Sakkigoni | Comedy Serial | Episode-12 | Sitaram Kattel (Dhurmus) , Arjun, Kumar, Sagar, Hari

Поделиться
HTML-код
  • Опубликовано: 31 янв 2025

Комментарии • 3,9 тыс.

  • @romangaming2
    @romangaming2 5 лет назад +167

    सीताराम कट्टेल (धुर्मुस) को लागि
    एक लाईक गर्नु है,

  • @lankrajsimkhada3003
    @lankrajsimkhada3003 5 лет назад +150

    सक्किगोनी भाग 12 मा
    धुर्मुस
    दादा आउनु भयको मा
    म निकै खुसी छु
    हार्दिक बधाई दादा 💚💚

    • @ashishFromNepal
      @ashishFromNepal 4 года назад +2

      मैले अाजसम्म RUclips हेरे देखि सबै भन्दा मन परेकाेvideo याे हाे । र तपाईंको पनि छ भने reply गर्नुहाेस् ।
      m.ruclips.net/video/maq1PPwM_Jo/видео.html

    • @ashishFromNepal
      @ashishFromNepal 4 года назад

      m.ruclips.net/video/VYljPNl6pO4/видео.html

  • @rakeshtamang3025
    @rakeshtamang3025 5 лет назад +53

    नेपाली को हेरो धुर्मुस भने भगवान हो।

    • @ashishFromNepal
      @ashishFromNepal 4 года назад

      यि हुन् रवि लामिछानेकाे ५ सबै भन्दा धेरै हेरिएकाे भाषण
      ruclips.net/video/87DMDxqZcxs/видео.html
      🙏🙏😍😍
      ruclips.net/video/87DMDxqZcxs/видео.html

  • @angelmaicha
    @angelmaicha 5 лет назад +202

    *_सक्किगोनि नछुटाई हेर्ने जती यता_* ✋
    *Hit Like for धुर्मुस & सुन्तली* 👍
    *+Respect* 😍

    • @MRTEACHERLoknath
      @MRTEACHERLoknath 5 лет назад +7

      mero lyk hajur ko cmt lai

    • @ठुलेराजा
      @ठुलेराजा 5 лет назад +1

      Myakuri

    • @birbahadurrokayabahadur4242
      @birbahadurrokayabahadur4242 5 лет назад +1

      Ma

    • @timetravel274
      @timetravel274 5 лет назад +4

      *सक्किगाेनि हेरेर सकिएपछि हाम्रो च्यानलमा पनि रहेका हाँस्यब्यङ्ग्य सामाग्री हेरेर सल्लाह सुझाव दिनुहाेला है साथीहरु हजुरहरुकाे अमूल्य सल्लाह सुझाव हाम्रो लागि मार्ग दर्शन हुने छ। जय नेपाली हाँस्यब्यङ्ग्य*

    • @karangautam1349
      @karangautam1349 5 лет назад +3

      🙋🙋🙋🙋✋✋✋✋

  • @abinashab6171
    @abinashab6171 5 лет назад +89

    बले र मुन्नी को जोडी सारै राम्रो लाग्छ 👌💕

    • @ashishFromNepal
      @ashishFromNepal 4 года назад

      मैले अाजसम्म RUclips हेरे देखि सबै भन्दा मन परेकाेvideo याे हाे । र तपाईंको पनि छ भने reply गर्नुहाेस् ।
      m.ruclips.net/video/maq1PPwM_Jo/видео.html

    • @krishnalamichhane6508
      @krishnalamichhane6508 4 года назад

      nice coupal

  • @ds.prabhatbhatta6935
    @ds.prabhatbhatta6935 5 лет назад +142

    अपराध गरेर 3/4 बर्षको लागी जेल बसेका कैदीहरु सबै लाई यस्ता विकसित विकल्पका काममा श्रम गर्न लगाउने काम गरेर देश बिकाश गरे हुने। कैदिलाई भात खान दिएर किन राख्ने बरु 2/ बर्ष 3 बर्ष काम लगाउने पछि सजाय मुक्त गर्ने। कि कसो ?

  • @sumitxettri624
    @sumitxettri624 5 лет назад +97

    नेपाल आमा को साच्चा सन्तान सिताराम कटटेल धुर्मुस दाइ लाई सलाम छ jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @abinashyoutubetech9009
    @abinashyoutubetech9009 5 лет назад +129

    Dhurmush को Fan जति एता ❤️❤️❤️

  • @sandipbohara6704
    @sandipbohara6704 5 лет назад +10

    सबैभन्दा रमाइलो भाग यो लाग्यो मलाई त। किनकी एउटा देशको गैरब मय रङ्गशाला निर्माण हुदैछ फेरि यसमाथि धुर्मुस दाई को देख्न पाईयो खुसी लाग्यो शुभकामना छ।

  • @being_Nepali
    @being_Nepali 5 лет назад +1033

    जीवन बाचुन्जेल लाई त होनि💞💞💞
    सकिए पछि त सक्किगोनी !!!: हैन त डाम्नाहरु।सहमत आत्माहरु हाजिर हौ.....✋✋✋✋✋✋

  • @tejchand7599
    @tejchand7599 5 лет назад +30

    यो भाग मन पराउने को को हुनुहुन्छ।
    (धुर्मुस र जिग्री लाई मन पराउने यता हाजिर हुम त)

  • @sarojchaudhary9967
    @sarojchaudhary9967 5 лет назад +19

    सम्पूर्ण साकिगोनी टिमलाई मेरो नमन ! आज एउटा सिनले धेरै मन दुख्यो ,थारू समुदायको साँस्कृतिक नृत्यलाई,पैसा फ्याक्दै, dance bar मा बस्य नाचे जसरि व्यवहार गरेको मा सकिगोनी टिम माथि सम्पूर्ण थारु समुदाय र नेपाली संकृति माथि नराम्रो व्यवहार प्रति घोर आपति छ ! आउदा episode हरुमा यस्तो गल्तिहरु न दोहोरिने आसा छ !

