लोडसेडिंग हुँदा ६ घण्टाको मात्र पैसा तिर्थ्यौ, अहिले २४ घन्टाको तिर्छौं, अनि के को नाफा भन्दै हिड्नु

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Комментарии • 206

  • @subarnlimbu3736
    @subarnlimbu3736 26 дней назад +31

    यो मान्छे त दुई साल आघिनै पागल जस्तो लाग्थ्यो तर अहिले आएर 100% proof प्रुफ भो पगल होइन महा पागल रहेछ ।

    • @JM-rc5xv
      @JM-rc5xv 26 дней назад

      कुलमान फस्यो, माउबादि जहा तेहा भस्टचार , बिधुत मा जस्तो पैसा कतै छैन।के भाको हो, सिधै कुलमान र माउबादिले भस्ट्रचार गरेको देख्दा देख्दा के भाको नेपालि लाइ , जुन सुकै पार्टि का होस, भगवान नै किन न होस भ्र्ट्रचारि भर्स्टचारि नै हो।

    • @meroyoutubechannel589
      @meroyoutubechannel589 26 дней назад

      ​@@JM-rc5xvअब भन्नुस् त कुलमान आउनु अघि त्यतिका लोडसेडिङ हुँदा चाहिँ कति भ्रष्टाचार हुनेरछ??

    • @JM-rc5xv
      @JM-rc5xv 26 дней назад

      @@meroyoutubechannel589 kulaman aaunu aghi India baat bidhut kinya thiyen, kinne process ma thiyo, nepal ka thuprai hydropower arabau lagani ma bandai thiye, suruma lagani Garda tw ghat dekhaux tw.

  • @user-gb7ci2le8v
    @user-gb7ci2le8v 26 дней назад +11

    यो खातेलाई कुनै पनि मिडियाले इन्टरभ्यु लिनुभएन

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 27 дней назад +16

    कम्बोडियाको टेलिकममा केपि ओलिको लाग्नी छ भन्दा यिनै मान्छे हैन मा कम्बोडिया जान्छु अनुसन्धान गर्छु भन्ने ब्याक्ती ?खै गाएको ?यस्ता यस्ता ब्याक्ती ल्याएर युटुव फोहोर नबनाउनु युटुवे मित्र बरु यिनी भन्दा सेढाई जि ठिक छ।

    • @santoshpanta9004
      @santoshpanta9004 26 дней назад

      यो पश्चिमी जुठो अङ्ग्रेजी साईको

    • @JM-rc5xv
      @JM-rc5xv 26 дней назад

      @@user-pk4et3kn9d कम्बोडियामा केपि ओलिको लगानि छ भन्दैमा हामि नेपालि ले बिश्वास गर्दिनु पर्ने। नेपालि जनता यति सोझा छन् कि , जस्ले जे भन्यो तेस्कै बिस्वास गर्ने। कुनै नेता ले म देस बनाउछु भन्दै छ भने साथ दिउ, तेसै त बिरोधि देस ले हाम्रो देस बनेको देख्न चाहदैनन्।

    • @mahadeepgurung9698
      @mahadeepgurung9698 21 день назад

      Bakwas kura garcha yo syabgjali chor le India bata gadi lyauda ta sarkar le 2.5% lincha tyashari mahango bhayeko ho

  • @dhanuyakha2674
    @dhanuyakha2674 26 дней назад +6

    याे खशी पार्नु पर्ने बिग्रिएको जिम्रिएको झुम्रे बोका

  • @narayantripathee3894
    @narayantripathee3894 26 дней назад +4

    याे मान्छे एक दुई बर्ष अगाडि पनि यसरी नै कराएकाे थियाे।जे भए पनि यस्ता मान्छे बेला बेलामा सुख्खा कुरा भए नि सुन्ने गर्दा नि हुन्छ।

  • @phurbatamang1379
    @phurbatamang1379 26 дней назад +2

    अब जनताले यो सरकारलाई कसरी लखेट्छन् अनि थाहा हुन्छ यस्ता पागलले

  • @nabarajlamsal580
    @nabarajlamsal580 26 дней назад +1

    दिपेन्द्र कंडेल जि ले राम्रो तर्क गर्नु भयो धन्यवाद

  • @user-vj2tx7oq2o
    @user-vj2tx7oq2o 26 дней назад +14

    Kp को छोरो हो, बाउलाई सघाउन आइपुग्यो

    • @amargurungamar456P
      @amargurungamar456P 26 дней назад

      kp oli is right .moist party make problem to kulmam ghising not kp oil .May be u have no brian .Kp oli try to solve problem both each other .Kp oli never say don't money of electri

