एमाले महेश वर्ताैलाको चेतावनीः रवि जी ! ओलीलाई गाली गर्दै भीड जम्मा गरेर बच्न सक्नुहुन्न

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 106

  • @DurgaKarki-k3i
    @DurgaKarki-k3i 9 часов назад +11

    डा. बिन्दा पाण्डे लाइ अनुशासनको पाठ सिकाउने यी ओलीको हनुमानसंग बिन्दाको जत्ति मगज, इमान र नैतिकता हुनुपर्यो नि! कहाँको विद्धान, नैतिकवान, सादा जीवन शैली र सही गलत पर्गेल्न सक्ने विवेकशील बिन्दा पाण्डे कहाँको दास मानसिकताले ग्रस्त महेश !!

    • @-Rr1990
      @-Rr1990 9 часов назад +1

      यो एकदम पोइन्टको कुरा गर्नुभयो 🙏🏽

  • @rameshpuri5212
    @rameshpuri5212 5 часов назад +1

    Excellent interview /speech !

  • @dillirajkoli2951
    @dillirajkoli2951 4 часа назад +1

    यी युवा नेता हरु सबै हनुमान किन बन्दैछन्।

  • @narendrabikramkathayat2851
    @narendrabikramkathayat2851 9 часов назад +9

    रबि गलत छन् प्रष्ट छु तर वली दशौं गुणा भ्रष्ट नेताहुन भन्नेमा झन् प्रष्ट जनता छन्।

    • @jitendradhimal3504
      @jitendradhimal3504 8 часов назад

      Sahi bhannu bhayo , % ma tala mathi matra hoon 😊

    • @Bayambu.K
      @Bayambu.K 6 часов назад

      भ्रष्ट चाहिँ केमा हो त ओलि ? तेसै भ्रष्ट भन्न मिल्ला त ?

    • @edsonbarbosa4978
      @edsonbarbosa4978 5 часов назад

      @@Bayambu.K Oli le kamaune talab ra bhatta herau ani unko sampati herau. Oli prasta rupma bhrasta chhan. Oli ko thau ma kunai sarba saadharan bhako bhaye unko baaki jiwan jail ma bitthyo.

  • @setiganga2418
    @setiganga2418 3 часа назад

    Worth full interview ❤

  • @Bayambu.K
    @Bayambu.K 6 часов назад +4

    कसैले आरोप लगाउदैमा एमालेका नेता डगमगाउदैन । जय एमाले ।

  • @jhalak24538
    @jhalak24538 3 часа назад +1

    छातीमा हात राखेर भन्ने हो भने ९५% एमाले भनाउदाहरु मीन भवनको पक्षमा छैनन् तापनि बाको बिरोध गर्न किन सकिरहेको छैन भने बिरोध गर्नेबितिकै भिम रावल झै बनिन्छ अनि जागिर ब्यवसाय आम्दानी भनेकै राजनीतिको खोल ओढेर बिचौलियाको काम गरेर अकुत पैसा कमाएको सब बन्द हुन्छ।

  • @jack-g8m
    @jack-g8m 9 часов назад +5

    Hijo aru parti ka neta pakrau parda aru parti ta sadak ma andolan ayanan tw

  • @rajutiwari3410
    @rajutiwari3410 5 часов назад

    best of luck Mahesh ji❤❤

  • @astro.indra66
    @astro.indra66 Час назад

    अपराधी जो कोहि भये पनि छोड्न हुदैन सहकारी ठग लाई बचाउन को लागि पुरै पार्टि लागिरछ

  • @chhantapandey5259
    @chhantapandey5259 8 часов назад +2

    यो देशका हजारौँ सहकारीको ठग रवि लामिछाने हो र वर्तोलाजी एमाले पार्टीभित्र सहकारी ठग कता हराए। ढोरपाटनको मेयर साप कता जानुभयो। एमाले काङ्ग्रेसका ठगहरू खै। धनराज गुरुङलाई कहिले पक्रिने। चौरासीको निर्वाचनमा पत्तासा हुने डरले नयाँ दलसँग डराएको हो।

    • @rajutiwari3410
      @rajutiwari3410 5 часов назад

      मेयरलाई असोज ६ गते दिल्लीबाट पक्राउ गरेर कास्की पुर्याईसक्यो न एमालेले आन्दोलन गर्यो न जुलुस

    • @Hamrochannel-z2m
      @Hamrochannel-z2m 2 часа назад

      ढोरपाटनको मेयर पक्राउ परिसक्यो दिल्ली बाट !! खै एमालेले त गरेन त हो-हल्ला र जुलुस !! रबिले रास्वपा पार्टिलाई पनि सति लिएर जानेभए !!

