राधिका राउतको 𝐒𝐀𝐔𝐓𝐀 "सौता" | Ep -152 | New Nepali Serial | Radhika Raut | March 24, 2024
HTML-код
- Опубликовано: 23 мар 2024
- New Nepali Serial
𝐒𝐀𝐔𝐓𝐀 "सौता"
--------------- --------------- ------- --------------
𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬
Radhika Raut
Rohit Karki
Suman Pandey
Gyan Br. Karki
Maiya Karki
Gita Khadka
Buddhi Shrestha
Roshani Raut
Shrada Katel
Ramkrishna Guru
Bishwaraj Shrestha
Laxman KC
Mohan Lamichhane
Rajkumari Rokka
Mister Pralaya Raut
Sabitri Lamichhane
Reshma Puri
Nikisha Durwakoti
Ranjita Tamang
Raj sunuwar
Indira Adhikari
Reshma Shrestha
Narayan Shrestha
Dolma Sherpa
Mina BC
Tej Giri
Krishna Shrestha
MB Kumar
Laxmi Thapa
Kitchen
ROSHAN RAUT
Me-up
SHRADA KADEL
Management
MOHAN LAMICHHANE
BISHWARAJ SHRESTHA
Camera :
NAGENDRA DAHAL
Edit :
ANJALI THAPA
Online Supporter
BISHAL RAI (𝑴𝒇𝒖 )
Writer :
ROSHANI RAUT
Director/Producer :
RADHIKA RAUT
𝐀𝐮𝐝𝐢𝐨 𝐂𝐫𝐞𝐝𝐢𝐭𝐬:-
Singer :- Samikshya Adhikari
Lyric/ Music :- Bhim BC
Arrange /Mixing/mastering :- Pushkar Sunuwar
Studio :- Melody Nepal
© & ℗ 𝐑𝐃 𝐓𝐕 𝟐𝟎𝟐𝟐
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** ******* ************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#RDTV #SAUTA #sauta Развлечения
लक्ष्मी दीदी को फेन को को हुनुहुन्छ हाजिर हुनुहोस त को को हुनुहुन्छ लक्ष्मि दीदी खुसि को देख्न चाहने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त को को हुनुहुन्छ ????🙏
अब त्यो लक्ष्मी दिदी को नन्द ले सबै कुरा भन्नु पर्छ मुना को नक्क्लि दाइ हो मुना ले चाल चलेकि हुन भनेर
अति मन रोयो लछ्मण ले लछ्मी प्रती गरेको बेवाहार देखेर अब लछ्मण्को बैनी घर आउनु प्रछ अनि त्यो सौता नगर्माउली र त्यो दाइ भनौदोको कालो कर्तुत को पर्दाफास हुनु प्रछ 😢❤❤लभ यु सौता सिरियल❤❤❤❤❤
Laxmi ko galli x yekantamaa to Manxe sanga kina baseki
यो घर बिगार्ने मुनाको दाई भनौदो लाई तेहा बाट निकाल्नु पर्यो /
हो के छिट्टै निकाल्न परेयोय
लक्ष्मीलाइ माया गर्नु पर्यो है अनि मात्र सिरियल राम्रो हुन्छ
राधिका दिदिले सुखा पाउनम पराे याे चाेथले लाई निकालना पराे घरबाटा ❤❤❤❤
राधिका दिदि तपाईं को यो सौता सिरियल एक दम राम्रो छ अझै राम्रो हुदै जाओस् भन्ने कामना गर्दछु रोशन पोरतेल इलाम बाट हाल काठमाडौं। धन्यवाद
कान्छि सिरियल लाइ पनि पछाडि पार्यो है यो सिरियल ले good raadhikaa दिदि
याे मुना भनने अाईमाई ठिक छेन जुन सिरियल मा पजि दादा गिरि देखाउछे तेसलाईगलताउन परछ नाटक गरि कुनै दिन फेरि अाउछि
