यानलाई सधैँ त्यही मिठाे लागेपछि | Yan Prasad Neupane Vs Sita Pariyar | Live Ep.396

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • सुमधुर स्वरका धनी Yanprasad Neupane र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Sita Pariyar बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 391
    =======================================
    Orginal Song
    Dharo Dharma Sunata_RI
    Artist
    Narayan Rayamajhi/Sarmila Gurung/Laxmi Neupane
    Album
    Dharo Dharma
    =======================================
    #Yanprasad_Neupane
    #Sita_Pariyar
    #SarangiSansar
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Lead Singer:
    ♬ Yanprasad Neupane
    ♬ Sita Pariyar
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Dipindra Sitaula
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Dipak Samip
    ♬ Madal : Ishwari Prasad Bhusal
    ♬ Madal : Kumar Lamichhane
    ♬ OctoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    ♬ Recordist/ Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bish. .

Комментарии • 468

  • @dthapa4921
    @dthapa4921 2 года назад +5

    Ramailo Dohori
    Yan Ji ko geet gaune saili man parcha
    Sita Baini sanga ko yo Dohori le sandesh diyako xa all unit lai shuvakamana

  • @PRASAD-f5l
    @PRASAD-f5l 2 года назад +6

    नमस्कार अनी शुभबिहानी
    आज बाट यान सरको टुक्काको फ्यान नै भैयो ।सिता दिदिको पनि धेरै धेरै राम्रो प्रस्तुती ।भाब र सन्देस राम्रो छ।
    र आज मलाई यही कम्मेण्ट मार्फत सारङ्गि सन्सार बाहेकका केही दोहरी च्यानलहरु प्रती केही गुनासाहरु राख्न मन लाग्यो ।आजभोलि धेरै लोक तथा दोहोरीमा शब्दको ख्यालनै नगरे जस्तो लाग्छ ।मलाई माफ गरिदिनुहोला कतिपय दोहोरी गीतहरुमात परिवार सङ्ग बसेर हेर्न पनि गार्हो लाग्ने शब्दहरु हुन्छन।हामीहरु हजुरहरुका दर्सक हौ।तपाईंहरुले दिनुहुने गीतसङ्गितले हामीहरु प्रदेसमा भएपनी आफ्नै घरदेसमा भएको अनुभब हुन्छ।लोक दोहोरी गित भनेको हाम्रो सस्कृति हो , हाम्रो धर्म हो , हाम्रो पहिचान हो , हाम्रो परिचय हो , एसभित्र हाम्रो नेपालीत्व लुकेको छ ।यती ठुलो हाम्रो पवित्र परिचय र लोक मन्दिरलाई सधैंभरी पवित्र राखौ ।तपाईंहरुले नेपाली लोक-दोहोरी गीतको भबिस्यलाई जिबन्त राख्न गर्नुभएको योगदान प्रसम्सनीय छ ।त्यसको सधैंभरी जिबन्त सम्मान छ तर कृपया सभ्य शब्दको प्रयोग गरौ भन्न चाहन्छु।तपाईंहरु सम्पूर्ण प्रतीनमन छ धन्यवाद | ।

  • @rudrabasnet738
    @rudrabasnet738 2 года назад +5

    यान प्रसादको टुक्का बिल्कुल नम पर्छ मलाई

  • @bhairabprakashshah6024
    @bhairabprakashshah6024 2 года назад +5

    यानलाई पेल्ने मान्छे पनि रैछन् । वाउ

  • @tankashrestha902
    @tankashrestha902 2 года назад +5

    Sunita sunar ❤️❤️❤️

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 года назад +4

    अाजको दोहरी निकै थत्तौलि पाराको छ है

  • @dharmasilwal5205
    @dharmasilwal5205 2 года назад +7

    सीता बैनीको टुक्का सहि छ

  • @nischal78
    @nischal78 2 года назад +9

    Sita बैनी ले टीका रातो वा गुलाबी रंगको भएको अति सुन्दर थियो

  • @yekpd.khanal9193
    @yekpd.khanal9193 2 года назад +3

    यान पृ नयाेपानेर सीता काे साेरमा सजिएकाे याे गित सारै रामाृे छ सिताकाे साेर सारै मिठाे छ

