यो बोल्ने पत्रकार भ।इ च।हि अति राम्रो बोल्नु हुदोरहेछ । हजुर तपाईं गरेर नरिस।इ मीठो बोल्ने हेमराज भ।इ को सबै नछुत।इ हेर्ने गर्छु ।बिचर। अति सोझो रम।इलो भ।इ हेमराज ।
कति मीठो बोली काहीँ छ्लकपट छैन सिदा आफ्नो पन मा आफ्नो तरिकाले आफ्नै भासा मा बोल्ने र गाउने माया लाग्ने र रमाइलो गर्ने भाइ विशेष धन्यवाद पत्रकार भाइ हरु लाई ?धेरै मीठो हाशो हजुर हरु को पनि
सदाबहार भाइरल हेमराज सर । नत कहिल्यै नराम्रो बोल्नुहुन्छ नत कसैको मनमा ठेस पुर्याउनु हुन्छ । जति भिडियो हेरेर पनि रमाइलो मात्रै लाग्छ । धेरै माया छ हेमराज सरलाई
पर्देसको ठाउ मा एक्लै कोठामा यहाँ न कोहि छ न कोहि तर पनि हेम राज भाइ को video हरु मुसु मुसु हास्दै हर्दै गर्दा रात कटेको थाहै हुदैन ।धन्यवाद पत्रकार जिउ तपाईं लाई ।
Khuc lagyo thanks a lot of vojraj vai lai ghumaidenu vayo kati mitho voice kya vojraj vai God bless you n always be happy n careful in your happy life journey
पत्रकार जिउ अति राम्रो हुनुहुदो रैछ धेरै सस्कारी हुनुहुदो रहेछ।हेमराज भाइ को हरेक यपिसोड यानिकी उहाँ सङ अन्य पत्रकार ले लियको इन्टर्भिउ हेर्नी गर्थे तर हेमराज भाइ लाई प्रयोग गरिनी शब्द चयन मा कत्ती चित्त पर्थेन।उहाँ को मानसिकता ले काम कम गरेनी उहाँ कै कला ले उहाँ को कति सस्क्राइबर बढेको छ तर उहाँ लाई सम्बोधन गर्नी शब्द गतिलो थियन।तर यो युटुबर जिउ ले हर बखत धेरै रेस्पेक्ट शब्द प्रयोग गर्नु भाको छ धन्यवाद पत्रकार जि🙏🙏सधै भरी उन्नती अनि प्रगती होस कामना सधै भरी हजुर लगायत हजुर को होल टिम लाइ।पत्रकार जिउ मिल्छ सकिन्छ भने उहाँ को प्लेन मा चड्नी रहर नि पूरा गर्दिनु होला है।
पत्रकारको साेघ्ने तरिका अनि बाेल्ने साैलि एकदम राम्रो छ सर respect to you🙏🙏
हेमराज भाईलाई अब काठमन्डौ देखि पोखरा सम्म्म पिलेनमा जाने वातावरण मिलाईदिनु है कति रहर होला देश प्रदेश घुम्ने हेमराजलाई
सहि
जे बोले पनि सुहाउने हेम राज भाइ लाई भगवान् ले रक्षा गरुन्
यस्तो भीडीयो हेर्दा सारै मन हल्का हुन्छ।सोजो मान्छे को सोजो कुरा♥
Sahi Kura garnu bho ,
यो बोल्ने पत्रकार भ।इ च।हि अति राम्रो बोल्नु हुदोरहेछ । हजुर तपाईं गरेर नरिस।इ मीठो बोल्ने हेमराज भ।इ को सबै नछुत।इ हेर्ने गर्छु ।बिचर। अति सोझो रम।इलो भ।इ हेमराज ।
म पनि😂
molaii poni patrakar jyuko bolne saili saraii man paryo hemraj vhai sanga poni asto namra sailima aadar grer bolnu hune
Ka risauxa ta hawa views chayena ta
Sahi ho
Patrakar jiu aati ramro
जति हेरे नि मन अगाउदैन हेमराज भाईको भिडियो ❣️❣️
@@hemrajpariyar9865 अरुको कमेन्ट् मा रिप्लाई दिन के जरुरी छ मेरो choose हो oky के मत्लब काम छैन अरु
जतिसुकै हाँसे पनि हास्न मन लाग्ने
बिचारा हेमराजकाे जिबनमा हजुर हरु भगुवान भयेर अानु भयाे 🙏🙏🙏🙏👍️👍️💝💝
