कारबाहीपछि रवि-डिपीमाथि खनिए मुकुल || Mukul Dhakal || SIDHAKURA ||

Поделиться
HTML-код
  • Опубликовано: 9 июл 2024
  • #Sidhakura #Sidhakuraupdates #mukuldhakal #dparyal #rabilamichhane
    कारबाहीपछि रवि-डिपीमाथि खनिए मुकुल || Mukul Dhakal || SIDHAKURA ||
    For Direct contact on SidhaKura, you can call on :
    ☛ NTC Users : 9851362666
    ☛ Ncell Users : 9802362666
    ☛ For Advertisement : 9802361666
    ☛ SubScribe our Channnel : / @sidhakura_
    ☛ Visit our website : www.sidhakura.com
    You can also follow us on :
    ☛ Facebook : / sidhakuraofficials
    ☛ Twitter : / sidhakura_
    ☛ TikTok : / sidhakura_official
    ☛ Instagram : / sidhakura_
    Find Our Playlists:
    SIDHAKURA INVESTIGATION : • Sidhakura Investigation
    THE SECRETS OF GOLD MAFIA : • The Secrets of Gold Mafia
    THE REPORTER : • The Reporter
    SIDHAKURA UPDATES : • Sidhakura Updates
    CURRENT AFFAIRS : • Current Affairs
    ☛ Email : news@sidhakura.com
    ☛ Copyrights © All Rights Reserved SidhaKura Media Network Pvt. Ltd.
    Unauthorized downloading and duplicating on RUclips, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии • 96

  • @kailashkhatri3769
    @kailashkhatri3769 18 дней назад +30

    रबिलाई अप्ठ्यारो पार्निमा यो मुकुल को ठूलो हात छ।यसमा कुनै दोमन छैन।यसले काङ्ग्रेस लाई पनि झुटो बिबरण देको हुन सक्छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 18 дней назад +20

    डाक्टर साब ले रबि लाई भिर बाट फाल्न
    खोजेको थियो आफैं खसेछन् बिचारा 🤭👏

    • @deepaksunar7738
      @deepaksunar7738 18 дней назад +2

      तपाईं को हर एक भिडियो मा प्राय कमेन्ट हुन्छ, कति फुर्सद हो अनि छिटो पनि,

    • @Bhimmagar19
      @Bhimmagar19 17 дней назад +1

      ❤❤

  • @user-xz1lb6qv2c
    @user-xz1lb6qv2c 18 дней назад +28

    यो मान्छे लाई पहिलै नै निकाल्नु पर्ने हो ।
    राजनीतिक चेतना बौद्धिक नभएको ।

  • @hikmatmagar4191
    @hikmatmagar4191 18 дней назад +14

    हामिले चिनेको मुकुल ढकाल यो होइन गर्न खोजेको के💪💪👊👊

  • @bishnupaudel4684
    @bishnupaudel4684 18 дней назад +8

    रवि लामिछानेलाई एकपटक मौका दिनुपर्छ बकम्फुसे कुराको पछि नलागौ साथि हो । मलाई कुनै पार्टीको आस ....

  • @lokrajkunwar9719
    @lokrajkunwar9719 18 дней назад +9

    रा स्व पा को भाइरस।

  • @shantikokhojima6040
    @shantikokhojima6040 18 дней назад +10

    भिरमा जाने गोरु लाई राम-राम भन्न सकिन्छ
    काँध हाल्न सकिन्न बिचारा डाक्टर साब 🤭🙏

  • @hikmatmagar4191
    @hikmatmagar4191 18 дней назад +8

    यो मान्छे लाई भाग बन्दा न पुगे जस्तो छ

  • @AnilBudhathoti
    @AnilBudhathoti 18 дней назад +9

    बाडी ले बगाउने खालको मान्छे त मुक़ुले पो रेच😂

  • @ajaykayastha007
    @ajaykayastha007 18 дней назад +7

    यो मान्छे गलत बाटोमा लागिसकेका छन ।यस्ले अब रास्वपालाई सिध्याउन लागि पर्ने छ ।

  • @mhmqusyairi6825
    @mhmqusyairi6825 18 дней назад +3

    साथी हरु को पनि कसरी विस्वास गर्नी मन मुटु सबै दिए रविले आखिरीमा यस्तो पछाडि बाट छुरा। गोबारै रैछनी के डक्टर पढेको भन्नी यस्तालाई नामको मात्रै को

