First of all Happy birthday verstaile actor Kamal mani nepal God bless u💝💝 तिन करोड नेपालीको मन मुटुमा मा बस्न सफल भएको one of the best serial sakkigoni निरन्तर chalirahos भन्ने इच्छा प्रकट गर्दछु।
Sakkigoni मा के भइरहेको छ? कुनै episode मा कुनै कलाकार हुँदैन कुनै episode मा कुनै कलाकार हुँदैन । हुनत सबै कलाकारको लागि कथा बस्तु नै मिल्दैन होला। त्यहिपनि सबै कलाकार भएको episode हेर्न दर्शकलाई पनि मजा आउथ्यो। सकिन्छ भने सबै कलाकारलाई एउटै episode मा समेट्ने कोशिश गर्दै जानु सबै कलाकार एउटै episode मा भएको हेर्ने रहर मेरो मात्र नभई सम्पूर्ण sakkigoni दर्शकको इच्छा हुन्छ होला🙏🙏
हेर्न त नेपाली सिरियल नैं थियो तर मन्तब्य राख्नु भएको, त्यो बिलौती भाषा कहाँ बाट! पर्यो है। क्या अचम्म छ बा।। सवै टिम परिवार प्रति उत्तरोत्तर प्रगतीको धेरै धेरै शुभकामना एवं बधाई छ है हजुर 🙏 ॐ नमः। अाजको मनमोहक। बर्मा बाट हो है हजुर
मलाई आन्नद खुशी दिलाउने भनेको मोम बुबा त्यसपछिको Comedy Sakkigoni हो ❣️❣️ अनि हजुर लाई सक्किगोनि कस्तो लाग्छ, Comment गर्न नभुल्नु होला, सबै भन्दा त कथा लेख्नु हुने पाँडे र जिग्री दादालाई विशेष धन्यवाद 🙏🙏🙏🙏🙏
यो सिरीयल अति नै रामो भएकोले मेरो मन जित्न सफल भएको छ अझै अगाडि बढ्दै जाउ 🙏❤😍
Fake id ho yo 🤣
@@llhjjjgfwg p
Nakkali bhiraj🤣🤣🤣
Nakkali buraj bhatta
Harka sampang revolesans
आज को सक्किगोनी सिरेल यक दमै रमाईलो लाग्यो अब आउने हप्तामा यो भन्दा राम्रो हेरन पाओस सबै तिम लाई सुभ कामना ❤️❤️🙏👍
Yo
dhature budha ko avinaya Dami xa.. dhature binako sirel Pani khallo hunxa..👍👍👍👍👍😄😄😄❤️❤️
नेपालको नम्मर एक Comedy Serial ❤️
Happy birthday one of my favourate and tallented actor khupiko bauu❤️❤️❤️
Every one episode is different types i mostly like its seriall
one of the best serial🖤🌼
सारै हाँसो लाग्यो 🤣🤣🤣🤣 👌👌👌 congratulations all teem 👍👍 सधै यसरी नै हसाई राख्नु टेन्शन भाको बेलापनि हाँस्नु पर्ने 😀😀 दामी छ 👌👌❤️❤️❤️
First of all Happy birthday verstaile actor Kamal mani nepal God bless u💝💝 तिन करोड नेपालीको मन मुटुमा मा बस्न सफल भएको one of the best serial sakkigoni निरन्तर chalirahos भन्ने इच्छा प्रकट गर्दछु।
😂?❤❤❤❤❤❤❤😂❤,❤
बले र मुन्नी भयो भने मात्र हेर्नू मन लाग्छ यो सिरियल 💟💛💜🌹🧡🙏🌸💐my बेस्ट जोडी मिस यु बले मुन्नि💟
मान्ठ
Usha
आनन्द आउँछ ज्रे होस यो सिरियल हेर्दा
One of the best comedy serial in Nepal 🇳🇵🇳🇵🇳🇵 love you all actors
🎉
Happy Birthday too you khupi ko bau 🎂🎂🎂
mdh#kdtikdvtm#true
My favourite sakigoni❤️
अहिले सम्मकै राम्रो episode lagyo🥀❤️🙏🌹
सक्किगोनी सिरियल त सारा नेपाली को मन मुटु मा बस्न सफल भएको छ❤❤❤❤❤❤❤❤
Big Fan Pade Solti
FataE ko Tarika chahi Ho K
😂😂😉🤣🤣
आदरणीय अग्रज कलाकार् अर्जुन घिमिरे र कुमार कटेल दाईहरुका हरेक शिर्जना हरु यक्दमै राम्रो रमाइलो लागने गर्छ र तपाहरुलाइ हार्दिक शुभकामना
Jigrii aauxa padee hunnaa padee aauxaa jigrii hunnaaa kuroo k hooo
Jigrii aauxa padee hunnaa padee aauxaa jigrii hunnaaa kuroo k hooo
My best serial. It is most beautiful serial. Good luck of the all sakkigoni characters.
