EPISODES RELATED TO SUGAR DADDY : EP - 01 : ruclips.net/video/8CRlfYYkUzQ/видео.html EP - 02 : ruclips.net/video/0xzioIofu1E/видео.html EP - 03 : ruclips.net/video/CQWZTIsiY3g/видео.html EP - 04 : ruclips.net/video/bgPY6mgZG70/видео.html
सिधा कुरा मिडियालाई उच्च सम्मान देउला सग पीडा भाेगेकाहरु धेरै हुन सक्छन यिनिहरु आर्थिक कुरामा पनि धेरैलाई ठगेका छन अझै डराएर भन्न सकेका छैनन। उनिहरुलाई उध्धार गर्न सहयाेग गरौ। धन्यवाद
आशिश लाई मानसिक रोग लागेको भन्छ म मान्दै मान्दिन यसो हो भने उस्कै आफ्नो 2 जना सन्तान छन उनिहरुलाई नि यसरि नै दर्दनाक पिडा दिन सक्थो किन अरुको सन्तान लाई मात्र यस्तो क्रुरयातना। सवै जना नडराई केश हाल्दा हुन्छ त्यस्ले धम्काउदा किन डराउनु त्यस्को पनि परिवार होला सन्तान होला त्यसै गरि सबै पिडिट मिलेर बद्ला लिने जस्तो लाई त्यस्तै । जमाना बद्लाको छ । यो
Teita club ley yetro manchey uthauda sammani deula lai kei complain nagarnu ki paisa khara chup ho ani deula ko barema tha huda hudani manchey tyo sanga attract hunu acham ma cha bujnai garo
Sala yo sab bouncer chor harulai paisa deko hola pakkai pani aakhir ma main club ma present hune manxe haru sablai karbai garnu parxa mainly bouncers kna bhane unaharu nei ho frontline ma hune
तेसरी जबरजस्ती गरेर लादा तेहाको बोन्सरहरु के हेरेर बस्छ??सायद तेहा काम गर्नी बोन्सर भनौदा भुस तिक्रेहरु र त्यो क्लपको मालिक के हेरेर बस्छ??तिनीहरु सबैलाइ कारबाही गरियोस
एउटा कुरा के बुझ्नु पर्छ भने तेस्तो ब्यक्तिहरुको सङ्ग्त या सम्पर्कमा पर्नु भनेको न केटा न केटि गतिला चाहिँ हैनन है मिलायर बुझौ तर सुगर ड्याडी उर्फ आशिष् देउला ले गरेको अपराध हो जन्म कैद नै कम हुन्छ कडा भन्दा कडा कार्बाही होस यी पिडित केटाकेटी गतिला चाहिँ हैनन है जो सङ्ग नि सुत्ने सुताउने नै हुन कुरा सुन्दा बुझ्न सकिन्छ
Pidit lai galat vanni bani chai Nepali haruko kaile ni gayena. Hamlai purai kura pani thaxaina tei pani judge garna chai sadai taiyar hunxau, harek victim le vanyaxa tyo deula afai najik huna khojni jabarjasti bolna khojni vanera testo case ma koi koi lai avoid garna sakinna pani, sabailai galat manxe ko pahichan hudaina koi lai sachikai ramro manxe lagya ni hola koi lai k hola, jasto j vayeni crime garnu galat ho ra pidit lai dosh dinu ni galat ho edi tyo pidit le kasailai kei hani purako xaina vane
हे सर्कार अरु तिमीलाई के भनम यो दानबको टिमनै खतम गर 😢😢अरु के भन्नु छ शब्द भेटिन 😢😢हाम्रो चेलीहरूलाई कसरी बचाउछौ यस्तो जोबाफ दिनु पर्छ 😢😢यो दानबिए बेभार कसरी सुन्न हेर्न सकिन्छ 😢😢कडा भन्दा कडा कार्बाइ होस 😢
Main question why is no one taking action against the so called clubs, if everyone can see these happening within the club premises than the club is involved too directly or indirectly.
