अहिलेको Viral काण्ड अमला काण्डबारेमा TikTok को माइलि बुहारीले आफ्नो राय राख्दै 🙏

Поделиться
HTML-код
  • Опубликовано: 7 фев 2025
  • अहिलेको Viral काण्ड अमला काण्डबारेमा TikTok को माइलि बुहारीले आफ्नो राय राख्दै 🙏
    #tiktoklive #tiktokvideo #tiktok #tiktokviral #mailibuhari

Комментарии • 505

  • @Maya408-v2t
    @Maya408-v2t 9 дней назад +44

    एकदम सही कुरो हो त्यो बच्चा एकै रातमा ९ महिना दश महिना भएर त जन्मिन होला। आमा बाउले समाजले सोध्नुपर्ने त्यतिखेरै खै अहिले अमला दुई अमलाको एक बच्चा हुँदो रहेछ एकरातमै भयो होला त❤❤❤❤❤ विचार त्याे सुत्केरीको बिजोग छ अब अहिलेसम्म भइसक्यो अब विचारहरू सुत्केरीलाई हाम्रो सङ्घ स्याहार सुसार गर्नुपर्ने पत्रकारको मात्र भाग्य खुल्छ यो धर्तीमा आज भोलि।

    • @NepaliAmal
      @NepaliAmal 7 дней назад

      👅👅👅👅👅👅👅👅👅👅🙏🏼🙏🏼🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻👍🦾🦾👌👌👌👌😇😇😇😇

  • @NirajpandeyNirajpandey-l3e
    @NirajpandeyNirajpandey-l3e 6 дней назад +2

    हजुरको कुरा मलाई ठिक लाग्यो सुरुमा के हेरेको थियो गाउँ समाजले र अहिले आएर बोलन लाज हुदैन गाउँ समाजलाई

  • @BinodBabuPaudelPaudel
    @BinodBabuPaudelPaudel 9 дней назад +46

    मानसिक बिरामी केटी गरिब बाबू आमा भए पछि हेपाइ मा परे

  • @tilakpariyar4966
    @tilakpariyar4966 9 дней назад +6

    परिवार नियोजन गर्दैमा बच्चा हुन्न भन्न सकिन्न किनकि परिवार नियोजन गरेका कयौं मान्छेका बच्चा भएका छन्

  • @श्रीकृष्णसेवक

    माहिली बुहारी को सपोर्ट बा पाटी रछ बन्ने कुरा बुझियो मन हो बुढो को पनि भखर को मा काम बास्ना भयो होला नजिकै सीधा यसो बुझे बा ले अनि मन जितेर गएकै हुनु पर्छ

  • @sarinarai9678
    @sarinarai9678 8 дней назад +2

    दिदी हजुरले धेरै राम्रो भन्नु भो 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻नमस्कार है हजुरलाई...

  • @RamAryal-e3o
    @RamAryal-e3o 8 дней назад +3

    अमला र धमला उस्तै उस्तै हो ।

  • @dambarsingh6740
    @dambarsingh6740 9 дней назад +1

    माइली बुहारीको भनाइ अतिनै राम्रो लाग्यो

  • @RajanGiree-z6i
    @RajanGiree-z6i 9 дней назад +1

    Dherai ramro pratikriya rakhanu vayo hajur le

  • @sudarshandhungana7416
    @sudarshandhungana7416 5 дней назад

    माईली बुहारीकाे कुराे धेरै सन्तुलित छ । धन्यवाद

  • @DurgaChaulagain-k8b
    @DurgaChaulagain-k8b 9 дней назад

    मासु खायर बस्नु पर्ने माइली बुहारी आज किन यस्तो मासु मसु माइली बुहारी ❤❤❤

  • @arpanghale6825
    @arpanghale6825 8 дней назад +2

    सहि हो सहि! केरा खाए पो मोटाउछ त,अमलाले त स्लीम पो भईन्छ, खोई बुझ्या स्याल हुईय्या😂😂

