AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज २६, शनिबार साँझ ७ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 11 окт 2024
  • NEWS PRESENTER: SABIKA SHRESTHA
    HEADLINES:
    १. आज विजयादशमी, मान्यजनको हातबाट टीका, जमरा तथा आशिर्वाद ग्रहण गरेर मनाइँदै, राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिद्वारा पनि टीका ग्रहण ।
    २. टिकाको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाह्य उडानमा चाप, वैदेशिक रोजगारीमा जानेको लर्को, टीका लगाउन आफन्तकहाँ जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल ।
    ३. रूपन्देहीमा बन्द उद्योगको संख्या बर्सेनि बढ्दै, सबैभन्दा बढी असर उत्पादनमुलक उद्योगमा, लगानीका लागि प्रोत्साहित गर्ने नीति ल्याउनुपर्ने उद्यमीको सुझाव ।
    ४. पछिल्लोपटक तीन प्रदेशबाट बाहिरियो मनसुन, योसँगै नेपालमा मनसुनी प्रणालीको अन्त्य, यो वर्ष सरदर मितिभन्दा १० दिन ढिलो बहिर्गमन ।
    र,
    ५. काभा यु-ट्वान्टी पुरुष भलिबलको फाइनलमा नेपालको पराजय, उज्वेकिस्तानले जित्यो उपाधि, नेपाल ३-१ सेटमा पराजित ।
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии •