Ashok Darji भेटेपछि धरधरी रोईन् फ्यान || Mero Online TV || Man Bina Ko Dhan Thulo Ki ||
HTML-код
- Опубликовано: 8 май 2018
- Ashok Darji भेटेपछि धरधरी रोईन् फ्यान || Mero Online TV || Man Bina Ko Dhan Thulo Ki ||
Host:- Biswa Limbu
Guest:- Ashok Darji's Fan
Camera:- Anim Nepali
Edit:- Sapana Chhetri
Post Production:- Mero Online TV Pvt. Ltd.
Follow us on facebook:- / meroonlinetv
Subscribe channel:- / samyangkham
Instagram:- / meroonlinetv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
धेरै रम्म्री सुन्दरी बहिनी अनि हजुर बहिर बाट मात्र सुन्दरी होइन भित्री मन बाट पनि सुन्दरी हुनुहुदो रहेछ धेरै खुसी लागो हजुर
मलाई 2017 मा अादरणिय दाइ हेमन्त राना ज्युको सुन साँईली सुन साँईली परदेश बाट म अाउला भन्ने गीतले मेरो दिल लाई छोएको थियो र अहिले 2018 मा अशोक दर्जी भाईको धन बिनाको मन ठुलोकि मन बिनाको धन भन्ने बोलको गीतले मेरो दिल छोएको छ र भाईलाई सफलताको अझै धेरै शुभ कामना सहयोगी मनहरूलाई सलाम छ
यो गाउँको ठिट्टो म
एन्जिला दिदि हजुरको मन सारै कमोल रहेछ ............सबैले यसरिनै माया गरिदिनुहोला
अशोक भाई प्रतिको एन्जला बैनिको माया, प्रेम, सदभाव र सम्मान देख्दा साच्चै नै मन छोयो । पक्कै पनि एन्जला बैनिको जस्तै कोमल हृदय भएका अरु धेरैका मन छोएका छ्न अशोकको सुरिलो आवाजले । एन्जला बैनिको हर्षको आँसु देख्दा मैले नि मन थाम्न सकेन ।
असोक भाइको म पनि थोलो फ्यान हो सओगी मनहरुलाइ धेरै धेरै धन्नेबात दिना चाहान्छु
अशोक भाइ को गित हरु सुन्द मलाई पनि रुन आको थियो एति सानो उमेर मा सबै को मन जित्न सफल भाको छउ भाइ I love you Ashok bhai?????
damn tyo dd haru atti maya gardine yaar ...sachikaiko fan raichha...respect for u dd haru 😍😍
अशोक भाइ लाई हामी सबैले यसैगरी सदा सदा माया गर्नु पर्छ उनको नया मार्मिक मन छुने गितले सबैको मन जितेको छ!
Binod Lawar हेलो
अन्मोलको फ्यनहरु रुँदा सबैले नेकेटिप सम्झे किनकी अन्मोलको रुपले रुवाएकोभन्ने सोचे तर हैन के असोकका फ्यनपनित रुदारहेछन किनकी फ्यनभनेको फ्यनैहो जसकोकलाले मनछुएकोहुन्छ उहीहुन्छ फ्यन ।
Rina Maharjan 👉👍👍👍👍
Bishwa Dai ✌ u r always appeared like legend, mature; ✋
सबैले सहयोग गरौ। नकारात्मक कुरा कसैलेपनि नगरौ।
coolpravin chhatry होहै
Wow kati ramro bichar hajurko
coolpravin chhatry sahi ho
coolpravin chhatry honi kati ramroo kura tapaiko...naramroo cmt le des khattam bhaisakyoo
मेरो पोनि मन छोयो चक चके कान्छा
dj रुपक र टन्क सर लाई बधाई छ यो गित ले मेरो हामि सबैको जीवन मा मेल खान सक्छ मान्छे जतिसुकै करोडौं पति भय पनि वास्तविक जीवन मा दुखी छौ 🌹बहिनी रोयको देख्दा मेरो नि आँसु आयो हाल -बिरानो मुलुक मायाले ठ्गियको बस्ती दोहा कतार असोक को सबै फेन हरुलाइ सुभपल सुभ रात्री 💋💋💋बाइ
waw katti maya payeko bhai le..god bless you
Singer haru ko dherae aawaj Suniyo tara ati man xune Aawaj Ashok Rabin Babu ko
एन्जिला सिस्टरको राम्रो पोजिटिभ सोच हो ।तर सबैको तेस्तो काहाँ राम्रो हुन्छ र ।धेरै खुशी पनि लाग्यो मेरो मन पनि भाबुक भयो।बधाई छ अशोक भाईलाई।।
🤗😍😘
मन छुने गित हो यो जस्को पनि मन छुन छ मलाई पनि धेरे मन परो असोक जि मन ठुलो कि धन ठुलो दामी छ
यो फुच्चेले त कसैलाई नाटक कसैलाई जिम्मेवारी कसैलाई क्रेजी K k बनायो बनायो बजियाले ......