  • @naraynbista
    @naraynbista 29 минут назад

    हामी कसैको हनुमान होइनौं सहकारी ठग जोहोस कारबाही हुनछ

  • @padambanjade4330
    @padambanjade4330 9 часов назад +6

    तीमीहरुले गलत गरेर जेल गऐका है तर रबीले गलत नगर्दै गर्दा कीन जेल जान्नु पर्ने ? तमीहरुको राजनीती अब जनताले बुझे!

    • @rajutiwari3410
      @rajutiwari3410 5 часов назад

      तिमिचाहि कुन अदालतको न्यायाधीश नि

    • @rajkumarkhadka5950
      @rajkumarkhadka5950 Час назад

      तिमी चाहिँ याे देशकाे साह्रै राम्रो मान्छे हुनुहुदारहेछ। तर ख्याल गर्नु के राजनितिकाे नाममा अपराधीकरण र अपराधमा राजनितिकरण गर्ने अभियानमा नया भनाउदाहरू कानुनी आधारमा अदालतले अनुसन्भान गर्नु भनी आदेश अनुसार प्रकाउ परेका ब्यक्ति हुन रबि तर अहिले एमाले र ओलीलाई गाली गर्नुकाे कारण के हाे ।।।।।। पहिला बुझाै यहाँ ब्यक्ति ठुलाे हाेइन संस्था ठुलाे हाे ।

  • @-Rr1990
    @-Rr1990 9 часов назад +6

    ओलीको ज्यु-ज्यु गरेर कतिसम्म पालीन्छौ ए युवा नामको धब्बा। अज अदालतले दोषी ठहरीएको व्यापारीबाट दानको नाममा करोडौ, अर्बौ रकम लिनुले तिमिहरुको नैतिकता छर्लगं भइसक्यो। 👎🏼

    • @rajutiwari3410
      @rajutiwari3410 5 часов назад

      अनि अदालतले दोषी ठहरीएको मीन बहादुरले
      १, शिक्षण अस्पताल महाराजगन्जको एमरजेन्सि भवन के गर्ने?
      २, भगवान कोईरालाले बनाउन लागेका बाल अस्पताललाई दिईएको ४१ करोड के हो?
      ३, नक्साल स्थित भाटभटेनी मन्दिर बनाउन गरेका ७ करोड खर्चलाई के भन्ने ?
      ४, मीन बहादुरले एमबीबीएस स्कलरसिप दिएर पढाएका झण्डै १० दर्जन विध्यार्थिलाई के भन्ने?

    • @-Rr1990
      @-Rr1990 4 часа назад

      @@rajutiwari3410 धन हुनेले दान दिने कुरामा मेरो प्रश्न होइन, कुरा राजनितिक दल (ओली नेतृत्वको सरकार) र व्यापारीबिच स्वार्थ बाझीने प्रश्नको हो, सरकार आफ्नै छ र व्यापारीबाट करोडौ हैन अर्बौ बराबरको दान/चन्दा लिने कुरामा किन एमाले नेताको नैतिकताले सोच्न सकेन होला भन्ने प्रश्न हो। किनभने नेपालमा राजनैतिक हस्तक्षेप कारण मिन ब. गुरुगं जस्ता धेरै व्यापारीले चाहेर पनि असल नियतले काम गर्न नसकेको उदाहरण धेरै छन्।

