यस्तो स्वास्थ्यकाे कार्यक्रम अझै धेरै राेगहरूकाे सम्पूर्ण जानकारी अतिरिक्त दिदै जानुपर्छ मिडियाले डाक्टर र मिडिया मिलेर गरिब नेपालीको बिशेष ध्यानाकर्षण र सहजरूपमा सावधानी उपचारको सेवामूलक बन्नेछन् भन्नेबारे अनुरोध गर्दछु र दुर्गममा यस्तो समस्याको गम्भीरतापूर्वक चरम अभावले बाँचेका छन् गाउँ बस्तीमा गरिबीको जिन्दगीमा अहिलेसम्म दुर्गम स्थानीय तहमा स्वास्थ्य र स्वास्थ्यकर्मी शिक्षा जानकारी सरसल्लाह सावधानी कसैले कहिले दिदैनन् अन्तिम समयमा मात्रै हस्पिटल जाने मान्छेलाई यो कार्यक्रम अझै धेरै पर्पकारि हुन्छ तर नेपाल टेलिभिजन फेरि हुनुपर्छ यस्तो कार्यक्रम हेर्नु सुन्नु अतिरिक्त छ
एउटा कुरा सोध्न मन लाग्यो डा.साब सङ्ग HIV+ भएको ब्याक्तिसङ्ग सारिरिक सम्बन्ध गरेको कति समय पस्चात अर्को ब्याक्तीमा सरेको रिपोर्ट हेर्न सकिन्छ डा.साब 🙏🙏
अहिले मेराे श्रीमती पाच महिनाकाे गर्भवती हुनुहुन्छ , उहाकाे याेनीकाे मुखमा मासु जस्ताे देखिएकाे छ केकाे समस्या हाेला । गाउका मान्छेहरूले आङ्ग खसेकाे भन्छन् खासमा के हाे भन्दिनुस न
मेरो पनि तेस्तै समस्या छ 3स्टेप सम्म फाठेगार सरेको थियो ,युटुब मा हेरेर किगल एक्साइज बारे बुझे अनि त्यो दिन बाट एक्साइज गर्न सुरु गरे 1हप्ता बाट पछी बिस्तारै ठाउ मा नै बस्यो तर एक्साइज दिन मा 3 पटक गर्छु 20 ,20 पटक

Thanks a lot for feedback and kind suggestions.
Really informative Dr.SaaB
Thank you doctor jee nice message
डाक्टर साब अरु अरु रोग को बारेमा पनि जानकारी दिनु पर्यो 🙏
Than k u doctor shop
Thank you so much to Kantipur tv and doctor saheb for this awarness
Thanks for kind words
Sir ma pani yeuta baby ko mother hu .Ma pregnancy ko 3 months ma gako thiye but pholic yesid sano pahelo tablet dinuvayena ta
Proud of you my bro ..❤️❤️
Doctor saib exercise vandinuna
😭😭😭😭डाक्टर साब को कुरो सुनेर आशु आयो
Thanks, antarbarta heridinubhayekoma for feedback
❤❤❤❤
Hjr ko hospital kun tau xa hjr ko number
एउटा कुरा सोध्न मन लाग्यो डा.साब सङ्ग HIV+ भएको ब्याक्तिसङ्ग सारिरिक सम्बन्ध गरेको कति समय पस्चात अर्को ब्याक्तीमा सरेको रिपोर्ट हेर्न सकिन्छ डा.साब 🙏🙏
Thanks for question. Usually 3 months is window period but Plz may I request to visit counselling center
Doctor sab ko number dinus na
M a ma lagne cos pani sodnu parxa ne
Plz can ask me in detail. Thanks again
DR. SAAB MENOPOSEKO BAREMA NI VANIDINU NA
Hlo
अहिले मेराे श्रीमती पाच महिनाकाे गर्भवती हुनुहुन्छ , उहाकाे याेनीकाे मुखमा मासु जस्ताे देखिएकाे छ केकाे समस्या हाेला । गाउका मान्छेहरूले आङ्ग खसेकाे भन्छन् खासमा के हाे भन्दिनुस न
पाठेघर खसेको हो
मेरो पनि तेस्तै समस्या छ 3स्टेप सम्म फाठेगार सरेको थियो ,युटुब मा हेरेर किगल एक्साइज बारे बुझे अनि त्यो दिन बाट एक्साइज गर्न सुरु गरे 1हप्ता बाट पछी बिस्तारै ठाउ मा नै बस्यो तर एक्साइज दिन मा 3 पटक गर्छु 20 ,20 पटक
Kasto exersise ho plz vandinu paryo
@@sujatathapa8027 sis imo xa vane number dinus ma vanxu cal ma
Plz sis hjr lai bimti garxu plz jodinu na imo ma sis plz reply me
@@rinasilwal2526 di malai ni dinu na imo di ju
मेरि बुदि को नि तेस्तै भाको छ मलाइ नि number
Mainbariko gankari tinunsir