Yeshu Ko Maya - Nepali Christmas Song 2024| Adrian Dewan/Three Brothers | Official Video

Поделиться
HTML-код
  • Опубликовано: 7 фев 2025
  • Win Back The World In Christ Churuch, Lethbridge Presents:
    Lyrics/Composition: Bishal/Prakash/Munu (Three Brothers)
    Vocal: Adrian Dewan
    Audio:
    Audio designed Daniel Gadal
    Mix master Robin Chhetri
    Video Direction: Bishal Timsina (Three Brothers)
    Female vocal: Snehshree Thapa
    Sarangi: Manice Ghandharva
    Flute: Nagendra Rai
    Special Thanks :
    Adrian Dewan
    Daniel Gadal
    Ashesh Dewan
    Muna Rai
    Bandana Sarki
    Sarita Rai
    Win Back The World In Christ Church Family
    Video:
    Camera: Munu Timsina ( Canada)
    Ashesh Dewan ( Nepal) (A Thousand Pictures)
    Editing: Ashesh Dewan (A Thousand Pictures)
    Dancers: Muna Rai, Bandana Sarki & Sarita Rai
    Here are few songs by Three Brothers:
    1. बालक येशू (2023) - Singer - Adrian Dewan
    • Balak Yeshu - Adrian D...
    2- सुनसान रातमा (2022)- Singer Santa Gurung and Unisha Gurung
    • New Nepali Christmas S...
    3- बेथलेहेम गाउँमा (2022)- Singer Adrian Dewan
    • Bethlehem Gaawaima - N...
    4- बडो आनन्दको संदेश (2019)- Singer Prakash Timsina and Darsan Diyali
    • 'Bado Anand' Christ...
    5- येशूको माया (2024) - Singer Adrian Dewan
    • Yeshu Ko Maya - Nepali...
    6-परमधाममा परमेश्वरलाई (2023) - Singer Santa Gurung
    • New Nepali Christmas S...
    7-उत्सव मनाऔँ खुशी मनाऔं (2021)- Singer Santa Gurung and Unisha Gurung
    • एउटै रातले बदल्यो इतिह...
    8. तारणहार येशू हाम्रो राजा (2024)- Singer Unisha Gurung
    • Taranahara Yeshu Hamro...
    ©2024 Prakash Timsina Ministry I All Rights Reserved | Any unauthorized downloading, broadcasting, copying or re-recording this video or audio without prior written permission from Prakash Timsina Ministry will constitute an infringement of copyright and serious legal action will be taken against individuals or organizations who violate our rights.
    येशुको माया सागर भन्दा गहिरो
    येशुको माया आकाश भन्दा उच्च
    येशुको माया सागर भन्दा गहिरो
    येशुको माया आकाश भन्दा उच्च
    देखाऊनलाई त्यही माया बुझाउनलाई त्यही माया
    येशु आउनुभो संसारमा बेथलेहेमको गाउँमा
    येशु आउनुभो संसारमा बेथलेहेमको गाउँमा
    स्वर्गदूतले संदेश ल्याए उहाँको नाउ येशु राख्नु
    उहाँ बचाउन आउनुभो पापीलाई
    छोडी आउनुभो स्वर्गीय सुखलाई बुझी दिन हाम्रो दुखलाई
    आउनुभो स्वर्गको बाटो बनिनलाई
    स्वर्गदूतले संदेश ल्याए उहाँको नाउ येशु राख्नु
    उहाँ बचाउन आउनुभो पापीलाई
    छोडी आउनुभो स्वर्गीय सुखलाई बुझी दिन हाम्रो दुखलाई
    आउनुभो स्वर्गको पाठो बनिनलाई
    देखाऊनलाई त्यही माया बुझाउनलाई त्यही माया
    येशु आउनुभो संसारमा इमानुएल हामीसंग
    येशु आउनुभो संसारमा इमानुएल हामीसंग
    कोरीलाई छोईदिने पापीलाई मित्र भन्ने
    उनको आवाजले छालहरु शान्त हुने
    येशु जस्तै छैन अरु उहा मात्रै एउटै बाटो
    विश्वास गर्ने हरेकले पाउछ जीवन
    कोरीलाई छोईदिने पापीलाई मित्र भन्ने
    उनको आवाजले छालहरु शान्त हुने
    येशु जस्तै छैन अरु उहा मात्रै एउटै बाटो
    विश्वास गर्ने हरेकले पाउछ जीवन
    देखाऊनलाई त्यही माया बुझाउनलाई त्यही माया
    येशु आउनुभो संसारमा येशु मार्नुभो क्रुशमा
    येशु आउनुभो संसारमा येशु मार्नुभो क्रुशमा
    येशुको माया सागर भन्दा गहिरो
    येशुको माया आकाश भन्दा उच्च
    येशुको माया सागर भन्दा गहिरो
    येशुको माया आकाश भन्दा उच्च
    देखाऊनलाई त्यही माया बुझाउनलाई त्यही माया
    येशु आउनुभो संसारमा बेथलेहेमको गाउँमा
    येशु आउनुभो संसारमा बेथलेहेमको गाउँमा

Комментарии • 125