मधेशमा धानभन्दा मन्त्री फल्दै ! चुच्चे नक्साको ट्रफी भारतलाई ! प्रचण्ड फेरि ओली जालमा !-TO THE POINT

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • मधेशमा धानभन्दा मन्त्री फल्दै ! चुच्चे नक्साको ट्रफी भारतलाई ! प्रचण्ड फेरि ओली जालमा ! - TO THE POINT
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #tothepoint

Комментарии • 117

  • @binabina7708
    @binabina7708 Месяц назад +24

    सिके रावत बिलणडनकारी पात्र हुन यस्ता परिचालित ब्यक्तिबाट मेधेसकाे बिकाश हुदैना ।

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 Месяц назад +10

    Ck राउत एक शिक्षित व्यक्ति नेपाली जनताले आशा भरोसा राखेका नेताको रूपमा हेर्दै थिए तर उहाँले गर्नु भएको पथलुलुप्ताले सम्पुर्ण नेपालीहरुलाई निरासा बनाए को छ ।

  • @binalimbu8223
    @binalimbu8223 Месяц назад +5

    राम राम 20जना मन्त्री हे भगवान् देशले थामोस कसि अनि हे भगवान् सद्बुद्दि देउ

  • @fulmayajoshi5681
    @fulmayajoshi5681 Месяц назад +11

    नेपालमा जति जति मन्त्रि बने पनि तलब र जागिर ती साम्सद रमन्त्रहरुलाई जागिर दिने हाेईन ।
    खबर्दार देशकाे सम्पति फाेकटियामा नजावस ।चक्र जाेशी

  • @Pramodkr824
    @Pramodkr824 Месяц назад +7

    भित्र भित्रै भारतलाई बेचिसक्या होला जनता हरुको मन पगाल्न मात्र चुच्चे नक्सा को विषय उठाएको जस्तो लाग्छ नेपाली नेताहरुले😂

  • @tankabastola9261
    @tankabastola9261 Месяц назад +6

    अबकाे 2084 मा पुराना चाेरहरुकाे काम छैन अबकाे हिराे भनेकाे🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 Месяц назад +8

    संघीयता नै किन चाहिए को छ र? के काम गर्ने यिन्ले र तथाकथित सान्सद हरु ले? खर्च त वाफ्रे!

  • @badriprasadsharma861
    @badriprasadsharma861 Месяц назад +14

    सही हो , प्रदेश खारेज गरौं । अब तराईमा अन्न उत्पादन गरौं ।

  • @PrakashKhonal-h3q
    @PrakashKhonal-h3q Месяц назад +15

    100%Sahi kuro ho

  • @SantoshYadav-vd4ux
    @SantoshYadav-vd4ux Месяц назад +10

    (आठ आनाके मुर्गी आ बार आनाके मसाला ) भन्ने झैं हाम्रो प्रदेशमा ८ ओटा जिल्ला अनि मन्त्री चाहि २० ओटा ईनिहरु बिकासको लागि हईन प्रदेश लुट्न आको हो। साला बेईमान हरु

  • @shankardhungel3281
    @shankardhungel3281 Месяц назад +8

    C.k को देश भक्ती पनि देखियो

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq Месяц назад +27

    २ नम्बर प्रदेश बाट नै सुरु गरौ बङलादेश बिर्साउने आन्दोलन देशै भरी को जनता को साथ रहन्छ अब त्यहा का जनता ले त्यो प्रदेश सभा उखेलेर फाली दिउ

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 Месяц назад

      जङगजि जुका हरु ले देेश सक्ने भए यी जुका हुन

    • @Bayambu.K
      @Bayambu.K Месяц назад

      yasto uksahat garne kam nagarau.

  • @gopalraut5049
    @gopalraut5049 Месяц назад +3

    मन्त्री पदको दुरुपयोग गरेर राेजगारीमुखि पद श्रृजना गरिएको छ ।

  • @reshamgurung5393
    @reshamgurung5393 Месяц назад +2

    Thank you to the point. Very effective news. I like. Thanks

  • @rupthapa4074
    @rupthapa4074 Месяц назад +3

    Good media...yesarinai kbrdari gri rakhnu❤❤

  • @shyamdeshar9767
    @shyamdeshar9767 Месяц назад +9

    वर्षातको मौषम त्यसमाथी पनि काँग्रेस एमालेको सरकार, देश चुस्ने जुकाहरु को सलवलाहत छर्लङ्गै देखियो।