Kati ramro boleko k sadhai suni rahu jasto.. 🥰baccha haru varkhar bolda sunna man lagxa ni testai lagxa hermraj dai ko boli. Lastai man parxa malai ❣️
निकै रमाइलो लाग्यो पत्र कार्को मिठो बोलि हेमराजको सोजो बोलि,
समाज सेवा देखि नै खुशी लाग्छ मलाई 👌👌👌👏👏🙏
कति मीठो बोली काहीँ छ्लकपट छैन सिदा आफ्नो पन मा आफ्नो तरिकाले आफ्नै भासा मा बोल्ने र गाउने माया लाग्ने र रमाइलो गर्ने भाइ विशेष धन्यवाद पत्रकार भाइ हरु लाई ?धेरै मीठो हाशो हजुर हरु को पनि
Ma dherai tenson linxu tara hemraj vai ko vedio hera paxi khusi lagxa
सदाबहार भाइरल हेमराज सर । नत कहिल्यै नराम्रो बोल्नुहुन्छ नत कसैको मनमा ठेस पुर्याउनु हुन्छ । जति भिडियो हेरेर पनि रमाइलो मात्रै लाग्छ । धेरै माया छ हेमराज सरलाई
जोस्ले जे भनेनि मलाइचै हेमराज भुजेल साथी धेरै राम्रोलाग्छ आफ्नो जे भयनी अरुलाई हसाउन दुख भुलाउनुहुन्छ पत्रकार ज्यू हजुरहरुलाई सल्यूट कत्ती मीठो बोल्नुहुन्छ हेमराज ज्यू सङ सबाइजनालैइ सम्मान्🙏🙏🙏❤️❤️❤️
जति सुनेपनि सुनी रहुलाग्छ हेमराज भाई बाेलि बिचारा कति साेझाे छ 😍😍😍😍
हेरिरहन्छु भाइको भिदियो❤️❤️❤️🙏🙏🙏🙏
यो भाइको भिडियो जति हेर्यो त्यति नै हेर्न मन लाग्छ ।❤️❤️❤️❤️
पर्देसको ठाउ मा एक्लै कोठामा यहाँ न कोहि छ न कोहि तर पनि हेम राज भाइ को video हरु मुसु मुसु हास्दै हर्दै गर्दा रात कटेको थाहै हुदैन ।धन्यवाद पत्रकार जिउ तपाईं लाई ।
हेम राज सारै माया लागदाे छ ।।
पर्त्र कार को बोली कति मिठो हो ।
पत्रकारिता गर्न मिल्ने बोली सैली हजुर को धेरै राम्रो छ सर ।
अगामी दिनहरूमा अझै प्रभावकारी ढङ्गले राम्रो काम गर्दै जानु शुभकामना छ सर।
पत्रकार को बोल्ने सैलि राम्रो छ आवज पनि मीठो लाग्यो हेमराज भाई को झन सबै भिडियो राम्रो छ कति हसाको
अती सुनदर कला
दामि छ
जन्मिए पछि बाँच्न को लागि एउटा न एउटा कला लिएर नै आउनु पर्ने।🥰
खुसी लाग्छ एस्तो भिडियो देख्न पाउँदा तपाईं हरु लाई कसरी धन्यवाद दिउर खाई हजुर 🙏
कति हास्नु नि लै लै बिचर हेमराज भाइ, धन्यवाद वाद पत्रकार भाइ हरु
His voice is super ❤️❤️❤️
पत्रकार काे बाेली कति मिठाे बुढी चाही कस्टी हाेलीन
Malaita haso man paryo patrakarko
Wōw ❤️
dheri ramalieo Hem raj bhai 😍😍😍😍😍
यो पतरकार भाइ को सोर सारै राम्रो लाग्छ 👌👌
Ramailo hemraj bhai
Katti mitho bolnu vako hemraj daile 🥰🥰
सिधा मान्छे भाइ रमाइलो 😀😀😀
धेरै खुसी लागीयो
Dherai ramro xa bhai
आसा छ राम्रो भयेको देख्ने।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Psatarkar dai lai thank u
मलाई त मन पर्छ हेमराज
Kati ramro
सीधा,हेमराज भाई,पत्र,कार,भाई धन्यवाद भारत
Kati ramailo bro bichara
Hasauxa bichara vai le 🤩🤩😍
रमाइलो भाई हो 😂😂😂😂😂
कति रमाइलो पोखरा आएर फेवाताल घुमाइदिनु न
Very well
यो दाइ लाई इन्द्रेणी पुराउनु पर्नेहो
Tara hasaune hemraj Bhai Ra mitho bolne patrakarlai Maya xa , God bless you all
Inocent organic hemraj bhai.