    • @susmitatamang5411
      @susmitatamang5411 5 лет назад

      wwe

    • @sudeeptharu2082
      @sudeeptharu2082 5 лет назад

      Right bro

    • @ashishFromNepal
      @ashishFromNepal 4 года назад

      मैले अाजसम्म RUclips हेरे देखि सबै भन्दा मन परेकाेvideo याे हाे । र तपाईंको पनि छ भने reply गर्नुहाेस् ।
      m.ruclips.net/video/maq1PPwM_Jo/видео.html

  • @being_Nepali
    @being_Nepali 5 лет назад +155

    सबैले अपार माया दिनुभएको छ सक्किगोनिलाइ। एस्तै माया हामिलाइ सधै आवश्यक छ।आगामी दिनमा थप रोचक र खोजक सकिगोनी इपिसोड ल्याउने बाचा गर्दै सम्पुर्णमा धन्यवाद ग्यापन गर्दछु।✋✋✋✋✋✋

    • @madristahazzard1459
      @madristahazzard1459 5 лет назад +1

      definently garxau

    • @samirkumar8603
      @samirkumar8603 5 лет назад

      Sakkigoni tw mero mutu ho pade hajur baa

    • @ashishFromNepal
      @ashishFromNepal 4 года назад +1

      m.ruclips.net/video/maq1PPwM_Jo/видео.html

    • @ytarmy7274
      @ytarmy7274 3 года назад

      Wo8wwdwwo8wr8o88wdwp8wuwpwdwwwo98rwsjrrtryyewgwlo98wdewwww98o89owdsewueeo7wo
      Deueeuetwdewi8ww8wdoi8ee8dsewi

    • @ytarmy7274
      @ytarmy7274 3 года назад

      @@ashishFromNepal euwdwo8

  • @being_Nepali
    @being_Nepali 5 лет назад +208

    सक्किगोनी फ्यान😍Hit like.
    धुर्मुश सुन्तली फ्यान😍😍 Comment down.

    • @ialbohara4709
      @ialbohara4709 5 лет назад

      Miss you dai 🇳🇵🇳🇵🇳🇵 Jaya Nepal

    • @manojcdy6870
      @manojcdy6870 5 лет назад +2

      म यो सिरियलको ठुलो फ्यान थिए तर अहिले मलाई सिरियल हेर्दै घिन लाग्छ। जब म यो सिरियल हेर्दा थारु सान्कृतिलाई बेईजत गर्दा धेरै नराम्रो लाग्यो। थारु सान्कृती नाच कुनै डिस्को बारको नाच होइन जहाँ पैसा उडाउने गर्छ। यो सिरियलको लेखकले हाम्रो थारु सान्कृति र खानालाई बेइजत गरेर ठुलो गल्ती गर्यो। सक्किगोनी सिरियलको लेखकले हामी सबै थारु जातिसंग माफी माग्नु पर्यो। जय थारुवान जय नेपाल ।।।

  • @RajKUMAR-kv3dl
    @RajKUMAR-kv3dl 5 лет назад +45

    पाँडे नभएको सक्किगोनी त नुन नलागेको तरकरी जस्तै हो । पाँडे जिन्दावाद 🙋‍♂️🤙🤙

    • @ashishFromNepal
      @ashishFromNepal 4 года назад

      मैले अाजसम्म RUclips हेरे देखि सबै भन्दा मन परेकाेvideo याे हाे । र तपाईंको पनि छ भने reply गर्नुहाेस् ।
      m.ruclips.net/video/maq1PPwM_Jo/видео.html

  • @being_Nepali
    @being_Nepali 5 лет назад +562

    आदरणीय दर्शक महनुभाबहरु,
    पछिल्लो समय नेपाली क्रीकेटले लिएको उचाइको उचित कदर गर्दै धुर्मुश सुन्तली फाउन्डेसनले सुरु गरेको रंगशाला निर्माण कार्य सम्पन्न गर्न सबैले सकेको सहयोग गरिदिनुहोला।
    - पाडे

    • @keshabdevkota9403
      @keshabdevkota9403 5 лет назад +2

      हाम्ले न गरे कस्ले गर्ने 💕💕

    • @timetravel274
      @timetravel274 5 лет назад

      *सक्किगाेनि हेरेर सकिएपछि हाम्रो च्यानलमा पनि रहेका हाँस्यब्यङ्ग्य सामाग्री हेरेर सल्लाह सुझाव दिनुहाेला है साथीहरु हजुरहरुकाे अमूल्य सल्लाह सुझाव हाम्रो लागि मार्ग दर्शन हुने छ। जय नेपाली हाँस्यब्यङ्ग्य*

    • @kumarkatteljigri7707
      @kumarkatteljigri7707 5 лет назад

      ruclips.net/video/KYn1Ds1te74/видео.html

    • @Mr.GeniusOG
      @Mr.GeniusOG 5 лет назад +2

      सोल्टिकी ब्याटलको चाहिँ कडा हो के😂😎💖💖

    • @vikasthapa4313
      @vikasthapa4313 5 лет назад

      Great effort paddai bro..
      Listen hai listen
      Support chai kasari garni

  • @sdentertainment5252
    @sdentertainment5252 5 лет назад +142

    Episode 1 देखि 12 सम्म नछुटाई हेर्नु हुनेले लाईक गर्नु होला मैले पनि नछुटाई हेरेको छु
    👇️like

  • @vejisbbe
    @vejisbbe 5 лет назад +13

    Entertainment with Inspiration.
    That's the series Saakigoni👍👍😊👌.