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 9 дней назад +3

    यहाँ कसैले कसैलाई बचाउँने कुरा छैन, मुख्य कुरा बच्चाको बाउ को हो ? यसको लागी आरोपित बाजे र बच्चाको डि एन ए टेस्ट गर्नुपर्छ ।यो कान्डमा पहुँच को खेल र राजनिती नहोस् । पीडित नानिले न्या य पाउँनुपर्छ । जे होस आरोपित बाजे चाहिँ डेन्जर रहेछ ।

  • @bijayghising9149
    @bijayghising9149 9 дней назад +3

    नानीले भनीसकेत बाउ कोहो भनेरत । सुस्त मनस्थिति भयको नानीलाई के थाहा को बुढो र को तन्नेरो भनेर ।सबै जना भयर नानीलाई न्याय दिलाउन पर्छ। ।

  • @Jayashoar
    @Jayashoar 5 дней назад +1

    अमला पनि फल नै हो हुन त फल खाएर नै भएको हो कुन चाहिँ फल खाए अब माइली तिमी नै बिचार गर है ❤😊

  • @bhaktathapa5946
    @bhaktathapa5946 3 дня назад +1

    बा लाई धेरै बधाई र शुभकामना 🍈🍈🍈🍈🖐️🖐️🐔🐓⏳⌛⌛🥼🥃🥃🍸🐓🥋🥋🥁🪘🥁🪘🧺🕺🧺 💐🌹🌷🌷🪻 बुढेशकालको साहारा झापा अमला कान्द? युवतीले प्रतिकार नगरेको तथा बाले मैले अप्रेशन गरेको छु मेरो बच्चा हुदैन भनि आफैले गलत गरेको बयान दिई सकेको अवस्थामा धिलाई नगरी छोरा र आमा लाई जिम्मा लिनु भन्दा अर्को बिकल्प रहेन❤❤❤❤❤😂😂😂😂😂

  • @IndraLimbu-t6w
    @IndraLimbu-t6w 9 дней назад

    हा हा हा ... ! सही तर्क हो। अमला, काजु धमला उस्तै उस्तै रहेछन्।

  • @mohanlimbu7124
    @mohanlimbu7124 9 дней назад +1

    यो छोरीले भन्नु भएको सही हो सॅाचै पत्रकारहरूको खैलाईची जस्तै भएको छ तलको कुरा माथी।माथीको कुरा तल।

    • @Mountain-boy25
      @Mountain-boy25 9 дней назад

      Back garam hai❤❤❤🎉🎉🎉🎉

  • @ranjudhahal6386
    @ranjudhahal6386 8 дней назад +1

    कुरा सहि हो तपाईंको कुरा बुजेर मात्रै बोल्नुपर्छ के हो कस्को हो गड्याङ गुडुङ हुदा के हेरेर बसेछन केटीका बाउ आमा लाजमर्दो कुरा गर्छन्

  • @paraskarki8024
    @paraskarki8024 8 дней назад +3

    राय मेरो पनि छ। आजकल DNA test बाट सजिलै बाउ को हो पत्ता लाग्छ। परीक्षण गरौं, हो रहेछ भने बाजे माथी बहुविवाह, अनमेल विवाह, के कानून लाग्छ, लगाउन पर्यो। होइन भने ती युवतीले सत्य कुरो गर्न पर्यो । यत्रो महिना गर्भ बसुञ्जेल किन कुरो निस्केन? युवती त डिप्रेशनको शिकार होला रे, तिनको बाउ आमा पनि त्यस्तै हो? भोली अर्कै बाउ पत्तो लाग्यो भने जति छिमेकी, पत्रकारले बूढालाई उडाए, तिनीहरू माथी कारवाही के हुने त? हो रहेछ त कानूनन् बच्चा बूढाले स्वीकार्नै पर्छ तर ती युवतीको भविष्य के होला? समाजले सोचेर अगाडी बढ्न पर्यो। अनि त्यस्तो छोरी एक्लै छाडेर जाने बाउ आमा पनि कारवाहीको भागीदार छन।