पैसा को पछि लाग्ने राती राती नाच गान गर्ने जाड रक्सी खाने इज्जत न बिज्जत का समाज का कलन्क हरु लाई ठिकै भयो।कस्ले तेस्तो ठाउँ मा जानू भनेको थियो? बैजती हरु आमा बाउ हरु पनि कस्ता होलान आफ्नो छोरा छोरी हरु का जान्छन भनेर पनि नखोज्ने।
जात भात नमाने पनि यो देउला भन्ने कुजात को कीरो यति सम्म दानवी प्रवृत्तिको भएछ र मुख्य कुरो यो कसरी यस्तो निडर भयो? कानुन, प्रशासन सँग त डर नै छैन त यो खाते लाई। जन्मकैद is not enough, the rarest of the rare cases मा गनेर कडा सजाय दिन पर्छ, यसले dark web मा यस्तै content हेरेको होला र यो भिडियो हरु पनि खिचेर बेचेको होला।
राक्षस कहाँ नर्कमै जानु पर्दो रहेछ र हेर्नलाई राक्षस त संसारमै देखियो। यस्ता राक्षसलाईआजीवन कारावास होस्। अर्थात् जीवनमा कहिले पनि निस्किन नमिल्ने गरेर यसको मरण चाहिँ जेलभित्रै होस् यसलाई जेलभित्रै सढाउनुपर्छ जेलभित्रै गलाउनुपर्छ जेल भित्रभित्रैबाट मारेरजेलभित्रै गायब बनाइयोस् यसको लास।
सन्जीब लामिछाने लाई केही नगर्दा उस्लाइ जेल हाल्यो। अब यस्लाइ कडा कडा सजाय दिनुपर्छ। यस्तो पिडा दिने लाई आजिबन सजाय हुनुपर्छ ।यस्को बारेमा खोइ सरकार नेता पार्टी अनि महिला अधिकारी हरु बोलेको।
Senet club को पनि मिले मतो हुन सक्छ यस्मा केहि समय सिल गरेर अनुसन्धान गर्न जरूरि छ किनकी यो त्याहा मात्र जानु भनेको उस्ले सुरक्षा महसुस गरेर बार बार यस्तो गर्दै आएको हुन सक्छ senet club को रिपोर्टीगं गर्न जरूरि देखिन्छ
यस्तो sugar daddy लाई किन घाँटी रेटन सकेन पिडित को आफन्तहरु ले हाम्रो सप्तरी मा यस्तो sugar daddy लाई पुलिस ले पक्राउ गर्नु भन्दा अगाडि काटेर मासु हडि कुकुर लाई खुवाएर case राफ साफ भैसकेको हुन्थियो ।
यस्तो कुख्यात अपराधी ले कसको संरक्षणमा यतिसम्मको को अपराध गर्दै छ सरकार कान मा तेलहालेर सुतिराछ।यस्ता लाई त सिधै इनकाउण्टर को आदेश दिनु पर्दैन।प्रहरी प्रशासन ले के हेरेर बसेको समातेर पनि किन छोडेको।
yo SENATE club ko manxe haru lai pani karbahi huna parne haina ra club bhitra batai manxe uthaune ghisardai laney garda pani tya ko bouncer haru ra guard haru k garera baseka thiye ta . SENATE club ko manxe haru sanchalak haru ko pani milemato huna parxa tesaile karbahi huna parxa
एस्को पुरै गहिरो अनुसन्धान गरेर लास्ट मा फासि दिन जरुरि देखियो नत्र झन बेकराल स्थिति नआउला भन्न सकिन्न। तसर्थ जन कारवाहि अन्तर्गत जनता ले नै मृत्यु दन्ड गर्नु पर्छ एस्तो मानव रुपि दानव लाइ
EPISODES RELATED TO SUGAR DADDY :
EP - 01 : ruclips.net/video/8CRlfYYkUzQ/видео.html
EP - 02 : ruclips.net/video/0xzioIofu1E/видео.html
EP - 03 : ruclips.net/video/CQWZTIsiY3g/видео.html
EP - 04 : ruclips.net/video/bgPY6mgZG70/видео.html
😮😮😮 🎉@😊@
अरु पनि एपिसोड थप्दै जानु होला, हुँदा हुँदा वेब सिरिज नै बन्ला जस्तो भै सको, साइको सुगर Daddy
teo muji rada ko turi ma current lagu police.
