बाख्राको लागि ग्यास्ट्रिक र गर्मीको औषधी

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • यो भिडियोमा मैले बाख्रापालन सम्बन्धी धेरैभन्दा धेरै जानकारी दिन खोजेको छु। विशेषगरी गर्मी मौसममा बाख्राहरुले पानी खान एकदमै गाह्रो मान्ने भएको कारणले गर्दाखेरि उनीहरूको लागि पानी सँगसँगै पेट दुखेको पनि औषधि औषधिको रूपमा काम गर्ने गर्छ।
    यसको लागि मैले भेली यानिक सक्कर र बिरेनुन मिलाएर दिएको छु।
    यो भिडियोमा मैले बाख्रा पाल्ने किसानहरूको लागि विशेषगरी कसरी बाह बोकाहरु हुर्काउने कसरी उनीहरुको लागि दानाको व्यवस्थापन गर्ने र उनीहरुलाई सरसफाईमा कसरी ध्यान दिने भनेर यसको बारेमा जानकारी दिएको छु।
    विशेषगरी बाख्राका भिडरहरू धेरैजसो एकदमै कमजोर हुने गर्ने गर्छन् र यिनीहरूको हेरचाह हामीले सानैदेखि गर्नुपर्ने हुन्छ। मैले यो भिडियोमा हजुरहरूलाई त्यही कुरा देखाउन खोजेको छु जुन बाख्राका बोकाहरुलाई कसरी हेरचाह गरिन्छ भन्ने कुरा।

Комментарии • 8

  • @khimkuwar5177
    @khimkuwar5177 Месяц назад

    Good👍🙏

  • @LokeshSaud-yr7zg
    @LokeshSaud-yr7zg Месяц назад

    म अछाम जिल्लाको बिकट ठाउँ रामारोशन देखि हो सर

  • @subashsapkota776
    @subashsapkota776 Месяц назад

    Bheli pani garmi ho beuni lai denu hudaina vanxan

  • @Soiltouchdradon
    @Soiltouchdradon Месяц назад

    I am a science teacher by profession and a dragon fruit farmer by hobby, videos that you publish are very useful and informative.
    Well wishes and support from Nautanwa.

  • @ritakhadka697
    @ritakhadka697 Месяц назад

    Meroma ta pitho nahali pani nai khadainan k garne hola

  • @LokeshSaud-yr7zg
    @LokeshSaud-yr7zg Месяц назад

    ब्याडे बोका धेरै लाटो भो सर चलेन अब यसलाई हिट् मा ल्याउन के गर्ने होला?

  • @chetanghimire9779
    @chetanghimire9779 Месяц назад

    १० लिटर हाराहारी पानी थियो तर १० १२ वटा बाख्राले पनि खाई सकेनन् हाम्रोमा गुँड बिना नै त्यो एक बाल्टी पानी त एउटैले पिउँछ

    • @ashishlamichhane
      @ashishlamichhane  Месяц назад

      Ho ra
      Hamro ma yak time hoina 3, 4 time dinchau pani