  • @narayanihumagain396
    @narayanihumagain396 Месяц назад +2

    प्रदेश खारेज गरौ नया र पुरानो पार्ती मा के फरक जनता को कर बात यिनिहरु लाई पाल्नु पर्ने अबस्था छ

  • @GurungSujal-g9g
    @GurungSujal-g9g Месяц назад +3

    अब मदेस बाट नै आन्दोलन सुरु हुन्छ जस्तो लाग्छ बगलादेश जस्तै हुन्छ नेपाल

  • @binalimbu8223
    @binalimbu8223 Месяц назад +2

    बिदेशबाट श्रृण ल्यायो मन्त्री बन्यो घिच्यो अनि जनता लाई तिरायो गजब छ

  • @MangalBohara-n1z
    @MangalBohara-n1z Месяц назад +2

    Good sir

  • @udhabbohara1563
    @udhabbohara1563 Месяц назад +2

    Mission 84🔔🔔🔔🔔🇳🇵

  • @KrishnaBaniya-jp1pj
    @KrishnaBaniya-jp1pj Месяц назад +2

    ठीक हो

  • @OliVer-eh6lz
    @OliVer-eh6lz Месяц назад +3

    Nepal ko bhumi firta hunai parchha jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-bp6mr2mi7j
    @user-bp6mr2mi7j Месяц назад +3

    sahi ho ❤❤❤❤❤🎉😂

  • @keshavsunar7998
    @keshavsunar7998 Месяц назад +3

    Pardesh kharij hunuprxa

  • @sadishghimire7345
    @sadishghimire7345 Месяц назад +7

    Vrastachari sabai lai des nikala garnu parxa sabai janata milera

  • @YubarajThapa-ey5yv
    @YubarajThapa-ey5yv Месяц назад +2

    मधेस प्रदेशबाट आन्दोलनको आधीबेरी ल्याउनु परो😊

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np Месяц назад +2

    गठ बन्धन सन्दन हैन यी सब याे सरकारमा जानुकाेकारण नै यी दुई ठूला भ्रष्टाचारी दल संग मिलेर गए आफ्नाेदल,र मन्त्रि,र आफूले पनि कमाृन पाउने आश त हाे !

  • @djroyaljhanjhatpur7822
    @djroyaljhanjhatpur7822 Месяц назад +7

    अब जुतौ नेता फालौ

  • @ganeshbahadurmalla8460
    @ganeshbahadurmalla8460 Месяц назад +3

    सङ्घियता समानुपातिक सान्शद खारिज गरी नेपाल लाईरीण बाट जाेगाउँ रीण तीराै।

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc Месяц назад +2

    पहीले नक्सा चुच्चे , बुच्चे हुदैन, कुट्नीती मीडीयामा हेाहल्ला गरेर हुदैन, गेाप्य हुन्छ!!

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 Месяц назад +1

    श्रीलंकाको बाटो रोजेको छ गणतन्त्रको अन्य जरुरी छ

  • @ajabsingh9163
    @ajabsingh9163 Месяц назад +2

    Hare Shiva, tetti chuhe naksa lagyo bhaner khusi mannu parne, Nepal ko niyati....UN ma euta chhitthi lekhne himmat chhaina...

  • @omkhatiwada7300
    @omkhatiwada7300 Месяц назад +2

    सही कुरा हो यो पत्रकारको

  • @bharatlal6228
    @bharatlal6228 Месяц назад +4

    अब सबै नेपाली चाइना तिरै मिल्नु पर्छ भारत मा भको सबै नेपाली बोलाउनु पर्छ नुन तेल चामल मल सबै बन्द गर्नु पर्छ

  • @user-ku1jx6si8h
    @user-ku1jx6si8h Месяц назад +1

    स्तर अनुसार सबै नेताले पद मनतरी सान्सद पाउनु पर्छ न तो के गनेया तन्त्र !
    सङियता मौलाइ रहोस 😱😱😱☠️☠️☠️

  • @user-dj5kv5gh5c
    @user-dj5kv5gh5c Месяц назад +1

    अब प्रदेश खारेज होस

  • @user-hu5nn8rd8t
    @user-hu5nn8rd8t Месяц назад +3

    अत्यन्तै राम्रो समाचार ।

  • @theinvincible4015
    @theinvincible4015 Месяц назад +1

    लौ बधाई छ।सि के लाई।बाडेर मधेस खाएस।

  • @uttarmanshrestha3389
    @uttarmanshrestha3389 Месяц назад +1

    ठिकै त हो त,
    नेपालकै मलिलो जमीन/माटो भा को काठमाण्डौ उपत्यकामा,
    कंक्रिटको जंगल फल्दा हुने,
    अनि मधेस प्रदेशमा मन्त्रीहरु धेरै फले त के फरक पर्यो

