निशान्त भाई को पिडा सुन्दा मलाई पनि रुन मन लाग्यो भाई तिमी ले जुन बाटो रोजेका छौ नी त्यो बाटो कष्टकर त अवश्य छ तर त्यो बाटो मा तिमी ले भोली राम्रो गर्न सक्ने सम्भावना देखेको छु भाइ लाई अग्रिम शुभकामना /
निशान्त भाई को स्वर अति नै राम्रो रहेछ खुसी लाग्यो भाई लाई गोबिन्द भाई ले गित बनाएर दिनु भए झनै राम्रो हुने थियो र निशान्त भाई लाई झनै सपोर्ट हुने थियो कि ?
दुख बुझेको मान्छे सानाे उमेरमा यति धेरै जिम्मेवारी र चिन्तन भएको मान्छे एक दिन अवश्य तिम्रो उचाइ चुलिने छ भाइ देख सुख सबैलाई हुन्छ भाइ अब ममिलाई कतै जाने हैन भन्ने तपाईं ले अादार दिनुस म गर्छु भन्नुस भाइ।
नरोउ भाइ तिमी रोएको सुहाउदैन।तिमि हासेकै सुहाउछ तिम्रो प्रतिभा मलाई अति मन पर्छ।तिमी संगै सहकाॠ गरेको ती पल भुल्न पनि सक्दिन।तिम्रो प्रयास निकै राम्रोछ।
भाइलाइ मैले पटक पटक इन्द्रेणी मा देखेको सुनेको छु ! राम्रै प्रतिभाछ भाइमा आज गोबिन्द भाइको सपोर्टले भाइलाइ विशेष सहयोग हुने भएकोले गोबिन्द भाइलाइ विशेष धन्यबाद !
बाबु आफ्नो दु:खको लागी छोरा छोरी को मायां कति हुन्छ आमालाई नराम्रो बाटो कहिल्यै नहिड्नु पछी ठुलो भएसी ममु बाबालाई राम्रो गर्छौ दु: ख त जसलाई पनि पर्छ। तर तिमी यति सानोमा यति बुद्दीमानी छौ god always bless you ❤️❤️
यति धेरै राम्रो अावज छ बाबु मेरो जिन्दगी मा मिल्दो रहेछ बाबु मैले पनि मेरा छोरा हरूलाइ पनि यस्तै झुट बोलेर बिदेश लागेको हो अहिलेसम्म म यो कुवेत मा नै छु तिमी जस्तै मेरा दुईवटा छोरा छन धेरै दुःख गरेर पढाएको छु के गर्ने दुखी भए पछि अभाव अभाव मा मात्रै जिन्दगी जान्छ बाबु अात्तिनु हुदैन है
नमस्कार म लोक दोहोरी गायक निशान्त बि क मेरो जिबन भोगाइ तपाईंहरु माझ बिसायको छु कस्तो लाग्छ सबैजनाले लाइक ,कमेन्ट ,शेयर गरिदिनुहोला
Damei xa hajur ko vado dada
Bhai timi derai mathi janxau sor sarai mitho xa din aauxa bhai partichay garnu to din chadai aaunexa
धेरै धेरै सफलताको सुभकामना हजुरलाई अझै अधि बढेको दख्न पाउ😘😘❤️❤️❤️👍️👍️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏❤️❤️❤️❤️💘💘💘💘💘💘
Vai royer aasu aayo 😍😍😍best of luck vai
My favorite singer
यति सुमधुर आवज भएको मान्छे कति पछाडी परेको छ।भाइको कुरा सुनेर मन गाठो नपर्नी को होला र। सुभकामना अघि बढदै जानू भाइ।
हजुर पक्कै पनि
Kati ramro shor
Pargati ko kamana vai lai
Nice voice 👌👌👌👌👌👌👌👌
Wow very nice 👌👌👌👌👌👌👌👌👌
@@manusunar2285 ❤️
भाइको स्वर धेरै राम्रो छ
भाई हरेस नखानुहोस् भाई 🙏🏻❤️🎤 अति नै राम्रो🎤🎤🇳🇵भाई
स्वर अत्यन्तै मिठो छ सफलताको सुभकामना भाईलाई।
निसान भाई धेरै नरुनु है तिमिमा कला छ गला छ जति दुख पीडा बए पनि नरुनु तिम्रो स्वर मीठो छ दुख सङगै सुख आउछ सुभकामना छ निशान भाई धेरै अगाडि बदनु
यति सुमधुर आवज भएको भाई रछ अगाडि बडनुहोला शुभकामना अगाडि बडनु भाई
मलाई त निशान्त भाई शब्द नै उत्कृष्ट लाग्छ
आगामी दिनको शुभकामना छ
कलाकारिता क्षेत्रमा अगाडि बढ्दै जानु हरेस नखानु पर्गतीको शुभकामनां निसान्त भाइ
निसानत भाइ तिमी धेरै राम्रो आबज
छ सुभकामना छ
मेहनत गर्दै जानू सफलता हातमा आउने छ तपाई लाई सफलता ले कुरि राको छ भबिस्या उज्ज्लछ सफलता काे शुभकामना
निशान्त भाई को पिडा सुन्दा मलाई पनि रुन मन लाग्यो भाई तिमी ले जुन बाटो रोजेका छौ नी त्यो बाटो कष्टकर त अवश्य छ तर त्यो बाटो मा तिमी ले भोली राम्रो गर्न सक्ने सम्भावना देखेको छु
भाइ लाई अग्रिम शुभकामना /
आहा कति मिठो स्वर र त्यस माथि बोल्ने शैली को त झन् कुरै नगरौं एकदमै राम्रो लाग्यो मलाईत आगामी दिहरूमा अझै राम्रो गर्दै जानु शुभकामना
भाईलाई पनि चानसदिनुपछ हामिसबैको साथ छ है
सबैलाई सहयोग गर्ने सहयोगि मन ले यो भाइलाई नि सहयोग गर्ने पर्छ बिचरा नरुनुस 😢😢
सारै राम्रो भ्वाइस छ भाई को राम्रो सँग agadi बडनु शुभकामना छ
निशान्त भाई को स्वर अति नै राम्रो रहेछ खुसी लाग्यो भाई लाई गोबिन्द भाई ले गित बनाएर दिनु भए झनै राम्रो हुने थियो र निशान्त भाई लाई झनै सपोर्ट हुने थियो कि ?