  • @AadarshaBhandari-j8s
    @AadarshaBhandari-j8s 8 часов назад +6

    महेश बर्तौलाको राम्रो राजनीतिक पनि ओलीले पत्तासा बनाउने भयो।

    • @IshworPrasad-dg4rh
      @IshworPrasad-dg4rh 5 часов назад

      Yo vatavatini ko keto

    • @Dearanish0
      @Dearanish0 50 минут назад

      राम्रो घरमा बाउकाे शासन नभई छाेरेाकाे शासन हुदैन एमालेमा!🎉 महेश बर्ताैला सधैं राम्रो हुनेछ ।कसैले सकेर सकिदैन❤

  • @whoispradeep
    @whoispradeep 9 часов назад +7

    बर्तौला जी ,रबि को बिरोधमा बोलेकोमा कुनै मतलब को कुरा भएन तर अन्त हात नराखेर छातीमा हात राखेर भन्न सक्नु हुन्छ ओली कस्तो मानिस हो भनेर ?

    • @somrajawasthi7072
      @somrajawasthi7072 9 часов назад

      Oe vaate sab chor hun, ravi ko dherai veda naban

  • @toyanathsiris7566
    @toyanathsiris7566 4 часа назад

    मेरो अदकल=रबिलामिछानेले लिखित,नागरिकता,ल्याप्छे बिना सहमतिमा पैसा ल्याएको सहकारीको कम्पुटरमा स्पष्ट देखिएकोले,एमाले र काङ्ग्रेस विरुद्ध कुनैहालतमा कारबाही नगर्ने सर्तमा जेल चलान स्थगित हुनेछ ? भन्छु मैले

  • @baniyakaji213
    @baniyakaji213 9 часов назад +7

    भ्रस्टचारी ओलीको युवा नेता झडकेलो को बुद्दी यस्तालाई कसरी युवा मान्ने दलालीहरुको नया अनुहार

    • @Bayambu.K
      @Bayambu.K 6 часов назад

      सहकारी ठगको झट्केलोले अरुलाई पनि तेसै देख्दो रहेछ ।

  • @shahiushasingh1964
    @shahiushasingh1964 6 часов назад

    प्रश्नहरु नै गतिलो लागेन है !!

  • @naraynbista
    @naraynbista 36 минут назад

    मैले चोरे भने के सरकारले कारबाही गरदैन तर नेपाली काङ्ग्रेस ले सहि भनेको थियोे तर भने नेपाली जनतालाई अाखामा छारो नहाले हुन्छ सहकारी ठगी रबिनै हो

  • @surazgiriz2236
    @surazgiriz2236 9 часов назад +1

    yei kura bujhina maile..police ra court le garxa vanne tha xa sablai..ani samsadiya samiti chai kina banayeko ho..bekkar time pass matra bhairaxa

  • @kanak_rai_official
    @kanak_rai_official Час назад

    तिम्रो बाउको काण्डहरु निस्केकोदिन तिमी का पुग्छौ बिचार गर बर्तौले

  • @sitalhumagain5445
    @sitalhumagain5445 3 часа назад

    यो झोले पत्रुकार्को अनुहार पनि हेर्न मन छैन

  • @padambanjade4330
    @padambanjade4330 9 часов назад +2

    आरजु र ओलीलाई समाउने कुरा आऐपच्छी तीमीहरु रातारात मीलेरो हैन! समाउन्छन तर तीमीहरु सरकार बाहीर रबीले सरकारको नेत्तूतो लीऐपच्छी!!!!