  • @indirashrestha003
    @indirashrestha003 Месяц назад +2

    Nice

  • @ramishwaryadav3690
    @ramishwaryadav3690 23 дня назад

    गुड सिके राउत जि तपाई सुनु भो.लाज छ.भने छिटो भनदा छिटो सरकार.छोरनु अनि आनदोलन.माँ आउनु स

  • @raikeera69
    @raikeera69 Месяц назад +1

    सि.के. जी पनि अब उपेन्द्र यादव जस्तै पुङ्ग-न-पुच्छर हुने भो !
    😢😢

  • @user-uy6xl1et8p
    @user-uy6xl1et8p Месяц назад +6

    देशलाई असफल बनाउने बैलगाडा योजना धन्याबाद

  • @user-jp6fx2ys8b
    @user-jp6fx2ys8b Месяц назад

    राजिबसर ckतउतलाइ दिएको खरो प्रस्तुलाइ धन्नेबाद👍️

  • @-Rr1990
    @-Rr1990 Месяц назад +1

    मधेसको एकमात्र राम्रो लागेको नेता सिके राउतबाट यस्तो काम हुन्छ भनेर सोचेको थिएन। मधेसको नाम बेचेर देशको ढुकुटी रित्त्याउन कति हदसम्म गिरेको छ्या।

  • @bishnuadhikari9550
    @bishnuadhikari9550 Месяц назад

    अति सर्बत्र बर्जयेत

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 Месяц назад

    सहि १००%.

  • @user-dr5hr6ys5j
    @user-dr5hr6ys5j Месяц назад +1

    मधेश पर्देशमा २० जना मंतर्ी ? मंतर्ी बन्नु दुलाह वा दुलही बन्नु जस्तो हो ईन मंतर्ी बन्नु भनेको जिम्मेवारीको भारी बोकन भरिया बन्नु हो ।खोइ कुरा बुझेको ?

  • @sherbahadurthapa8772
    @sherbahadurthapa8772 Месяц назад

    यो भारतले बनायको मन्त्री हो हजुर नेपाली जनताले बनाएको मन्त्री होइन।

  • @sanjaykumaryadav6260
    @sanjaykumaryadav6260 Месяц назад

    You are great human beings.

  • @mr.aarogya1695
    @mr.aarogya1695 Месяц назад +1

    कतै सि.के ले नै पाे नेपाल लाइ भारत मा बिलय गराउन बेर छैन , नपत्याउने खाेलाले बगाउन बेर छैन ।

  • @durgaduttshukla9890
    @durgaduttshukla9890 Месяц назад +1

    Corrupt Ola is responsible...not Dr. CK Raut

  • @sanjaykumaryadav6260
    @sanjaykumaryadav6260 Месяц назад

    ब्रहमलुट,भ्रष्टाचार व्याप्त।
    राज्यको ढुकुटीमा रजाई गर्ने ठगबन्धन

  • @ManojGairhe
    @ManojGairhe Месяц назад

    चुच्चे नक्सा धोका हो । महाकाली बेच्नेले चुच्चे नक्साको गुणगान गाउनुको अर्थ छैन ।

  • @chandankhawas4464
    @chandankhawas4464 Месяц назад +1

    मधेस को नाम बेचेर राजनिती गरेको कथित दलाल हरु को पतन हुन जरुरी छ । सिके को नियत मै खोट छ । चोरेर ल्याउने अरुनै हो मैले खाएको मात्रै हो भन्न मिल्ल्छ.?

