हजुर को भिडियो हेरर मैले पनि केही नयाँ कुरा हारु सिकिरहेको हुन्छउ र हजुर लाई धेरै धेरै धन्यवाद भिडियो लागि। है हजुर। र जंगल मा जादा खेरि भइ लाई एक्लै नछोड्नु है ❤❤❤❤
#गजल (बारीमा किसान जीन्दगीभर) > खेत र बारीमा किसान जिन्दगी भर । फलाउँछन् मकै र धान जिन्दगी भर । बा र आमा भन्थे, यस्तो काम गरिदेखा जस्ले मेटिन्न पहिचान जिन्दगी भर । त्यो बस्तिमा सरकार कहिल्यै पुगेन न थिए त्यहाँ भगवान जिन्दगी भर । मलाई मेरा गुरुहरुले सिकाएका हुन् कायम राख्नु है इमान जिन्दगी भर । छोरा छोरी हुर्काए, पढेर बिदेशिए सुनसान घर दलान, जिन्दगी भर । रामले त्यस्तो अनुसन्धान गरिरहेछ जस्ले दिलाउँछ मुस्कान जिन्दगी भर ।
हैट तेसरी भएन है बोका पाएन भनेर कराउने, पाठि माउ भएर पो बोका पाउँछन् त बोकाले बोका पउछ त त्योइ भएर छोरी मान्छे लाई पनि छोरी मात्र जन्माउदा छोरा जन्माएना भनेर टचर दिने गर्छन । अनि बाख्रा ले पाठि पाउनु चाहिँ गलत भयो बोका पाउनु पर्ने हैँ।😅😅😅😅😅
चक्लेट खै त मलाइ लोबि मान्छे अब महिले बोका उपहार गर्ने भय बुनु लाई बाख्राले पांठि पाठी पायो भने मेरो फर्म भिजिट गर्न आउ है त बुनु म बयर प्रजातिको बोका दिन्छु
बन्दना को जीवन शैली र मेरो मिल्दो रहेछ धेरै मिहिनेती नारी सलाम छ हजुरलाई । आज भोलि को जमानामा यतिको काम गर्ने मान्छे कमै होला
सारै मेहनती बुनु❤❤❤❤❤
सारै मिहिनेती कामकारि बान्दना जि ❤❤❤❤❤❤
Keep supporting please subscribe 🙏🙏🙏
मिहिनेती बैनी सधै हेर्छु भिडियो 😍😍पाल्पा रामपुर देखि है म
Baini gau ramailo lagyo ❤❤❤
Regular viewrs 🥰🥰
सेवारो , लिम्बुनि कान्छी धेरै मेहनति हुनुहुन्छ ! गाउँ घरको अर्गानिक भ्लग रमाइलो लाग्यो बन्दना जि😍😍😍
Ramro xa nani vlog keep it up lo
So nice vlog lost of love Maya ❤❤❤ keep supporting
Nice video bahini keep continue
Sarai mehanti bainee❤❤
सारै मेनती रहिछौ यो बैनीलाई बिबाह गर्ने केटा संसारकै भागे मानि हुन्छं है
हजुर को खुआईनैइ मिथो छ्💜
Ramro hjur ko vlog 🙏 my from palpa bata 🙏
सारै मेहनती❤
Nice video 🤗🤗👍👍
Big feain hai hajur❤❤❤❤❤
Ramri manxe❤
Great job 👍👍👍😢😢
सारै मेहनती बुनु
kada kada😊
Solteni nani ko vlog dami xa ❤❤
मिहेनेती राम्री बुनु 🌹🌹🌹
🤔🤨😍😘🤩🤗
temi kina aati ramre bandan ❤
Dami
❤❤❤राम्री मान्छे
Rai ko buhari banauna paro limbuni lai❤❤❤
Limbuni❤❤
dherai dukha gare pani
Nani ko video dherai funny
Kura gorxau sukha dukha
Gindagiko yatra raixa kahile
Sukha kahile dukha nanu.