  • @krishnaregmi6120
    @krishnaregmi6120 26 дней назад +4

    याे स्याङ्जा वालिङ्काे कडेल केटाे खालि हावादारी कुरा गर्छ।

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f 23 дня назад

    याे घासँलाई घासै खुवाउनुपर्छ भ्रष्टाचारिकाे सरंक्षक

  • @umeshmagar9104
    @umeshmagar9104 26 дней назад +2

    इन्जिनियर को दिमाग घुमानु पर्यो अलि इन्डियाको 100 को नोट नेपालमा कति हुन्छ?अनि हाइड्रो पाओर को सामाग्री नेपालमा कहाँ बाट आउछ?त्यो पनि हेक्का रहोस अनि त्यो सामान्को भन्सार कति हान्छ ? अब बल्ल विश्लेषण गर्नुहोस इन्डियाम 10 करोड्मा बन्न्रे प्रोजेक्ट नेपालमा किन 28 करोड ?

  • @keshavsubedi152
    @keshavsubedi152 26 дней назад +2

    धन्यवाद। दिपेन्द्र कंडेल ज्यू, एनालाईज अन्तरवामार्ता बस्दा रूमाल लिएर बस्नुपर्ने भयो।

  • @Sherbk555
    @Sherbk555 26 дней назад +4

    यो पनि म जस्ताे नेपाल मा कोहि छैन जस्तो गर्छ

  • @shantakumarshahi73
    @shantakumarshahi73 26 дней назад +16

    मेरो बिचार मा 2084 को चुनाब मा दिपेन्द्र कडेल र रमेस खरेल लाइ केपी वली ले समानुपातिक साम्सद मा ल्याउने पक्का देखियो ।

    • @Laaligurans
      @Laaligurans 26 дней назад

      Malai ni testai laagcha.

  • @NamgayNamgay84
    @NamgayNamgay84 26 дней назад +3

    This man is really kp oil party

  • @debendragurung2454
    @debendragurung2454 26 дней назад

    मैले कँणेल थर चाहिँ सुनेको थिएँ तर यो केन्डेल नाम् को थर चाहिँ पहिलो पटक सुन्दैछु ।

  • @kuntitiwari890
    @kuntitiwari890 27 дней назад +5

    I mandari vaneko sir uha Pani kp Kai jhole

  • @Dpk779
    @Dpk779 26 дней назад +2

    दिपेन्द्र कडेल पैसा पाए पछि चुप, नपाउन्जेल बोल्ने हो। वाइड बडि घोटालाको बाम माछा पछार्छु भनेको होइन??? के भयो??? सार्बजनिक मिडियामा बोले पछि त्यसको जिम्मेवारी लिनुपर्‍यो नि???? खै???

    • @pklttwar1246
      @pklttwar1246 26 дней назад

      यो अर्धपागल हो जता खान पाउछ उतै भुक्छ।यस्को बोलीमा कुनै तुक छैन कान काटेको खोइ

  • @dhamidevsingh6053
    @dhamidevsingh6053 26 дней назад +2

    नेपालका पत्रकार हरु र कुलमानको चाक बाट बिजुली उत्पादन हुन्छ, त्यसैले हो लोडसेटिङ्ग अन्त्री भएको???? जाठा हरु कुरा बुझ्दैनन किन????मावबादी धनयुद्ध कालमा नेपालमा कुन प्रोजेक्ट बनेको थियो र???

  • @netramasrangi5798
    @netramasrangi5798 26 дней назад +1

    घाँस हो यो पनि यसको सारा भबिस्यबाणी मैले अहिलेसम्म एउटा पनि मिलेको देखेको छैन सब पानीमा पाधेको जत्ती।

  • @radhashrestha8455
    @radhashrestha8455 26 дней назад +1

    इन्डियाबाट जति बिधुत ल्याएता पनि नेपालको मन्त्रीहरुले कुलमानले जस्तो सस्तो गरी दिदैन यदि कुलमान नभएको भए बिजुलीको भाउ आकासिएर कहा पुगिसक्योहोला र इन्भतरका मालिक हरु ले त अरबौ कमाई सक्यो होला कडेल सर तपाइले जति प्रमाण ल्याएर देखाए पनि अब जनतालाइ झुक्याउन गार्हो हुन्छ तेसैले छोदिदिनुस यस्ता कुरा

  • @parvinmagar2929
    @parvinmagar2929 26 дней назад

    यो पनि बहुलाई रहेछ कहिले दुर्गाप्रसाय कहिले केपी ओली कहिले प्रचण्ड जताजता पायो। त्यतै लम्पस

