आखिरमा राधिका र उन्का श्रीमान यस्तो हालतमा भेटियो || Radhika Raut || Siba raut
HTML-код
- Опубликовано: 10 сен 2024
- नयाँ प्रतिभा कोही हुनुहुन्छ र केहि घटना घट्यो भने सिधा सम्पर्क गर्नुहोला ☎️9851079068
Punte Online TV Presents:- आखिरमा राधिका र उन्का श्रीमान यस्तो हालतमा भेटियो || Radhika Raut || Siba raut
#PunteOnlineTV_Like_Share_Subscribe
------------------------------------------------------------
Post Production:- Samar Media
©&P / @royaltvnepal
Subscribe us RUclips:-
/ @royaltvnepal
All the Audio and Video rights of this Video is owned only by Punte online tv
This Video By Kamal Basnet copyrights.
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Samar Media. Embedding to a website is allowed.
©Samar Media द्वारा संचालित Punte Online Tv.
अनेक तमासा देख्न पाईन्छ युट्युब भित्र तर पनि ठिकै छ बधाई छ भाईरल जोडीलाई
शिव र राधिक मिलेको देख्न पाईयो शुभकामना छ
राधिका जि श्रीमान लाई खुशी बनाउन आग्रह गर्द्छु।तपाईं मात्र खुशी भएको हामीलाई मन परेन ।गित को राम्रो सन्देश छ।दुबैको हेराईको दिसा अलगअलग छ।
हो ल बल्ल मंन खुशि भयो बेकारमा दुनियाको गालि गजोल खायर अव मिलेर हाँसि खुशि बस्नु भाको छ सुटिङ्ग पनि भयछ राम्रो र खुशि लाग्यो हो दाई भाउजु।
राम्रो सग छोरा छोरी हेरेर बस्नु अब नैऊटकि नगर्नु राधिका जिउ
Xora xori lai anusasanmani rakhnu parxahai bubalai maya garnu sikaunu buba sanga kasarry bolnuparne sikaunuparxa ali bubalai samman garera bolnusikaunu radhika
Ramro saga budalay maya garnu ab feri feri jhagada nagarnu
Ho bane yesto aama bat kasto saiskar siknu hola to nani babu le😡😡😡😡 naitangki
ल राम्रो छ रादिका दिदी बधाइ छ दुख सुख गर्दैइ अगाडी बडनु होला दामोअत्या जीवन को कामन छ
Logne swasniko jhagada paralko aago jastai ho aba sadai khusi hunu sadai milera basnu unnati pragatiko kamanaxa 🙏 ❤❤❤❤❤❤
बधाइ छ बहिनी जोवाइ लाई 👍️👍️👍️
ती निर्दोष बालबच्चालाई धेरै टेन्सन नदिनु,कसरी हुन्छ मिलेर बस्नु।सधैं नाटक मात्र नगरिरहनु।
Congratulations ❤❤Radhika kakri
बधाई छ राधिका दिदिलाई आगमि दिनहरुमा पनि राम्रो राम्रो भिडियो हरु देखन पाऊ छिटै
राधिका दिदि जस्तो जस्तो भनी सकारात्मक सोचको नारी र सहनशील नारी हुन् मैले सदा सम्मान गर्छु
एउटा नारीको पीडा मलाई थाहा छ
दिदी हामि जति बाहिर हाँस्छौ नि भित्र कति रुन्छौ त्यो कसैले देख्दैन
आज पहिलो चोटि दाइ लाई पनि समान गरेँ
सफल रहोस् जीवन यसरी मिल्यो भने जिन्दगी फूल हुन्छ फूल
धेरै खुसी लाग्यो
Congratulations didi
बधाई छ राधिका दिजु बुडा बुडि मिल्नु है
कति नाटक गर्नु जानेको रैछ नकलि
good. Congratulation both of you. पारा यस्तो पो हुनुपर्छ त धेरै राम्रो लाग्यो राधिका मेडम।
बधाई छ सिरिमान सिरिमति भनेकाे एशतेा हुनुपरछ
होइन के हो यो पारा,,,!!! बुझ्नै गाह्रो !! लो बधाई छ दुबै जनालाई ,मेलमिलाप भको देख्न पाइयो 👍️👫
Amar Thapa,pokhara -21 सहि ब्रो
दामि छ
Khushi lagyo mileko
मेन् कुरो आफू परिवार खुसी हुनु अनि बल्ल दर्शक खुसी हुन्छन् हो आफ्नै घर खुसी राख्न नसकी अरुलाई खुसी बनाउँछ भन्दा अलि नमिल्ला
हो एसरी मिले को देख्ना चाहान्छन दर्सक हरुले फेरि गाली दिनि दिन न आओस
कोरो सही
धेरै धेरै धन्यवाद दिदी खुशी देख्न पाइयो
Ramro xa aba sadai ramro garnu
दुवै जना मिलेर सगै बस्नु ❤ दुई दिनको जीन्दगी रमाइलो गरेर बिताउ
Congratulations 👏
Good
आरुको जोडी नछुटाेस भन्नु भन्दा पनि हाम्रो जोडी छुटाेस श्रीमान सङ्ग सधैं हासिखुसि बस्न पाउ भन्नु पर्यो ।
good jp mideya
हार्दिक बधाई छ