  • @user-fu4zn2yr6s
    @user-fu4zn2yr6s Месяц назад

    आतंककारी हरुको काम छैन राजा आउ देस बचाउ

  • @ramishwaryadav3690
    @ramishwaryadav3690 23 дня назад

    सिके राउत पनि देस लुटन आ ए छ.साथि हरु सचेत हूनु

  • @Dambarbiswokarma_560-Dailekh.
    @Dambarbiswokarma_560-Dailekh. Месяц назад

    यी नेताहरु आफ्नो साथमा जोईमात्र किन राख्छन ? पार्टीका नेताहरु लियर ठाउँमा जोई अगाडि लायर हिड्ने मुलाहरु के देश र जनताको विकास गर्थे जोईटिङ्ग्रे भरष्टहरु ।

  • @sunilkarki9203
    @sunilkarki9203 Месяц назад +1

    Very nice kura aayo

  • @binalimbu8223
    @binalimbu8223 Месяц назад +1

    सिके ले सिकेको यहि हो 🤣🤣

  • @dineshgupta643
    @dineshgupta643 Месяц назад

    नयाँ दल लाई बा ले सकिदिन भये है

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 Месяц назад +1

    चुच्चे नक्सा बारे प्रचण्ड लाई होईन केपी ओलीलाई भन्नू होला समाचार सम्प्रेषण ज्यु? कि तपाईं पनि एमाले वा केपी ओली कै झोले हो?

  • @jitendralalkarna5868
    @jitendralalkarna5868 Месяц назад +1

    मधेसी नेताहरू सब ठुला दलका दलाल मात्रै भए

  • @nanugaire4960
    @nanugaire4960 Месяц назад +2

    अब त समाचार सुन्न पनि वाक्क लाग्छ छि छि छि

  • @chhabilalpandit-jg7or
    @chhabilalpandit-jg7or Месяц назад +1

    C k raut ab amale patimilay hunchh pahila upendrle mdhes Baki c k rautle sidhyaune madheslai ubolagnndine thanks

  • @user-zc4yv3bt4o
    @user-zc4yv3bt4o Месяц назад +1

    Predes kharej hunai parcha ra janatale pratkshya p.m. chunine kam hunu parcha natra kehi hunr wala chhina.

  • @porkey768
    @porkey768 Месяц назад +1

    Yo nai ho time Abo hami lay india lai dusman desh vunay ra officialy declare garnui purcha.pakistan lay jastaoi ani trade pni totally close garnui purcha like pakistan.

  • @tamangrana9923
    @tamangrana9923 Месяц назад

    सिके राउतको उदेश्य भने नेपाल टुक्राउने मात्रै हो त्यसमा केपी र शेरे जस्तो भ्रष्टहरुको साथ 😅😅

  • @user-cj8hd4rb4j
    @user-cj8hd4rb4j Месяц назад +1

    Mr CK of Janmat party or MP of Nepal government please think about Nepal and Nepalese even economy of Nepal. Economy of Madhesh Pradesh is very narrow and poor. There is no any generating action of economy. Many people are suffer from poverty and starvation. People of Madhesh Pradesh believe that you will be completed the steps of economy of Nepal and you can lead to the people and their house of tomorrow.

  • @jeevanrana7613
    @jeevanrana7613 Месяц назад

    के पि बा सचिउ हैन भने हिउदो मा कमिला को रजाइ हुने खहरे खोल्साले नप्त्त्याउदो उल्लिन्छ

  • @nirmalaadhikari9374
    @nirmalaadhikari9374 Месяц назад +2

    Hajurko Kura Sahi ho

  • @padamaoffical0123
    @padamaoffical0123 Месяц назад

    सहि कुरो राइट

  • @anantsharma793
    @anantsharma793 Месяц назад +1

    Neta hoin chor hun daka hun

  • @user-zz5ni4pj9t
    @user-zz5ni4pj9t Месяц назад +1

    Bhutani sarnrthi jastai bangali sarnarthi nepalma pathauna sakxa hai varatle

  • @startubenepal4927
    @startubenepal4927 Месяц назад

    मुजी बुॅंगा,प्राण फुस्किने गरेर कति चिच्याएको हो?विस्तारै बोल्दापनि सुनिन्छ।गतिलै कुरो भनेपनि सुन्दा दिक्क लाग्ने।

  • @rajuadhikari7607
    @rajuadhikari7607 Месяц назад +1

    Bistarai prades falne ninja technique ho k yo😁😁😁😁

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl Месяц назад

    नालिमा डुबेपछि केहुन्छ थाछैन सिकेराउत्लाई

  • @binodkhulal
    @binodkhulal Месяц назад +1

    सिमा बिबाद नभए बिबाद नभएको देश कुन छ हौ पत्रुकार????