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 года назад +7

    धन्यवाद, यो दोहोरी निक्कै रमाइलो छ।

  • @narbahadur71
    @narbahadur71 2 года назад +4

    Aaha kati mitho Sarai ramro xa ani ramailo lagyo man paryo

  • @khimkc1344
    @khimkc1344 2 года назад +1

    याे गित त मैले 4 चाेटि हेरि सुनि सके जति हेरेपनि उतिहेराै हेराै लाग्छ याेगित मा लय स्वर सब्दचयन दुबै काे असाध्यै राम्राे समाजमा भयकाे घटना लाई उल्यख गरेर लास्टमा कतिराम्राे संगमिलन भकाे असाध्यै राम्राे छ दुबै जना लाई मुरिमुरि बधाई छ

  • @chaudharyjk2219
    @chaudharyjk2219 2 года назад +7

    Wow धेरै राम्रो रमाइलो र रोमांन्टिक प्रस्तुति मा लाईभ दोहरी गीत गाऊनु भयो यान प्रसाद जी र सीता बहिनी ले धन्यवाद छ साथै सम्पूर्ण टिम लाई 🙏👍🏽
    अग्रिम दिन हरू एस्तै रमाइलो दोहरी गीत गाएर दर्शक लाई मनोरंजन दिनु होला !

  • @subashranamagar3610
    @subashranamagar3610 2 года назад +7

    Sita pariyar ko ekdamai ramro cute sweet voice sabda manxe poni ekdamai sundari gaika

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 года назад +1

    यम भाइ र सीता बहिनी के साह्रै रमाइलो पाराले गित गाउनु भएको ! धेरै मनोरन्जन भयो। सीता बहिनीको स्वर कति मीठो अनि यम भाइको रमाइलो तरिका मन पार्‍यो अनि सन्पुर्ण टीमको भाइ बहिनीहरूको कति लोभलाग्दो मुस्कान ! हैन कमल भाइको छनोट त मान्नै पर्छ।

  • @buddhibahadurchhetry7508
    @buddhibahadurchhetry7508 2 года назад +5

    म भारत को झारखंड राज्य बाट

  • @dipeshbhat9512
    @dipeshbhat9512 2 года назад +3

    आहा कति रमाइलो दोहोरी

  • @premkami1684
    @premkami1684 2 года назад +5

    दोहोरी साह्रै राम्रो छ अब कमल सर चिज गुरङ र सिता परियार को दोहोरी सुन्न पाइय हुन्थ्यो

  • @DR-Bikal
    @DR-Bikal 2 года назад +30

    उत्कृष्ट दोहोरी ❤️👌
    लक्ष्मी न्यौपाने दिदि र राजु परियार दाईको दोहोरी सुन्न मन छ कमल सर 🙏

    • @somraj8872
      @somraj8872 2 года назад +2

      D r gko chahana pura hos kamal sar

  • @bindasmailo7868
    @bindasmailo7868 2 года назад +8

    आहा कति रमाइलो दोहोरी तेइ माथी झन सीता जि को स्वोर अति मिथो

  • @sureshbohara159
    @sureshbohara159 2 года назад +5

    WOW Geet sarai ramro ra ramailo baneko xa safalta ko shuva kamana xa sampurna teemharulai

  • @nirajchhetri5348
    @nirajchhetri5348 2 года назад +3

    Dherai ramro aananda lago sampurna sarangi sansar team lai suvakamana

  • @Dynamic840
    @Dynamic840 2 года назад +3

    यानप्रसाद को पुरानो शैली असाध्यै मनपर्छ ,मिठास छुट्टै हुन्छ सीता जिको पनो दमदार छ प्रस्तुति ,शब्द संयोजन असाध्यै राम्रो छ दुबैजनाको ।

