Kalam gaupalika झापाको कमल गाउँपालिकामा

Поделиться
HTML-код
  • Опубликовано: 11 янв 2025
  • झापाको कमल गाउँपालिकामा एक अनियन्त्रित यात्रुबाहक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा पाँचजना घाइते भएका छन्।
    आज बिहान अन्दाजी ११:२७ बजे कमल गाउँपालिका वडा नं.५ ज्योति चोकस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको प्रदेश नं.१-०२-००१ख ९७०६ नम्बरको यात्रुबाहक बसले सोही दिशातर्फ आउँदै गरेको प्रदेश नं.१-०१-००२ च.८४० नम्बरको कारलाई पछाडीबाट ठक्कर दिँदा उक्त कार बाटोदेखि तल झरेको थियो । सोही बसले बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको डब्लुबी ७४एएक्स २८२९ नम्बरको कार र सोही दिशातर्फबाट जाँदै गरेको प्रदेश नं.१-०१-०२ह.९०१ नम्बरको सिटी सफारीलाई समेत ठक्कर दिएर पल्टिएको हो ।

Комментарии •