Hahahahahahahah lol 😝 munni ko entry kada 🤘🤣🤣🤣🤣🤣nam pni rupi 🤘❤️❤️
I'm still waiting for sakkigoni 😘😘
Big fan☺😍
One of the best comedian serial of Nepal sakkigoni ❤️❤️❤️
Yes
बाइकमा आउने केटा हरु लाई बनको आहारा घरमै आयो भने जस्तो भयो बोथि च्याप्प समायर thankyou बाजे दामी दामी। पाडे ब्रो को पटाही भुमिका दामी छ है👌👌👌👌
सक्किगोनी यो episode पनि हेरेर धेरै मन आनन्दित भयो तर आजको episode अलि धेरै नै effect and edit brightnes ज्यादा भएछ। हेरेर धेरै राम्रो लाग्यो 😊😊😊
😂😂😂😂
कहिले बिहीवार आउला र सक्किगोनी हेरौला भनेर बस्नु हुने साथी हरु जतिलाइ धेरै धेरै धन्यवाद छ है ।अब धतुरेले पनि बस किनेको हो क्यारे best took luck🙏🙏🙏🙏
धतुरेले होइन रामभजन काकाले किनेका हुन् ।सडकमा जथाभावी पशुपन्छी छोडेर क्षतिपूर्ति तिराउने योजना बनाउने पाँडेको सपना चकनाचुर विचरी चन्द्रुलाई दुईवटा सुनका दाँत नोक्सान
😁😁🙏🙏🙏
Sakkigoni is always best comedy serial.
and congratulations for 9 lakh subscribers to jpt creation official channel
Munni's get-up awesome 👌 🥰🥀
My fvrt sakkigoni serial 🙋♂️😻😊
Best of luck sakkigoni team 👍 nd waiting ✋ for next episode
I love 💕❣️ whole sakkigoni team 🦋❣️❣️🥰🥰🥰🥰🥰🥰
I wish go ahead and touch to success 😃☺️💞💞 national
My favourite serial sakkigoni ❤️❤️🙏🙏
Nepal's number 1 serial 🙏.
1 million subscribers soon congratulations for hole whole team of jpt creation
munni kati cute dekhiyeko timi so cute munni saha chalak 🤗🤗🤗🤗🤗🤗🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩
My favourite sakkigoni I'll never missed this episode lots of love from pyuthan ❤️👍
Jj👩🍳
miss*
s
Huuuu rupi hahaha..