  • @tikaram7288
    @tikaram7288 25 дней назад

    यो दिपेन्र्द कन्डेल नेपालको कुपुत्र हो यस्ले बोलेको सुन्दा यलरजि हुन्छ नसुनौ है।

  • @basuprasadgautam
    @basuprasadgautam 26 дней назад

    कुलमान भनेकाे नेपालकाे हिराेहाे स्याङजाकाे केपिकाे हावादारिहाे धट फटाहा

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 26 дней назад

    यो ओलिको झड्केलो भुक्नु थालेछ राम्रै हड्डी फालेजस्तो छ यसको बा ले।

  • @kumarmagar9475
    @kumarmagar9475 23 дня назад

    इन्डियामा एउटा हाइड्रोपावर दशकरोडमा बन्छ नेपालमा 28 करोड किन भनेर प्रस्न गर्ने महोदय इन्डियामा एकलाखमा पाउने पल्सर बाइक नेपालमा पाँच छ लाख पर्छ किन? यो प्रस्नको उत्तर खोज्नुहोस तपाइको प्रस्नको उत्तर त्यहिँ पाउनुहुने छ

  • @DanBahadurKarki-cg3wf
    @DanBahadurKarki-cg3wf 26 дней назад

    Kulman lai Dherai saport janardan Sharma ko xa

  • @purna3055
    @purna3055 26 дней назад

    24 घण्टामा 6 घण्टा घटा।18 घण्टाको पैसा नाफा भएन प्राधिकरणलाई? नौ फेल इन्जिनियर रहेछ😮😮😮

    • @amargurungamar456P
      @amargurungamar456P 26 дней назад

      May be don't have brine .Moist party make problem not kp oil .Better undstand uneducaton person .

  • @RajuGhalan-h1y
    @RajuGhalan-h1y 23 дня назад

    यो कुरा ल्याउनु बनेको मुर्खता हो र अर्था पगल हो र यो केपिको जोले परिचालन हो

  • @topmagar8389
    @topmagar8389 26 дней назад +1

    💯 %sahi ho

  • @rojisarairamiroxaviabestof3102
    @rojisarairamiroxaviabestof3102 26 дней назад

    You are right nepal astir udal pudal hunama p r vhako nepali bidesiharule gardha ho

  • @laxmithebe418
    @laxmithebe418 26 дней назад

    ठिक कुरा गर्नु भयो मेन लाइन कस्ले बनायो ?

  • @tvlimbu
    @tvlimbu 26 дней назад +1

    यो मान्छे मलाई बिद्ववान लाग्थ्यो तर यो त झोले पो रहेछ॥पागल

  • @udayrumba2484
    @udayrumba2484 26 дней назад

    यो माचिक्नेले यति ठुलो कुरा गर्छ यती बक बक गर्छ यो कोहो यस्ले नेपालमा के राम्रो काम गरेको छ

  • @buddhimankhadka4915
    @buddhimankhadka4915 26 дней назад

    यी मान्छे कसरी पप्लिक एनिभेटर भए ? कस्ले चिन्छ ?

  • @girjalimbu1003
    @girjalimbu1003 23 дня назад

    यो पागल के भन्दै छ कुल मान भन्दा बाठो हुनछेस kp को झोले चोर तैले ठुलो माछा पछारेको तिन जनताले हेरिसक्यो

  • @jack-g8m
    @jack-g8m 26 дней назад

    kura sai ho

  • @Mintamang-z9b
    @Mintamang-z9b 26 дней назад

    कन्डेल सर पनि एमलेको कर्य कर्ता जस्तो लग्यो

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 26 дней назад

    Candle निभेछ ।
    अव त हावा गफ मात्रै ठोकेर हुरी वतास भएछ ।

  • @pradipkc7258
    @pradipkc7258 26 дней назад

    कति पैसामा उछाल्ने पछार्ने काम हो नि महोदय हामी जनता को काटिदा चुप अहिले ब्यापारी हरुको कुरो चाहिँ जलन किन

  • @user-pn2np3rv2o
    @user-pn2np3rv2o 26 дней назад

    jay kulman sr Great md

  • @pubg_lover1435
    @pubg_lover1435 26 дней назад

    No ex no next for me KP Oli is the best ✌️💪💪

  • @pubg_lover1435
    @pubg_lover1435 26 дней назад +1

    100% right Analysis✌️💪but dimag bihin haru le yesto kura bujhna sakdaina ✌️ but kohi kohi le bujhera Pani nabujhe jhai garni Pani xan 😂

  • @birendrathapa4931
    @birendrathapa4931 26 дней назад

    सहि मान्छे सहि बिस्लेसन

  • @surajrai5188
    @surajrai5188 26 дней назад

    यस्ता बहुलाको पछी लाग्ने युट्युबेहरु किन पछी लाग्छौ के???? 6 र 24 घण्टा को हिसाब हुन्छ की आफ्नै घरमा जोडिएको मिटर बक्समा उठेको महसुल तिर्ने हैन सबैले जङ्गली??????