राष्ट्रिय मिडिया भन्दा सिधाकुरा नै खाेज पत्रकारितामा अब्बल ♥️👌✅👍️
सिधा कुरा मिडियालाई उच्च सम्मान देउला सग पीडा भाेगेकाहरु धेरै हुन सक्छन यिनिहरु आर्थिक कुरामा पनि धेरैलाई ठगेका छन अझै डराएर भन्न सकेका छैनन। उनिहरुलाई उध्धार गर्न सहयाेग गरौ। धन्यवाद
यस्तो सबै देखेर पनि प्रहरीलाई खबर नगर्ने त्यो छिमेकी हरुलाई पनि कारबाही हुन जरुरी छ !
sab paisa ma bikeko xa
@@yoshito_444paisa. Maa. Vanda. Pani. Darayera.chai. Hola
No bro they just doesn't care what happens to other not because of money @@yoshito_444
Yes rite
Exactly .. didn’t neighbors hear anything???
आशिश लाई मानसिक रोग लागेको भन्छ म मान्दै मान्दिन यसो हो भने उस्कै आफ्नो 2 जना सन्तान छन उनिहरुलाई नि यसरि नै दर्दनाक पिडा दिन सक्थो किन अरुको सन्तान लाई मात्र यस्तो क्रुरयातना। सवै जना नडराई केश हाल्दा हुन्छ त्यस्ले धम्काउदा किन डराउनु त्यस्को पनि परिवार होला सन्तान होला त्यसै गरि सबै पिडिट मिलेर बद्ला लिने जस्तो लाई त्यस्तै । जमाना बद्लाको छ । यो
यस्लाई कडा भन्दा कडा करवाहि होस
आशिस देऊला भन्ने पशुर त्यसको परिवार सबैलाई कार्वाई होस र क्लब शंचालकलाई नि कार्वाई गर्नु पर्छ
Sidhukura लाई सबैले फलाे गराै ,यस्ताे खबर दिने मिडियालाई सम्मान गराै
सरकार ! कडा भन्दा कडा कारबाही होस ।
Yamale ko party ko manxhe ho tehi bhayera hero bhako yo khate.
Club ma tasto huda club k harirako thiyo ta club lai pani case garnuparxw
Teita club ley yetro manchey uthauda sammani deula lai kei complain nagarnu ki paisa khara chup ho ani deula ko barema tha huda hudani manchey tyo sanga attract hunu acham ma cha bujnai garo
Ho club lai case halnu parcha
Sahi kura garnu vayo yo club ko pani laparbahi ho hoina vane tyo clubko manxe pani mileko hunu parxa
Sala yo sab bouncer chor harulai paisa deko hola pakkai pani aakhir ma main club ma present hune manxe haru sablai karbai garnu parxa mainly bouncers kna bhane unaharu nei ho frontline ma hune
yesko share hola club ma ,yesle lalai fakai garera club vanda bahira lagera teha bata uthauthyo vanirakhya cha ta ani ghar ma gayera torcher garne
यसलाई जिउदै आगो लाउनु पर्छ हो
sahi hooooo
तेसलाई पनि छाला तारेर खुर्सानि दल्नुपर्छ।
Sathai Lado pani katnu parcha ra napunsak banaunu parcha.
रात्री क्लबहरु बन्द गरिनुपर्छ यो राम्रो होइन सामाजिक विकृति हो ।
Sahi kura garnu vayo
Haina plane ni jhareko jharekoi chha plane ni nepalma banda garnu parxa 😂
सबै ट्यापे केटाकेटी लग्दो रैछ त ।
@@saralasharma342tyape hoaina tyo sound change gareko ho....Ali moj masti garne chai hun....
यो खातेलाई कहिले नि छोड्नु हुन्न यसलाई नि यस्तै यातना दिनु पर्छ
यि अपराधिहरुबाट पिडित युवा युवति हरु जो कोहि पनि निर्धक्क ढुक्कका साथ कानुनि उपचार मा जानुपर्यो र यसलाई जिन्दगिभरि जेल मै सडाउनुपर्यो !
