आफ्नो इतिहास, सभ्यता,पहिचान र मौलिक कला संस्कृतिलाई मुटुमा राखेर सृजना गर्नुहुने सबैमा हार्दिक सेवा बधाई ! यस्ता सृजनाहरु अझै धेरै हामीलाई आवस्यक छ। सकृयताको लागि हार्दिक अनुरोध गर्दछु।🙏🙏🙏
बल्ला सस्कृति झल्काउने गित सुन्न पाइयो। यसरि नै सबै सस्कृति र सस्कार बाट जन्मनेहरुले आ- आफ्नो सस्कृति र सस्कार लाई कहिलै नभुलाौ, हुन सक्छ एक दुई सब्द बदल्नु परेमा बदलौ तर धर्म र संस्कृति लाई कहिलै नबद लौँ।
Congratulations to you all entire teem for beautiful song🙏🙏🙏 TikTok bata full saing khojdai khojdai yaha aayera full song sunna paye sarai ramro lagyo, jai kirat✊
यो गीत कत्ति धेरै राम्रो जत्ति सुन्दा नी नथाकिने,, गाएकी उस्तै मिठो,, उस्तै मिठो शब्द लेखक हाम्रो सोल्टी करुण पुमा राई ज्यूको धेरै धेरै बधाई छ💐 सोल्टी राजा🙏🏼
Wou karun vai ati mitho sabda haru rachana garnu vayeko ma dhanyabat tatha badhai xa.agami din haruma pani yesai gari pragatiko batoma tapaiko kalam lamki rahos suvakamana.
कसैले नविर्सिउन म एउटा प्रकृति पुजकहो भनेर ❤️🙏धन्यवाद करुण सर चेतना र सन्देश मुलक सृजनाको लागि सबै टिमलाई धन्यवाद❤️❤️❤️🙏
Etch
आधुनिकताले ढाकिन लागेको यो जमानामा पनि आफ्नै मौलिकतामा रमाउने खालको भिडियो तयार पार्नु हुने सम्पूर्ण टिमलाई नमन गर्दछु ।अझै सफलताको शुभकामना
सारै मिथो मुन्धुमी भाका अनि शब्द जति सुनेनी सुनिरहु लाग्ने .......
आफ्नो इतिहास, सभ्यता,पहिचान र मौलिक कला संस्कृतिलाई मुटुमा राखेर सृजना गर्नुहुने सबैमा हार्दिक सेवा बधाई ! यस्ता सृजनाहरु अझै धेरै हामीलाई आवस्यक छ। सकृयताको लागि हार्दिक अनुरोध गर्दछु।🙏🙏🙏
यो गीत सुनेसी गर्भ लाग्छ किराती हुनुमा अनि अति आनन्द लाग्ने गीत ❤❤❤❤❤❤❤
उत्कृष्ट सिर्जना ल्याउनुभएको मा सम्पुर्ण टिमलाई हार्दिक आभार एवं शुभकामना.! उत्कृष्ट गीत लेख्नु भएकोमा karun भाइलाई हार्दिक बधाई छ।
सबै किराँती जागौ आफ्नो पहिचान दिउ संसारलाई चिनाउ
जय किराँत जय मुन्धुम जय यलम्बरका सन्तान हामी ❤❤❤😊😊😊
सलम छ सबै यो कलाकार टिम लाई ❤️❤️ किराँती मुधुम लाई झल्काउने खालको गित प्रस्तुति गर्नु भएको म 🌹🌹🌹❤️❤️
मीठो लाग्यो करुण भाइ लगायत सबै टिमलाई हार्दिक बधाई छ।
आजको युवा पुस्ता लाई ईतिहास सिकाउँदै entertainment based मा पनि कला संस्कृतिको विकास गर्नु पर्छ त की सबैको ध्यानकर्षण जाओस् ❤️song
मन छुने गित ❤❤❤❤
शव्द,संगीत,अनि गाएकी उत्कृष्ट👏👏हजुरहरुलाई बधाई तथा शुभकामना छ
कति राम्रो song होके सम्पूर्ण team लाई हृदय देखि सम्मान छ❤❤❤❤❤❤❤
साह्रै राम्रो सास्कृतिक ऐतिहाशिक गीत सिर्जना गर्नु भएछ सम्पुर्णमा बधाई अनि शुभकामना।
Yeyo asli nepali ra ghorkha yenlumbhar jai ho 🌻🌻🌻🙏👍
धेरै राम्रो छ सर फेरि फेरि पनि लेख्नुस तपाईंको उज्ज्वल भबिस्य छ । बधाई
यति मिठो शब्द 🙏🏼🙏🏼🙏🏼🌹🌹
शब्दले मन छोयो 💓😍🙏
यो गीत सँग सम्बन्धित सम्पूर्ण मा बधाई तथा सफलताकाे शुभकामना व्यक्त गर्दछु !