  • @ChandraprashadRai
    @ChandraprashadRai 26 дней назад

    Kp ko vatij rahex mulat

  • @basuprasadgautam
    @basuprasadgautam 26 дней назад

    याेमाेराकाेपनि मैनबत्ति र साेलार कारखानारहेछ थाहाभयाे फटाहाहाेयाेमानिस।

  • @parvinmagar2929
    @parvinmagar2929 26 дней назад

    केपीको अपूत्रे सन्तान

  • @vijaykhadka2619
    @vijaykhadka2619 26 дней назад

    यो भाई पनि गफा दिने कुरामा के पि सर भन्दा कम छैनन् त्यसैले यी भाइको कुरा चिया छान्ने जालिले न छानिकन म त सुन्दिन , बातबाकी बिचार दृष्टिकोण अा अाफ्नो।

  • @lalbahadurlawati8287
    @lalbahadurlawati8287 26 дней назад

    त् पनि रामरौ काम गर अरूको आरीस नगर

  • @bharatthapa9116
    @bharatthapa9116 26 дней назад

    हैन तपाईको यनलाइस बुझ्नु खोज्छु। बुझ्दै जान्छु फेरी 0 मै जान्छु हैन मैले तपाइले गरेको मदेखेर हुन सक्छ। गफ सबैले खोक्छ। है

  • @user-ds9vh3pu3c
    @user-ds9vh3pu3c 27 дней назад +6

    chor ko chora ho

  • @umeshmagar9104
    @umeshmagar9104 26 дней назад

    के पि भन्दा राम्रो बालेन छैन?

  • @ladybishnu8327
    @ladybishnu8327 26 дней назад

    Afno naam afaile liyeko xa
    Kk nai thanxa afulai

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 26 дней назад

    गृह जिल्ला स्याङ्जाको नाम नलियस है अबदेखि म स्याङ्जालीकी बेइज्जत भो यार

  • @nepaliman1383
    @nepaliman1383 26 дней назад

    ओली को नयाँ हली बन्ने दाउमा डाका

  • @travellerworldvlog4582
    @travellerworldvlog4582 26 дней назад

    Keeyaandell je maleasia janu paro

  • @AloneBoy-ts6yx
    @AloneBoy-ts6yx 26 дней назад

    यसलाई पागलखाना लगिदेउन हौ कसैले

  • @GokarnaSunar-w9o
    @GokarnaSunar-w9o 26 дней назад

    कराचि मा लगेको होईना र? ठुला कुरा गर्छ ।

  • @Mehesh-o1u
    @Mehesh-o1u 26 дней назад

  • @Dummy-wt4sz
    @Dummy-wt4sz 26 дней назад

    Kulman ghishing is future of Nepal no politics in this particular issue

  • @Roshanyonzan124
    @Roshanyonzan124 26 дней назад

    एमालेको झोले/पागल।।।

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 26 дней назад

    कन्डेल स्याङ्जालीको बेइज्जत गर्यो यार अनावश्यक बोल्न थाल्यो ।😂

  • @gurungkarna4868
    @gurungkarna4868 26 дней назад

    yo pani jpt boldo rahichha kepi oli ko jhole rahichha ramesh kharel jhai tero bislestoin pani aalu khayo bho thulo machho khoi tero khali thulo machho bhanchha tara kahile bhetdaina tero thulo माछा chup त❤🎉

  • @ShyamBalayar
    @ShyamBalayar 26 дней назад +1

    Kadel g tapai engineer hai tapai jasta engineer hunu nae des dubnu ho kun aadharma bolnu hunxa kun party ko jhole ho tapai??????????chhatima hat rakher publication garaunu ta

  • @user-pu2vv1us2y
    @user-pu2vv1us2y 26 дней назад

    Gafadi bro

  • @pubg_lover1435
    @pubg_lover1435 26 дней назад

    Jasle j sukai vanosh bastabik yehi ho Dipensra sir hjr ko kura ekdam Sahi xa but dimag bihin haru le yesto kura Ali bujhdaina😂😂

  • @Laaligurans
    @Laaligurans 26 дней назад

    Yo manche pani, ramrai lagthyo pahila, ahile ta khaate jasto lagyo. Kulman hatna saath load shedding suru bhaisakeko thiyo, something Shakya hunebelama. Feri Ghising aayepachi thik vako ho.