  • @being_Nepali
    @being_Nepali 5 лет назад +543

    सक्किगोनी भाग 1-12 सम्म नछुटाइ हेर्ने जति हाजिर हौ त ✋✋✋✋✋✋

  • @being_Nepali
    @being_Nepali 5 лет назад +111

    सिताराम दाइ र सुन्तै भाउजुको सराहनीय कामलाइ नजिकबाट नियालेर आजको इपिसोड प्रस्तुत गरेका छौ, सकारात्मक प्रतिक्रियाको कामनाको साथमा। - पाडे

    • @bhaikajimagar5415
      @bhaikajimagar5415 5 лет назад +1

      Pade kaka ko upadhro chai ho k✌😊

    • @Krisha21390
      @Krisha21390 5 лет назад +3

      Your role is not good, you are spreading negativity and inciting people. Please play good role to inspire and motivate people🙏

    • @fitvlog898
      @fitvlog898 5 лет назад +2

      Pade ba Gym topic ma pani auta episode banaunu paro

    • @thapakhilbahadur1005
      @thapakhilbahadur1005 5 лет назад +3

      लिसन लिसन पाडे सोल्टी

    • @susanpokhrel7257
      @susanpokhrel7257 5 лет назад +2

      हैट पाडे जैले बनेको काम बिगार्दै हिड्ने है

  • @manojgyawali3870
    @manojgyawali3870 5 лет назад +10

    We love u dhurmus dai 😰❤️❤️
    We are always with you
    मेरो अादरणीय दाजु ❤️

  • @rupeshrokaya1976
    @rupeshrokaya1976 5 лет назад +36

    💙सलाम छ सिताराम 💙
    💗कट्टेल दाई र💖
    💚 सबै सक्किगोनि युनीट लाई💛
    💞जति हेर्दा पनि मन सान्ति हुदैन💞💞💞

  • @hemantsaudofficial8591
    @hemantsaudofficial8591 5 лет назад +162

    दिन भरी काम गरी राती रोम मा आयर
    😍😍😍 सक्किगोनी हेरेर कहिले रुने कहिले हाँस्ने कोको लाई बनाको छ 🤘🤘🤘🤘
    साथी बन्नु होला 🙏🏼🙏🏼🙏🏼

  • @prabatnewskhabarhamro3565
    @prabatnewskhabarhamro3565 5 лет назад +19

    कति पाए ई मन को घाउ हरु सक्किगोनि हेर्दै मन बुझाएको छु ज्या नेपाल

    • @ashishFromNepal
      @ashishFromNepal 4 года назад

      मैले अाजसम्म RUclips हेरे देखि सबै भन्दा मन परेकाेvideo याे हाे । र तपाईंको पनि छ भने reply गर्नुहाेस् ।
      m.ruclips.net/video/maq1PPwM_Jo/видео.html

  • @being_Nepali
    @being_Nepali 5 лет назад +489

    मेरो नाममा धेरै फेक एकाउन्टहरु बनेका छन, र मैले रिभ्युका लागि मेरो एकाउन्ट पठाइसकेको छु। यो मेरो अफिसियल एकाउन्ट हो।नझुकिनुहोला।
    जय दर्शक। जय नेपाल !!!!
    मारी डाम्ना......-पाडे

    • @सिकारीदाई
      @सिकारीदाई 5 лет назад +5

      त पनि आलु खा फेक id बनाएर हिरो नभन ल । फेक र रियल हाम्लाई पनि थ छ

    • @Madancafe
      @Madancafe 5 лет назад

      sakegoni

    • @typicalnepali_17
      @typicalnepali_17 5 лет назад

      @@सिकारीदाई bro bujdina yaha manxa haru le kehi

    • @raraboy5085
      @raraboy5085 5 лет назад

      Pade chai ho k

    • @lilbahadur5412
      @lilbahadur5412 5 лет назад

      Arjun Ghimire Pade / सबैले सयोग गरेर साथ दिनुहोला।।तपाईंको सयोग ले पक्कै पनि हुनेछ ।

  • @being_Nepali
    @being_Nepali 5 лет назад +413

    सक्किगोनि फ्यान😍 Hit like.
    पाडे उर्फ अर्जुन घिमिरे फ्यान😍😍Comment down.