O ho saroi ramro kam garnu vayo patrakar sir
Dherai khusi lagxa hemraj ko kura sunda
Khuc lagyo thanks a lot of vojraj vai lai ghumaidenu vayo kati mitho voice kya vojraj vai God bless you n always be happy n careful in your happy life journey
Hasaaayo hai yo vaile...blessing😄😄😄😇😇😇
भगवानले रक्षा गरून् मेरो भाइलाइ
मेरो मीत ज्यु हेमराज भुजेल लाई सम्झेको छु 🤗😅अब पाईलट भएर आउँछ म पनि भेट्नु ktm😅😅
हेमराज भाइ साच्चिकै रमाइलो छ
Sarai ramailo Hemraj bhai God bless you bhai patrakar bhaiko boli ra haso pani mithoo lagcha 🙏🙏🙏
Such a innocent boy❤
Wwo Sarai ramro xa sir❤️🙏👍🏿
Molai pani yo hamraj vaiko dharai maya lagxa sabaile vaiko rahar pura gardinu paryo 🙏🙏🙏🙏
Funny hemraja, media sathiharule hemrajako udhar gari garibta Bata mukti dinuvaxa, dhanyabad.
Hemraj daiko video jati hereyo teti heru heru laghch molai tw😃😃😃😃😃😃😃😃😃
dher ramailo
kati ramailo x hemraj vai
हेमराज ले त मोबाइल लाई पो चुप्पा खायो।😂😂😂❤️
लौ हेमराज भाइ ले रमाइलो गर्ने भो
wow super ❤️❤️❤️
He is very adorable ❤️❤️❤️
Great job
I respect you
पत्रकार जिउ अति राम्रो हुनुहुदो रैछ धेरै सस्कारी हुनुहुदो रहेछ।हेमराज भाइ को हरेक यपिसोड यानिकी उहाँ सङ अन्य पत्रकार ले लियको इन्टर्भिउ हेर्नी गर्थे तर हेमराज भाइ लाई प्रयोग गरिनी शब्द चयन मा कत्ती चित्त पर्थेन।उहाँ को मानसिकता ले काम कम गरेनी उहाँ कै कला ले उहाँ को कति सस्क्राइबर बढेको छ तर उहाँ लाई सम्बोधन गर्नी शब्द गतिलो थियन।तर यो युटुबर जिउ ले हर बखत धेरै रेस्पेक्ट शब्द प्रयोग गर्नु भाको छ धन्यवाद पत्रकार जि🙏🙏सधै भरी उन्नती अनि प्रगती होस कामना सधै भरी हजुर लगायत हजुर को होल टिम लाइ।पत्रकार जिउ मिल्छ सकिन्छ भने उहाँ को प्लेन मा चड्नी रहर नि पूरा गर्दिनु होला है।
yaso tyaso milayara dui char paisa dilaidinus yar hemraj lai
पत्रकार भाईको बोल्नी सईली घेरै राम्रो छ हेम भाईको त कूराई नगराउ जोडान बाट हेर्दै छू हजूर
Sareai hasauxa hem bro le
Good job brother
Hemraj ko big fan
Good job krishna sir
Patrakar dherai ramro
हसायो हेमराज भाइ ले म नी डुम्रे को दिदी भाइ हेदा खुसी छु
Chhadake salam xa hai sir Lai hemraj Lai shath dinu vakoma
Motaa khoji khojii sunxu ani tapai harunii hehehehehe lastai hasauni k 😄😄😄😘😘😘❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
Hemraj lots of love from India ....n
Ur camera person ❤❤💖🙏🙏🙏💖
Bichara🥰😊
God bless you
God bless you (hemaraj bhujel) mine nai fresh garauxa video hererata🤩🤩
मलाई हजुरहरुको भोईस कस्तो मन पर्यो हेमराज धेरै जान्ने रैछ
Bichara hem raj bhai ko kati maya lago boli jati video here pani akdamai ramailo lagcha
जादा फेरि टिकट को व्यवस्था म गर्दिन्छु मलाइ नम्बर उपलब्ध गराउनु होला।
9843123574
❤️❤️❤️
@@krishnakattel7189 thank you so much
@@krishnakattel7189 mittthoo boli k hajurko ekdomm mn parx hamrai tanahunko vaile hasaux bessarii
Good luck Bhai ramro xa
Lastai hasayo yo bro le 👌👌💖super 💘
काडमान्डौ बाट नेपमलजंग पुकाउनु पर्यो हो
innocent boy❤️
Ramro
Wow..very .nice😊😊😊😊😊😊😊
Patrakar sir Kati mithoo boli❤️❤️
Hemraj bro..sup pop
😅😂😂😂😂🤣🤣🤣🤭🤭🤭🤭😃😃😃😁😆 hemraj le bhahot hasauchha yr jehoss comedy cha
Big fan himraj ji
He is so cute..🥰
also too Innocent..😀
Very good
Hamraj vhai god bless you 💓