बीरेन्द्र सर, मैले आजका दिनसम्म चाहिँ क्लाश लिएको छैन सर । र मैल क्लाश लिन भ्याउँदिन पनि होला । म मेरो फुर्सदको समयमा मात्र मैले जानेका कुराहरु साथीहरुलाई शेयर गर्छु ।
कृपया राम्रो हुन्थयो मात्र भन्नु भन्दा पनि कस्तो वाक्यमा राम्रो हुन्थियो यहाँले भन्न चाहनु भएको हो त्यसता वाक्यहरुको उदाहरण पनि नेपालीमा लेखी पठाई दिई सहयोग गर्नु होला । धन्यवाद ।
Thank you for your teaching. You are great. Yaha verb ko agadi to ni lagauda bigrinxa ki ? Aba next vedio ma rather/rather than/ would rather ko uses ni halnu paryo sir.
Thanyou very much sir.very nice videos are included in this channel.
Thank you so much for nice video.
Hi have a nice day I love this video thanks a lots.
Thank you! You too!
Thank you
हजुरको माया यसरी सधै भरी पाइराखियोस ।
धन्यवाद
thanks a lot
धन्यवाद, यहाँलाई स्वागत छ।
Excellent sir
धन्यवाद
good sir
Keep watching
Kaankari garaunu vayakoma dherai dherai danyabad sir hjr lai
Thank you.
You are welcome to my channel.
thank you so much sir for make this video for us.
यहाँलाई पनि धेरै धेरै धन्यवाद ।
यहाँलाई मेरो च्यानलमा स्वागत छ ।
Ok
You are great sir I really appreciate
धन्यवाद
हजुरहरुको मायाले नै मैले भिडियो बनाउने प्रेरणा पाइरहेको छु ।
Thank u sir
Thank you.
You are welcome to my channel.
नमस्कार हजुर को भिडियो हरू सबै मन पर्छ
Thank you.
You are welcome to my channel.
Thank you so much 😊 sir
धन्यवाद हजुरलाई पनि ।
Thank you sir
Thank you.
You are welcome to my channel.
Tapayeko video later ramro lagxa thank you sir.
मेरो अहो भाग्य कि तँपाईलाई मेरो भिडियो मनपर्छ ।
धन्यवाद
Sir please make video is to/am to/are to/was to/were to . Thank you
अवश्य बनाउने छु ।
keep safe.
Namaste sir.
Sir tapai class लिनु हुन्न र मा join hune थिए
बीरेन्द्र सर,
मैले आजका दिनसम्म चाहिँ क्लाश लिएको छैन सर । र मैल क्लाश लिन भ्याउँदिन पनि होला ।
म मेरो फुर्सदको समयमा मात्र मैले जानेका कुराहरु साथीहरुलाई शेयर गर्छु ।
I think just had is a past tens and had better is past tens present tenes and future tenes it's right sir
होइन
कृपया had better को भिडियो एकपटक फेरी दिनुहोला ।
धन्यवाद
Sir namaste !
sabai video haru ramro chha. learner ko lagi very fruitful chha. Euta seems to and whether ko video banaidinu vaya ramro hunthiyo
अवश्य बनाउने छु।
धन्यवाद हजुरको अमुल्य सल्लाह र सुझाका लागि ।
hello sir auta vidio banaunu. jasma Nepal r English meaning hos. 1000+
राम्रो सल्लाह
धन्यवाद
सर नमस्कार राम्रो होला भन्न had better प्रयोग गरिन्छ भने राम्रो हुन्थ्यो भन्न के प्रयोग गरिन्छ ?
कृपया राम्रो हुन्थयो मात्र भन्नु भन्दा पनि कस्तो वाक्यमा राम्रो हुन्थियो यहाँले भन्न चाहनु भएको हो त्यसता वाक्यहरुको उदाहरण पनि नेपालीमा लेखी पठाई दिई सहयोग गर्नु होला ।
धन्यवाद ।
@@LearnwithParasmani1515 तिमी स्कुल आएको भए राम्रो हुन्थ्यो
तिमी हिजो त्यहाँ बाट गैसकेको भए राम्रो हुन्थ्यो
तिमी ले उसलाई भेटेको भए राम्रो हुन्थ्यो
Sir would be would have would have been .could be could have could have been ko pani sir
अवश्य ल्याउने छु ।
धन्यवाद
भएन सर तपाईंले किन यति ढिलो video upload गर्नुहुन्छ आफुलाइ कति questions गर्नुथियो म तपाईंको regular viewer हु।
हजुरको Questions यहाँ comment मा राखिदिनु हुन अनुरोध गर्न चाहन्छु ।
धन्यवाद ।
यहाँलाई मेरो च्यानलमा स्वागत छ ।
Ma Pani
@@LearnwithParasmani1515 sir ma hajur ko class ma आउन चाहन्छु k class leyerakhanu भाको xa र
hellow sir plz be,being raw been ko 5 ota verbs sahet ali dherei example sahe 1 video banaunu na plz plz.
You'd better come in time at office. is not correct?
It is correct
but it is out of normal grammatical rules. (सामान्यत प्रयोगमा आउने ग्रामर नियम भन्दा बाहिरको)
Thank you
Sir market ko banaunu euta video
मैले हजुरले भनेको स्पष्टसँग बुझिन ।
कृपया फेरी भनि दिनुहोला।
सर मैले भनेको सुपर मार्केटको लागि एउटा भिड्यो बनाउनु न भनेको castumbar संग कसरी बोलचाल गर्ने । भनेर नि सर
Thank you for your teaching. You are great. Yaha verb ko agadi to ni lagauda bigrinxa ki ?
Aba next vedio ma rather/rather than/ would rather ko uses ni halnu paryo sir.
verb को अगाडि to नलाउनु होला । किनभने यसको structure नै मैले देखाएको सरह छ ।
यहाँले भनेका भिडियोहरु अवश्य ल्याउने छु ।
धन्यवाद