  • @kumalmahendra6292
    @kumalmahendra6292 2 года назад +7

    सीता परियार को स्वर लय सब्द छनौट सार्है राम्रो लायो ।

  • @ashimgharti7445
    @ashimgharti7445 2 года назад +1

    सारै रमाइलो सिता बैनिको स्वर को फ्यान हु म

  • @rupakpariyar8645
    @rupakpariyar8645 2 года назад +2

    मीठो रमाइलो गित

  • @naumanrai4875
    @naumanrai4875 2 года назад +5

    सीता बैनिको स्वार सारै रसिलो !

  • @gurung302
    @gurung302 Год назад +1

    यान सर काे गित काे बाेल अनि संगिँगै
    एक्टिङ अति राम्रो लाग्छ

  • @lungelimagar8705
    @lungelimagar8705 2 года назад +10

    धेरै मिथो दोहोरी यन प्रासाद दाजु को र सबै तिम लाई बधाइ तथ सुभकमना छ ।

  • @sanamdahal4365
    @sanamdahal4365 2 года назад +1

    सिताको जस्तो राम्रोत कसैको लाग्दैन मलाइत सोर उस्तै राम्री उस्तै गाउने तरिका उस्तै राम्रो

  • @mangalbk4956
    @mangalbk4956 2 года назад +3

    दोस्रो टुक्का केटीले रमाइलो छ तिम्लाई केइ थाहा छैन एक बर्षा भो छर्छरि भाछैन भनेर प्रसंग उठाएको भए गीत क्या मिठास र रमाइलो हुन्थ्यो तर पनि रमाइलो लाग्यो

  • @bharatlama4296
    @bharatlama4296 Год назад +1

    सीता जि लाई धेरै माया गर्ने मन छ

  • @बिशालप्रा.लि
    @बिशालप्रा.लि 2 года назад +2

    मलाल्ले दाइ मान्छे राम्रो गितको त कुरै नगरौ bigfan म मसाल्ले दाइ लाईभ दोहोरी मा शब्द भर्ने शैली बब्बाल लाग्छ मीठो दोहोरी पस्कनु भएकोमा सबैलाई अझै अनगिन्ति शुभकामना दिन चाहान्छु ।

  • @shyamchhetri4586
    @shyamchhetri4586 2 года назад +1

    लाइभ दोहोरिका राजा यान प्रसाद

  • @puskalsharma293
    @puskalsharma293 2 года назад +2

    अाहा सारै रमाईलाे दाेहाेरी बधाई छ सम्पु्ण सारङगी संसार परिवार लगायत सम्पुर्ण लाई👌👌👌👌👌👌

  • @jithkunwor8079
    @jithkunwor8079 2 года назад +4

    Dubai janako pastute ramro xa

  • @bishnubhattarai7947
    @bishnubhattarai7947 2 года назад +7

    Sita Ji l Like your dohori and smile
    From Sikkim

  • @telbahadurharmel9357
    @telbahadurharmel9357 2 года назад +6

    ठिक ,छ,यार

  • @laxmidhakal3053
    @laxmidhakal3053 2 года назад +6

    Aaha kati ramailo dohori badai xa sabai jaana lai 🙏🙏👌👌💖💖

  • @kiranneepali1346
    @kiranneepali1346 2 года назад +6

    धेरै राम्रो छ

  • @YouTubet999
    @YouTubet999 2 года назад +2

    Yo ho dohori vanako wow👏👏👏🥰🙏🏻

  • @karnarana5636
    @karnarana5636 2 года назад +1

    Ati marmik samaya samayik vyavharik ghatana ko chitran shit ko dohori ati dhandarbhik chha 👍👍👍

  • @govindaprasadgewali5056
    @govindaprasadgewali5056 2 года назад +1

    जती हेरे/सुने पनि मन नअघाउने गीत!