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada22 5 лет назад +5

    सर्वप्रथम सिताराम कट्टेक(धुर्मुस)ज्यु लाई मनै बाट हार्दिक नमन तथा उहाले गर्नु भएको यस्तो महान कार्य प्रति र पबित्र कार्यहरुको लागि सलाम दिन चाहन्छु,,👋👋👏आजको इपिसोड?अत्यन्तै राम्रो अनि सन्देश मुलक पनि,,साच्चै यस्तो राष्ट्रिय गौरव को आयोजना जस्तो पबित्र कार्यमा राजनिती घुस्नु अबस्य पनि राम्रो हैन,,यस्तो महान कार्यमा सबैले एक्यवद्धता जनाइ मनमा कुनै स्वार्थ र लोभ नबोकि पबित्र मनले साथ दिनु पर्छ,,तब मात्र बिकासको परियोजनाहरु सम्पन्न हुन्छन,यो नै हामी सम्पुर्ण देशबासिको लागि लाभदायक र हितकर कुरा हो,,यो सन्देश दिएकोमा सक्किगोनी टिमलाइ धेरै धेरै धन्यबाद भन्न चाहन्छु,,😍😍💙💙💖💖💟💟🙏🙏

    • @ashishFromNepal
      @ashishFromNepal 4 года назад

      मैले अाजसम्म RUclips हेरे देखि सबै भन्दा मन परेकाेvideo याे हाे । र तपाईंको पनि छ भने reply गर्नुहाेस् ।
      m.ruclips.net/video/maq1PPwM_Jo/видео.html

  • @rajudhami1176
    @rajudhami1176 5 лет назад +31

    आजको सकि्कगोनि ककस्सलाई मन पयो यता हाजिर हौ।

  • @bibasrai569
    @bibasrai569 5 лет назад +122

    veten र लाहुरे भन्दा नि राम्रो छ पाडे र धतुरेकाे (बेटल)नानि देखिकाे बानि हाेकि के हाे पाडे sir काे बानि,कहिले पनि बानि सुधार्ने भएन.सबैलाई धेरै धेरै धन्यवाद अनि good luck. Hai sakigoni group lae.halka ramelo vyako abastha.

  • @NAPALENEPALE
    @NAPALENEPALE 5 лет назад +7

    Respected dhurmush & suntali❤❤❤❤😘😘😘😘

  • @npmusic6859
    @npmusic6859 5 лет назад +45

    Wow! धेरै राम्रो कथा र धुर्मुस दाइको उदाहरणि कामलाई प्रस्तुत
    गर्नुभएको मा। र हरेक क्षेत्रहरू राजनीति गर्ने अखडा नबनोस !!धुर्मुस दाजुलाई कार्य सफलताको सुभकामना।

  • @computertechnepal
    @computertechnepal 5 лет назад +102

    सिताराम कत्तेललाइ पुन देख्न पाएकाेमा एकदम अाभार छाै ।
    जय नेपाल

    • @khatrirudra3953
      @khatrirudra3953 5 лет назад +2

      नेपाली अलि शुद्ध त लेख्नु नि भाइ

    • @Chetan_notdoneyet
      @Chetan_notdoneyet 5 лет назад

      Thank xa

  • @श्यामकुमारश्रेष्ठ

    यसपालीको भाग सबै भन्दा राम्रो लाग्यो

  • @sureshnp9760
    @sureshnp9760 5 лет назад +57

    आज को सक्किगोनि भाग 12 अझ धेरै राम्रो लागेयो । पाँडे र धतुरे फाइट गर्दा त पेट नै दुख्ने गरि हासियो नि धेरै राम्रो लागेयो अझै राम्रो बनाउदै जानु होला ।। i miss u sakkigoni all tim & dhurmus suntali gautam budda kirket rangasala all tim lai

  • @decemberqueen3957
    @decemberqueen3957 5 лет назад +234

    हेर्नू भन्दा त अगाडि नै Like cmnt गरिन्छ हाउ हामी त🤣🤣🤣

    • @bimalmagar7731
      @bimalmagar7731 5 лет назад +2

      Hatma hat diu sathma sath diu
      Gautam buddhh crickete rangashasala nirmarn safal parau 👍💪✊✊
      Jay dhurmush jay Nepal🇳🇵

    • @angsherpa8767
      @angsherpa8767 5 лет назад +1

      हावा गफ नदिनुता 🤣🤣😆

    • @laxmikantapandey4656
      @laxmikantapandey4656 5 лет назад +1

      Yo episode mn parena kina ki yaslai ni majak banayarai xodau hai.. K sandes dina khojeko yo episode le????? Dhurmus dai ko ramroo kam ko kunai kadar nagare jasto layo...

    • @kalyanrj9879
      @kalyanrj9879 5 лет назад +1

      Yes

    • @ur.niherose
      @ur.niherose 5 лет назад +1

      Funny video harko lagi subscribe bottom ma 1click garidinu hola 🙏

  • @anupkc4813
    @anupkc4813 5 лет назад +7

    Sakkigoni Team Ko Camera Click garne lai chhai Huge Respect
    Kya Dami 🙌🏼🙌🏼❤️❤️

  • @LoverBoyz
    @LoverBoyz 5 лет назад +284

    Dhurmus Suntali Fan Hit "LIKE"

    • @mcfchannel494
      @mcfchannel494 5 лет назад +1

      Slam x dhurmus suntli jsta mahan bektilae

  • @ramlosan8556
    @ramlosan8556 5 лет назад +268

    हाम्रो थारु जातीको घुँङी (परिकार ) को बारेमा पनि समाबेश गरिएकोमा सक्किगोनी परिवारलाइ धेरै धेरै धन्यवाद ।

  • @basecamphike
    @basecamphike 5 лет назад +6

    Wow. Finally #1 trending. This episode is also one of the best episodes. Salute Dhurmus and Suntali.