Munni is looking like me😄🤣🤣
really gajab majjako xa yo comedy serial love you all team and best wishes for coming episode
That's it Sakkigoni sarai man parne siriyal xa sabai teamlai safaltaako shubhakamana 🌹🎈🎊🎉🥰🥰🙏
Finally waiting is over...❤️🤭🥰
Sakkigoni मा के भइरहेको छ? कुनै episode मा कुनै कलाकार हुँदैन कुनै episode मा कुनै कलाकार हुँदैन । हुनत सबै कलाकारको लागि कथा बस्तु नै मिल्दैन होला। त्यहिपनि सबै कलाकार भएको episode हेर्न दर्शकलाई पनि मजा आउथ्यो। सकिन्छ भने सबै कलाकारलाई एउटै episode मा समेट्ने कोशिश गर्दै जानु सबै कलाकार एउटै episode मा भएको हेर्ने रहर मेरो मात्र नभई सम्पूर्ण sakkigoni दर्शकको इच्छा हुन्छ होला🙏🙏
हो भन्न्या
Nic question 🤔🤔
Pade ra jigri ko jhagada pariraxa hola😄😄😄😉
best serial of nepal
सबैभन्दा राम्रो आजको भाग निकै हासियो । धतुरे र पाडेको यो कमेडिलाई कसैले जित्न सकदैन ।।
One of the best serial ❤️
नियमीत हेर्न गर्छु आहा यो सिरियल एकदम मन पर्छ 👏❣️❣️
big fan ❤️ सक्किगोनी सिरियल नछुटाइ हेर्ने हरुमा म पनि पर्छु है❤️🙏
One of the best comedy serial in Nepal 🔥❣️❤️❤️❤️❤️💕🇳🇵
>
क्षिसुउऔ हस्छश्ह उहेध xj🇦🇲🇦🇲🇦🇴🇦🇴🇦🇴🇦🇴🦍
Best comedy serial😊
अहिले सम्म सक्किगोनी नछुटाइ सबै भाग हेर्ने जति एता🙏🙏❤️
Mero ni subscribe gardi halnu na
Babaal concept,daami lagyo.👌👍👍👍and best of luck for,all whole team of sakkigoni,👍💐🎉🎊🥰🥰🥰🥰🥰
मलाई सबैभन्दा मन पर्ने सिरिएल सक्किगोनि👌♥️🇳🇵
My favourite show I'll never missed this episode 😍
Ma nai kaile miss gardina
नेपालकै सबै भन्दा राम्रो सिरियल हो ।
जुन मेरो मात्र होइन सबै नेपालीको मनमा बसेको छ । सबै हास्ने हसाउने सम्पुर्ण कलाकारलाई
अझै प्रगतिको सुभकामना👍👍
isatahiadhikari
123456789q
लोबले लाभ लाभले बिलाप 😂😂😂 दुईटा दात झार्यो नि 😂😂😂😍😍😍😍
One of the most best serial in nepali comedy sector💜💜
Ramro vane xau la timle bro
आउने दिनहरुमा खुसी ले हजुरको जिबन अगाडी बड्दैजाओस
ruclips.net/video/QsaoFn5XKFg/видео.html
🎉🎉🎉🎉🎉🎉😢😢😢😮😮😮😮😅😮😮😮😮😮😮😢😢🎉🎉❤❤❤❤❤❤❤❤😂❤❤😂😂4😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sakigoni is incomplete without Padya solti 🥰
without Bale and padya solti sakigoni is incomplete .
I have been watching every episode without missing a beat. I wish you more success
K😅🎉😢🎉😂ooiz😢😂😂❤😅😅😢😮😊😊😊😊😅e🎉❤❤😅😮🎉
One of the best serial ❣️
I can't miss sakigone congratulations all team ❣️❣️❣️
Ki
Best comedy I'm sakigoni fan
यसमा एदुमे भएको भए अझै राम्रो हुन्थ्यो होला
समाजमा रहेका दुःख पीडाहरुलाई समेटेर उत्कृष्ट हाँस्यव्यङ्ग्य शैलीमा उतार्न सफल सक्किगोनी टिमलाई नमन्। 🙏❤️
Driver म माईलो मोटर चलाउदै 2009/2010 तिरको मेरो मनपर्ने भिडियो थियो ….राती १ चोटी नहेरी निन्द्रा नै नलाग्ने भन्या 😂😂😂
4/5 Tirako ho yr yo git