धेरै राम्रो छ स्वार भाइको आघि बध्नु होला हार नखानु सुभकामना छ
सारै मिथो भोइस छ भाइ को बधाइ छ आउदो दिन मा
आहा धेरै मीठो आवज बाबू यक दिन अबस्य उचाई मा पुग्नु हुन्छ बाबू keep it up😍😍😍
तर मैले पहिलो पटक खरो मिडियामा देखे राम्रो छ शोर पनि सफल्ता को शुभकामना छ भाइ लाई
सुमधुर स्वर निशान्त 👌🙏
दुख बुझेको मान्छे सानाे उमेरमा यति धेरै जिम्मेवारी र चिन्तन भएको मान्छे एक दिन अवश्य तिम्रो उचाइ चुलिने छ भाइ देख सुख सबैलाई हुन्छ भाइ अब ममिलाई कतै जाने हैन भन्ने तपाईं ले अादार दिनुस म गर्छु भन्नुस भाइ।
आहा कति राम्रो स्वर हजुर को 👍💞💞
यो भाइलाई देख्यो कि मन अमिलो हुन्छ साङ्केतिक यात्रामा सफलताको कामना निशान भाइलाइ!
नरोउ भाइ तिमी रोएको सुहाउदैन।तिमि हासेकै सुहाउछ तिम्रो प्रतिभा मलाई अति मन पर्छ।तिमी संगै सहकाॠ गरेको ती पल भुल्न पनि सक्दिन।तिम्रो प्रयास निकै राम्रोछ।
सारै मिठो छ भाइ को स्वर अनि सारै कोमल मन को पनि हुनुन्छ
भाइलाइ मैले पटक पटक इन्द्रेणी मा देखेको सुनेको छु ! राम्रै प्रतिभाछ भाइमा आज गोबिन्द भाइको सपोर्टले भाइलाइ विशेष सहयोग हुने भएकोले गोबिन्द भाइलाइ विशेष धन्यबाद !
बाबु आफ्नो दु:खको लागी छोरा छोरी को मायां कति हुन्छ आमालाई नराम्रो बाटो कहिल्यै नहिड्नु पछी ठुलो भएसी ममु बाबालाई राम्रो गर्छौ दु: ख त जसलाई पनि पर्छ। तर तिमी यति सानोमा यति बुद्दीमानी छौ god always bless you ❤️❤️
यति धेरै राम्रो अावज छ बाबु मेरो जिन्दगी मा मिल्दो रहेछ बाबु मैले पनि मेरा छोरा हरूलाइ पनि यस्तै झुट बोलेर बिदेश लागेको हो अहिलेसम्म म यो कुवेत मा नै छु तिमी जस्तै मेरा दुईवटा छोरा छन धेरै दुःख गरेर पढाएको छु के गर्ने दुखी भए पछि अभाव अभाव मा मात्रै जिन्दगी जान्छ बाबु अात्तिनु हुदैन है
Dherai mitho xa yo vai voice ....