  • @tiktokhearttouchingvedios3583
    @tiktokhearttouchingvedios3583 5 лет назад +26

    जीवन बाचुन्जेल लाई त होनि💞💞💞
    सकिए पछि त सक्किगोनी !!!

  • @yodintmz7461
    @yodintmz7461 5 лет назад +92

    बले र मुन्निको love परेको मा खुसी हुने सबै दर्सक महनुभाव हरु सबैले हात✋✋ उटामत कुरो😂😂

  • @zeevanrjl7935
    @zeevanrjl7935 5 лет назад +1

    अति राम्रो धुर्मुस दाइ को बारे अनि हाम्रो सारा नेपाली को पहिलो अनि अतेन्तै राम्रो रङ्ग साला reyall मा देखन न पाय नि सक्किगोनी मार्फत हेर्न पाहियो खुसी लागो love u dhurmus da hjr le garnu vko kam ramro sang agadi badun safalta ko suva kamana 👌👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @being_Nepali
    @being_Nepali 5 лет назад +75

    सक्किगोनि भाग 1-12 सम्म नछुटाइ हेर्ने हाजिर गर्नुहोस।

  • @Sita489
    @Sita489 5 лет назад +39

    सबै भन्दा धेरै राम्रो र उत्कृष्ठ एपिसोड भनेकै आजको सिरियल एपिसोड नै हो ‌मेरो लागि🤣🤣
    चाई....🤣❤️❤️❤️👌👌
    आज को प्रस्तुत गरिएको अत्यन्तै राम्रो छ
    पाँडेको चाई‌ झनै उत्तेजित राम्रो लाग्यो.....
    ल साथी हरु
    १ पाँडे ज्यू को फ्यान जति यहाँ लाईक गर्नुहोस् र
    २ धुर्मुस को फ्यान जति यहाँ तल 👇👇 कमेन्ट गर्नु होला धन्यवाद सेवारो नमस्ते सम्पुर्णलाई शुभ बिहानी उज्यालो को शुभकामना मेरो तर्फबाट.....

  • @khufra-7924
    @khufra-7924 5 лет назад +14

    I miss dhurmus suntail a lot :( but reseeing them makes me happy

    • @ashishFromNepal
      @ashishFromNepal 4 года назад

      🙏🙏😍😍
      ruclips.net/video/87DMDxqZcxs/видео.html

  • @sumanmajakoti6699
    @sumanmajakoti6699 5 лет назад +21

    सक्कीगोनि भाग 1 देखि 12 सम्म नियमित रुपमा हेर्न जति येता हाजिर हौ त।✋✋

  • @suman23thapamagar83
    @suman23thapamagar83 5 лет назад +15

    most important sakiigonii ho yesto hunu parchha aava ko sakkigoni I really like it love you all and jay majdur🙏🙏🙏

  • @bishnusunar3363
    @bishnusunar3363 5 лет назад +13

    पाढे र धतुरे को Battel मान परौनी जति येता हजिर गरम है त सथी हो ।😂😂😂

  • @SriniwashChaudhary
    @SriniwashChaudhary 5 лет назад +48

    हाम्रो थारु गित लाई नि स्थान दिनु भएकोमा धन्यवाद छ, सक्किगो युनिट लाई, विशेष गरि कुमार कट्टेल ज्यु लाई।

    • @sawkushaldulal1683
      @sawkushaldulal1683 5 лет назад

      SHRINIWAS CHAUDHARY
      tharu haina brother hami nepali ho 1st

  • @Boomsongg
    @Boomsongg 5 лет назад +87

    Bhatragol chhoderai sakigoni herne jati yeta hajir haita hajur😘❤️

  • @gurungprashant9710
    @gurungprashant9710 5 лет назад +8

    this is the best episode i love it n we all are always supporting to the mr dhurmus real life hero 😍😍😘plus sakkigoni also 💕

  • @Rabindravlog1m
    @Rabindravlog1m 5 лет назад +66

    सक्किगोनी भाग 1-12 सम्म नछुटाइ हेर्ने कति हुनुहुन्छ त?

  • @zunujunu7430
    @zunujunu7430 5 лет назад +21

    खुसी लाग्यो रंगशाला related episode हेर्न पाउदा 😍😍😍😍😍

  • @fromchitwan1067
    @fromchitwan1067 5 лет назад +21

    खुसी लाग्यो धेरै मेहनत पछि
    हाम्रो बले 😍 मुन्निको माया पिरिम बसेको छ
    यो माया पिरिम लामो समय टिकेको हेर्न पाम

  • @maheshthakuri3408
    @maheshthakuri3408 5 лет назад +41

    बले र मुन्नि को जोडि देखि खुसि हुने को को हुनुन्छ।

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 лет назад +23

    सितारामजिको बिशेष भुमिका राम्रो लाग्यो यसरी नै सक्किगोनिमा सधैंभरि देख्न पाए झनै राम्रो हुने थियो कि...