  • @achutadhikari8156
    @achutadhikari8156 2 года назад +4

    okयान

  • @nabinbhuwanji7827
    @nabinbhuwanji7827 2 года назад +1

    कोरीया देखी हेर्दै छु
    बबाल राम्रो छ

  • @chinbasnet9937
    @chinbasnet9937 2 года назад +3

    O dherai ramro

  • @bharatthapa5283
    @bharatthapa5283 2 года назад +9

    शीत बैनिलाई मैले ६१/६२साल देखि नै चिन्छु उहाँ राम्रो दोहोरी गाउना सक्ने गायिकामा पर्नु हुन्छ्🙏

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 2 года назад +1

    यान सरले पनि मेसै संग डरो खरो दिने के 😁😁😁विशेष सन्दर्भमा सान्दर्भिक छ दुबै जनाको अविरल प्रस्तुति 💋💋💋🙏💚🇳🇵निरन्तर मलेसिया देखि साथमा छु।
    हजुर हरुको।

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 2 года назад +1

    ए बन्धु! के जादु छ तिम्रो गायन कलामा! भिडियो छोड्नै मन लाग्दैन😍😍😍

  • @rajabishokarma8210
    @rajabishokarma8210 2 года назад +18

    दोहरि धेरै मन पर्यो सीता जि को मुस्कान पनि

  • @keshabsingh9602
    @keshabsingh9602 Год назад +1

    Yan sir chij sir (lanthu)mero best kalakar hun

  • @govindaprasadgewali5056
    @govindaprasadgewali5056 2 года назад +1

    उत्तम गायन तथा शब्द चयन। सारै मनोरंजक।

  • @lilamberthapa5576
    @lilamberthapa5576 2 года назад +6

    नमस्कार 🙏🙏कमल सर! अहा क्या रमाइलो दोहोरी आज बब्बाल मजा लिदै छु।जय सारंगी संसार 🎸🎸🎤🎤🙏🙏♥️♥️

  • @arjungahatraj3995
    @arjungahatraj3995 2 года назад +1

    हिजो आज त सीता पो धेरै राम्रो लाग्छ त कति सलिन अनुसासन तेस्तै राम्रो सबै चिज ले भरिपूर्ण

  • @dhirendearsingh7870
    @dhirendearsingh7870 2 года назад +1

    दाेरि यस्ताे हुनापर्छ सारै राम्रोराे

  • @harirana305
    @harirana305 2 года назад +3

    ati mitho swor sita baini ko feri pani baini ko swor sarangi ma sunna pau from yas isand

  • @teksapkota628
    @teksapkota628 Год назад +1

    Ramailo vayo aaja ko dohori geet

  • @rameshpariyar307
    @rameshpariyar307 2 года назад +6

    Wow suppose

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +4

    बालबच्चा नि भएनन्न किन
    गाेठमा भानि आउथ्याै त साथ दिन
    यान प्रर्साद न्याउपाने कति हास्नु का दा

  • @gombista6706
    @gombista6706 2 года назад +9

    अती नै मिठो भाकामा सजियको पुरानो गित तेहिमाथी यानप्रसाद जिउ को चुल्बुले अभिनय ले सु सज्जित सात मा सीता परियार जि को उतकृस्त शब्द ले भरिपुर्ण गित हेर्न पाईयो सम्पूर्ण तिमलाई सफलता को सु भकामना छ

  • @sonammm813
    @sonammm813 2 года назад +3

    Sarai ramaeilo dhohori nice

  • @bpanuraghi8224
    @bpanuraghi8224 Год назад +1

    असाध्यै राम्रो।

  • @bijayathapa1834
    @bijayathapa1834 2 года назад +2

    Ramro full injoy vhayo

  • @birbalkhadak2343
    @birbalkhadak2343 2 года назад +1

    सम्पुर्ण टिम लाई बधाइ विशेष गरि येन प्रसाद दाइ लाई

    • @birbalkhadak2343
      @birbalkhadak2343 2 года назад

      नियमित हेर्छु म हजुर को दोहोरि अति सुन्दर अति मर्मिक अनि अति मीठो मिस यु

  • @dikkarki5737
    @dikkarki5737 2 года назад +1

    दोहोरी त यस्तो पो हो त!