खै शंका छ, कानुनी कार्बाहि कमजोर छ धनी रहेछ अझै यससे श्विकारेको छैन, दुईचार महिना थुनामा राखेर धरौटीमा छाड्छन् होला, त्यसपछी झनै यसको मनोबल बढ्छ। कामना गरु पीडितले उचीत न्याय पाउन्।
@@CuriosRaymon yo manxe jail bata xutyo bhani hamro samaj lai hani garna sakxa yeslai xutna dina hunna
याे देउला र यसका परिवार वाट पिडित हेर्दै जानुस 1000 जना भन्दा माथि छन ।यसलाई कडाभन्दा कडा कार्वाही हाेस
यो देउलालाई सिधै गोलि हान्नुपर्छ नेपाल प्रहरीले @nepalpolice
टिसर्ट लगाएका युवाहरूलाई समाउन समाउने पुलिसले यस्तालाइ समाउन सक्दैन होला।
Pode don 😂
Jat janaux bhanthe ho raix chyame podeko kubuddhi@@chillboyz8289
@@chillboyz8289 Deula Bhaneko Pode Jaat Ho Ki Kun Jaat Ho ?
@@chillboyz8289 ek xina vetum na
यस्लै पनि कडा कार्बाही होस भगवान
तेसरी जबरजस्ती गरेर लादा तेहाको बोन्सरहरु के हेरेर बस्छ??सायद तेहा काम गर्नी बोन्सर भनौदा भुस तिक्रेहरु र त्यो क्लपको मालिक के हेरेर बस्छ??तिनीहरु सबैलाइ कारबाही गरियोस
Senate club ma pani strictly investigation Huna paryo....
Sahi ho
Yo mula deula ho ki leuda ho sab gayera thokdim na ho jahtha lai yessai gari ago le poldim ta
त्यो bouncer हरुले त्यसरी केटीहरुलाई जबर्जस्ती-हातले तान्दै-घिसार्दै kidnap गर्दा पनि तमाशा हेर्ने..... यो club पनि अनुसन्धान हुनुपर्छ !!
@@raikeera69 bouncer bichara haru lae k vannu kutahi ni khado rahicha jossko ni. Tyo club ko fault ho
त्यसको पछाडि पनि बियर को बोतल हालेर फुटाउन पर्छ होला, अकबरे खुर्सानीको झोल हालेर.....अनुहार याद राखियो एउटा, देउला भाइ भेट होलास क्लब तीर तलाई सिनो
Club lai ne properly investigate garnu parxa cctv horu sab lera
कति धेरै क्रुर यातना दिदो रहेछ डाम्ना ले😡😡
तेस्लाइ पनि तेस्तेइ गर्नु पर्छ।
आदरणीय पत्रकार ज्यू यो घटनाको बिषयमा पुलिस प्रशासनलाई पनि निरन्तर खबरदारी गर्नुहोला। भर छैन, प्रमाण पुगेन भनेर छोड्न बेर छैन।
कत्ती पीअदीतहरुले त देउला राक्षेसको यातनाले मानसिक सन्तुलन गुमाए होलान बरै !
यसलाई कडा सजाय हुनुपर्छ
फाँसीको सजाय दिन लायक रैछ यो।
Yo Narpisach lai Fasi de Sarkar😡😡
यो काण्ड ले किशोर अवस्थामा छताछुल्ल भएर नाइट क्लबमा धाउन हुदैन भन्ने कुरा को सबक सिकायको छ
Thank you sidha kura team ❤❤ yo daka lae phasi dinparx
एउटा कुरा के बुझ्नु पर्छ भने तेस्तो ब्यक्तिहरुको सङ्ग्त या सम्पर्कमा पर्नु भनेको न केटा न केटि गतिला चाहिँ हैनन है मिलायर बुझौ
तर सुगर ड्याडी उर्फ आशिष् देउला ले गरेको अपराध हो जन्म कैद नै कम हुन्छ कडा भन्दा कडा कार्बाही होस
यी पिडित केटाकेटी गतिला चाहिँ हैनन है जो सङ्ग नि सुत्ने सुताउने नै हुन कुरा सुन्दा बुझ्न सकिन्छ
Naam pani thyakkei pariwar le sochereii rakhidinu bhako rahexa “KRISHNA”❤
एकदम सहि भन्नू भयो ! मलाई नि त्यस्तै लाग्यो !