Good👍👍👍👍❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
Jode akdem ramro che
ल सरै राम्रो सदै येस्तै खुसी भयेर बस्नु होला ल बदाई छ
ल मिलेकोमा खुसी लाग्यो दिदी र दाई
जे जस्तो भए पनि 2 जना सधैं मिलेर बस्नु ल।
अब मिलेर बस्नु जहिले मिलन होस्
ल मिलेकोमा खुसि लाग्यो दिदि र दाई ❤❤❤❤❤❤❤❤❤❤❤❤
ल राम्रो
Aba milera basam la badhai xa❤❤
यो सब राधिका को नाटक हो यस्तो नाटक गरेर के देखाउनु हो
Nice song💞💞💞💕💕💕💕
नाटक गर्न जान्नु पनि बढो फाइदा।।
Aja Ati ramro Xa asari niy milnu hasta shuvakamana from Saudi
ल मिलनु होला
la badahi xa radika sis lai ❤❤❤❤❤❤happy jodi
राधिका को बोल्नी सैले केहो त्यो लोग्निलाइ सेकोरोटी गाड भएसी एस्तै हो अरे लाटो सोजो छन र पनि तेत्रो बिजेत गरेकी स्वास्नी सङ्ग मिडिया मा फेस गर्नु पर्दा कस्तो बितेको होला बिचरा केगर्नु बच्चा छन बाध्यता सन्तोष सुनार दाइको नकचरी स्वास्निर यो आइमाई कोर अनुहार नै हेर्न मन लाग्दैन किन किन अनुहार नै एउटै लाग्छ
चर्चा कमाउने नौटङ्कि
❤❤❤❤❤
Radhika sister and siba brother congratulations from USA
good news
Thank u Radhika rauta
बुडा बुडि मिलनु दिदी पिलिज पिलिज दाइ साजाे छ फिलिज दिदि
Dailai khati nasaknu bhaxa sapana ma Kati chiti .... Swagrat manay holan that sadeko bhay bhachinxa
good अब फुट्यो भने जोडिन सक्दैन है ख्याल गर्नु जोडी हरु
सीसा र बिस्वास एक पटक टुटे पछि कसरी मन खुसी हुन्छ खै 😞😞😞
git chahi damix
Ramro good
यो रधिका पहिले इन्द्रेनिमा आउदा राम्रो लागेको सारै नाप्पेको आइमै रैछ ।
wowoo so nice sadhai yasari nai khusi vayara bachnu hola Dd hjr
बिचार केटा , केटी शारै अफुमात्र बोल्नी र खुशि हुने खोज्नी बाथि।
good
भाइरल हुनाको लागि
Je hos git ramro
मिलेर,बसनु,नानि,मिलेकाे,हेन,पाउ
Dai sarai thik lagyo
La hai dai vauju milera basnu husai Good bless u
पुन्टे युट्युब च्यानेललाई धेरै धेरै धन्यवाद,,भत्किन लागेको घरलाई जोड्न कोसिस गरेकोमा,,बाकी काम लोग्ने-स्वास्नी को कसरी मिल्ने भनेर..भरसक मिलेर गरी खाउ॥भाइबहिनी हरु
Good nice
सफलताको शुभकामना
बुढाे घाेसे नै हाे।यस्तो घाेसेलाई बुझ्नै गाराे हुनछ, राधिकाकाे खराे बाेलने बानि ठिक छ, छाेरि मानछे भयर दबियर बसनु हुदैन हटेर हैन डटेर अघि बढनु परछ
Good luck
God bless both
Aaja mileko dekhera ramro Lago. Subhakamana xa
भाइरल हुने आइडिया चाइ लगाकै हो यो लाज पचेकिले
Dimak n vaki pagal hoke ghas duitai
Sahi
धरै धेरै बधाई छ राधिका बैनि अब एसरिनै मिलेर बस्नु सिरीमान सिरिमाती बधाईछ
Badhai x
👍👍👌👌🌷🌷🌹🌹
AK dam ramro sadai yasatai miler basano ok
Ramro X hai aba
दिदी दाजु मिलेको राम्रो
नेपाली भजन
Good job
Aja satma hunu parxa media sar
Sebas radhika
daami chha
मन त होनि भर्किन्छ दुई जनाको काल परल्को आगो भनेको सत्ते होरहिछ
यिनीहरू पागलहरु हुन कहिले के कहिले के।
ल ल हे मिलेर गरिखाउ
भगवान काे लिला अाईमाईकाे चरित्र कसैलाई पनि था हुदैन भनेको यहीँ हाे
Radika ko natkai badhi hunx
Ramro laho 😘😘😘
Sharai kusilaya didi hajur haro meler kusilaya koo xa❤❤❤
Rami xa
Lu ja je hosh dadhika didee lai Aaj ta dherai dherai khuse dekhi rakhekoxu dherai ramro x6 la badaix6 😚lu ja yeshrinoi milera bashnu Aba dekhi
Milera janu hola radhikA sis
Vire good fml
La la badae xa hajurharulae
If
Good sister
Kasto khusi lagyo .didiko khusiko,karan.
नौटंकी होइन है फेरि राधिका बन्हि मिलेर बस्नु बुडाले त कैले कुटिहाल्छनि
यिनिहरुको कुरै बुज्न सकिन
Mile jattiko ramro aru kehi hudain good sadai ramro grnu miler
dai dhrani sojho bichra nice Copley
नाैतङ्की लाजपचेकी