@@nepsebull heheee😂😂 same. Same
Kati xolyiyoo ta keta ho 🤣🤣🤣🤣
Love this serial sakkigoni
आज को episode petai dukhne gari hasayo धेरै man parxa malai
हत्तेरिमा टोक्ने कति हाँस्नुर अरू कुरा त तेस्तै हो पांडे काका ले चन्द्रे लाई दुई चोटि दाँत मा हानेर दाँत झार्दा पो मत हाँस्दा हाँस्दै बेहोस् 😀😀
Ooo
Waiting😊😊💖
अत्यन्तै सचेतता मुलक भाग।
अाहा सारै राम्राे सक्किगाे सिरेल पखाई मा थिय हेर्ना पाईयाे यश टिम मा जाेडीनु हुने सम्पुर्ण लाई बधाई तथा सफलताकाे शुभकामना छ🇳🇵
Maile ta vadragol ko episode 1 dekhi sakkigoniko essposi aaile samma aauta pani chhuttako chhina .Sakkigoniko big fan ho❤❤💖💗❤❤❤
Sakkigoni is king of the shiriyal 🎊🎊
We love this program
Always fevered show 🙏🙏🙏 best of luck all of you
Congratulation both of you 🙏🙏🙏
😅😅😅😅😅
i love you ❤️Sakkigoni team❤️🥰🇦🇺From Australia
🤨🤔🤔🤗
I love sakkigoni from africa+india🇮🇳
निकै रमाइलो भाग पाँडेको जुक्तिले काम गर्दैन जस्तो छ बधाई छ सम्पूर्ण टिमलाई ।
हेर्न त नेपाली सिरियल नैं थियो तर मन्तब्य राख्नु भएको, त्यो बिलौती भाषा कहाँ बाट! पर्यो है।
क्या अचम्म छ बा।।
सवै टिम परिवार प्रति उत्तरोत्तर प्रगतीको धेरै धेरै शुभकामना एवं बधाई छ है हजुर 🙏 ॐ नमः। अाजको मनमोहक।
बर्मा बाट हो है हजुर
आजा को भाग धेरै राम्रो लाग्यो
I watch this serial every week
Amazing serial one of the best comedy serial go ahead
Kya bat x yr ati ramro dherai ramro wowowowowooowowwwowwowoo badhai x sampurna teamlaai
Best comedy serial.I most like it.
finally 900 k subscribers congratulations sakkigoni team
😂😂😂 bike wala le kukhura lagyo ..
munny rocks 😜😜😍😍❤️❤️
again best of luck sakkigoni team💚🙏
You are great sakigoni.
सक्किगोनी नछुटाइ हेर्ने जति हाजिर हौ यता
नेपालकै सबैभन्दा उत्कृष्ट शिरीयल सक्किगोनि प्रति मेरो सम्मान छ
Just wow and love it ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
My Favourite Serial in world 🥰🥰🥰🥰🥰
My fev serial sakkigoni and kanchhi 💕💕
यो सिरियल ले मेरो मन जितेको छ मेरो। मात्र हैन सबैको जितेको सफल्ता को कामना 🙏🙏🙏
NEPAL'S BEST SERIAL ♥️💸🇳🇵
आहा नयाँ कथा बस्तु सारै मन पर्यो मलाई 🥰❤️❤️🙏 सबै टिम लाई सुभकामना 🙏🙏🙏🙏🙏
awesome seriyal
Thanks for New episode 😘😘😘
super comedy serial.....love it 😘😘😘
सक्किगाेनि मा मुन्नि सहचालक अब रमाइलो हुने भाे 😂😂😂😂
SAME TO YOOU
Sarai ramro episodes Cha Malai ta sarai man parcha you are the best siriyal ❤❤😂❤❤❤❤
मलाई आन्नद खुशी दिलाउने भनेको मोम बुबा त्यसपछिको Comedy Sakkigoni हो ❣️❣️ अनि हजुर लाई सक्किगोनि कस्तो लाग्छ, Comment गर्न नभुल्नु होला, सबै भन्दा त कथा लेख्नु हुने पाँडे र जिग्री दादालाई विशेष धन्यवाद 🙏🙏🙏🙏🙏
Wow my favourite serial ❤️❤️ love you so much sakkigoni family 🥰🥰🥰🥰🥰🥰🥰🥰😍😍😍😍😍😍
मजा आयन हाे मुला हाे