Pidit lai galat vanni bani chai Nepali haruko kaile ni gayena. Hamlai purai kura pani thaxaina tei pani judge garna chai sadai taiyar hunxau, harek victim le vanyaxa tyo deula afai najik huna khojni jabarjasti bolna khojni vanera testo case ma koi koi lai avoid garna sakinna pani, sabailai galat manxe ko pahichan hudaina koi lai sachikai ramro manxe lagya ni hola koi lai k hola, jasto j vayeni crime garnu galat ho ra pidit lai dosh dinu ni galat ho edi tyo pidit le kasailai kei hani purako xaina vane
Gatilo vayeni navayeni muji asto garnu ta vayenani..... tapai chai pagal laagyo ashish deula vanda
यस्तो कुकृत्य गराउन प्रोत्साहित गर्ने क्लब र डिस्कोहरु बन्द गरिनुपर्छ । यो अति नै भयो ।
Dai... Police maa jaanu na complain garnu.. Hami hru le k garne tyo pni vnnu... Justice must be served let's fight for it. I'm with you 😢❤
टिमलाई सत् सत् नमन्😢🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
स्नेट क्लब पनि दुई नम्बरीमा सामेल हुन सक्छ ,छानविन होस्, राम्रो सँग
Thank you so much , Sidha Kura
Senate club lai pani investigation garnu paryo
कसम् मलाईचाही यस्तो गरे पूलिसलाई भन्दिन थे। माचिस दोस्रो पटकमा खुकुरी प्रहार गरी मारिदिन्थे ।
कलियूग को राक्छस हैछ येस्का सबै ग्याग्ग हरू सबै लाइ तेसै गरि यातना दिनू पर्छ
जे हुन्छ नेपालमै हुन्छ कस्तो चै गतिछाडा समाज कस्तो चै मानवियता हराएको समाज। सरकार पुलिस प्रशासन कानुन केहि नभएको देश
आसिस देउलाको आखा निकाल्नु पर्छ
देउलाको श्रीमती संग पनि सोधपुछ गर्नु पर्छ।
हे सर्कार अरु तिमीलाई के भनम यो दानबको टिमनै खतम गर 😢😢अरु के भन्नु छ शब्द भेटिन 😢😢हाम्रो चेलीहरूलाई कसरी बचाउछौ यस्तो जोबाफ दिनु पर्छ 😢😢यो दानबिए बेभार कसरी सुन्न हेर्न सकिन्छ 😢😢कडा भन्दा कडा कार्बाइ होस 😢
yo senate club lai pani investigation ma rakhnu parne dekhiyo
Thankyou for update kasto khalko sajaye huncha yo papilai update garnu hola !
१९-२० वर्षको केटी बारमा के खोज्न जान्छन् ? सुगर ड्याडी भनिने नरपिचासलाई छाला कडी नुन लगाइयोस् l
Main question why is no one taking action against the so called clubs, if everyone can see these happening within the club premises than the club is involved too directly or indirectly.