भाग्यमा लेखेको छ भने जसरी नि हुन्छ भनेको त्यहीँ दर्जी फुच्चेलाई परेछ ।
Tq so much for your support tq really hats off all team dherai dherai dhanyabaad xa sabailai jasle ashok ko zindagi banaidinubha tq so much for your support tq really hats off all team
आजको जमानामा पनि यस्तो सच्चा केटीहरु हुदो रैछन मचाही एन्जला जी को fan भए
BIRMINGHAM
अशाेक भतिजकाे उन्नति र प्रगतिकाे कामना।
खै किन हो मेरो पनि मुखमा जतिबेला नि आइरहनछ भनेको #love u babu
god bless u and best of luck for your bright future
आशोक बाबू गित धान बिन को मन ठूलो हो कि मन बिनको धन ठूलो तेहि गित ले मेरो मन छोयो बाबू ले यसरी नै राम्रो त उति कै राम्रो छ आजै यो भन्दा नि डाबल राम्रो गर्दै जानू बाबू यहि छ मेरो शुभकामन
Khesmank Kumar
wow
यति बेला मानिसलाई खर्च भन्दा चर्चाको जरुरत छ।
Tanka sir Ashok bhai Grta mena God gifta Dami song
मेरो काले भाइ लाई बधाई छ।सहयोगी मन हरुलाइ धेरै धेरै धन्नेवाद।
La ashok ji ko fan dekher ruye ko mero pani man roye hai
Woo superb great job
अशोक भाई लाई अझ उत्तर उत्तर प्रगती र सफलता को शुभ-कामना दिन चाहान्छु✌✌
बिश्व लिम्बू सर को बोल्ने
अनि interview
लिने शैली अति मन
पर्छ,,,,
जुन सुकै बिषय बस्तु
को पनि अति उतम हेदलाइन
राख्नु हुन्छ,,,
कोमल हृदयकि sis "Anjala" a lot of Thanks...लाखौं नारिहरुको प्रतिनिधि पात्र।गीत राम्रो छ,सबैले यसरीनै माया र सहयोग गरौं
Di Thank you so much loving💕💖💗 for Ashok...
हामीले यस्ता सडकमा रहेको प्रतिभाका धनि बालबालिकाहरुको सहि ठाउमा ल्यउन सके भोलि राष्ट्रिय माहान ब्याक्ती हुनेथिय । धन्यवाद असोक दर्जी भाइलाई ल्याउनु हुने सरलाइ
एन्जिला सिस्टर जस्तै कमल मन र न्यानो माया दिनलाई स्वच्छ भावना हुनुपर्छ । असोक दर्जी जस्तो गित गाएर अरु कोही उहाँ जस्तो पनि बनेर देखाउ नत्र नकारात्मक कुरा प्रहार नगर्न सुझाव दिन्छु। अन्याथा गलत सोच बोकेर नहिडौ। मान्छे हो भने मान्छे जस्तै व्यबहार गरेर हिडौं। असोक भाईले पहिला धेरै पढ्ने अनि ती तिम्रो प्रतिभा देखेर मन भित्र भित्रै जल्नेलाई अझ राम्रो गित को धुन बनेर आउनु बधाई छ । संगितकार टीका बुढाथोकी , डि जे उमेश र पृन्सिपल दिपक सरलाई मुरि मुरि धन्यवाद ।
बाबू तिमी लाई कति राम्रो देखेको नि हेरि रहु जस्तो बधाई छ बाबू।गति हेरो उतिनै राम्रो छ बाबू 💘💘💘💘💘
सच्चा माया हो यो म पनि असोक को फ्यन हो
Biru Ruchal very good
गाना को शब्द एति राम्रो छकी मनै रुवाउने छ
ChemzOng Sanu good
ChemzOng Sanu nepali
एक दमै मन छुने गित छ असोक भाई को
आशोक बाबू लाई बधाई छ
Dherai dherai badhai xa
राराे माय छहि दिादाे काे
याे जमघटले मेराे पनि दिल छाेयाे है । All The Best असाेक बावु ।
सबै को मन यस्तै भैदिए सन्सार कस्तो हुन्त्यो होला !