  • @RajaThapa-pz5ih
    @RajaThapa-pz5ih 7 дней назад +2

    यी माइली लाई पनि रामचन्द्र ले काजु खाएर नि सके जस्तो छैन बिचार गर है माहिली सन्टुस्त त हुनु पर्छ जिन्दगीमा अरु लाई भन्नू भन्दा आफ्नै हेर पहिला

  • @baniyakaji213
    @baniyakaji213 8 дней назад +2

    बास्ताबिक कुरा गर्नु भयो अमला खायर बच्चा बस्दैन

  • @rahulkarki2189
    @rahulkarki2189 8 дней назад +3

    दुई दाना अमला अनि एउटा केरा को कमाल😂😂

  • @buddhibahadurpun3390
    @buddhibahadurpun3390 9 дней назад +3

    बाजेले जमानामा परिवार नियोजन गरेको भनेको छ मैले सम्भोग्नै गरेको छैन भनेको छैन त्येसैले बाजेको होइन भन्ने बाटो छैन भन्छु मैलेत तर सल्लाह सुझाब सबैको सुन्नु पर्छ।

  • @DipakBajagain-f2z
    @DipakBajagain-f2z 9 дней назад +1

    नारद बन्ने हरुको कमि छैन न् देशमा

  • @subaspoudel7707
    @subaspoudel7707 8 дней назад +2

    परिवार नियाेजनकाे अप्रेशन फेल खायाे !! या अर्काेले काईदा गर्याेकि !!

  • @vinnata2
    @vinnata2 6 дней назад

    सहि विश्लेषण।

  • @nishamagar2154
    @nishamagar2154 8 дней назад +2

    केटिको दिमागी हालत ठिक छैन भनिरहेकै छन त कसरी प्रतिकार गर्छिन त यो बुढो पनि देख्दै बोको अनुहार परेको छ काम बिगारेकै होला

  • @rajmaathur3281
    @rajmaathur3281 8 дней назад +1

    बैनी कमला...
    नाईटाे मुनि एउटा बैगुन
    दुईटा अमला...😂😂

  • @tangsangrai2404
    @tangsangrai2404 6 дней назад +1

    ढिलो आउँछ झापालीको कडा आउँछ । बाबै कडा रछन । अमला दिएर सन्तान बनाउन सक्ने ।

  • @peshalkk
    @peshalkk 8 дней назад

    जे होस पालो सबैको आउँछ.... काजु पछि अमलाको आयो😀

  • @SaruLawagun
    @SaruLawagun 6 дней назад +2

    यो माइली नि तेहि बुडो सङ्ग लागि कि रैछ क्याहो तेसै को सपोर्ट गर्दै छ ता

  • @nimadolmalama8521
    @nimadolmalama8521 6 дней назад

    सहि भानु भयो हजुरले 👍️👍️👍️👍️👍️👍️💐💐💐💐💐💐💐💐💐

  • @saraswatidhakal1985
    @saraswatidhakal1985 8 дней назад +2

    तेहा को वडाले सम्बन्धित ठाँउ मा लानु पर्छ गरिब परिवार केही गर्न जानेको छैन

  • @YubarajPhuyal-u1u
    @YubarajPhuyal-u1u 8 дней назад

    मेम नमस्कार हजुर ले सहि कुराे गरनु भयाे पत्रकार सथि हरुले पनि साेचेर मात्र सहि सत्य काे पहिचान गरेरमात्र सामाजिक सनजाल मा परकासित गरनु परछ याे त समपति माथि अाखा लगाय जस्तो छ परहरि वाट पनि र डाक्टर वाट पनि पुरुप भई सके पछि कसैकाे जिवन माथि लानछना लगाउन त पाईदैननि कसैकाे घरमा जादैमा अमला दिदैमा बच्चा जनमिनन छ त ति बाब‌ै लाई बाेलन अायन हाेला यदि ताे झुठाे साबित भयाे भने के बाबै लाई भनेका सबद बापस हुनछनत उनकाे मान मरयादाकाे कुनै भेलु छैन उनका अाफना अाफनतित ले के भनछन हाेला त यदि गलत हाे भने कारवाहि हुनु परछ रपिडित ले नेय पउनु परछ गलत अाराेप नलगाईयाेस र मेम याे कुरा काे सहि कुराकाे लागि अावाज उठाउनु हाेस नमस्कार