He's right
Club may involved* need band this senate club
यस्ता अपराधी लाई कडा सजाय होस
पैसा को पछि लाग्ने राती राती नाच गान गर्ने जाड रक्सी खाने इज्जत न बिज्जत का समाज का कलन्क हरु लाई ठिकै भयो।कस्ले तेस्तो ठाउँ मा जानू भनेको थियो? बैजती हरु आमा बाउ हरु पनि कस्ता होलान आफ्नो छोरा छोरी हरु का जान्छन भनेर पनि नखोज्ने।
यस्तो पापि लाइ त एकदम कडा कार्बाहि गर्नु पछ
होईन यसलाई जेल नकोचेर यो गर्यो, त्यो गर्यो मात्र भन्ने।
यो देउला बाहिर निस्कियो भने मै मार्दिन्छु ठेगना लेखी राख्नु ।
यो ज्यानमारा लाई पनि आइरन तताएर डाम पुलिस यस्लाई त्यत्तिकै छोड्नु हॅुदैन।
जात भात नमाने पनि यो देउला भन्ने कुजात को कीरो यति सम्म दानवी प्रवृत्तिको भएछ र मुख्य कुरो यो कसरी यस्तो निडर भयो? कानुन, प्रशासन सँग त डर नै छैन त यो खाते लाई। जन्मकैद is not enough, the rarest of the rare cases मा गनेर कडा सजाय दिन पर्छ, यसले dark web मा यस्तै content हेरेको होला र यो भिडियो हरु पनि खिचेर बेचेको होला।
राक्षस कहाँ नर्कमै जानु पर्दो रहेछ र हेर्नलाई राक्षस त संसारमै देखियो। यस्ता राक्षसलाईआजीवन कारावास होस्। अर्थात् जीवनमा कहिले पनि निस्किन नमिल्ने गरेर यसको मरण चाहिँ जेलभित्रै होस् यसलाई जेलभित्रै सढाउनुपर्छ जेलभित्रै गलाउनुपर्छ जेल भित्रभित्रैबाट मारेरजेलभित्रै गायब बनाइयोस् यसको लास।
पुलिस के हेरिराछ
kera
Tei police ley heri matra raachha tei vayera ta tanab chha ni
k p ko geda herirachha
Police have arrested him
Police bhanda ni yo bhalu haru k khana janu club raati❤rati
यो काम चाहिँ नेताहरूलाई गर्नुपर्ने थियो
एस्को घर सबै गएर जलाइदिनुपर्छ्😥🤬
Yo niskyo vani please niskyo venera news banaunus hae eslae mg lae esto hanchu ki mardena but tadpaunchu jhindagi var paralysis banaedinchu
Yo muji lai duita haat khutta katera jiudai rakhnu parchha...jindagi bhari tadpine gari
Yo niskyo vaney kunchai le maardincha aslai
Maarnu jarur xa esta kukur harulaii 😡😡 jata vetxau tetai thokdi haala ...
फासिको सजाय त यसलाइ थोरै हुन्छ बरु यसलाइ त्यस्तै जसरी उसले अरुलाइ दिने दर्दनाक पिडा छ नि त्यस्तै पिडा यसलाइ दिन पर्छ है
यस्ताको जिउ चर्लक्क दुई टुक्रा हुने गरि हान्न किन नसक्या हो यस्ताको पिडा पाउने हरुले
जसले जेसुकै भनेपनी सरकारले दोषिलाई कारवाही गर्दैन हेर्दै जाओ , यो त्यसै छुट्छ
देशद्रोही र दलालले चलाएको देश र दलालको पुच्छर कानुनको देशमा केको आस गर्नु सबैलाई किनिदिन्छ त्यसले
याे सुँगुर डेडि लाइ
इन्काउन्टर गरेकाे छैन अहिले सम्म
के तमासा हेर्दैछ कानुन ले 😡
सन्जीब लामिछाने लाई केही नगर्दा उस्लाइ जेल हाल्यो। अब यस्लाइ कडा कडा सजाय दिनुपर्छ। यस्तो पिडा दिने लाई आजिबन सजाय हुनुपर्छ ।यस्को बारेमा खोइ सरकार नेता पार्टी अनि महिला अधिकारी हरु बोलेको।
येत्रो गर्दा उस्को परिवाले कसरी केही थाहा पायेन .. एक एक अनुसन्धान हुन पर्यो घर परिवारलाई राखेर
नेपालमा कानुन नै छैन। जे छ पावरको कुरो ...
यस्लाइ जिउदो छोड्नु हुदैन
सन्दिपलाइ जेल हाल्ने नारी अधिकार कर्मी काहा गए ,कि पैसा झर्नेवालाको केश मात्रै हेर्ने हुन ?
Sugar daddy laai tele aru sanga j j garyo testai garera tesko ghaau maa salt sugar lemon lagaaidinu parxa....👍.... yesma sahamat huney jati ley cmt like hanam❤
Sidha kura you have to investigation on that club .