  • @nepalitube8750
    @nepalitube8750 18 дней назад +3

    डाक्टर साहब कराउनु को अर्थ सकियो ,डाक्टर साहब को एकल राज सकिए पछि र मन्त्री पद नपाएको झोकमा उत्तेजना खतरा नै देखिन्छ ,अब अर्को रास्वपा पार्टी खोले हुन्छ

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 18 дней назад +2

    बाईबाई मुकुल भाई

  • @tirshanchannel5635
    @tirshanchannel5635 17 дней назад +2

    मानसिक रोगी
    नेपालको दोश्रो मुकुन्दे
    मुकुन्द ल्याण्डको घोषण गर्दै 😅

  • @happychannel5379
    @happychannel5379 17 дней назад

    आज यसलाई साथ दिएर यसरी परिचित गराउनु नै रवि दाइको ठूलो भूल रहेछ।

  • @debendragc2847
    @debendragc2847 17 дней назад +1

    रवि लामिछाने गलत होलान्, राजनीतिमा कैयौं गल्ती पक्कै हुन्छन्। यति सानो मुटु (चित्त) भएको मान्छे राजनीति मा नआएको राम्रो। सबै मुकुल ले जानेको रैछ।

  • @Devdas_chettri
    @Devdas_chettri 17 дней назад +2

    त मुला जुन थालमा खायो तेहि दालमा थुकिस हैन😊

  • @neptune6423
    @neptune6423 18 дней назад +3

    तिमी सक्किनु को कारण तिम्रो थुतुनो काफी छ

  • @sudanbashyal5375
    @sudanbashyal5375 18 дней назад +3

    कतिमा बिकिस कान्छा???

  • @DIYALISUJAN
    @DIYALISUJAN 18 дней назад +3

    अारिसे हाे मुकुल

  • @lee_mlee2825
    @lee_mlee2825 16 дней назад

    यिनी जस्तो सचेत ब्यक्ती यसरि बिक्लान भनेर कहिल्यै सोचेको थिएनौ । पढेलेखेकालेनै एक देश बनाउने ब्यक्तीलाई साथ दिनु पर्छ भन्ने सोचदैनन भने अनपढ जनताको त के कुरा? बिचरा हाम्रो देश …

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 18 дней назад +2

    यो मान्छेको कति कुरा त पार्टीले मनन गर्नुपर्छ तर गर्ने तरिका भएन । घरको कुरा पहिला घरमा नै मिलाउनु पर्छ सेतोपाटी यूट्यूब तिर होईन नि । जान्ने त जान्ने कुकुर तुरी तान्ने भनेको यही हो ।

  • @villapoudel679
    @villapoudel679 18 дней назад +1

    आफैं डाक्टर तर गम्भीर रोग लागेछ यसलाई नि
    यसलाई कुन चै किराले टोक्यो नि दशा लागेर कि सांसद/मन्त्री पद दिएन भनेर चै बौलाहा भएको हो यो??🤔

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 17 дней назад +2

    जय घण्टी

  • @user-dr3vb4tt8j
    @user-dr3vb4tt8j 18 дней назад +1

    मुखमा टेप लगाएर चुप लागेर बस्ने, जे छ योग्यता त्यही काम गर्ने।

  • @bijayalohani1567
    @bijayalohani1567 18 дней назад +3

    काम छैन यो मान्छेको

  • @ASPIRANT_OF_NASC
    @ASPIRANT_OF_NASC 17 дней назад

    यदि भोली का दिन मा RSP गलत बाटो हिँडेको रहेछ भने यो मान्छे लाई सम्झ्ने छन् आहिले जति गाली गर्या पनि

  • @mirrorreflect14
    @mirrorreflect14 17 дней назад +1

    Afu lai chai karbahi gareko parkriya milena re ani asti Sanjay Silwal ko show ma gayera mantri le bidhi prabiti bhanera kam dhilo garyo bhandai thiyo. Talai ganthe mukul