  • @Robin-kv5vh
    @Robin-kv5vh 26 дней назад

    Hoina kaati jealous bhako Gulman Ghising sanga. 😅😅😅

  • @rajuthapa134
    @rajuthapa134 26 дней назад

    एस्तो पागलको interview हेरिन्न अब बहिस्कार

  • @dikbahadur1604
    @dikbahadur1604 26 дней назад

    यसले जति पनि बोलेका कुरा सत्य सावित भएको देखिएको छैन र यसका कुरा पत्याउन वा बिस्वास गर्न सबिनन

  • @rajkarkirj1649
    @rajkarkirj1649 26 дней назад

    Yo chikney kando

  • @user-dt6pv1kq4i
    @user-dt6pv1kq4i 21 день назад

    यो क्याण्डेल कि कण्डम हो?

  • @PurusottamBasnet
    @PurusottamBasnet 26 дней назад

    Yo manxe kahi k.p.oli yo ab kul man ma aacha natak herda herda khaali gaf dine kadel ji

  • @ARTamagBahadur
    @ARTamagBahadur 26 дней назад

    Nepal ma raamro kaam garne haruko khairo khanne euta jaalo nai xa ki kunai jholey party ko vanne lagyo xeee

  • @shivapoudel7839
    @shivapoudel7839 26 дней назад

    हावा

  • @SabitryThapa-r4k
    @SabitryThapa-r4k 26 дней назад

    एक दम सहि बिस्लेशन दिपेन्द्र सर

  • @sanjayshakya-ct1zn
    @sanjayshakya-ct1zn 26 дней назад

    तथ्यकाे आधारमा बाेल्ने गरेकैले त खसीको कान काटेकाे हाेला नि हैन? हामीले बिर्सेका छैनौं ।

  • @kishanthapa1423
    @kishanthapa1423 26 дней назад

    Yo Pani KP ko mafiya jasto lsheyo

  • @puspakumaripokhrel6656
    @puspakumaripokhrel6656 26 дней назад

    Oliko jhole daka

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 27 дней назад +6

    एउटा आयो पागल

  • @mekhrana4555
    @mekhrana4555 26 дней назад

    Yo Kanel pagal bhaneko ta maha pagal rahechha 😂😂😂😂😂😂😂😂😂

  • @sources816
    @sources816 26 дней назад

    Yes ko ghap sunda haas lagcha

  • @BhaktNepali
    @BhaktNepali 25 дней назад

    Kulma ta bhitra bhitai kuhieko rahexa

  • @PrempoudelPoudel
    @PrempoudelPoudel 26 дней назад

    My dear hjur oi as hi vanavyo

  • @nimalama5352
    @nimalama5352 26 дней назад

    Yo baulayexa Pagal Khana lanuparyo

  • @lamusonamlama8575
    @lamusonamlama8575 26 дней назад

    Anuhar herda nai pashupati ko bandar jasto torpay

  • @user-on6si6ow7z
    @user-on6si6ow7z 26 дней назад

    यो केपिको पाले हो।

  • @omroka5628
    @omroka5628 25 дней назад

    Why people wasting their time for nothing, that’s the reality some one leaded a team to success that plan, just talk the reality don’t bluff too much

  • @NetraAcharyaNTR
    @NetraAcharyaNTR 26 дней назад

    यो पागल नै हो 100%

  • @chhabilalchhabilal8684
    @chhabilalchhabilal8684 26 дней назад

    Jhole hru

  • @nishanthapa9035
    @nishanthapa9035 26 дней назад

    यो मान्छे पागल नै हो

  • @ladybishnu8327
    @ladybishnu8327 26 дней назад

    Yeetako pani k hernu

  • @NetraAcharyaNTR
    @NetraAcharyaNTR 26 дней назад

    केपिको छोरो

  • @deukumarigurung9872
    @deukumarigurung9872 26 дней назад

    Feri ayo yo pagal,💪

  • @kashiale5679
    @kashiale5679 26 дней назад

    Yo manxi ko kamxina gafmatra ho aru bharastko data nikalnuna mula gafadi

  • @anshu4291
    @anshu4291 26 дней назад

    Nepal ma kaam na paka patrakar haru yesta pagal haru lai mahatto dinxan

  • @Sherbk555
    @Sherbk555 26 дней назад

    यस ले गर्छ चै के

  • @milangroupofnepal
    @milangroupofnepal 26 дней назад

    Yesto interview Sunna naparos.

  • @JitLama-s2t
    @JitLama-s2t 22 дня назад

    Yo gada k vhaxa chore