  • @GitaKharel-zt7xy
    @GitaKharel-zt7xy Месяц назад +1

    Salaha haruko bathan jasta haru yestai hunchh salako hul ma kunchaihi salha khanchuha hudain ?
    Salha haru hool badher udchan Fatyagro khanchua bhayapani hool badhera udaina hamra madeshe fatrangra neta haura haru ko sangat kutakut garihalchan tesaile CKRAHUT ko Rajnitik darsan bhanekai kanthi badera ahimsak bandai kasi hidaeko Sadhu biralo hunpuuge chann! Congatulations!khaut jee!

  • @GanashShrestha-ne2eu
    @GanashShrestha-ne2eu Месяц назад

    Sanggiyata kharej garu

  • @vinodmathema1706
    @vinodmathema1706 Месяц назад +1

    Pradesh Sarkar, Ganatantra ko Cancer ukta Galagaad tantra . Too katera phalnu parxa.

  • @dambarregmi6413
    @dambarregmi6413 Месяц назад +1

    Khau khau lutera khau

  • @BinodKarki-w1q
    @BinodKarki-w1q Месяц назад +1

    Aab sikekopani Rabiko halthunivo lu congratulations sikelai

  • @user-lq9ni3fx9l
    @user-lq9ni3fx9l Месяц назад

    Hajur sike raut neta hoin sir ab sike madeshi ko neta hoin bhartachary ho

  • @DilTamang-dk3lz
    @DilTamang-dk3lz Месяц назад +1

    Ma Pani 2049 maa gabisako chunabmaa amalebaata 9 odaabata sunsari baklauribata odaaadhakchay bhayko thiyo Tara aba ma amale ghin lagcha ?

  • @prashantoli6240
    @prashantoli6240 Месяц назад +1

    तपाईंको प्रस्तुति गज्जबको लाग्छ

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e Месяц назад +1

    NEPAL AAMA ZINDBAAD
    NEPALI NAGARICK ZINDABAAD
    GANATANTRA MURDABAAD

  • @nirmalaadhikari9374
    @nirmalaadhikari9374 Месяц назад +1

    Rabi ck KP sere makune jhale baburam yi sabai daka Hun jel kochanu prx

  • @Bayambu.K
    @Bayambu.K Месяц назад

    oli sangga kina dusmani ho kunni yi patrakar mahodaya haruko ? je gare pani oli oli oli oli garxan ta

  • @KrishnaThapa-xb5nb
    @KrishnaThapa-xb5nb Месяц назад

    Oli dakako karamat

  • @Shyamgiri-s3m
    @Shyamgiri-s3m Месяц назад

    Kp ko sarkar le ck sag milera madesh ma susasn dine bhya hjr

  • @bhimbhattarai4576
    @bhimbhattarai4576 Месяц назад +1

    Naksa ko bisayema neta haru na puni nikalnu sakdainan pari gayera sabai bikri garera khaisakekoxan yo eauta makho mardaina Samachar matra banaone kuro ho

  • @deepakpoon9679
    @deepakpoon9679 Месяц назад

    Doc ck ramro vanne le purano news madesh lai india ma gavinu parxa vanne kura birse ka hun? Doc laudai ma ra pade lekheko vandai ma ramrai kaam garxa vanne hudaina. 1,2 ota vasan ramro gardai ma manxe ramro hunna. Manasaye bujnu parxa jaga nepali madeshi haru🙏🇳🇵

  • @aashikabudhathoki-6115
    @aashikabudhathoki-6115 Месяц назад

    Aba Pradesh kharej ko lagi aandolan ko suru garau

  • @amarrajbanshi-of5zi
    @amarrajbanshi-of5zi Месяц назад

    Mar ...karaayerai mar....jalerai mar ajhai...hijo Pani vitri birod thiyo,aaja Pani xa ra bhabisya maa Pani yestai birod garnu ..subhakaamana xa...

  • @BharatDahal-wy3rp
    @BharatDahal-wy3rp Месяц назад

    Luteyra haru ko jamat

  • @Pramodkr824
    @Pramodkr824 Месяц назад +2

    मुजि नेपाली मिडिया हरुले आफ्नो देशको भन्दा अरु देशको प्रचार गर्न कहिल्यै नछोड्ने भयो😂 आफ्नो देश खोक्रो भैसक्यो मुजि नाना थरी न्युज फुकेछ हुन त सुनिदिने हामी भेडा छदैछौ नि!

  • @charle6979
    @charle6979 Месяц назад

    Yo muji sab neta li gar nahu pro

  • @udhabbohara1563
    @udhabbohara1563 Месяц назад +1

    🔔🔔🔔🔔🔔🔔🔔mission 84