  • @kashigurung4742
    @kashigurung4742 17 дней назад

    हामि ल्ये सोचेको मुकुल र यो मुकुल जि एउटा नै हो कि होइन भान्नै गरोभो😮😮😮😮😮

  • @shrestharajan1985
    @shrestharajan1985 17 дней назад

    राजनीति गर्छु भन्ने मान्छे पार्टीको महामन्त्री जस्तो पद मा भएर पनि तरिका नभएको मान्छे ले के राजनीति गर्ने, बरू भैंसी चराउन जाँदा ठिक होला।

  • @happychannel5379
    @happychannel5379 17 дней назад

    अब यो कुन दिनदेखि रत्नपार्कमा माइकिंग गर्दै बस्छ, मुकुन्द पार्ट-2 को रुपमा

  • @yubrajpandey3948
    @yubrajpandey3948 17 дней назад

    परिचालित अनि केटककेटीपन भएको मान्छे जस्तो लागो।।

  • @bishnupariyar7135
    @bishnupariyar7135 17 дней назад

    यो मुकुले त कोरोना भाइरस भन्दा पनि डेन्जर रहेछ

  • @chandrarana5421
    @chandrarana5421 18 дней назад +1

    Aanusasan bata bahaira Jane Lai karbahai Garda pati ko hit ma hunexa

  • @user-vm9ss8tr7i
    @user-vm9ss8tr7i 18 дней назад +1

    12 Vai Lai k k na paya jasto vayako hola yasta Lai pati ma rakhanu vanda paila nai nalinu parne thiyo k garnu paila ta ko kasto xa vanne tha vayan aba ramro sanga tha vayo yaslai pati batai hataunu parxa....

  • @arjundulal4497
    @arjundulal4497 17 дней назад

    एउटा ढकाल जेल गएपछी अर्को ढकाल पागल भएछ ।😂😂

  • @josephchand3576
    @josephchand3576 17 дней назад

    Yale pakkai paisa Khako life vari dactori garera kamauna nasakne paisa Ko sanga khaisakeyo yasle

  • @yatri778
    @yatri778 17 дней назад

    Good luck mukul bhai

  • @yuvrajpradhan9874
    @yuvrajpradhan9874 17 дней назад

    Aaba Mukul Timor Kura kasaile pataunewola chhina

  • @indragurung1512
    @indragurung1512 17 дней назад

    Rip mukul dhakal

  • @padamsunuwar7520
    @padamsunuwar7520 17 дней назад

    Yo mukule bhanne sachikai pasu ho raix bhanne kura aaja uskai harkatle pusti garayo

  • @shyamshrestha3742
    @shyamshrestha3742 15 дней назад

    Yo manxe ta thikai hola vanna thane ko thi a tara fataha po rahe xa

  • @nepal12241
    @nepal12241 17 дней назад

    सदस्य पनि नरहने गरि हटाउन पर्नि

  • @yuvrajpradhan9874
    @yuvrajpradhan9874 17 дней назад

    Kati aayo maal meter Dr mukul

  • @sabinatiwari1885
    @sabinatiwari1885 17 дней назад

    He get nothing new to say 😅😅

  • @-Rr1990
    @-Rr1990 16 дней назад

    भिरको गोरु= मुकुल ढकाल

  • @bishalpoudel3859
    @bishalpoudel3859 18 дней назад

    Thuikka ghamandi raixa yo esko vabisye xaina

  • @sujanbasnet8819
    @sujanbasnet8819 17 дней назад +2

    केपी प्रचण्डे सेरे भन्दा पनि गतिछाडा छक्का पो निक्लियो यो मुकुले😡

  • @balkrishnatamang8567
    @balkrishnatamang8567 18 дней назад

    यो मान्छे त पत्तुर रहेछ l

  • @suniltamang5732
    @suniltamang5732 18 дней назад

    यो पागलले के बोलिरहेको छ आफैलाई थाहा छैन 😂

  • @monishagorkhali6601
    @monishagorkhali6601 17 дней назад

    Taro Kam xaina mukula

  • @buddha880
    @buddha880 17 дней назад

    Beman alo kacho mahamantri baccha jasto buddi rahexa thikai vayo nikalnu

  • @bishwashneupane9821
    @bishwashneupane9821 18 дней назад

    vaiii timi 40 katesi auuuuu ahila hatar vo mahamantri timi lai.