  • @naraynbista
    @naraynbista 28 минут назад

    रबिका झोले हामी होइनौं

  • @BharatThapa-c9d
    @BharatThapa-c9d 8 часов назад +2

    केपिकाे लगाैटिहरु।

  • @bhagawanbasnet6136
    @bhagawanbasnet6136 8 часов назад +3

    यो हनुमान युवाको नाममा कलङ्क रहेछ गलत के शही के ईमानदार भयर भन न हो

  • @NavendraChy-b5i
    @NavendraChy-b5i 8 часов назад +1

    Best of Mahesh Bartaula

  • @BijayaPun-xt8fj
    @BijayaPun-xt8fj 3 часа назад +1

    हामी जनता लाइ ठा छ 50%एमाले,अरु 45%कांग्रेस 5 % अरू दल छन्

  • @liladhar4865
    @liladhar4865 8 часов назад

    भ्रम त तैले छर्दै छ्स।

  • @rohitkc8092
    @rohitkc8092 28 минут назад

    ओलि हनुमान जि

  • @nepal12241
    @nepal12241 7 часов назад +2

    के पि को हनुमान नै रहे छ बर्तौला

  • @haribabug2186
    @haribabug2186 8 часов назад

    युवाको नामको कलंक

  • @namastekapilvastu310
    @namastekapilvastu310 9 часов назад

    कमेन्ट गर्न हुन्थ्यो तर महेश बर्तौला जस्तोलाई कमेन्ट गरेर के दिमाग खर्च गर्ने भन्ने अनुभूति..

    • @basantapoudel8275
      @basantapoudel8275 8 часов назад +1

      महेस बर्तौला भन्दा ठुलो भा हो महासय ! ल त जनताबाट निर्वाचित भै आउनु होस्

  • @Gurung4014
    @Gurung4014 5 часов назад

    Aarko Uml ko Hanuman ayechha!

  • @buddha880
    @buddha880 9 часов назад +1

    Timi hariko rabaiya sadai lagu hudaina kehi dinma sarkhar dhalnani sakinx ascharya namana tespaxi mahes bartaulale k bolda rahexa vanera herdai xa youbaharule

  • @jagadishbhandari4080
    @jagadishbhandari4080 7 часов назад +2

    तपाईंको अध्यक्ष ओलि सबै भन्दा बढी ३० बष सम्मकाे देश लुट्ने ब्यक्ति हाे । तिमिहरु दलाल हैा फिरिमा मिनबहादुर ले जग्गाजमिन दिन्छ ? गिरिबन्दु,बालुवाटार लगायतका थुप्रै कान्ड मा तिम्रो नेताहरू र तिम्रो पाटि काे सङ्लग्नता छ हाे ।

  • @BhuwanBhandari-yj8cx
    @BhuwanBhandari-yj8cx 7 часов назад

    hijo tyo aarop laune pani 12 bhai ho

  • @dipakc7871
    @dipakc7871 4 часа назад

    Aaa Mahesh hawa kuraa nagar muzi oli thag dalaala vharsta narapichhas don't deserve Ravi house Watchmen

  • @premsinghdhami-xd8bn
    @premsinghdhami-xd8bn Час назад

    yo oli ko hanuman ho?

  • @nabinkc9707
    @nabinkc9707 5 часов назад

    Ha ha ha majak garxa yarr solti Le…………..desh lai world Kai sabai bhanda poor country banaisakyo aaba South Sudan banaune bichar xa jasto xa KP baa ko chunab xetra ma manxe haru aandho huna sakxann tesaile 84 ko chunab jitlan tara tmi ni testai kura garesi solti ko aarko choti interview ni koi media Le Lina aaudaina hola. Tei bhayera solti belai ma bichar gara aaile ta garo bhaisakya xa 84 ma 4th party bannu parni huna sakxa.

  • @yogendradhami8899
    @yogendradhami8899 8 часов назад

    Ko ho yo ghusko dhisko

  • @buddha880
    @buddha880 9 часов назад +1

    mahes bartaula timi youba neta ho tehi vayera makawanpurma youba lai jitako jo timi kp bako jasto bolima hidyo vane timi agami dinma makawanpurle xandaina hami pani makawanpure ho party ramro hola tara oli prabiti thik xaina partyko netritwa pangti galat vayesi tes parti vitra hune youba vanne neta haru nikamba hunxa

    • @-Rr1990
      @-Rr1990 8 часов назад

      अदालतले कर छलिमा दोषी ठहरेको व्यापारीबाट दानको रुपमा आर्थिक सहयोग लिदा राजनितिक नैतिकताबारे पार्टीलाई प्रश्न गर्न नसक्ने युवाको नाममा धब्बा हो यो बर्तौला। ओलीले जे गर्यो त्यो सबै ठिक भन्नेलाई नेता होइन दलाल भन्छन् जनताले। 🙏🏽