लछ्मीले धेरै दुख पाइन अब त सुख पायको हेरन मन छ
कति पय कुराहरु अाँखाले देखेका कुरा सत्य हुदैनन भनेकाे सुनेकाे थिए ।अाज यतार्थ लाग्याे ।🙏🙏
आज को यक घन्टा रुदा रुदा सकियो 😢😢😢😢😢😢😢
Verry good Radhika rautt👍🌹🥰🌺❤❤❤👌
Ramro bandai gayexa shubhakamana teemlai
हेर हेर्दै सकियो को थाहै भएन यो सिरेल मलाई एकदम मन पर्छ अनि हजुर हरु ले यो कथा बाट बुझ्दै हुनुहुन्छ। र कोको ले यो सिरेल लाई मन पराउनुहुन्छ। ❤❤❤
Malai man parne sirel sauta kahile aaita bar aauxa jasto lagxa malai ❤❤❤❤
त्यो सहयन्त्र गर्न आएको मान्छे हो भन्ने थाहा पाउनुपर्यो। सबैले म पनि हेर्न बसे
❤❤यति राम्राे सिरेल लाई ब्यान गर्ने शब्द नै पायना अझ सफलताको सुभकामना छ❤
ramro xa serel sautha😊😊😊😊😊
धेरै राम्रो छ सिरेल ❤❤❤❤❤❤
यो मुना लाइ त मन नै पर्दैन साथि हो तपाइहरुलाइ पर्छ कि नाइ
munalai man parfain eslai lkhetnu parx tesko dailaini nikaldinu 🎉🎉🎉❤
गुट सिरियल को पर्खाइमा म अब हेर्छु 🤷♀️🤷♀️🤷♀️👍️👍️👍️👌👌👌👌👌
आहा मनै रमाइलो हुन्छ
नमस्कार म बुहारि सिरेल कि कलाकार अथता पात्र कमला अति राम्राे सिरेल छ सबै ले माया गर्दिनु हाेला साैता सिरेल ❤❤
dhery ram xa sauta
लक्ष्मी❤❤❤❤❤❤❤डीडीबेस्ट
सिरियल राम्रो छ
सौता सिरियल हेर्नू हुने म जस्तै सवै दर्सकहरुलाइ भगवानले रक्षा गरून्
धेरै राेऐर राम्रो लागेन
मलाई नि खुसि लाग्छ ❤❤❤❤❤❤❤
देखेको जति सबै सत्य हुदैन लक्ष्मण 😓लक्ष्मी दिदी निर्दोष हुनुहुन्छ 😓🙏
Nice Good luck sis tara mekap hoki light ho anuharma matra seto vayo ddko😊😊
दामी छ ❤❤
1k bhanda kam hunele yta aam support garne hai yak arkana❤❤❤❤🎉🎉
❤sis okay
My favorite serial sauta ❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
Dami xa vauju
❤❤❤❤
Malaeni muna manpardaina anuhar hardai risautha xa malaeta sathe haru hjr harulae risa uthaxa kinii muna lae dakhada ❤❤❤❤
Nice sireal ❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤ love you serial
गजबको नेपाली शीइरिएल सौता राधिका जी ❤❤❤❤🎉
My favorite serial🥰🥰
❤❤❤
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
यक दमै राम्रो छ❤❤😢😢😢 आँसु पनि आउँछ मन पनि छुन्छ
Laxmi.didi best❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏💝💝💝💝💝
बधाई🎉❤❤ सबैको माँया यतिकै रहिरहओस|अझै🎉❤ मनपराई दिनु होला| तापाई हाम्रै समाजका कथा बस्तु समेटियको सौता|||🎉❤
धेरै राम्रो छ सिरेल❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😢😢😢😢😢😢😢😢😢😢😢😢
Ab Laxmi matrai, maya ra sapot Akdamai mileko hos😊🎉❤
नमस्कार साैता सिरेलकाे परिवारलाई🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
राधिका जी का सुख का दिन कहिले आउला है ❤❤❤❤
