माघर एकता हुनको लागि मगरले मनिलिएको धर्म,संस्कार रजनैतिक बाधक बन्नु हुन्न धर्म र रजनैतिक मगर एकता हुने भए पर राखिनु नै एकत हुन सक्छ क्षेत्री र ब्रह्मण बादिहरु हामिलाई फुटाउ र राज गर भन्ने निति लिएका छ्न
Salam saha adhyakchha jhu Urjashil Sachetana sahas ra sampurna Adibasi Mulbasi nepalka atma nirnaya saha astitwa Adhikar ka guru yojana Jai sabhya Mulbasi Nepal
Sahi kura garnu voyo magar ko pusta pusta bujnu paro 🙏bujna pau aru jaat ko dharma kati dherai khoji hudaixa Tara Hamro magar chai ajai nee ojhal maa xa k voko ho Khai bujna garo 😢 aafu aafu ma alag ta holau Tara Hamro sankriti kata k hudaixa kasailai chitna xaina
मगरहरू ले कहिले देखि आफुलाई मुलबासी मंगाेल भन्नु सक्छन् ? मुलबासी भुमिपुत्र हो। कहिकतै बाट बसाइँ नआएको। उत्पत्ति थलो सँग सम्बन्ध रहेको हुन्छ। आदिवासी बसाई आएर बसेकोहरु हो। पुराबासी होइन। मंगाेल, मानव को एक वर्णको नाम हो। अथवा एक नश्ल हो। मान्छेमा जातजाति हुदैन।
नेपाल मगर संघ काे केन्द्रीय अध्यक्ष। भूपू मन्त्री स्व गाेरेबहादुर खापुङ्गी मगर र बिश्व आदिवासी जनजाति महासंघ काे महासचिव डाक्टर स्वर्गीय ओम गुरुङ यी दुवैको लामो कार्यकाल भित्र। जुनसुकै पार्टीको भातृ संघ वा संगठन काे कुनै उच्च तहको पद लिएर प्रमुख वा बिशेश आथीती भएर गए पनि। सम्बन्धित आफ्नो संस्था भित्र काे साधारण सदस्य पनि नलिएको ब्याक्ती लाई आथीती काे मान्यता नै दिने थिएनन्?? तर अरु बेला र अरु समयमा आफ्नो जातीय र जनजाति संघ संगठन नै नचिन्ने ब्याक्ती हरु लाई मौका दिएर। भद्रगोल मात्र होइनन्? लथालिङ्ग,भएका छन्।
सहअध्यक्छ जी को यो राम्रो संधेशलाई म भारतेली मगरको सलाम
धन्यवाद छ हजुर, राम्रो प्रस्तुति भएको छ ।
माघर एकता हुनको लागि मगरले मनिलिएको धर्म,संस्कार रजनैतिक बाधक बन्नु हुन्न धर्म र रजनैतिक मगर एकता हुने भए पर राखिनु नै एकत हुन सक्छ
क्षेत्री र ब्रह्मण बादिहरु हामिलाई फुटाउ र राज गर भन्ने निति लिएका छ्न
राम्रो प्रस्तुति र समय सान्दर्भिक लाग्यो❤❤
साह्रै राम्रो बहस साथै सह-अध्यक्ष बौद्धिक व्यक्तित्व लाग्यो।
magar jindabad
Salam saha adhyakchha jhu
Urjashil Sachetana sahas ra sampurna Adibasi Mulbasi nepalka atma nirnaya saha astitwa Adhikar ka guru yojana
Jai sabhya Mulbasi Nepal
Jai mongol aka jindabat
Futera hoina ek jut vayera sabai magar haru agi badnu parxa. JAI MAGAR JAI MAGRAT 🙏
Right iam parbat dekhi sir
Keep going on
GOOD MANGA KA BUDHI JIBI SATHIHARU LAI
मगर जन गणना शही छैन सर पुन राना घर्ती हरु को नाम लेखदा मैले देखिको मगर लेखन छुटायको लाई खशमा गाबेको छ राज्यले
\\\!\\!\\\\\\
Thankyou
Hami mulbashi hau sabai Aakha chimse Naakh thyapche haru. 😊
Sahi kura garnu voyo magar ko pusta pusta bujnu paro 🙏bujna pau aru jaat ko dharma kati dherai khoji hudaixa Tara Hamro magar chai ajai nee ojhal maa xa k voko ho Khai bujna garo 😢 aafu aafu ma alag ta holau Tara Hamro sankriti kata k hudaixa kasailai chitna xaina
ठूला शक्तीवाला पार्टीमा लागेकाहरूले संस्थालाईनै जातिवाद आरोप लगाउछन,किनकी उनी आवद्द पार्टीको जातिय संस्था छैन।
Right
मगरहरू ले कहिले देखि आफुलाई मुलबासी मंगाेल भन्नु सक्छन् ?
मुलबासी भुमिपुत्र हो। कहिकतै बाट बसाइँ नआएको। उत्पत्ति थलो सँग सम्बन्ध रहेको हुन्छ। आदिवासी बसाई आएर बसेकोहरु हो। पुराबासी होइन।
मंगाेल, मानव को एक वर्णको नाम हो। अथवा एक नश्ल हो। मान्छेमा जातजाति हुदैन।
नेपाल मगर संघ काे केन्द्रीय अध्यक्ष। भूपू मन्त्री स्व गाेरेबहादुर खापुङ्गी मगर र
बिश्व आदिवासी जनजाति महासंघ काे महासचिव डाक्टर स्वर्गीय ओम गुरुङ यी दुवैको लामो कार्यकाल भित्र।
जुनसुकै पार्टीको भातृ संघ वा संगठन काे कुनै उच्च तहको पद लिएर प्रमुख वा बिशेश आथीती भएर गए पनि। सम्बन्धित आफ्नो संस्था भित्र काे
साधारण सदस्य पनि नलिएको ब्याक्ती लाई आथीती काे मान्यता नै दिने थिएनन्?? तर
अरु बेला र अरु समयमा आफ्नो जातीय र जनजाति संघ संगठन नै नचिन्ने ब्याक्ती हरु लाई मौका दिएर। भद्रगोल मात्र होइनन्? लथालिङ्ग,भएका छन्।
magar sang ko pramukha padhama partyka jhole haru lai no entry garnu parx
Sapana nadakha hunxa
Yo muji ko ho ta muji dherai janne nahu 😡😡😡 vetlass
Jhorle
Ma budha magar hu mero pustale pni 32 sute jnai lgauthe pcai gyar chode ke mile magrheen bhnne tyo glt ho😅😅😅😮😮
Pun Alag jati bhanneharu jasto nepalka netaharu bharat ko netasamu lampashar hunchhan teastai k.p.oli serbahadue parchand ko samu lampasar huneharuhun punko namma kalank namard haru
आफ्नो घरमा गयेर लड
Ghar nai yahi ho t vai timlai kina tauko dukheko