  • @BirendraSingh-y7q
    @BirendraSingh-y7q 7 часов назад

    Mahesh bartola kp ko jhole naban bujhis sakiyaka budako jhole naban pakkai ni kp pe pathako hola antar bartama

  • @yeneshRai
    @yeneshRai 7 часов назад

    Terima kp ko jhol😮😮😮

  • @purnatimsina7205
    @purnatimsina7205 9 часов назад +2

    Kp ko jholey ta muzi hoo

  • @rabinsharma4000
    @rabinsharma4000 7 часов назад

    कुरा कस्तो गर्छ कानुनभन्दा माथि कोही हुन्न भन्छन् केही उजुरी होइन रविको त सहकारीमा छैन बरु त्यो नवराज गुरुङको त प्रष्ट छ संगठितमा। ऋषिकेशकी स्वास्नीको जनसंगठित अपराध पर्छ त्यसलाई पनि हाल छिटो

  • @rajekd25
    @rajekd25 7 часов назад

    hoina temi haru chai kaile napakdani kasto loktatntraho. KP, SHERE,GAGAN ko lagi matra ho yo loktatntra

  • @akalsijalisijali3288
    @akalsijalisijali3288 8 часов назад

    Mahesh bartwula ko pane din gaya

  • @BhuwanTamang-x6b
    @BhuwanTamang-x6b 3 часа назад

    olitiks nirangkus

  • @KrishnaThapaChettry
    @KrishnaThapaChettry 7 часов назад

    केपि ओलिको झड्केलो छोरोले बोलेको पटक्कै सुहाएन

  • @SalinTamang-j8b
    @SalinTamang-j8b 8 часов назад

    Kp ko human lai kura garna lako yo jole tv ho

  • @jagatjagatlal6465
    @jagatjagatlal6465 8 часов назад

    Fak new

  • @gopalraut5049
    @gopalraut5049 6 часов назад

    ल न गिरिबन्धुबाट छानबिन शुरूवात गराैन त सरकार अाफ्नै छ रवीले गरेनन् ।

  • @SalikramBhusal-b3z
    @SalikramBhusal-b3z 9 часов назад

    Yo bartaula namko birkmlalae ke bhanau aaraju oli jel Jane bhayapaxi kothebaithak baser Sarkar girayako ho

  • @DipakChhetri-cy3wf
    @DipakChhetri-cy3wf 6 часов назад

    ओलिको हनुमान ठुला कुरा गर्छ तेरो बाउको बिर्ता हो यो देश

  • @kumarrayamajhi6547
    @kumarrayamajhi6547 3 часа назад

    एमाले सकीने बातो मा गाको हो

  • @rabinpoudel6512
    @rabinpoudel6512 9 часов назад +1

    Kp oli laai baa vanxa/ aafno baau ko ho thaha xaina/ ke des banauxa

  • @sureshpuri5714
    @sureshpuri5714 9 часов назад +1

    Yo bartaula 2 jibara xa jha pani bolxa

  • @Ramkharel-s4q
    @Ramkharel-s4q 9 часов назад

    Yasko bau ho thag cai khas ma

  • @MadanBhandari-ud2tv
    @MadanBhandari-ud2tv 8 часов назад

    ओली को बच्चा दया लाग्छ

  • @BikramUparkoti-f1t
    @BikramUparkoti-f1t 9 часов назад +1

    याे खातेकाे कुरा सुनेन महिले त

  • @CrazyBoy-f2w
    @CrazyBoy-f2w 6 часов назад

    युवाको नामको कलङक

  • @BhuwanBhandari-yj8cx
    @BhuwanBhandari-yj8cx 7 часов назад

    mahes ji man baat bolnus oli ko bhasa nabolnus

  • @jhamakadhikari3341
    @jhamakadhikari3341 6 часов назад

    Rip sala hanuman

  • @ManbahadurK
    @ManbahadurK 8 часов назад

    Tables have turned

  • @rabinsharma4000
    @rabinsharma4000 7 часов назад

    होलीको हनुमान बनेर तपाईँको राजनीति सकिने हो। अलिकति इमान्दार कुरो बोल्ने गर्नुहोस्। हामीलाई सबै कुरो थाहा हुन्छ त जनतालाई