  • @GangaBharrarai
    @GangaBharrarai 9 дней назад

    ए माइली बुहारी छोरी चेलीहरूकहाँ जाने निहु हो अमला त निर्धाको कानुन पनि हुँदैन । ठोस कुरा निकाल्न त छलफल हुनै पर्छ ।

  • @tbtamang3725
    @tbtamang3725 9 дней назад +2

    परिवार नियोजन गरेको मान्छेको बच्चा हुन्छ भन्नुमै बुढाले गलत गरेको बुझिन्छ ।

  • @TaraRana-gb5zv
    @TaraRana-gb5zv 9 дней назад +1

    यो सबै बृध्द भत्ताको तागत हो।

  • @OasbahadurkarkiOasbahadurkarki
    @OasbahadurkarkiOasbahadurkarki 5 дней назад

    बा ले गरे रमाइलो हल्का.

  • @gitaoli321
    @gitaoli321 8 дней назад +3

    केटि मानसिक राेगि भएर याे सब भएकाे रहेछ गलत बाकाे हुनुपर्छ

  • @stkhadka5351
    @stkhadka5351 7 дней назад +1

    बा सग एउटा कुरा मिल्छ बाका पनि दात छैनन त्याे नानिकाे पनि दात छैन है राम्रो सग हेराै

  • @MilanSewakoti
    @MilanSewakoti 9 дней назад +1

    80बर्षको पनि उठछ।डिप्रेसन को बिरामि औषधिलिखाकोले सिकिस्त भबेला पारेर दनक दिएछ बुढाले 😅😅😅

  • @chitra2781
    @chitra2781 9 дней назад +8

    हजुर काे भनाइ ठिक हाे तर अमला ले गढबड बनायो DNA चेक भए छर्लङ्ग हुन्छ नी हजुर

  • @SusilaVagwatdasi
    @SusilaVagwatdasi 8 дней назад

    माइली बुहारी को कुरा एकदम सही छ

  • @SakilaMalla-e7h
    @SakilaMalla-e7h 8 дней назад

    Shai bhannu bhayo maili buhari 👍

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 8 дней назад +7

    यो बुढाले मैले सुताको हैन भनेको छैन मेरो बच्चा हुदैन परिवार नियोजन गरेको मात्रै भनेको अंसार ले त काम चहि बिगारेको नै हो तर सुइकारनु गार्‍हो भाको हो यो बुढालाई अब जे जस्तो हुनछ राम्रोसँग सोच बुझ गरेर जिम्म लाइदिने हो

    • @kalyangautam7797
      @kalyangautam7797 8 дней назад

      तिमी चाई जोतिस ई रईछउनि😅😅😅

    • @SalimSalim-se6si
      @SalimSalim-se6si 8 дней назад

      @kalyangautam7797 यसमा जोतिस नै हुनुपर्छ र लाता लाई थाहा हुने कुरा हो

  • @laxmikumari4266
    @laxmikumari4266 8 дней назад +3

    बाबा अामा को पनि गल्ती छ

  • @Laxmi-t1l8q
    @Laxmi-t1l8q 8 дней назад +1

    अरु भन्दा बुडाला पनि गर्न सक्ने बच्चा नि हुनि रैछ अनि बुडा बा सित नि डर मान्नुपर्छ बाबानि

    • @keeritijoshi3179
      @keeritijoshi3179 8 дней назад

      लक्ष्मी अमला खाने हो?

