घाँटीको क्यान्सर Throat Cancer Symptoms II How does throat cancer look like? Pokhara Ent Hospital

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • घाँटीको क्यान्सर Throat Cancer Symptoms II How does throat cancer look like? Pokhara Ent Hospital
    Doctor Rajendra Nepali
    Associate Professor
    MD. MS. Ent & HNS
    Otology & Neuro-otology (KOR)
    Pokhara ENT Hospital
    Srijanachowk, Pokhara( Tika Bhawan)
    Phone Number: 061-571261
    : 9846106719

Комментарии • 8

  • @Chandraghartimagar-b6d
    @Chandraghartimagar-b6d 16 дней назад

    डाक्टर मेरो घाँटीमा केही अड्केको जस्तो हुन्छ र्याल निल्दा दुःख खाना खाँदा केही हुँदैन घाँटीमा केहीले समातेको जस्तो हुन्छ छाती पनि पोल्छ, मुख भित्र गालाको ठाँउमा सुन्नेको छ यो डाक्टर देखाउदा ग्याष्टिक हो भन्नु हुन्छ तर औषधी खाँदा पनि ठीक भएन जानकारी पाएमा आभारी हुने थिए

  • @indrasubba4824
    @indrasubba4824 Месяц назад

    धेरै जानकारी दिनुभएको मा धन्यवाद सर

  • @mahendramohatara9796
    @mahendramohatara9796 28 дней назад

    मेरो दाइने भाग धेरै पोल्छ सर खादा कुनै असर गर्दैन अगि पछि नियमित रुपमा पोल्छ खास गरि दाइने भाग कुनै बेला कान भित्र भित्र सम्म नि पोल्छ म औसधि धेरै गरे केही पतोलागेन ग्यास्टिक भन्नुछ तर इन्डोसकपी गर्दा छैन भनुहुन्छ औसधि धेरै खाए ग्यास्टिक को तर भएन कहिले जिब्रो पोल्ने कहिले जिब्रो माथी को पोल्ने कहिले तरकुलो भाग कहिले दाइने कान तिर बडि पोल्ने हुन्छ यो के भएर होला जानकारी पाम धेरै दुख पाको छु यो बिमार बाट मोटाउन नि दिएन

  • @khimthapamagar7500
    @khimthapamagar7500 2 месяца назад +1

    मेरो घाँटीको पनि केही अड्के जस्तो हुन्छ अनि यस्तै समस्या भएको पनि करिब ५ बर्ष भयो सर मैले चेक्क धेरै नै चोटी गरिसकेको छु तर जहिले पनि ग्याष्टिक मात्रै भन्छन्

    • @jamunaregmi5962
      @jamunaregmi5962 Месяц назад

      Malai pani same samasya hunxa kati barsa bhaisakyo😢 doctor ko ma gayo jahile Ghyastric le bhanxan

    • @user-bg6bw4dz7l
      @user-bg6bw4dz7l Месяц назад

      Malai Pani testai vaxa

  • @SaraswotiThapaSaraswotiThapa
    @SaraswotiThapaSaraswotiThapa 2 месяца назад

    Dr mero 1 month jati vo ghatima kei adkeko jasto vako chha fan ko hawa ra chiso khada ali badera aaux nun ra fitkiri panile kulla Garda thik hunx matlab tyo dallo sano hunx kina hola k karan le hola

  • @basnetsusmita1378
    @basnetsusmita1378 Месяц назад

    Sir mero ghatima gau xa kati ousadhi khadani hunna k karan hola sir😢😢