Timi Kasko Hune Hola तिमी कस्को हुने होला - Anju Panta • Swaroop Raj Acharya • Nepali Superhit Song
HTML-код
- Опубликовано: 30 июл 2024
- Presenting Nepali song Timi Kasko Hune Hola official music video by Swaroop Raj Acharya & Anju Panta featuring Shrawan & Shilpa Pokharel only on Pashupati Music's official RUclips channel.
Pashupati Music Presents:- Nepali Superhit song Timi kasko khune hola offiicial music video
#anjupanta
#swarooprajacharya
#newnepalisong
#nepalisuperhitsong
#shilpapokharel
#pashupatimusic
#superhitsong
-----------------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Timi Kasko Hune Hola
तिमी कस्को हुने होला
♬ Vocal:-
Swaroop Raj Acharya
Anju Panta @AnjuPantaOfficial
♬ Lyrics | Music:-
Diwan Kinar
@DiwanKinar
♬ Arranger:-
Hemant Shishir
♬ Mixing | Mastering:-
Shyamshwet Rasaily
♬ Studio:-
Prisma Digital
♬ Audio | Video:-
Pashupati Music Pvt. Ltd.
+977-9851039576
------------------------------------------------
🎬️ Video Credits:-
🎬️ Producer:-
Shiva Raj Poudel
🎬️ Director:-
Munalshishir Koirala
🎬 Cast:-
Shrawan Regmi
Shilpa Pokharel
🎬 Cinematographer:-
Sagar Pradhan
🎬 Editor:-
Nishan Ghimire
© Pashupati Music, 2022
All Rights Reserved
-------------------------------------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/PashupatiMusicYT
Facebook:- tinyurl.com/PashupatiMusicFB
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Видеоклипы
पशुपति म्युजिकको प्रस्तुतिमा दिवान किनारको शब्द, सङ्गीत, स्वरूपराज आचार्य र अन्जु पन्तको आवाजमा यहाँहरुले असाध्यै माया गर्नुभएको गीत "तिमी कस्को हुने होला"को लिरिकल भिडियो सार्वजनिक गरेका छौं, सदाझैं यहाँहरुको मायाको अपेक्षा गर्दछौ।
😅..
😊
साच्चिकै तिम्ले भने जस्तै भयो हाम्रो जिन्दगी कुनै दिन यहीँ गित सुन्दै भन्ने गर्थेउ हामी एकअर्का को भएनै भने के हुन्छ होला कहाँ हुन्छै होला कस्तो अवस्थामा हुन्छै होला मत उस्तै अवस्थामा छु उतिकै माया छ तिम्रो तिमी बद्लिएउ तिमि उ संग खुशी छै तर म कहिले खुशी हुन सकेको छैन कहिले पनि तिमी जस्तो बद्लिन सकेको छैन ।💔😣3 बर्ष भएछ तिमिले मलाई छोडेर गएको पनि बस यहीँ गित सुनेर चित्त बुझाउने गरेको छु माया आजभोलि 💔😥😭कोहि कतै देखि यो कमेन्ट पढेउ भने सम्झिनु है माया ती दिन हरु मेरो केनै दोष थियो र🤔😣🙏
😭😭🥲🥲🥲
same problem raicha 😢😢😢😢😢
😭😭😭😭😭😭😭😭
Heart-touching 💔😔🥺😭
बिचरा😢😢😢
यो गित फस्टमा निस्किदा कति धेरै सुनियो अनि न कोहि थिय नकोही आउने वाला नै थिय तैपनि गित सुन्दा यस्तो लाग्थियोकी मेरो जिन्दगीमा पनि यस्तै हुनेहोकी जस्तो आज यो गित सुन्दै गर्दा तेहि पुरानो याद आयो तर जस्तो गितमा छ मेरो जिन्दगीमा पनि यस्तै छ गित सुन्दै तियो दिनको सम्झना गर्दै छु कोहि नहुदा सिनेको गित ऐले कोहि भयर पनि फेरि यक्लो जिन्दगी छ
फेरि सुन्दै छु
2024🎉मा हेर्ने कोको हुनुन्छ यता हाजिर हुम ल😊🎉❤❤🖐️
कति मिठो छ यो गित अहहहह अहिलेको भुरेहरुकोत कुरै मिल्दैन ।
उम्म सबै पीड़ा रहोस तर यो पीड़ा कसईलाई नहोस, मिस यू
Sarai mitho geet
Old is gold ❤
Anjsiusis❤❤❤🎉🎉🎉
Sachii nai Saraii ramro geet xa yo ❤
प्रेमको वियोगमा वेदनाहरु पोख्दै रोदनमा डुब्नेलाई
हराभरा हरियालीमा फुल्दा फुल्दै झरेर खडेरी बनी सुक्नेलाई
हर सासमा ना
म लिदा लिदै पनि मुटुको घाउ बनी दुख्नेलाई ❤️❤️
Dammiii song fast comment acharya.
नछुट्ने त भन्छाैँ हामी छुटे कति रुने हाेला।😢😢
गित त यस्तो पो ❤❤❤❤
Wow beautiful song❤❤❤❤❤❤❤❤❤❤
❤❤ thanks to all ❤❤❤
Evergreen song .. Hope this song i keep in my heart until died.😭😭
म 11 बर्षाको हुदा सुनेको गीत अहिले सम्म पुगेको छैन😢
mero bhupu Maya KO yaad aayo
कहाँ पुगौंला पिरतीमा आँधी हुरी चल्योभने!😂
my favourite ❤🎉 song
wow❤️❤️❤️🌹🌹🌹🌹
I ❤ music
My favorite song 💔💔😥😥😥🙏🙏😥😥💔💔💔💔
New version nikalnu parthyo ni yesko,❤❤🥰
Ilikenepalimusicverymuch❤🎉🎉india❤❤
old is gold song❤️❤️
यो गीत म्युजिक नेपालको युट्युब च्यानलमा पनि छ यता पनि छ किन होला ?
Luve u anju dd
धेरै मन पर्यो
Nice song 🥰🥰🙏🙏
My febrat song
💟💟💟👌👌
🍎🍍
💖💖💖💖💖🌹🌹💖💖👌🏻👌🏻👌🏻
❤❤❤❤😢
❤❤❤❤😅😅
❤❤❤❤❤❤🎉🎉🎉🎉😂
❤❤😂
❤❤❤😂
❤Anju sis❤
😘😭😭😭
Happy Birthday 🎉🎁
❤❤❤❤❤❤
चोरेर के अपलोड गरेको होला यो हिट गीत।
तपाईंको आफ्नो बुझाइ हो, अल्प ज्ञानि भयंकरम्
@@PashupatiMusic ruclips.net/video/dM_DzJ-Yp-g/видео.html म्युजिक नेपालमा 10 बर्ष अघि अपलोड भएको गीत चोरेर यता राख्न मिल्छ र मैले 10 बर्ष अगाडि हेरेको गीत कित उता delet गर्नुपर्ने हैन र।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂
😂😂
Hfffffffff
12345678