्टदेव के हुन्छ?
Mero janm 2037.01.27 sajha 5.55 baje bhaye ko cha.mero kundali tula lagna ko ho.5 ghar ma Chandra+ketu.7 ghar ma surye+budh.9 ghar sukra.11 ghar ma Guru+sani+mangal+rahu.grahan yog ,chandal yog,angarak yog,pitra dosh,kalsarp yog cha.k upay garau Guru ji.agile budh ko maha dasa xhalirahe xa
गुरु जि कुनैपनी पेसा फलदायक हुन्छकी हुदैन भनी जान्नका लागि पेसाको नामको पहिलो आच्छेर र को रासिर आफ्नो रासिको मेल हुनुपर्नेहोको के हो गुरु भनिदिनु होला
ग्रह को डिग्री कति भनेर कसरि थाहा पाउने ? यो बिषय मा पछाडी को अंक मा उल्लेख गर्नु भएको छ कि ? यस अंक मा त डिग्रीको बारेमा प्रस्ट हुनेगरी केहि न आएको ले डिग्री को बारेमा अलि दुबिधा भयो, कृपया प्रस्ट पारिदिनुहोला , धन्यबाद
Easta dayv herda lagna rashi raw heernu ke chadra rashi bataw hernu par cha hajur
ग्रह कता डिग्री मा छ कसरी चाल पाउनु
good thanks
namaskar guru mero rashi herdinus na kasto xa k hunxa k k garnu sakxa guru 2032 puss 16 gate 9/15 baje shindupalchok janma
गुरु नमस्कार सुर्य केतु र गुरु नमासमन छ तेसघरमा 7 अक छ केफल
Jamma kati part xan guru antim part kun ho
गुरु दर्शन हजुर को सम्पर्क नम्बर पाउन सकिन्छ?
2050/10/08
अम्बिका सापकोटा भरतपुर, 9:00pm
मेरो शनि दसा कहिले सम्म छ सर? साल, महिना गते सहित भन्दिनु न
गुरु के राहु र केतु एउटै ठाउमा युति हुन् छ?
Nich rashi ma kasari uchch ko hun6a? Buzhauna pareyo
Like
1 शुक्रमा भएमा
गुरुजि मलाई नम्बर दिनु
Mero karkat lagna ma rahu xa ramro hoki naramro ho
पन्चम भावमा कुनै पनि राशि स्थित नभएमा स्टदेव चयन कसरी गर्ने।
pusparaj जी कुनैन कुनै राशि अबश्य हुन्छ।
मैले बुझेकाे कुरा, ग्रहहरु जम्मा 8 वटा हुन्छ, कुण्डलिकाे घर(काेठा) 12 वटा हुन्छ, त्यसैले कुनै न कुनै घर खालि नै हुन्छ सबैकाे। तर जन्म कुण्डलिकाे 5 अाै, 7 अाै वा अरु घरमा ग्रह नभए पनि त्यस घरलाई कुनै न कुनै राशिले रुल गरिरहेकाे हुन्छ। जस्ताे; मानाै तपाईंको लग्न(पहिलाे घर) बृष हाे, लग्नेश शुक्र भयाे र पहिलाे घरमा यदि सुर्य छ भने सुर्य त्याे घरकाे कारक भयाे। यहाँ बाट 5 घर पर जादा यदि त्यस घरमा कुनै ग्रह छैन भने पनि, बृष बाट पाँच राशि गन्दा कन्या राशि हुन्छ, त्यसैले कन्या राशिकाे स्वामी ग्रह बुध त्यस घरकाे कारक हुन्छ।
(नाेट: म गलत भए सच्याउनु हाेला।मैले नि भिडियाे हेरेर बुझ्या कुराे हाे।hehe)
५ मा सुर्य र मंगल दुबै हुँदा के हुन्छ मंगलको फल पाँइदैन हो यो जातक ले के लाई आफ्नो इश्ट्देब मान्ने?
गुरु नमस्ते
degree kaha hunxa guru
Mero kumbha ho tara pratham vaabma 12 xa 11 hunu parne haina
तपाईको राशि चै कुम्भ लग्न चैँ मीन हुन सक्छ तपाईले चिना हेर्ने विधि को सम्पुर्ण भिडियो हेर्नू भयो भने सबै कुरा आँफैले बुझ्नु हुने छ मलाई आसा छ ।
Tapai lai kasary msg garna sakxu sir?
Mero janma 1988.02.18 thursday 8.30am ho sir mainkothama 12 kasary vayo hereko tara bujnai garo vayo sir
kun agadiko video?
Mani tula rashi ho
गुरुदेब प्राय ज्योतिष हरुले फलादेश गर्दा "आफ्नै घर मा दरो भएर बसेकाले" भन्ने शब्द प्रयोग गर्छन ।येस्को अर्थ के हो उचो भनेको हो?वा अरु केही??
अाफ्नै घरमा दरो भएर बसेको भनेको स्वगृहि भनेको हुनु पर्छ किनकि तपाईं जति आफ्नो घरमा बलियो हुनुहुन्छ त्यति कसैको घरमा हुनु हुन्न।ग्रह पनि त्यस्तै हो तर यो उचो भनेको चै नहुनु पर्छ।
Sikai saral xa guruko malai man paryo yestai gari gyan baddai janu hola