Supar geet malai dheri man paro
kati मिठो आवाज रहेछ भाइ सफलताको शुभकामना छ है
छोरी मान्छे त हो तर छोरो मान्छेको यति कोमल मन भयको कोहि कतै माञ हुन्छन निसान बाबुको दोहोरि गित ले धेरै रोयको छु धेरै अगाडी बढ्नु बाबु
यो भाइ रोको देखेर मत मन थाम्न सारै गारो भयो जे भय पनि नरुनु सङघर्स गर्दै जानु है साउदी बाट हेर्दैछु
कस्तो मन भक्कानियो भाइ
आम नेपालीको पीडा हो । भावुक भय भाइको कुरा सुन्दा । भाइ को दोहोरी सार्है मन पर्छ ।मैले हरेक भिडियो हेर्छु सायद दाङ्ग को भयर होला ।
सिफारिस बिना नेपाल केहि काम छैन मैले कति अनुरोध गर्दानी भएन जोडी चाहिन्छ भन्ने पत्रकार हरु छ्न अति राम्रो छ स्वर भाइ को अब केही होला कि
आहा सारै मिठो आवाज रहिछ भाई को
Wow kati mitho gaune vai
याे भाइ ले गरेका कुरा ले म पनि याे फलाम काे बेट मा बसेर हेरेकाे थिए साराेइ मन भावुक भयाे भाइ हरेस लिन हुदेना तिमिलाइ सात सपाेट हुने छ
अती राम्रो छ
भाइ काे भबिस्य उज्वल छ
अगाडि बडदै जानु होला हरेस नखानु होला ❤️❤️
So nice vai😍😍📽️📽️😍
Super voice best of luck your future life Good luck 😍😍😍
Kati ramro voice vai hajur ko
सानै छन् नआत्तिनु भाई दिमाग तेज छ प्रगति हुँदै जानेछ
अाहा कति मिठो स्वर भाईको
मिठाे आवाज बिचरा दुःख पाकाे रैछ।सुन्दर भबिष्यकाे कामना भाइ।
Hamro dang ko saan ho yo kala
मन छोयो सर सोरले धन्यवाद🙏💕🙏💕🙏💕🙏💕
यसरिनै मिहेत गर्दै जानू बाबू हजुरलाइ उन्नति पर्गतिको कामना
बाबु हिमत गर्नुपर्छ
Nice voice bro. Best of luck.
Nishan Vai your Voice is Soo amazing ..Keep It up Vai😥one day you will success
आहा कति मिठो सोर
Ramro 6 vai
kati mitho voli vaiko pargati xitai hos hami sabai mile saport garam shathi haro plz plz
निसान्त भाइ राम्रो दोहोरी गित गाउनी मान्छे हो,,
यस्ता दुखिहरु त गाउघर मा कति छ्न कति तर बिडम्बना यो छ कि कलाकार हनि अनि धनी पुजि पतिको मात्र खोजी गरिन्छ
कति मिठाे अावाज
malai pani rulauni vayo vai hajur ko sohar pani ramro xa ajai agad baddai janu la
Nisan vaiko sora yakdam sumadhur xa pargati gardai janu subakamana xa
Pragati ko suvakamana babu
Vai ko boli dherai ramro xa pir ngra la ystai ho jindgi.
Very nice
Kati ramro shor xa hajur ko best of luck for your best curior ❤❤❤❤😊
Sarai ramro sor bhai Ko aagadi badnu bhai safal ta aafai milxa God bless you
Yo vai lai agadi badhaunu parxa hai gobinda sir
Ati mito xa vai ko aawaj vaiko babbisy ujwol xa best of luck
गोविन्द सर हजुर ले झन सजिलो गरेर दोहोरी गाउनु हुन्छ त हाहाहा
Nice vocal bhai...all the best ahead
Wow mero bhai nishan miss u ❣️❣️❣️
Pirnagarnu mehenat garnu
Abasey saphalta paunu hunxa...
Good luck...nisant bhai
keep it up bro. Sweet voice.
Nishant ji mehant garnu hos abasya yak choti tapai dherai mathi janu hunchha
Be strong babu
#naruroka#
आवाज मिठो छ भाइ
Kati ramro voice 💘💘💘💘💘 wow nice❤❤❤❤❤❤❤❤💘💘💘💘
So Sweet voice bro 👌
Aaha ajhai pargati hos asadhai mitho x partibha nishanta
Wow kati ramro aawaj
👌👌👌👌👌👌👌👌
nice nisanta vai
चल्यो बतास के भो गोबिन्द भाइ।।यो पारा ले गित चल्छ त।।
Yeti ramro gayek ko balla antarbarta gobindha sir
dont worry bhai, struggle more & one day you get happiness.
WOW nice song 👍👍👍👌🎤💕💕💕💕💕💕
मलाई जस्ताई पीडा रहिछ भाईलाई पनि केगर्नु यस्ताई छ मानिस को चोला आतिनु हुदईन हो भाई
Agreem suvakamana xa babu sangeetik xyetraa ma 🙏
Dherai ramro voice xa bhai
यो भाइ लाई अगाडी लैजानु पर्यो हजुर
Vai tapai eoko dekhwr malai ni derry dukha lagyo mani roy vai. Aakhabat aasu aako patty vayna hajur ko kahani sunda sarry dukha lagyo
Nice voice
Good luck Nishant ji
Voice pani dami xa nisana bro
ramroo xa vai derai derai suva kamana
Ramro lagyo sor pargati garni
Keep it up bro
Bichar 😭😭😭 Vai n runu la