  • @jamunashrestha8051
    @jamunashrestha8051 8 дней назад +2

    सहि हाे

  • @Dilushrestha123
    @Dilushrestha123 8 дней назад +2

    यो जस्ति नकचरी आइमाई संसारमा छैन होला बुझ्नु न सुझ्नु प्याच प्याच बोल्छे जाथी

  • @AganGiri-f7u
    @AganGiri-f7u 8 дней назад +2

    अमला खादैइ मा नानीपाइदैइन बाले म गयकैइ छैइन मैइले तेसतो सोचनूपनी पाप हो छिमेकी हून भेटघाट हूदैइ मा बचचा जनमीनोछ र भननू परथेयो बाले आफैइ मा सनखा गरनी बोलीबोलेका छन बाले मेरो परीवार निवजन भछ कसरी हूनछ बचचा भने बा फसीयका हून यसमा कसैइ को सरेनतर छ बालाइ फसाउनी अब यउटैइ उपाय छ dna टेस गरेर यसको समाधान खोजनू तीर लागनूरामरो

  • @chitramagar7417
    @chitramagar7417 8 дней назад +2

    जे काण्ड हुन्छ झापामै हुन्छ😅😅😅😅

  • @RajbikramShah-s5k
    @RajbikramShah-s5k 8 дней назад +1

    अमला खाएकाहरुले लाईक गरौं न?

  • @ShaanSing-r7e
    @ShaanSing-r7e 8 дней назад +1

    दुइटा अमला ले चार वटा अमला भए को हो होइन जाच गर्नु पर्ने भएछ

  • @afiyarai4746
    @afiyarai4746 9 дней назад

    Ho ho maili buhariko kura ekdam sahi ho

  • @लेकालीकाका
    @लेकालीकाका 7 дней назад +1

    यो अमला काण्डा को बिषय सुन्दा पनी धर्मसंकटछ बच्चाको आमा सोजि र डिप्रेसन को ओखती खाँदै छिनअरे एता आरोपित बा ३३सालमा परिवार नियोजन गरेको भन्छन अरू जेहोस त्यो बच्चा ले र बच्चाको आमाले न्याय पाउनपर्छ त्याहा क‍ो समाज के हेरेर बस्छ बच्चा को र त्यो बा को डियन्ने परिक्षण गरेर अगाडि बडौ बच्चाको र आमा लाई न्याय आवा शेक छ।।

  • @Keshab-p5d
    @Keshab-p5d 9 дней назад

    यो काण्डको फैसालाचाहि माइली बुहारीले गरदिनुपर्ने भो बाबोइले अमला दिएजस्तो छन्

  • @AishwaryaTimilsina
    @AishwaryaTimilsina 5 дней назад

    हो नी हू न त माऊलि बूहारि❤❤😂😂

  • @lilarai6814
    @lilarai6814 8 дней назад +2

    हैन वायु काे छाेरा थियाे सुर्यकाे छाेरा थियाे भने अमलाकाे छाेरा हुन्छ हाेला

  • @krishnadahal8558
    @krishnadahal8558 8 дней назад

    माहिलि बुहारिको कुरा पनि ठिकै हो।

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 6 дней назад +2

    मानसिक रोगी माथी गरियको शोसण कदापी मान्य छैन
    कसैको गरिबी सोजो पनको फाइदा लुट्नु महापाप हो

  • @sumantasatyal4204
    @sumantasatyal4204 8 дней назад

    पेट बोकेपछि अमिलो खान मन लागेपछि अमला दियेको हुनुपर्छ ।

  • @MushkanPariyar
    @MushkanPariyar 8 дней назад

    Very good thinking दीदी I like it

  • @sitaramkhanal6056
    @sitaramkhanal6056 8 дней назад +1

    अमलाकाे सिजन पनि त वैशाख जेठमा रहन्छ कि नाई

  • @gmnjamuna8300
    @gmnjamuna8300 9 дней назад

    माईलि दिदी तपाई सामाजिक सन्जाल काे न्यायदिस नबन्नु हाेला ल

  • @Bunnym4king1
    @Bunnym4king1 7 дней назад

    Yekdam good kura maili buhari ko Malai ni yehi vann man lageko thiyo

  • @roshandas-un2cr
    @roshandas-un2cr 7 дней назад

    माइली बुहारीको कुरा सुन्दा त म त छक्क परे। माइली बुहारी यति न्यायाधीश हुनुहुँदो रहेछ भने