  • @tikaram6193
    @tikaram6193 2 года назад

    ढेरैई ढेरैई बधाई छ येमप्रर्रसाद दाई र दि दी सिता र संमपूर्रन सारङ्गी संनसार परीब्रर हरुमा धनेबाद छ

  • @dhanusunar9041
    @dhanusunar9041 2 года назад +3

    nices

  • @mohanbelbase7162
    @mohanbelbase7162 Год назад +1

    Yan daju super nice 👍
    Love you ❤️

  • @minaparajuli5698
    @minaparajuli5698 2 года назад +1

    Ramro cha geetko vab aati thik lagyo aruleni siknu parni dekhyo chadda gauni koekoele

  • @narprasadgurung5983
    @narprasadgurung5983 2 года назад +2

    Yan ko geet ra acting le keti pakchhya lai ghunda tekauna sak chha. Sita pani kam rahina chha. Dubai janalai yestai jor julum wala dohori dekhaundai jaos. Yehi chha mero kamana. Sarangi Sansar ko pragati ko kamana gardachhu.

  • @umeshjoshi9401
    @umeshjoshi9401 2 года назад

    यान दाइ को शब्द नै काफिछ सलाम छ

  • @mitralalmarasini2834
    @mitralalmarasini2834 2 года назад +3

    waaawo

  • @niranjansherchan2943
    @niranjansherchan2943 2 года назад +2

    kassssam galkote nani sunitako fyaan bhaye pkr aauda maile pani dohori gaaune dhoko raakheko xu yaan bhaai laai badhaai masalaa pasal fastiyos kamal bhaai laai subhakaamanaa ajhai saarangi sansaar jhaangidai jaoos

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 2 года назад +22

    आहा कति मिठो सिता बैनीको स्वर मैले केहि दिन अगाडी मात्र बैनीको दोहोरी सुनेको थिए आज सारङ्गी संसारमा देख्न पाउँदा खुसी लाग्यो अनि यति मिठो स्वर भएको मान्छे आज सम्म कता हुनुहुन्थ्यो की मैले नदेखेको हो सिता जी लाई

    • @pawanbasnet7973
      @pawanbasnet7973 2 года назад

      P

    • @tuhintuhin7582
      @tuhintuhin7582 2 года назад +1

      @@pawanbasnet7973 धेरै रमाइलाे 🙏🙏🌿🌾🌵🍁🍀☘️🌷🌼🌹🌲🌻🌴💐🌺🌳🥀☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @durgadevirimal1360
      @durgadevirimal1360 2 года назад

      Good

  • @samratgalden5708
    @samratgalden5708 2 года назад +1

    Das choti heriyo Sita ko sabda chhanaot ati manxune Exilent Brilliant.

  • @arjunrai1103
    @arjunrai1103 2 года назад +1

    Dammi xha sir jee

  • @dklfilms
    @dklfilms 2 года назад

    हजुर नमस्ते सम्पूर्णमा रमाइलो दोहोरी गीत

  • @Prabinvlog100
    @Prabinvlog100 2 года назад

    Yan parsad dai ra Sita diju ko dohori Sunda ATI bhanda ATI maja ayo la Shubhakamana xa hai hajur harulai

  • @ibish1920
    @ibish1920 2 года назад

    यान सर को दोहोरी दम्दार लाग्छ 👍️

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 2 года назад +5

    आहा आजत झनै रमाइलो !!!!ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 года назад +15