  • @pradeepbohara5575
    @pradeepbohara5575 5 лет назад +10

    nic new new eposide are very lovely and knowledgeable 😍😍😍

  • @laxmiprasadtiwari1379
    @laxmiprasadtiwari1379 5 лет назад +22

    सुन्तली भाउजू पनि भाको भा कति राम्रो हुने थियोे है

  • @karanshahiofficial
    @karanshahiofficial 5 лет назад +56

    Mero pani भुमिका हुन्छ कि😂🙂
    👇️like here man पर्ने हरु

  • @goodnews2565
    @goodnews2565 5 лет назад +9

    हँसाउना हसायो पाण्डे र जिग्री ले 🤣🤣सक्कि ग्योनी

    • @ashishFromNepal
      @ashishFromNepal 4 года назад

      🙏🙏😍😍
      ruclips.net/video/87DMDxqZcxs/видео.html

    • @ashishFromNepal
      @ashishFromNepal 4 года назад

      m.ruclips.net/video/VYljPNl6pO4/видео.html

  • @tejbohara4085
    @tejbohara4085 5 лет назад +144

    सम्किगोनी हेर्ने कतिले रंगशाला निर्माणका लागि सहयोग गर्नुभयो?
    मैले त गरिसके

  • @CristianoRonaldofoo
    @CristianoRonaldofoo 5 лет назад +95

    ए आम्मा हो नमस्कार सम्पूर्णमा 🙏 कस्तो लाग्यो आजको भाग आफ्नो प्रतिक्रिया दिन नबिर्सिनुहोला ल 😍
    र सबैले मेरो यो च्यानल पनि नछुटाई subscribe गर्न नबिर्सिनुहोला धन्यबाद 🙏

  • @kishorgautam4845
    @kishorgautam4845 5 лет назад +18

    7:48 देखी 9:19 सम्म एऊटा कामदार ले ढिलो काम गर्यो भन्दैमा अरु 4/5 कामदार उस्को बाटो हेरेर आफ्नो काम छोडेर सुतिरहन्छन अनि कसरी हुन्छ बिकास यो कुरा मनन गरौ ..........

  • @YOUANDMEDANCESTUDIO
    @YOUANDMEDANCESTUDIO 5 лет назад +23

    धेरै राम्रो काम गर्नु भाछ सिताराम र कुन्जना जि le👍️👍️👍️
    सक्किगोनी No Nice One Sirial But A one comedy sirial in nepal

  • @nandikumarbk1661
    @nandikumarbk1661 5 лет назад +80

    साच्चिकै मन छोयो हो यो पतक को सक्किगोनी ले त। सलाम छ। हाम्रो देश को वास्तविक नायक धुर्मुस दाजु लाई। छिटो भन्न्दा छितो सहयोग गर्ने चाहाना छ।

    • @yubrajthapa4187
      @yubrajthapa4187 5 лет назад

      Sakigoni tim ta bigarna matra ayeko ho Rangasalama tra comedy ramro lagyeo

  • @sudippaudyal8182
    @sudippaudyal8182 5 лет назад +17

    राम्रो बिषय #बस्तु उठाउनु भयकाे मा धन्यवाद । जे हाेस नेपालमा #हेर्न लायक एक टेलि सिरिनखाेला भनेको #सकिगाेनि त हाे #कि कसाे साथीहरू! 😂😂😂😂😂😂😂😂😂😂😂

    • @ashishFromNepal
      @ashishFromNepal 4 года назад

      मैले अाजसम्म RUclips हेरे देखि सबै भन्दा मन परेकाेvideo याे हाे । र तपाईंको पनि छ भने reply गर्नुहाेस् ।
      m.ruclips.net/video/maq1PPwM_Jo/видео.html

  • @deepakpuri1215
    @deepakpuri1215 5 лет назад +40

    धुर्मुस सुन्तलिको यो महान कार्यमा हाम्रा पाइला पनि सँगै अगाडि बढ्नु पर्छ ल कदममा कदम र पाइला मा पाइला मिलाउदै जाऔ ।। सकेको सहयोग गरौं।

    • @abhiraiofficial7476
      @abhiraiofficial7476 5 лет назад +1

      होनी सरले सहि कुरा गर्नु भो👉👍👈

  • @sureshchandthakuri5076
    @sureshchandthakuri5076 5 лет назад +31

    समय सान्दर्भिक एपिसोड ल्याएकोमा सक्किगोनी टिम र सितारा कँटेल "धुर्मुस" र कुञ्जना घिमिरे "सुन्तली लाई हार्दिक नमन गर्न चाहान्छु 🙏🙏

  • @niruthapa9261
    @niruthapa9261 5 лет назад +8

    kunai naramro vanney xina.thank for such a great epiode

  • @baburampanday7096
    @baburampanday7096 5 лет назад +36

    सबै भन्दा बिषेस छ आजको सक्किगोनि हेर्न नछुटाउनु होला !

  • @shisirtimalsina8068
    @shisirtimalsina8068 5 лет назад +51

    सक्किगाेनि लाई माया गर्ने जता यता पनि जाेडिम है subscribe गरेर

  • @minelove789
    @minelove789 5 лет назад +10

    You are a hero "Dhurmus". I will come to do the shram daan too pretty soon!

  • @dineshbhandari3752
    @dineshbhandari3752 5 лет назад +40

    बलेर मुनि एक भएको हेर्न पनि पाइयो

  • @being_Nepali
    @being_Nepali 5 лет назад +17

    सक्किगोनी💕💕
    गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला 💘💘💘
    धुर्मुश सुन्तली 😍😍 Hit like.