  • @rajaramupreti-k3f
    @rajaramupreti-k3f 8 дней назад +1

    नकरा मासु चोर्नी मासु चोरेर tik tok बनाउन छोडेर यस्तो कुरा नगर् चोर्नि

  • @omprakshsharma9235
    @omprakshsharma9235 8 дней назад +2

    सबै भन्दा सजिलो उपाय भनेको D N A टेस्ट हो ऐलेका RUclips हरूको कामछैन

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd 8 дней назад +1

    बैनी ले भने को 100% ठिक हो केगर्नु 21 बर्स को जवानी यसो छुदा पनि सरिर बाट सरर सिरिङ्ग हुन्छ अनि आगो मा घ्युउ अनि के भन्नु

  • @keeritijoshi3179
    @keeritijoshi3179 8 дней назад +1

    १६ बर्षको केटाले यो माहिलि ब्वारिबाट बच्चा जन्माउन सक्छ, बा त तगडै छन त? बच्चा हुनलाई महिलाको अण्डा र पुरुषको विर्य चाहिन्छ। कति बर्षको फरक छ भन्ने कुरा माइने राख्दैन।

  • @ramharighimire1673
    @ramharighimire1673 8 дней назад +1

    हैन ऋषि मुनिहरुको समय फेरि आउनलागेछ,अमला खाँदैमा बच्चा जन्मदिन थाले।अब पुरुषजति बिदेश सबैजाँदा भयाे ,तर गाँउमाअमला फल्न थालेकाे हुनुपराे,अमला पाकेपछि मन्त्र बच्चा बन्नेभएकाले प्राय सबैका बच्चाकाे जन्मलगभग यौटैसिजनमा हुने भयाे।कसैलाइ हतार न हुँदा अमला फ्रिजमा राखेर ढिलाे गर्लान त्याे कुरा जाे सँग सम्बन्धित रहला।।

  • @manakumarionta5821
    @manakumarionta5821 8 дней назад +2

    Aru ko je sukai hos maili buhari

  • @PadamRaskoti-lq8xd
    @PadamRaskoti-lq8xd 9 дней назад

    Sahi vanu vo diju👍👍👍

  • @rameshthapa4815
    @rameshthapa4815 9 дней назад

    गर्नु गरेउ बाजे ले अमला दियेर अब
    बाकी जीवन बितनी भो आंसु पियेर 😂😂😂😂
    😊😊😊😊😊😊😊😊😊😊

  • @BeautifulNepal-n7h
    @BeautifulNepal-n7h 8 дней назад +1

    चुनाव जित्ने ससुरा यि बुहारी चै किन भाषण छाड्छे !!!

  • @PharsaGaha
    @PharsaGaha 7 дней назад +2

    मासु लियर जाउ माइली अब तिमी आफै! सुत्केरिलाइ!

  • @dadhithapa1555
    @dadhithapa1555 9 дней назад

    भगवान का कहानि लेखियका पुस्तक हरुमा पनि भगवानले यस्तैखाले काण्डहरु गरेका कुराहरु हुन्छन छन।अनि के कलि र सत्ययुगको कुरा गर्नु पर्यो।काम गलत भयो होला त्यो आफ्नै ठाउमा छ।तर प्रमाणित नभै दोषि बनाउने काम गर्न हुदैन।