Happy.supar
❤❤❤❤❤❤
अझै भऐन साेऐन राम्रो लागेन
❤❤❤❤❤
सानो यूजरको यूटुवरहरु कोको हुनु हुन्छ यता हाजिर हुनु फूल सपोर्ट गरिदिन्छु
❤❤👍️👍️
गरेकि छु सिस
@@Mayalukc9999 धन्येवाद हजुरलाई पनि डन ल सिस
ह्स
My favourite sirel ❤❤❤❤
लक्ष्मी को चर्तिकलाबाट समाजमा नराम्रो सन्देश जान्छ। त्यस कारण यस प्रकार को कथालाई सिरियल मा राख्नु उचित जस्तो लाग्दैन। लक्ष्मी अन्यत्र पुरुष संग दाजिनु कतिसम्म जायज होला त।
रादिका दिदी हाई ❤❤❤❤❤❤🎉🎉🎉
Very very nice xa hajur all 😭😭💘💔💔👍👌👌🖐️🖐️🖐️🖐️❣️❣️🙏🙏🙏💞💞💕🎈🌹🌹💝💗🌷k t m nabazar ganga nepal 💘😭😭😭😭😭😭
मनछुने कथाधेरै राम्रोछ ❤❤❤
Dherai mamro xa❤❤
कस्तो रिस उठ्दो मलाईत ठिक लागेन यो चोथाले मुना लाई घर बाट निकालेर कैले नअाउने गरि निकाल्न पर्छ यो अाउबाटै निकाल्न पर्छ अनि लछ्मि लाई माया गर्न पर्छ यो मुनाई कुनै नपि हालत मा माफि दिन हुन्न
🎉🎉❤❤❤❤❤❤😅
आमाको बेथा अरुलाई केहा🙏🙏🙏🙏👌👌👌❤️❤️❤️
❤❤🎉🎉
पहिला को सौता ले बैनि सौता सि छ्या
Yo munako dai lai xito ghar bata nikalnu paro
❤❤❤🎉🎉
Nice serial
Aba laxemi ddko nandale sabai kura vannu parxa laxuman dailai
धेरै राम्रो छ ❤❤❤
♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice ❤❤❤❤
Luxami la aji duka pawcha❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤😢🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤
राधिका दिदी धेरै माहन हुनुहुन्छ मलाई त मुना मनपर्दैन❤❤
😍😍👍👍hk bata
राम्रो छ
लछुमान किना एतिसारो घिरिना हो लछिमिलाइ आबत माया गरुमना हो बिहेगरेर लायउने बेला चुपचाप खुसिभएर लायो सउता लायपछि चै नराम्रो सोचने यो त भएनानि लछिमि एकदम लछिन कि छे मुनाजसतो आलछिनि छैन नि लछुमानजि
🎉🎉🎉🎉🎉🎉🎉
पाल्पा देखि हेदैछु लक्षमि र लक्षमण को जोडि छुटनु हुदैन हिम्मत नहार्नु है लक्षमि एक एक बदला लिनुपर्छ सोझी हुनुहुदैन ललिता र मुना लाई सजाय मिल्नुपर्च लक्षमि ले सुख र सान्ती मिल्नु पर्यो
Yo vidiyo ko best hero bhupendrako bhai
Love you Radhika ji.........
Atti ramro acting Radhika bahini❤❤
🙏🙏 munnalae ghar lyauna hudaena laxmilae maya garnu parxa❤❤
अब लक्ष्छिमिको साउताको दाइलाइ पनि घर बाट निकाल्नु पर्छ
सही कुरा गर्नुभयो लक्ष्मणले किन लठारिनु पर्यो सबै परिवारलाई भन्दिनु पर्यो नि
Laxmiko rol चेन्ज हुनु पर्यो
यो अब त्यो दाइ भनौदो लाई लखेटेर धपानु पर्छ मुनाको कार्न यति भाको छ😢❤😊
good
Superr
Very nice serial ❤❤❤
यो मुना देखेर,त मुटु कामेर,,आउँछ भन्या,,के गर्नु,,कथाले मागेको 😅😅😅😅
❤❤🙏best serial❤🙏🙏
म त अब याे सिरियल नहर्ने किन भने सधैं लक्ष्मी ले मात्रै दुख पाउने समाजलाई दुख्ख पछि सुख्ख हुन्छ भन्ने सन्देश हुनु।पर्याे नि