बप्तिष्मा भनेको के हो? Nepali Bible Vachan || Nepali Sermon || Nepali Pastor ||

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • SUBSCRIBE Sangati TV, Like Comment and Share the Video.
    बप्तिष्मा भनेको के हो? Nepali Bible Vachan || Nepali Sermon || Nepali Pastor ||
    #Baptism #बप्तिष्मा
    nepali christian vachan
    nepali sermon
    nepali christian sermon
    nepali Pastor
    nepali christian massage
    Contain/Subjects
    बप्तिष्मा भनेको के हो? बप्तिष्मा किन लिने? बप्तिष्मा कहिले र कसरी लिने? बप्तिष्मा नलिए के हुन्छ? आदि सबै प्रश्नहरुको जवाफ बाइबलका पद र खण्डहरु सहित तपाइर्ले यस भिडियोमा पाउनुहुने छ । तसर्थ बप्तिष्मा लिन चाहनेहरु र यस बिषयमा बुझन चाहानेहरुले यो भिडियो अवस्य हेर्नुहोला ।
    बप्तिष्मा भनेको के हो ?
    प्रेरितको शिक्षामा बप्तिष्माको शिक्षा सामेल हुन्छ ।
    येशू ख्रीष्टको माहान आदेश अनुसार पनि बप्तिष्मा कार्य ख्रीष्टियनको लागि अनिवार्य कुरा हो
    बप्तिष्मा नया नियमको सिद्धान्त वा शिक्षा हो । ।
    बप्तिष्मा लिनेहरुको जीवनमा फल फलेको हुनुपर्छ ।
    बप्तिष्मा लिनेहरुसँग परमेस्वर प्रसन्न बन्नुहुन्छ ।
    येशूले चेलाहरुलाई बप्तिष्मा दिनुभएको थियो । यूहन्ना ३ः२२, र ४ः १-२
    बप्तिष्माको आत्मिक अर्थ
    (१) बप्तिष्माको अर्थ- पुनर्जीवन या पाप क्षमा होइन ।
    (२) बप्तिष्माको अर्थ- येसू ख्रीष्टको आज्ञाप्रति आज्ञाकारी हुनु हो ।
    (३) बप्तिष्माको अर्थ -येसू ख्रीष्टको आदर्श अनुसरण गर्नु हो ।
    (४) बप्तिष्माको अर्थ- सारा धार्मिकता पूरा गर्नु हो ।
    (५) बप्तिष्माको अर्थ -मृत्युद्धारा पापदेखि अलग हुनु हो ।
    (६) बप्तिष्माको अर्थ- येशूको साथ र समान हुनु हो ।
    (७) बप्तिष्माको अर्थ - उहाँसगै गाडिनु र पुनरुथ्थान हुनु समान हो ।
    बप्तिमा कहिले लिने, Baptism Time.
    ठीक तरिकाले मात्र बप्तिष्मा लिनुपर्छ
    बप्तिष्मा दिने तरिका
    बप्तिष्मा बिना कसैको मृत्यु भए के हुन्छ ?
    बप्तिष्मा कस्तो व्यक्तिले लिन सक्छ ?
    १) जसले सुसमाचार सुनेको छ र त्यसमाथि बिस्वास गरेको छ, मर्कूस १६ः१६ ।
    २) जसको आखाँ खुलेको छ, प्रेरित ९ः१८ ।
    ३) जसले पश्चाताप गरेको छ, प्रेरित २ः८ ।
    ४) जसले पश्चाताप सुहाउदो फल फलाएको छ, लूका ३ः८, मत्ती ३ः८ ।
    ५) जसले पवित्र आत्मा पाएको छ, प्रेरित १०ः४७ ।
    ६) जसले परमेस्वरको बचनको शिक्षा पाएको छ, मत्ती २८ः१९-२० ।
    ७) जो पापको लागि मरेको छ र जीवनको लागि येशूसगै पुनरुथ्थानको आशा गर्दछ, रोमी ६ः१-१३ ।
    ८) जसले सारा हृदयले परमेस्वरमा बिश्वास गर्दछ, पे्ररित ८ः३७ ।
    सारासंं .............................

Комментарии • 1