येस्को सथिहरुलाइ समात्नु पर्छ सबै नै था हुन्छ
Senet club को पनि मिले मतो हुन सक्छ यस्मा केहि समय सिल गरेर अनुसन्धान गर्न जरूरि छ किनकी यो त्याहा मात्र जानु भनेको उस्ले सुरक्षा महसुस गरेर बार बार यस्तो गर्दै आएको हुन सक्छ senet club को रिपोर्टीगं गर्न जरूरि देखिन्छ
यसलाई तातोपानीमा हालेर छाला खुईल्याउनुपरछ याे जिउँदो भयो भने फेरि यसतै यातना दिन्छ पैसा र पाबरकाे भरमा यसलाई बचाउनु हुदैन
यस्तो sugar daddy लाई किन घाँटी रेटन सकेन पिडित को आफन्तहरु ले हाम्रो सप्तरी मा यस्तो sugar daddy लाई पुलिस ले पक्राउ गर्नु भन्दा अगाडि काटेर मासु हडि कुकुर लाई खुवाएर case राफ साफ भैसकेको हुन्थियो ।
Yo news aru mainstream media tira kina aako xain???
Aasish deula kai interview lyaunu paryo
Senate club should be banned immediately
अरुलाइ दु:ख दिएर आफू खुशी हुने मानसिक रोगिलाइ आजीवन कालको सजाय गरियोस।सरकार्😕
बाबुआमालाई ढाँटेर मौज गर्न हिड्ने हरुलाई त ठिकै गरेछ देउला ले
ta muji lai huna parni yesto
@@sssiii99 किन भाई तेरो चाकमा पनि आइरनले पोल्यो कि के हो सुगर ड्याडिले
@@SharmaAnil2023deula ley garney yesto torture kasailey deserve gardaina .Ta pagal hos tesko kam lai support garirako
Dark Web deal garera athaha paisa kamako chha yo Manche le..
😮😮Ho 😮😮
कुरो तेस्तै छ
हुन सक्छ
I was thinking same
Kurai na buji pyachha bolxa
यस्तो कुख्यात अपराधी ले कसको संरक्षणमा यतिसम्मको को अपराध गर्दै छ सरकार कान मा तेलहालेर सुतिराछ।यस्ता लाई त सिधै इनकाउण्टर को आदेश दिनु पर्दैन।प्रहरी प्रशासन ले के हेरेर बसेको समातेर पनि किन छोडेको।
CLUB KO MALIK RA BOUNÇERS AÑI YO PAAPI KO JHOĹE HARU LAI PAÑI KARWAHI HOSS PLEASE
यस लाई कडा सजाय होइन फाँसी दे सरकार यस्तो दुईचार जना लाई फाँसी नदिए सम्म कति समय सम्म यस्ता घटना सुन्ने हो।
Senate club should be banned 🚫
Thik gareko ho
Tw mc ko ni tei garna parni ho
बोल्ने केटा होकि केटि जहो भ्यास त कटा जस्तो छत
बार मा नाच्नाजानेलाई ठिकै पर्यो
तलाइ ठिक गरेछ।तलाइ तेरो बाउ आमाको इज्जत छैन।
यो महा हरामिलाइ त जिउदै पोल्नु पर्ने रहेछ नि !यी पिडितहरु चही किन चुप बसेको अहिलेसम्म ??
नकाटी हरू किन क्लव क्लव जानु त ठिक्क पर्यो
फंसी को सजाइ दे सरकार यो कलंक कलाई
Direct Incounter..
yo SENATE club ko manxe haru lai pani karbahi huna parne haina ra club bhitra batai manxe uthaune ghisardai laney garda pani tya ko bouncer haru ra guard haru k garera baseka thiye ta . SENATE club ko manxe haru sanchalak haru ko pani milemato huna parxa tesaile karbahi huna parxa
यि सबै लागु औसध सेवन गर्ने ग्याङ्ग हुन। 😂 ट्यापे ट्यापिनि हरु 😂
Omg😮
एस्को पुरै गहिरो अनुसन्धान गरेर लास्ट मा फासि दिन जरुरि देखियो नत्र झन बेकराल स्थिति नआउला भन्न सकिन्न। तसर्थ जन कारवाहि अन्तर्गत जनता ले नै मृत्यु दन्ड गर्नु पर्छ एस्तो मानव रुपि दानव लाइ
Yes
राती राती क्लब जाने अनि पाप र अश्लीलता यस्तै त हो त्यही दर र लाज ले सब चुप बसेको हो
त्यस कि wife र बच्चा लाइ मलाई दिन् म iron ले डामछु