    • @nepalibabu3890
      @nepalibabu3890 5 лет назад

      Fake pade

    • @pandeysisir4416
      @pandeysisir4416 5 лет назад

      😍😍😋😊

    • @hiremagar9782
      @hiremagar9782 5 лет назад

      Onii yo भत्रगोल किन एकासी बन्द भयो हजुर

  • @Tukraj_Magar
    @Tukraj_Magar 5 лет назад +5

    Salute....Dhurmus sir👌💖💖💖

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 5 лет назад +50

    सिताराम कट्टेल धुर्मुस दाजु प्रति विशेष सम्मान ।। जीवनमा संघर्ष यति गर्नुहोस् कि संघर्षले भोलि एउटा निकै ठुलो सफलता मिलोस सकिए पछि त “सक्किगोनी" 👈🔔

  • @being_Nepali
    @being_Nepali 5 лет назад +22

    दर्शकहरुको चाहानालाई मध्यनजर गर्दै इपिसोड अप्लोड गरेका छौ। आशा राख्छु सायद तपाइहरुलाइ मन पर्यो होला।
    ✋✋✋✋✋💕💕💕💕💕💑💑💑💑💑

  • @anitadahal8725
    @anitadahal8725 5 лет назад +6

    🥺😍🥰love pleased our country🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @rajuthapa9770
      @rajuthapa9770 3 года назад

      ➕➕🅰🅰🅰➕➕
      🍀🍀😊😊😊🍀🍀
      📖📖🙏🙏🙏📖📖
      🍀 ☀
      🍀🍀
      🍀🍀🍀
      🎁 Have a
      nice weekend!
      ☁☁🎈🎈☁☁☁☁
      😊😊👀😊🌛☁☁☁
      😊😊😊😊☁☁☁☁
      ☁☁😊😊☁☁☁☁
      ☁☁😊😊☁☁☁☁
      ☁☁😊😊☁☁☁☁
      ☁☁😊😊☁☁☁☁
      ☁☁😊😊☁☁☁🎈
      ☁☁😊😊😊😊😊😊
      ☁☁😊😊😊😊😊😊
      ☁☁😊☁😊☁😊😊
      🌾🌾😊🌾😊🌾😊😊
      ☀☁☁☁☁☁☁☁
      ☁☁🍃🍃🍃🍃☁☁
      ☁🍃🍃🍃🍃🍃🍃☁
      🍃🍃🍃🍃🍃🍃🍃🍃
      🍃🍃🍃🍃🍃🍃🍃🍃
      ☁🍃🐝🍃🍃🍃🍃☁
      ☁☁🍃🍃🍃🍃☁☁
      ☁☁☁🍯🍯☁☁☁
      ☁☁🍎🍯🍯☁☁☁
      ☁💡🙇🍯🍯☁☁☁
      ☁☁☁🍯🍯☁☁☁
      🌾🌾🌾🌾🌾🌾🌾🐣
      💡I got an idea!
      🍀💖💖🍀💖💖🍀
      💖💖💖💖💖💖💖
      💖💖💖💖💖💖💖
      🍀💖💖💖💖💖🍀
      🍀🍀💖💖💖🍀🍀
      🍀🍀🍀💖🍀🍀🍀
      🎈 Happy Birthday!
      🔥 🔥 🔥
      💟 💟 💟
      💟 💟 💟
      🍰🍰🍰🍰🍰🍰🍰🍰
      🍰🍰🍰🍰🍰🍰🍰🍰
      🍰🍰🍰🍰🍰🍰🍰🍰
      🍰🍰🍰🍰🍰🍰🍰🍰
      👑👑👑👑👑👑👑👑
      🎀🎀✨✨✨🎀🎀
      ✨✨🎀🎀🎀✨✨
      🌺🌺🌺🎀🌺🌺🌺
      🌺🌺🌺🎀🌺🌺🌺
      🎀🎀🎀🎀🎀🎀🎀
      🌺🌺🌺🎀🌺🌺🌺
      🌺🌺🌺🎀🌺🌺🌺
      🚙💨🚦🚗🚕🚓
      💀😱😱😱😱💀
      😱🍟🍔🍩🍕😱
      😱🍕🍟🍔🍩😱
      😱🍩🍕🍟🍔😱
      😱🍔🍩🍕🍟😱
      💀😱😱😱😱💀
      I'm hungry
      🍊🍸🍸🍸🍸🍸🍸
      🍸🍊🍸🍸🍸🍸🍸
      🍸🍸🍊🍸🍸🍸🍸
      🍊🍊🍊🍊🍊🍊🍊
      🍸🍊🍊🍊🍊🍊🍸
      🍸🍸🍊🍊🍊🍸🍸
      🍸🍸🍸🍊🍸🍸🍸
      🍸🍸🍸🍊🍸🍸🍸
      🍸🍊🍊🍊🍊🍊🍸
      ⭐🍎⭐⭐🍎🍎🍎⭐
      🍎🍎⭐🍎🍎⭐🍎🍎
      ⭐🍎⭐🍎🍎⭐🍎🍎
      ⭐🍎⭐🍎🍎⭐🍎🍎
      ⭐🍎⭐🍎🍎⭐🍎🍎
      ⭐🍎⭐⭐🍎🍎🍎⭐
      🚑🚑🚑🚑💨
      🚑💨💨💨💨
      🚑🚑🚑🚑💨
      🚑💨💨💨💨
      🚑💨💨💨💨

    • @rajuthapa9770
      @rajuthapa9770 3 года назад

      Hi:**++-

  • @shankar.god2017
    @shankar.god2017 5 лет назад +31

    सबै भन्दा ठूलो धर्म सत्य बाटमा हिड्न सक्नुपर्छ। भोलिको विकास आजैदेखि सबै जना आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने हो भने नेपाल बन्छ। धुर्मुस जीको काम देशको लागि उदाहरण हो। नेता नेतृत्व गनपर्छ भन्ने होइन विकासको नेतृत्व गन सक्नुपर्छ ।