🥰rhanks 🙏
Great work cheli
मेहन्ती मान्छे cute 💜
हौ लाखे है के सारो राम्री भाको तेस्का बाजे कुन साबुनले मुख धुन्छौ नानी ❤❤
beautiful ❤❤❤
Yetiko chai vedio aaunu paro hae ❤️❤️english chai saro dami 😂😂
Nice vlg😮😊❤
Damiiiii ❤❤❤❤
Yo vdeos herta ekxain halka khushi hudai xuuuu
Sewaro ❤
बैनी लाई सोधेको छ भन्दिनु है ❤❤❤❤
म नानी तिम्रो डेलि viewers हो है।। सानो भै को dance चैयो मलै ❤❤😂😂
सारै मिहिनेती हुनु हुँदोरैछ आज भोलि यतिको काम गर्ने मान्छे कम नै होलान् ❤
thanks🙏
अत्यन्तै मेहनती बन्धना ❤बाबा हुनुहुन्छ कि र्याप कडा बा भिडियो राम्रो हरेक दिन्को भलोग हाल्नु होला सेवा सेवरो बन्धना खोटाङबाट ❤❤❤
@@alexrai443 khotang kun thau bat parnu vayo hjr🙏🥀
big fan ❤❤❤
हजुर को भिडियो हेरर मैले पनि केही नयाँ कुरा हारु सिकिरहेको हुन्छउ र हजुर लाई धेरै धेरै धन्यवाद भिडियो लागि। है हजुर। र जंगल मा जादा खेरि भइ लाई एक्लै नछोड्नु है ❤❤❤❤
Kati meheneti hajurta
Wow ❤
thanks🙏
❤❤❤
Raf खतरा छ।
Nice
❤❤👍️👍️
यस्तो मेहनि बैनिलाइ पाउने केटा भाग्यमानि हुन्छ ।
#गजल (बारीमा किसान जीन्दगीभर)
> खेत र बारीमा किसान जिन्दगी भर ।
फलाउँछन् मकै र धान जिन्दगी भर ।
बा र आमा भन्थे, यस्तो काम गरिदेखा
जस्ले मेटिन्न पहिचान जिन्दगी भर ।
त्यो बस्तिमा सरकार कहिल्यै पुगेन
न थिए त्यहाँ भगवान जिन्दगी भर ।
मलाई मेरा गुरुहरुले सिकाएका हुन्
कायम राख्नु है इमान जिन्दगी भर ।
छोरा छोरी हुर्काए, पढेर बिदेशिए
सुनसान घर दलान, जिन्दगी भर ।
रामले त्यस्तो अनुसन्धान गरिरहेछ
जस्ले दिलाउँछ मुस्कान जिन्दगी भर ।
जिन्दगी तिम्रो गुलामीमा बिताउन तयार छु वन्दना!
के छ विचार?
Yesto bicar Lai estri lampat vnixa ho 😅
साह्रै मेहनेती नानी, यस्तै मेहेती बुहारी बुहारी मलाई चाहिएको थियो😂😂😂😂
Sewaro
Mistarni bakhra😂
❤❤❤❤💕💕💖💖💘💘👑👑
खै daly volg
Mehenat ...🫡
thanks
हैट तेसरी भएन है बोका पाएन भनेर कराउने, पाठि माउ भएर पो बोका पाउँछन् त बोकाले बोका पउछ त त्योइ भएर छोरी मान्छे लाई पनि छोरी मात्र जन्माउदा छोरा जन्माएना भनेर टचर दिने गर्छन । अनि बाख्रा ले पाठि पाउनु चाहिँ गलत भयो बोका पाउनु पर्ने हैँ।😅😅😅😅😅
आम्बि त्यो र्याप हान्ने नानीको को पर्छ मत्थु मत्थु पनि रहेछ हलो जोत्नु कोदालो खन्नु लानु यो तरीकाले त हुदैन
Kun thau ho यो
Bandana kaila beya chy grnu ko temi raw mo ...
चक्लेट खै त मलाइ लोबि मान्छे अब महिले बोका उपहार गर्ने भय बुनु लाई बाख्राले पांठि पाठी पायो भने मेरो फर्म भिजिट गर्न आउ है त बुनु म बयर प्रजातिको बोका दिन्छु
Bandana ko umar kati vayo
kati jasto lagxa 😁thanks🙏
Messenger check garana hau bandana
dami
❤❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤
❤❤❤
❤❤❤❤
thanke