  • @brindathapa1336
    @brindathapa1336 8 дней назад

    सही कुरा 👍 👏

  • @Bishnubahadurnepali-n4e
    @Bishnubahadurnepali-n4e 8 дней назад +1

    बङ्गलादेशको काण्ड जस्तै हो।

  • @ShahiRajen
    @ShahiRajen 2 дня назад

    होनि हुन्त नानी अब सबैले त्यही कुरो पत्याउछन।

  • @pknphg8444
    @pknphg8444 9 дней назад

    कुरा सहि हाे यसरी भाइरल गर्नु भन्धा
    DNA चेक गरे पछि सबै थाहा हुन्छ

  • @youbrajpahadi8490
    @youbrajpahadi8490 9 дней назад +1

    हसिली मान्छेको रसिलो कुरा
    D N A परिक्षण गरे त सबै थाहा भैहाल्छनी र बिचरा ती सोझी मान्छे अनि डिप्रेसन को दवाइ खाइ राखेकी मान्छेको सोझोपन को फाइदा उठाय छन नि घोर्ले ८१ बर्षे बुढाले यस्तो बेलामा हास्नु कि रुनु ??

  • @Dhanraj_gurung019
    @Dhanraj_gurung019 7 дней назад +1

    माइली बुहारीलाई नि अमला खुवाउनु पर्यो 😃😃कहाँ हुनुहुन्छ l भन्नु त 😂😂

  • @MotudaiBg
    @MotudaiBg 8 дней назад +1

    महिनै भए पनि किन बहिर आयन यो त हो बुढोले गल्ती त गरेकै छ अनुमानी हिसाबले

  • @gakulgaha6194
    @gakulgaha6194 8 дней назад +2

    यस्को बिसय मा बोले अधिकार तिमी लाई कोले देको छ कि तिमी नि तेहि बाको अमला खायो र

  • @ThapaTekraj-o4g
    @ThapaTekraj-o4g 8 дней назад +1

    बाले मैले परिवारनिउजन गरेकाे छु भन्छन खालि मलाइ लाग्छ बाले गरेकै रहेछन भन्ने ईसप्रष्ट हुन्छ अामा र बच्चालाई न्याये हुनु प्रर्छ

  • @bholarai6304
    @bholarai6304 7 дней назад +1

    झापालीहरु कडा जे हुदो रैछ झापा मै हुदो रैछ😅😅

  • @IlameThulung
    @IlameThulung 8 дней назад +2

    दुइटा अमलाको तेलले त नानी हुन्छ नि😂😂

  • @krishnabhujel6724
    @krishnabhujel6724 7 дней назад

    Nice baini hjer ko kura ❤❤❤

  • @AmarBista-e6y
    @AmarBista-e6y 8 дней назад +1

    सहि कुरा बहिनिको

  • @SushilaRijal-o1f
    @SushilaRijal-o1f 9 дней назад +1

    बुढो निर्दोष छैन भन्ने अबस्था देखिदैन

  • @omkarmagar3232
    @omkarmagar3232 9 дней назад +1

    बच्चा एकै चोटी निस्कियो कि के हो। बच्चा पेत मा हुँदै खोज छानवीन गर्नु पर्दैन्

  • @sudhangYT
    @sudhangYT 7 дней назад

    फेरी अर्को एउटा अमला काण्ड आएछ ऊदेखै लाग्छ

  • @amsitaneupaney8257
    @amsitaneupaney8257 8 дней назад

    Jhapa ko chai baijetnai vayo yo kandala. Garda

  • @LaxmiKandel-np1bn
    @LaxmiKandel-np1bn 8 дней назад

    Sahi kura bhanu bhayo👍

  • @merryrupak8284
    @merryrupak8284 8 дней назад +2

    तिमी जस्तै बोल्ने नानी भा भय त अहिले बाउ खोज्दै किन हिन्थे होला

  • @prithiramrai1708
    @prithiramrai1708 9 дней назад +1

    नहुने कुरा भयो अब के गर्ने र बुडाको कुरा सुन्दा पक्कै बज्चा बुडा कै हो है

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 8 дней назад

    कुरा सहि गरेउ बहिनी

  • @gayatrilamsal9379
    @gayatrilamsal9379 6 дней назад

    मिठो लाग्यो सुझाव