  • @limbubinod7335
    @limbubinod7335 5 лет назад +83

    म अहिले बिदेश छु आफ्नो देश पर्किने बित्तिकै जति सकेको आर्थिक सहयोग साथै १ महिना श्रमदान यो गौरबको परियोजनामा अवस्य गर्नेछु।

  • @bhuwansarki8997
    @bhuwansarki8997 5 лет назад +15

    सिक्किगोनि टिम घन्यवाद छ अझै राम्रो गनु होला

  • @alishathapanepal8204
    @alishathapanepal8204 5 лет назад +48

    म नि बल्ल सुरु गरे हेर्नू लाई सक्कि गोनि दिउति सकेर अाउदा सधै पछादि पर्छु हेर्नू लाई हाम्रो देश हाम्रो गोैरब जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shresthabishnu6288
    @shresthabishnu6288 5 лет назад +75

    सलाम छ आदरणीय दादा सिताराम कटेल (धुर्मुस)लगायत सम्पुर्ण नया टेली शृङ्खला सक्किगोनी टिमलाइ बन्दै गरेको रंगशाला बिशेष एपिसोड राम्रो लाग्यो ।तर श्रमदान गर्न आउनु हुने महानुभाब हरुले पाडे बा ले जस्तो भङ्ग गर्ने काम नगर्नु होला।सफल कार्यको शुभकामना ।जय देश जय नेपाल।

  • @gobindathapa6695
    @gobindathapa6695 5 лет назад +2

    सक्किगोनी टीमको सबै अभिनय अति राम्रो,सुपर छहै,मत हजुरको फ्यान हो👍️👌🙏💕

  • @aviyantv1807
    @aviyantv1807 5 лет назад +25

    चौधरिको छोरा हो हजुर मेरोपनि मन छ।

  • @omkumarbasnet9967
    @omkumarbasnet9967 5 лет назад +25

    सार्है राम्रो छ 😍😍बलेको र मुन्निको जोडी बबाल्😍😘

  • @rokaya648
    @rokaya648 5 лет назад +9

    धेरै-धेरै शुभकामना सकिगोनि टिमलाई❤❤❤सकिगोनि😂😂😂fan yata✋✋

    • @ashishFromNepal
      @ashishFromNepal 4 года назад

      🙏🙏😍😍
      ruclips.net/video/87DMDxqZcxs/видео.html

  • @butterfly6560
    @butterfly6560 5 лет назад +60

    दामी लाग्यो दामी वाह् सुरु मा मेरो देश को राष्ट्रिय गान गाँउदा सारै गर्ब लाग्यो

  • @sandikaray3165
    @sandikaray3165 5 лет назад +21

    I Respect Sakkigoni Serail 🙏🙏

  • @mxxettri3449
    @mxxettri3449 5 лет назад +17

    आज को अपिसोड हेर्दा रास्टिये गित सुन्दा जुरुक्क उठने म मात्र होकि अरु पनि हो 😂😂😂

  • @surendraregmi8367
    @surendraregmi8367 5 лет назад +22

    राजनीतिले गर्दा काम कसरी प्रभाबित हुन्छ भन्ने बास्तबिकता देखाएकोमा सक्किगोनी टिमलाई मुरि मुरि धन्यावाद । वास्तविक नेपालकाे विकास र समृर्दी चहाने महान नेपालि दाजुभाइ दिदी बहीनीहरूले स्वच्छ मनले सहयाेग गराैँ अवश्य वन्नेछ ।

  • @gorkhalionlinetv7370
    @gorkhalionlinetv7370 5 лет назад +42

    धुर्मुस दाइ हजुर लाई सलाम छ
    जय रंगशाला
    🇳🇵🇳🇵🇳🇵

  • @sushantpoudel4410
    @sushantpoudel4410 4 года назад +3

    I like the performance of Arjun Ghimre and jigri bro very much.Like this future comedian actor is required for the renown of our nation.Keep it up all actors❤❤❤

  • @sitaramkatteldhurmussuntal766
    @sitaramkatteldhurmussuntal766 5 лет назад +57

    सबैले सक्दो सहयोग गर्दिनु होला रंगशाला आएर हामीलाई अलि सहज हुन्छ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻😭✅

  • @bhupindhimal
    @bhupindhimal 5 лет назад +13

    सक्कीगोनि टिमलाई धन्यवाद,
    आजको ईपिसोड स्पेसियल बनाउनु भकोमा ।।🙏🙏❤🇦🇪

  • @chitrabista968
    @chitrabista968 5 лет назад +2

    ईतिहास मा नाम आउनेछ सिताराम कट्टेल दाइको 😍

  • @ritashrestha9440
    @ritashrestha9440 5 лет назад +28

    धुर्मुस दाजुलाइ धेरै पछि पर्दामा देख्न पाइयो खुसी लाग्यो धन्यवाद सक्किगोनी टिमलाई साथै शुभकामना रंगशाला निर्माणको काम चाडैं सम्पन्न होस

  • @Snow7290-k4k
    @Snow7290-k4k 5 лет назад +27

    जसरी नि रंगशाला बन्नै पर्छ ,धुर्मुस दाइ जिन्दावाद ।😍😍😍

  • @jayaram8509
    @jayaram8509 5 лет назад +21

    Best Part 25:50 to 28:20 . PAADE VS DHATURE Battle.