बल्ला सस्कृति झल्काउने गित सुन्न पाइयो। यसरि नै सबै सस्कृति र सस्कार बाट जन्मनेहरुले आ- आफ्नो सस्कृति र सस्कार लाई कहिलै नभुलाौ, हुन सक्छ एक दुई सब्द बदल्नु परेमा बदलौ तर धर्म र संस्कृति लाई कहिलै नबद लौँ।
गीत राम्रो छ सबै जातिको संस्कृति र परम्पराको संरक्षण र सम्बर्द्धन र सम्मान गरौ अनि पो विविधतामा एकता
Badhai xa dherai ramro song yestai yestai itihas ka geet haru sunna Pau vai Karun❤️❤️❤️❤️❤️❤️❤️
येसतै येसतै नया नया मुधुम नया सिजर्ना लेउनु भन्ने सबै लाई सलाम छ सबै तिम लाई
Congratulations to you all entire teem for beautiful song🙏🙏🙏 TikTok bata full saing khojdai khojdai yaha aayera full song sunna paye sarai ramro lagyo, jai kirat✊
Thank you 😊 💓
wow सारै मीठो राम्रो लाग्यो सम्पूर्ण टिमलाइ शुभकामना
सेवारो सबैमा मिठ्ठोछ भाका र सब्द बधाई छ हजुर हरुको टिमलाई🙏🙏
Dherai ramro
सेवा🙏
अत्यन्तै राम्रो लागेउ🌹🌺❤️
Beautiful song congratulations entire team 🤩
Congratulations to the entire team 🥰😇
खुशी लागियो दाजै ज्यु सेवा
Lu badhaix bro
sabda sangit akdamai ramro xo badhaix sabai tim lai
जय किरात 🥰
Wow akdam dami x hai song 🙌🙌🙌🙌🙌🙌👏👏👏👏👏👏👌👌👌👌✋✋✋
Thank you 😊
सेवा सेना 🙏🙏🙏🌹🌹🌹🌹👍️👍️👍️👌👌
🙏🙏यति मिठो शब्द अनि मुन्दुमी भाका भएको गीत लेखन गर्नु भएको मा मेरो काका लाई धेरै धेरै बधाई छ।
खोज्दा खोज्दा वल्ल भेटे यो गित । धन्यवाद यति मिठो गित को लागि ।
wow ❤❤❤❤❤saiba dherai ramro
सुन्दर ❤️
शब्द चयन संगीत स्वर अत्यन्तै राम्रो छ सम्पूर्ण टिमलाई बधाई छ, जय किराँत , जय किराँत प्रदेश ।
Thank you❤
यो गीत कत्ति धेरै राम्रो जत्ति सुन्दा नी नथाकिने,, गाएकी उस्तै मिठो,, उस्तै मिठो शब्द लेखक हाम्रो सोल्टी करुण पुमा राई ज्यूको धेरै धेरै बधाई छ💐 सोल्टी राजा🙏🏼
Dhanyabad hajur 💘 😻
अति राम्रो छ॥
ऐतिहाँसिक लेखाइ
Thank you sir Rup Kumar Kirat Rai for your beautiful song.We would like to know more about our ancestors and our culture through your beautiful songs.
किराँतीहरु एक हुनु पर्छ😊
sabda sangit yakdam mithoxa Badhaixa Karun mama ra all team lai🙏🙏
Lu Sarai ramro geet Hajur haru sabai Jana lai Badhai tatha safaltako shuvakamana ❤️❤️❤️❤️
Ekdam ramro lagoo hajur
Wawooo दामी छ हजुर 🙏🙏🙏
Kaka dherai khushi lagyo ysto ramro geet lyaunu bhayekoma...
Lau sarai ramro prativa ani prastuti badhai xa kiran 친구
Dami cha ... congrats sir
Congratulations karun Vai🙏🙏🙏🙏🙏
बधाई छ करुन पुमा राई लगायत गायक गायिका हरुलाई।
Wou karun vai ati mitho sabda haru rachana garnu vayeko ma dhanyabat tatha badhai xa.agami din haruma pani yesai gari pragatiko batoma tapaiko kalam lamki rahos suvakamana.
Big Congratulation
Proud to be Kirati 🙏🙏🙏❣️
Congratulations🎉👏nd wish yu all the best..keep it up
Salam cho yalampar kids jai ho jai ho asli ghorkhali mongol had🌻👍🙏
dherai dherai bhadhai vai astai pragati gardai janu haiii...
Wow सारै राम्रो लाग्यो म चाहिँ Tik Tok मा देखेर RUclips मा search गरेर हेर्दै छु 💖💖💕💕💟💞
wow etihasa kirati songs all the best
एकदमै रोचक गित सुन्न पाइयो... संगीत को माध्यमबाट धेरै राम्रो सन्देशमुलक जान्कारी दिनु भएको छ ।
Woow
Ani... dem khannulo cham❤️❤️
मिठासपूर्ण।
खुसि लाग्यो मलाइ
Proud to be kirati❤
👏👏❤
Congratulations sir
Wow wow
It is best Song Nepali music and special kirati community also… great
Dami songs
kati sundar😘
Wow save and Rai culturally best and beautiyfulness👌👌👌👍👍👍🙏🙏🙏🙏🙏🙏
सुरुको आवज त भुपाल दाजुको जस्तो लाग्यो any way गित दामी छ
Sarai man chhoyo ramrox
Wow! so nice, best wishes 🌹🙏
हाम्रो राजा harka sampang
aati ramro ❤❤❤
best of luck to all team😘
Good job.! beautiful song salute entire team..🙏🙏🙏🙏
Aati nai mettho sabdaa ani sor
Suni rahuu lagnii ,proud of be kirati 🙏🙏
Billion best wishes 🙌💪🙏
Thank you 😊
Chorus ::::::: lop you deepaa
Best wishes karun sir
Kirati songs love u
Sarai man xoyo 🥰🥰
राम्रो लाग्यो मलाई नि
Aaahaaa sarai dammiiii😇😇🙏
Love frome banglades ❤❤
It's so nice
जय जय मुधुम
Thank you everyone for supporting ❤❤❤😊
wawaoooo 🙏🙏🙏
Wow nice
Jay kitrat🙏🙏🙏
Wow damii geet tq
❤❤ darai darai ramro
Afno caltural vulnu huna👍
sarei mitho git
Dammi