    मता कता कता बिजि भए छु यता बबाल दोहोरी आको रहेछ सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु र यि जोडीलाई जमघट गराउनुहुने सारङ्गी सङसार का सन्चालक कमल दाई लाई उच्च सम्मान त छदैछ धन्यवाद मलेसिया बाट हेर्दै छु है मज्जाले 🙏💘🙏🙏🙏🙏

  • @narthapa921
    @narthapa921 2 года назад

    अति नै मिठो लागेउ दोहोरि ।यान प्रसाद शब्दको खानि नै भन्दा केहि फरक नपर्ला सिता दिदिको नि मिठो लागेउ गाउने सैलि देखि लिएर शब्दमा नि

  • @dikgurung4099
    @dikgurung4099 2 года назад +3

    Wow nice song 💖❤️👌

  • @sharadakhanal7233
    @sharadakhanal7233 2 года назад +4

    सभ्य र भव्य दोहोरी । यानका त सबै गीत उत्कृष्ट छन् यहाँ सीताको पनि कम छैन । सारङ्गी संसार कार्यक्रम र सम्पूर्ण टिम नै उत्कृष्ट छ ।

  • @nathbhedi9738
    @nathbhedi9738 2 года назад +4

    Sarai ramro

  • @hombkbk3081
    @hombkbk3081 2 года назад

    स्वार चाहिँ मिठाे छ । सीता काे ।।।।

  • @sagarsubba6375
    @sagarsubba6375 2 года назад +13

    सिता बैनी को सारै मिठो स्वर

  • @deepeeshpun4500
    @deepeeshpun4500 2 года назад

    Sita Pariyar ko arko prastuti herna man la thiyo kamal daju xitttai lyunu paro

  • @काजीमानसेन्चुरी

    जहाँ यान प्रसाद उहाँ शब्द को बर्शाद सारै मिठो सो धन्यवाद सम्पुर्ण टिम लाई 💕🙏🙏

  • @lemuresmusix355
    @lemuresmusix355 2 года назад

    Yan dai sita dd ko git sarai man paryo dhanyabad sarangi sansar lai

  • @tankabahadur1050
    @tankabahadur1050 2 года назад +5

    Yan Sir le jad tw khanu hunx ki nai tar har video ma jadyaha roll ma no aaux kin hola hai

  • @junior.anish.op.9044
    @junior.anish.op.9044 2 года назад +22

    सुमधुर मुस्कानको साथमा अति मिठ्ठो गाना सुनाउनु भयो तपाईं हरुको टोलि सबैमा शुभकामना छ सलाम गर्दछु।

  • @dadhipandey4201
    @dadhipandey4201 2 года назад +4

    Sarai ramailo

  • @mayasaru720
    @mayasaru720 Год назад +1

    M Prasad day ka gana Har Samay sunti honeymoon karta hai

  • @dhanbohara2874
    @dhanbohara2874 2 года назад +1

    Sita जी i am big fan of u your sons is love miss u lot of

  • @kamalbishwokarma6503
    @kamalbishwokarma6503 2 года назад +4

    Sarangi sansar lagayat sampurna kalakarharuma ma kml ko tarf bat nyano maya din chaya .aaj ko beshesh dhori sundai jaadaa asadhyae mn chhoyo ra aauda din ma ni yastoi yastoi lokdhori apechxya gardaxu hash t ma bida hun chaay nmste.

  • @shivapaudel462
    @shivapaudel462 2 года назад +1

    part 2 मा रक्सी खा को बनाउनु है यहि भाका मा ।

  • @दर्शकहजुर
    @दर्शकहजुर 2 года назад +1

    अत्यन्तै सुमधुर स्वरले सजिएको रमाईलो दोहोरी। सबैलाई सम्मान ।

  • @hemkumarshrestha4481
    @hemkumarshrestha4481 2 года назад +1

    Verry nice song i love it

  • @bhimsinghbhimsingh6373
    @bhimsinghbhimsingh6373 2 года назад +1

    Mata bg fen