  • @deepaksunar7738
    @deepaksunar7738 18 дней назад

    हावाले उदायो, हिजो अस्तीको झरीले बगायो, मंगले

  • @rajkumarb.k3051
    @rajkumarb.k3051 18 дней назад

    Phataha kukkur phataha mukul dhakal rip

  • @prakashpanday1851
    @prakashpanday1851 18 дней назад

    यो खतम मान्छे रहेछ

  • @asceticpushp
    @asceticpushp 18 дней назад +1

    कर्ण जस्तो साथी भए पो चुप लाग्नु, तिमी साँच्चै BALANCE गर्ने कृष्ण हौ मुकुल ।
    झोले त खाली , जय रवि भन्न मात्र जान्दछन् ।

  • @rajuachhami6888
    @rajuachhami6888 18 дней назад

    जे pani bolne yo pani

  • @BikashMishra-ym7qh
    @BikashMishra-ym7qh 18 дней назад

    बौलाहायो यो

  • @rajshrestha515
    @rajshrestha515 18 дней назад

    धेरै नबोल बाख्रेको भाइ😡😡😡

  • @D3magar
    @D3magar 18 дней назад +2

    RSP एस्लाई पुरै साईट लगाउन पर्छ है ढकाल जाठा लाई।👈

  • @ashokjung1
    @ashokjung1 18 дней назад +1

    यस्तो त गर्छन् अब कसलाई विश्वास गर्नु । यस्ता बाट के आस गर्नु । आखिर देश र जनताको लागि सोच्ने हो नै पो रहेछ र । यो मुकुले आज सम्म पार्टी मा एकछत्र आफ्नै हरिकम चलिरहँदा सबै राम्रो तर अहिले विष ओकल्दै छ । अब विश्वास कसलाई गर्नु । त्यसैले यी नयाँ र पुराना सबै एकै हुन् र सत्य कुरा यो हो कि देश र जनता लाई मायाँ गर्ने भनेको राजा मात्र हुन , यी गिद्ध र स्याल हरु भनेको सीनो को लोभ मा लुछा चुड्डी गर्ने मात्र हुन् र अन्तिम विकल्प राजतन्त्र नै हो

  • @Believersb10
    @Believersb10 18 дней назад

    Traitor

  • @Megha.215
    @Megha.215 16 дней назад

    Laaj chaina eslai ...rsp should take this guy to court for defamation case ..esto case lai bidesh ma vako vae court ma lanthyo

  • @beautifulnepalyt6049
    @beautifulnepalyt6049 18 дней назад +2

    यो मान्छे पहिले नै ठीक छैन भनेर मैले सोचेको थिए , डाका पोखराको यो अनि रमेश खरेल के झाक्री भन्ने एउटै हो

  • @user-ep5xy4qi8s
    @user-ep5xy4qi8s 17 дней назад

    Pgal mug kam xain u ni

  • @milanpoudel6456
    @milanpoudel6456 13 дней назад

    Pagal mug

  • @kamalasubba7530
    @kamalasubba7530 18 дней назад

    Pagal

  • @rajshreesubedi9740
    @rajshreesubedi9740 18 дней назад

    Pagal,,,,

  • @darchula649
    @darchula649 18 дней назад

    सहि कुरा गर्दै छन कहिले काहीँ है

  • @MahashilaUpdate
    @MahashilaUpdate 18 дней назад

    मुकुलको कुरा सहि छ । जनता र जनगुनासो नै यहि हो । यो मिडिया रवि क्लबको हो भन्दा फरक नपर्ला । हेडिङ्ले यो देखाउछ ।

  • @milanpoudel6456
    @milanpoudel6456 13 дней назад

    Yo mugilai nikalera thik garo partyle