Ma pani fan ashok Bhai ko
.. Very nice .,,...mero pani man chhoyo yas video le ..... .Ashok babu lai dherai dherai shuvakamana
Kati mitho man vako manche ....we apricet you
Beautiful chha.....I liked so much bagati jiu
अशोक को लागि यो भन्दा ठूलो माया र सम्मान अरु केनै हुन्सक्छ र तपाईंको आसुले मेरो पनि मन रोएको छ बाबु अशोक लाई सफलताको शुभकामना
Sable maya garnu bhayako x sabailai dhandhebat ....
Plz don't think negatively to whom who have been loving to Ashok because everybody wants to uplift his condition up along with his art!!!
Yesto po fan ta solute far👍👍
विश्व सर भाइको प्रत्येक भिडियो ट्रेन्डमा परेको छ। हजुरहरु सबै media कर्मिहरुले भाइको video बाट हजारौ लाखौ कमाउनुभएको छ। जति video को कमाइ छ त्यसको 50% भाइ अशोकलाई सम्पुर्ण media ले दिनुपर्छ
shaachai mero maan chhiso bhayera aako xa rirdai dekhini maanama ke hounxa hounxa yo geet ko bhool ra yo geet ko subda wow shaachai lovely song 😢😢
Great,so sweet.
एन्जिला बैनिको मन जस्तो सबैको भईदिएको भए कति राम्रो हुन्छ होला अशोक बाबुलाई कति धेरै माया गर्नु हुदोरहेछ
Good song
Nice voice ashok babu.
Dherai ramro kam gardai xau tank budhathoki ji u
Best off luck
Really nice song babu god bless u all the time ! n big salute forever tnka bro dj rupak bro an dipk sr
म केहि महिना पछि नेपाल आउदै छु र अनि अशोक भाइलाई नै भेटन्को लागि छिट्टै आउने छु
Wow 😍😘😘😘😘
Sachi ma pani roya maya dekhada tq all team
Khae malai pani po dhan bina ko man vanne mukhama aako aae garxa ho
Ashim Limbu malai panii jati belanii aauxa
Metoo
dherai khusi laagyo babu ko pragati ra surilo aawaz sunera dherai khusi chau haami haamro nepal maa yesto pratibhaa janma liyeko cha god bless you babu laai lov you ashu n thanku from my bottom heart to tanka budathoki dai laai you are also so good with heart thanku brother for kindness to him your heart is great thumbs up for you n thanku for rj who found him thanks too you brother you will be the first step of his sucess thanks all of you who is included with that great song lov you guys
अशोक भाइको प्रतिभालाई देखेर जुन वहाँको त्यो अद्भुत प्रतिभालाई त्यहीँ विलीन हुन नदिई सामाजिक सञ्जालको थ्रुबाट देश-विदेशमा छरिएर रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु समक्ष पुर्याउनु हुने अनि उच्च वर्ग र निम्न वर्गको रथी भर पनि विभेद नगरी सपोर्ट गर्नु हुने विशेष गरेर डि.जे. रुपक श्रेष्ठ ज्यु र संगीतकार तथा गीतकार टंक बुढाथोकी ज्यु त्यसै गरी शैक्षिक क्षेत्रमा पहल गर्नु हुने प्रिन्सिपल दिपक न्यौपाने सर लगायत सम्यक मिडिया कर्मि ज्युहरुलाई मुरि-मुरि धन्यवाद ज्ञापन गर्न चाहन्छु।
हजुरहरुको यो अपार सह्रानीय सत्कर्म देखेर मलाई नेपाली हुन र नेपाली भन्नमा गर्व लाग्नुका साथै स्वर्गवत् सुन्दर र पवित्र मेरो देशमा पनि साँच्चिकै निश्चल र पवित्र मन-मस्तिष्क भएका, मनकारी, हितकारी, परोपकारी र सदाचारी मानिसहरू रहेछन् भन्ने आभाष भयो मलाई, र अन्त्यमा अशोक भाइको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु।
Sahayog grnu parny ho but kasari ho???kunai salla pauna hajur ka bat kasari garnu parny plz bishwa g??
हामी जैले पनि भाइको video हेर्दै रुन्छम ।
Sabin Pariyar honi
Ashok jii u r grd...so cute...ur fan frm Bhutan....al the best...love frm bhutan
malai pani runa man lago.samman le garda khusi lago
Yo babu ko geet Sunda kheri Mero pani derai ashu aayo ..heart touching song...
Ys.....man xune git.....lovly ashok. ....bles you ..
Bichari sis malai po kasto maya lagyo uha ruyeko dekhera..... anyway she is so captivating and she is human being
म पनि रोएँ यो खुसी को आँशु हो ......!!!
केटाले कहि गर्छ अब।
असोक बाई लाई माया गर्ने बहिनी लाई मनै देखि धन्यबाद दिन चाहन्छु र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै
सच्चा मन
धनलाइ हैन मलाइ मायाँ गर्ने हरु पनी रहेछन यो दुनियामा///
अाज दिनै भर कैयो पटक सुने हेरे धन बिनाको मन जति सुन्छु उति सुनिरहन मन लागिरहेछ बेस्ट अफ लक अशोक बाबु
एनजिला जि हजुर को जस्तो कोमल मन भएको बहिनी लाइधेरै धेरै धन्यवाद छ यो भाइलाई सधै माया गरनु बहिनी
hi is really great .. aagami din m pani unnottar pargatiko subhakamana xa
अशोक भाईको अवस्था अति नै दयनीय थियो यो कुरा हामी कसैबाट पनि लुकेको छैन । जब हामीले कुनै दुखीलाई सहयोग गर्छौं अथवा उसको उद्दार भएको हेर्छौं तब खुसीमा अनायास आँसु झर्छन । यो मानवीय गुण हो, र यहि भएर होला हामी जनावर भन्दा अलि भिन्न छौं । जय होस !
good सबैको माया यस्तै पाइरहुन बाबुले सबैलाई पछी पार्दै भाइरल बन्न सफल भएका छन असोक यस्तै सबैको माया सदैव रहिरहोस यही कामना गर्छु
Very nice..... best of luck .....
Ruyeko herda mero man pani bhabuk vayo man xune geet xa dherai badhai xa babu lai
जति हेर्यो त्येती नै हेर्न मन लाग्छ एन्जिला रोएको देख्दा कस्तो भयो मलाई नि
Wow 😊👌👌😘😘
Best of luck 👍👍💕❤😘😘😘😘😘😘
नेपालीको भावनालाई हुदयदेखिनै सलुट छ र असोक भाइको प्रगतिको कामना गर्दै यसरी नै. सदबार माँया पाइ रहोस लब यु भाइ मिस यु
love you so much vai
keep it up ..
भाईले सर्ममाने गिता राम्रो छ
tq anjila g hjr Ko man Dherai komal all Nepali ko man Yestai vye hamro desh Kasto huntyo hola
Tq mero online TV ummaaa
Wow wow maile sochiya ko thiyan yati dherai maya pauxa vanera darsak srota haru ko aja khusi lagyo maile pani sano vhai Ashok ko partiva lai naxutai kana heriraheko thiya ma pani dherai vhabuk vayako xu ................
mahan bichar mahan soj yasto po hunu parchha Eanjila baeni jasto sabai eanjilla haru le pat sikne ki very gud % eanjila sis god bless you Asok in the world famous now lovelly boy
यो बाबू लाई सबाई ले माया गारम सारई रामरो गाउ छान
Ashosk vai ko ek dam ramro geet baneko xa tanka sir rupak sirko sayogle aja uha yaha hununxa ma uha haru prati proud xu all the best vailai
Sano vai ko ma pani fan ho ♥♥♥
God bless you vaii miss u lot
Kati ramro maya 💞💞💞💞💞💞💞💞💞💋💋💋💋💋💋💋
tara luitel gautan ho ni tara katti mitho uummaa
tara luitel gautan tara
Woww hjr ko.maya dekhyara ..ma panee narbas vyo dherai ramroo Asok babu lai best off luck. Tank daju lai nee....thank u..
Dhyrai ramro xa babu ko git
Ashok ko yo geet super hit all nepal ashok din aba dherai ramro hunxa bhagwan sanga parthana gardaxu
Love u babu 💕💕💕💕💕❤️❤️❤️❤️❤️❤️❤️❤️
Good job. Lovely
Ashok vai lae ajhai aghdi badhan yasai gari sab ko satha ra sahayog sadhai milosa suvakamna
all the best Ashok vai
....kati kamalo maan rahexa hjr ko ! yasto maan vayako kt feri pani hos !! love u !!
🌹😂😂😂😂😂मलाई पनि यो भाइ ले गाको गीत्ले मेरो आखामा आँसु रोक्यान भाइ ले धेरै राम्रो गीत गाउनु भएको गीत्ले जुन दुखमा भीज्दै आको दुखी जीवन को लागि मन मुटु छुनेछ र अहिले मचाहीई वाेमनमा छु नेपाल आएपछी अबसे असोक भाइलाई भएत्न आउनेछु असोक भाइको इस्कुल्मा
😍😍😍😘😘😘😘😭😭😭😭😭😭
Love u Babu m also one of the big frnd of u...may God bless u nd best of luck..